Difference between revisions of "BASH/C2/Basics-of-Shell-Scripting/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| Border=1 |'''Time''' |'''Narration''' |- | 00:01 | '''Basics of Shell Scripting''' स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00:05...")
 
 
(2 intermediate revisions by the same user not shown)
Line 10: Line 10:
 
|-
 
|-
 
| 00:09
 
| 00:09
|* '''सिस्टम भ्यारीएबल'''
+
|'''सिस्टम भ्यारीएबल'''
 
|-
 
|-
 
| 00:11
 
| 00:11
|* '''युजर डिफाइन्ड भ्यारीएबल'''  
+
|'''युजर डिफाइन्ड भ्यारीएबल'''  
 
|-
 
|-
 
| 00:13
 
| 00:13
|* किबोर्ड मार्फत युजर इन्पुट लिन
+
| किबोर्ड मार्फत युजर इन्पुट लिन
 
|-
 
|-
 
| 00:16
 
| 00:16
Line 28: Line 28:
 
|-
 
|-
 
| 00:32
 
| 00:32
|* '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम र  
+
| '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम र  
 
|-
 
|-
 
| 00:35
 
| 00:35
|* '''GNU Bash''' संस्करण '''४.१.१०'''
+
| '''GNU Bash''' संस्करण '''४.१.१०'''
 
|-
 
|-
 
| 00:40
 
| 00:40
Line 40: Line 40:
 
|-
 
|-
 
|00:49
 
|00:49
| * '''Bash भ्यारीएबलहरु''' ले जानकारी अस्थायी रुपमा भण्डार गर्छन्
+
| '''Bash भ्यारीएबलहरु''' ले जानकारी अस्थायी रुपमा भण्डार गर्छन्
 
|-
 
|-
 
| 00:55
 
| 00:55
|* यी '''भ्यारीएबलहरु''' प्रोग्राम अवधिभर प्रयोग गर्न सकिन्छ
+
| यी '''भ्यारीएबलहरु''' प्रोग्राम अवधिभर प्रयोग गर्न सकिन्छ
 
|-
 
|-
 
| 01:01
 
| 01:01
|* हामीसँग दुई प्रकारका भ्यारीएबलहरु छन्
+
| हामीसँग दुई प्रकारका भ्यारीएबलहरु छन्
# '''सिस्टम भ्यारीएबल'''
+
'''सिस्टम भ्यारीएबल'''
# '''युजर डिफाइन्ड भ्यारीएबल '''
+
'''युजर डिफाइन्ड भ्यारीएबल '''
 
|-
 
|-
 
| 01:07
 
| 01:07
Line 60: Line 60:
 
|-
 
|-
 
| 01:20
 
| 01:20
|* '''BASH_VERSION,'''
+
|'''BASH_VERSION,''' '''HOSTNAME, '''
 
+
|-
+
| 01:21
+
|* '''HOSTNAME, '''
+
 
|-
 
|-
 
| 01:23
 
| 01:23
|* '''HOME आदि'''
+
|'''HOME आदि'''
 
|-
 
|-
 
| 01:25
 
| 01:25
Line 106: Line 102:
 
|-
 
|-
 
|02:26
 
|02:26
|अब टाइप गरौँ
+
|अब टाइप गरौँ '''echo''' स्पेस दोहोरो उद्दरण भित्र '''HOME''' (क्यापिटलमा)
|-
+
| 02:27
+
|'''echo''' स्पेस दोहोरो उद्दरण भित्र '''HOME''' (क्यापिटलमा)
+
 
|-
 
|-
 
| 02:32
 
| 02:32
Line 127: Line 120:
 
|-
 
|-
 
| 02:53
 
| 02:53
|* यी '''भ्यारीएबल''' हरु युजरले सिर्जना र सम्भार गरेका छन्
+
| यी '''भ्यारीएबल''' हरु युजरले सिर्जना र सम्भार गरेका छन्
 
|-
 
|-
 
| 02:57
 
| 02:57
|* '''युजर डिफाइन्ड भ्यारीएबल''' मा  '''अपरकेस''' प्रयोग नगर्नु राम्रो अभ्यास हो
+
| '''युजर डिफाइन्ड भ्यारीएबल''' मा  '''अपरकेस''' प्रयोग नगर्नु राम्रो अभ्यास हो
 
|-
 
|-
 
| 03:05
 
| 03:05
|* यसले '''युजर डिफाइन्ड ''' र '''सिस्टम भ्यारीएबल''' को फरक छुट्याउन सजिलो हुन्छ
+
| यसले '''युजर डिफाइन्ड ''' र '''सिस्टम भ्यारीएबल''' को फरक छुट्याउन सजिलो हुन्छ
 
|-
 
|-
 
|03:12
 
|03:12
Line 145: Line 138:
 
|-
 
|-
 
| 03:29
 
| 03:29
|अब '''इन्टर''' थिचौं
+
|अब '''इन्टर''' थिचौं,भ्यारीएबल '''username''' को मान देखाउन
|-
+
| 03:30
+
|भ्यारीएबल '''username''' को मान देखाउन
+
 
|-
 
|-
 
| 03:33
 
| 03:33
Line 193: Line 183:
 
|-
 
|-
 
|04:42
 
|04:42
| * '''Shell ''' स्क्रिप्ट मा '''युजर डिफाइन्ड भ्यारीएबल''' '''ग्लोबल''' वा '''लोकल''' रुपमा घोषणा गर्न सकिन्छ
+
| '''Shell ''' स्क्रिप्ट मा '''युजर डिफाइन्ड भ्यारीएबल''' '''ग्लोबल''' वा '''लोकल''' रुपमा घोषणा गर्न सकिन्छ
 
|-
 
|-
 
| 04:49
 
| 04:49
|* डिफल्टमा सम्पूर्ण '''भ्यारीएबलहरु''' '''ग्लोबल''' हुन्छन्
+
| डिफल्टमा सम्पूर्ण '''भ्यारीएबलहरु''' '''ग्लोबल''' हुन्छन्
 
|-
 
|-
 
| 04:52
 
| 04:52
|* यसको मतलब तिनीहरुको मान '''function''' भित्र र बाहिर एकै हुन्छ
+
| यसको मतलब तिनीहरुको मान '''function''' भित्र र बाहिर एकै हुन्छ
 
|-
 
|-
 
| 04:59
 
| 04:59
Line 274: Line 264:
 
|-
 
|-
 
| 06:47
 
| 06:47
| आउटपुट हेरौं
+
| आउटपुट हेरौं फंक्सन बाहिर, '''username ''' ले मान '''sunita''' लिन्छ
|-
+
| 06:48
+
|फंक्सन बाहिर, '''username ''' ले मान '''sunita''' लिन्छ
+
 
|-
 
|-
 
| 06:53
 
| 06:53
Line 325: Line 312:
 
|-
 
|-
 
| 08:07
 
| 08:07
| ‘‘‘इन्टर’’’ थिचौं
+
| ‘‘‘इन्टर’’’ थिचौं आउटपुट देखिएको छ
|-
+
|08:08
+
|आउटपुट देखिएको छ
+
 
|-
 
|-
 
| 08:10
 
| 08:10
Line 356: Line 340:
 
| 08:50
 
| 08:50
 
|कृपया याद गरौँ, '''PROMPT''' एउटा युजर इन्पुट लिने स्ट्रिंग मात्र हो
 
|कृपया याद गरौँ, '''PROMPT''' एउटा युजर इन्पुट लिने स्ट्रिंग मात्र हो
|-
+
|-ਲੇਅਰਾਂ
 
| 08:55
 
| 08:55
 
|तपाई यसलाई आफ्नै कुनै स्ट्रिंगले बदल्न पनि सक्नुहुन्छ
 
|तपाई यसलाई आफ्नै कुनै स्ट्रिंगले बदल्न पनि सक्नुहुन्छ
Line 367: Line 351:
 
|-
 
|-
 
| 09:08
 
| 09:08
| ‘‘‘इन्टर’’’ थिचौं
+
| ‘‘‘इन्टर’’’ थिचौं तपाई '''read.sh ''' फाइलमा दिएको जस्तै टाइप गर्नुहोस्
|-
+
| 09:09
+
|तपाई '''read.sh ''' फाइलमा दिएको जस्तै टाइप गर्नुहोस्
+
 
|-
 
|-
 
| 09:14
 
| 09:14
Line 403: Line 384:
 
|-
 
|-
 
| 09:55
 
| 09:55
| ‘‘‘इन्टर’’’ थिचौं
+
| ‘‘‘इन्टर’’’ थिचौं टाइप गरौँ, '''dot स्ल्याश read.sh''',  ‘‘‘इन्टर’’’ थिचौं
|-
+
| 09:56
+
|टाइप गरौँ, '''dot स्ल्याश read.sh''',  ‘‘‘इन्टर’’’ थिचौं
+
 
|-
 
|-
 
| 10:01
 
| 10:01
Line 427: Line 405:
 
|-
 
|-
 
| 10:26
 
| 10:26
|* '''सिस्टम भ्यारीएबल '''
+
|'''सिस्टम भ्यारीएबल ''' .'''युजर डिफाइन्ड भ्यारीएबल'''
|-
+
| 10:27
+
|* '''युजर डिफाइन्ड भ्यारीएबल'''
+
 
|-
 
|-
 
| 10:29
 
| 10:29
|* किबोर्डबाट युजर इन्पुट लिन
+
|किबोर्डबाट युजर इन्पुट लिन
 
|-
 
|-
 
| 10:33
 
| 10:33
|कार्यको रुपमा  
+
|कार्यको रुपमा .तलको सिस्टम भ्यारीएबल प्राप्त गर्न एउटा '''Bash''' प्रोग्राम लेखौं
|-
+
|10:34
+
|तलको सिस्टम भ्यारीएबल प्राप्त गर्न एउटा '''Bash''' प्रोग्राम लेखौं
+
 
|-
 
|-
 
| 10:38
 
| 10:38
|* '''pwd ''' र * '''logname'''
+
|'''pwd ''' र * '''logname'''
 
|-
 
|-
 
| 10:41
 
| 10:41
Line 448: Line 420:
 
|-
 
|-
 
| 10:43
 
| 10:43
|* '''username''' युजर''' बाट लिन '''
+
|'''username''' युजर''' बाट लिन '''
 
|-
 
|-
 
| 10:46
 
| 10:46
|* यदि १० सेकन्ड भित्र युजरले केहि इन्टर नगरेमा प्रोग्रामबाट निस्कने
+
| यदि १० सेकन्ड भित्र युजरले केहि इन्टर नगरेमा प्रोग्रामबाट निस्कने
 
|-
 
|-
 
| 10:51
 
| 10:51
|* {हिन्ट: '''read -(Hyphen)t 10 -(Hyphen)p}'''
+
| {हिन्ट: '''read -(Hyphen)t 10 -(Hyphen)p}'''
 
|-
 
|-
 
| 10:56
 
| 10:56
Line 478: Line 450:
 
|-
 
|-
 
| 11:34
 
| 11:34
|यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
+
|यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro
http://spoken-tutorial.org\NMEICT-Intro
+
 
|-
 
|-
 
| 11:40
 
| 11:40

Latest revision as of 11:42, 3 May 2017

Time Narration
00:01 Basics of Shell Scripting स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 सिस्टम भ्यारीएबल
00:11 युजर डिफाइन्ड भ्यारीएबल
00:13 किबोर्ड मार्फत युजर इन्पुट लिन
00:16 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ
00:23 यदि छैन भने कृपया हाम्रो वेबसाइटमा सान्दर्भिक ट्युटोरियल हेर्नुहोस्
00:29 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:32 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र
00:35 GNU Bash संस्करण ४.१.१०
00:40 अभ्यास गर्न GNU Bash संस्करण वा माथिको सिफारिस गरिन्छ
00:46 अब भ्यारीएबलको परिचय सहित सुरु गरौँ
00:49 Bash भ्यारीएबलहरु ले जानकारी अस्थायी रुपमा भण्डार गर्छन्
00:55 यी भ्यारीएबलहरु प्रोग्राम अवधिभर प्रयोग गर्न सकिन्छ
01:01 हामीसँग दुई प्रकारका भ्यारीएबलहरु छन्

सिस्टम भ्यारीएबल युजर डिफाइन्ड भ्यारीएबल

01:07 सिस्टम भ्यारीएबल, यिनीहरु लिनक्स Bash Shell आफैले सिर्जना गर्नुको साथै सम्भार पनि गरिन्छ
01:14 तिनीहरु क्यापिटल अक्षरमा परिभाषित गरिन्छ
01:17 प्राय प्रयोग गरिने सिस्टम भ्यारीएबलहरु हुन्
01:20 BASH_VERSION, HOSTNAME,
01:23 HOME आदि
01:25 तपाईको किबोर्डको Ctrl Alt, T कीहरु एकसाथ थिची टर्मिनल खोलौं
01:33 अब टाइप गरौँ, setइन्टर थिचौं
01:38 यसले सम्पूर्ण सिस्टम भ्यारीएबल हरु देखाउँछ
01:42 वैकल्पिक रुपमा तपाई सम्पूर्ण सिस्टम भ्यारीएबल हरु हेर्न env वा printenv, टाइप गर्न सक्नुहुन्छ
01:53 म प्रम्प्ट सफा गर्छु
01:55 अब टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरण भित्र डलर चिन्ह HOSTNAME
02:01 इन्टर थिचौं
02:04 सिस्टमको hostname देखिने छ
02:07 अब home डिरेक्टरीको पुरा पाथ पत्ता लगाउ
02:11 टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा डलर चिन्ह HOME(क्यापिटलमा)
02:18 इन्टर थिचौं
02:21 युजरको home डिरेक्टरीको पुरा पाथ देखिने छ
02:26 अब टाइप गरौँ echo स्पेस दोहोरो उद्दरण भित्र HOME (क्यापिटलमा)
02:32 इन्टर थिचौं
02:34 यसले खाली HOME देखाउने छ, HOME भ्यारीएबलको मान होइन
02:39 त्यसैले प्रत्येक भ्यारीएबलको मान देखाउन यसको अगाडी डलर चिन्ह ( '$') प्रयोग गर्नुपर्छ
02:48 अब हाम्रो स्लाइडमा फर्कौं
02:51 युजर डिफाइन्ड भ्यारीएबल
02:53 यी भ्यारीएबल हरु युजरले सिर्जना र सम्भार गरेका छन्
02:57 युजर डिफाइन्ड भ्यारीएबल मा अपरकेस प्रयोग नगर्नु राम्रो अभ्यास हो
03:05 यसले युजर डिफाइन्ड सिस्टम भ्यारीएबल को फरक छुट्याउन सजिलो हुन्छ
03:12 हाम्रो टर्मिनलमा फर्कौं
03:14 टाइप गरौँ, username बराबर चिन्ह sunita
03:20 कृपया याद गरौँ, username, बराबर चिन्ह र sunita बिच कुनै खाली स्पेस हुनु हुदैन
03:29 अब इन्टर थिचौं,भ्यारीएबल username को मान देखाउन
03:33 टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा डलर चिन्ह username
03:40 इन्टर थिचौं
03:42 यसले तपाईको टर्मिनल मा sunita देखाउने छ
03:46 भ्यारीएबलको मान अनसेट गर्न सकिन्छ
03:50 अब हाम्रो स्लाइडमा फर्कौं
03:52 unset, भ्यारीएबलको मान unset कमाण्ड प्रयोग गरि अनसेट गर्न सकिन्छ
03:59 यसको सिनट्याक्स हो, unset variablename
04:03 अघिल्लो उदाहरण हेरौं जहाँ हाम्रो भ्यारीएबल username
04:08 टर्मिनल मा जाऊ, अब टाइप गरौँ, unset स्पेस username, इन्टर थिचौं
04:18 जाचेर हेरौं, टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा डलर चिन्ह username , ‘‘‘इन्टर’’’ थिचौं
04:28 टर्मिनल मा केहि पनि देखाइने छैन
04:30 यसको मतलब भ्यारीएबल username को मान हटाइएको छ
04:36 अब हाम्रो स्लाइडमा फर्कौं
04:39 Globallocal भ्यारीएबलहरु
04:42 Shell स्क्रिप्ट मा युजर डिफाइन्ड भ्यारीएबल ग्लोबल वा लोकल रुपमा घोषणा गर्न सकिन्छ
04:49 डिफल्टमा सम्पूर्ण भ्यारीएबलहरु ग्लोबल हुन्छन्
04:52 यसको मतलब तिनीहरुको मान function भित्र र बाहिर एकै हुन्छ
04:59 अब भ्यारीएबल हरु कसरी ग्लोबललोकल घोषणा गर्ने हेरौं
05:04 टर्मिनल मा जाऊ र टाइप गरौँ
05:07 gedit स्पेस g_(अन्डरस्कोर) variable.sh स्पेस & (एम्परस्यांड चिन्ह)
05:16 gedit टेक्स्ट एडिटर हो, g_(अन्डरस्कोर) variable.sh हाम्रो फाइलनेम हो
05:23 र & (एम्परस्यांड) प्रम्प्ट खाली गर्न प्रयोग गरिन्छ
05:28 इन्टर थिचौं
05:30 g_(अन्डरस्कोर) variable.sh फाइलमा यहाँ देखाए जस्तै कोड टाइप गरौँ,
05:35 अब कोड वर्णन गरौँ
05:38 ह्याशउद्गार चिन्ह सहितको पहिलो लाइन एउटा shebang वा एउटा bang लाइन हो
05:44 username=sunita एउटा युजर डिफाइन्ड भ्यारीएबल हो र यो ग्लोबल रुपमा घोषित छ
05:51 echo ले स्ट्रिंग outside function: देखाउने छ र
05:55 डलर username ले भ्यारीएबल username को मान प्रिन्ट गर्ने छ
06:00 यसरी हामी BASH स्क्रिप्टमा एउटा फक्सन परिभाषित गर्छौं
06:04 हामी आगामी ट्युटोरियलहरुमा बिस्तृत रुपमा फंक्सन को चर्चा गर्नेछौं
06:09 यो फंक्सन को बडी हो
06:12 यहाँ username को मान साथै अर्को सन्देश inside function देखिने छ
06:19 यहाँ हामी फंक्सन कल गर्छौं
06:21 यो हाम्रो कोड हो, अब यो एक्जिक्युट गरौँ
06:23 अब हाम्रो टर्मिनल मा फर्कौं
06:26 म प्रम्प्ट सफा पार्छु
06:28 पहिले हामीले हाम्रो फाइलहरु एक्जिक्युट गर्न मिल्ने बनाउनु पर्छ
06:31 टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस g_(अन्डरस्कोर) variable.sh, इन्टर थिचौं
06:39 अब टाइप गरौँ, dot slash g_(अन्डरस्कोर) variable.sh
06:45 इन्टर थिचौं
06:47 आउटपुट हेरौं फंक्सन बाहिर, username ले मान sunita लिन्छ
06:53 फंक्सन भित्र पनि, username ले उहिँ मान sunita लिन्छ
06:59 यो किनभने username फंक्सन बाहिर ग्लोबल रुपमा परिभाषित गरिएको छ
07:04 अर्को, एउटा भ्यारीएबल लोकल कसरी घोषणा गर्ने हेरौं
07:09 टाइप गरौँ, gedit स्पेस l_(अन्डरस्कोर) variable.sh स्पेस & (एम्परस्यांड चिन्ह)
07:18 इन्टर थिचौं
07:20 तपाईको l_(अन्डरस्कोर) variable.sh फाइलमा यहाँ देखाए जस्तै कोड टाइप गरौँ,
07:25 म कोड वर्णन गर्नेछुँ
07:28 कोड फंक्सन भित्रको थप कोडको लाइन बाहेक पहिले जस्तै छ
07:36 फंक्सन ब्लक भित्र हामीसँग लाइन छ, local स्पेस username बराबर jack
07:41 यसले भ्यारीएबल username मा लोकल रुपमा नयाँ भ्यारीएबल राख्छ
07:48 अब टर्मिनल मा जाऊ
07:50 फाइललाई एक्जिक्युट गर्न मिल्ने बनाऊ
07:52 टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस l_ variable.sh
08:00 ‘‘‘इन्टर’’’ थिचौं
08:02 टाइप गरौँ, dot slash l_ variable.sh
08:07 ‘‘‘इन्टर’’’ थिचौं आउटपुट देखिएको छ
08:10 function बाहिर, username को मान sunita हुन्छ
08:15 function भित्र, username को मान jack हुन्छ
08:20 यो किनभने username मा यो मान फंक्सन भित्र लोकल रुपमा राखिएको छ
08:26 अब युजर इन्पुट किबोर्ड मार्फत कसरी प्राप्त गर्ने हेरौं
08:31 read कमाण्ड किबोर्डबाट इन्पुट लिन प्रयोग गरिन्छ
08:36 यो युजर डिफाइन्ड भ्यारीएबल मा एउटा मान राख्न प्रयोग गरिन्छ
08:41 read कमाण्डको सिनट्याक्स हो
08:44 read स्पेस हाइफन् p स्पेस दोहोरो उद्दरणमा PROMPT
08:50 कृपया याद गरौँ, PROMPT एउटा युजर इन्पुट लिने स्ट्रिंग मात्र हो
08:55 तपाई यसलाई आफ्नै कुनै स्ट्रिंगले बदल्न पनि सक्नुहुन्छ
08:58 अब टर्मिनल मा जाऊ
09:00 टाइप गरौँ, gedit स्पेस read.sh स्पेस & (एम्परस्यांड चिन्ह)
09:08 ‘‘‘इन्टर’’’ थिचौं तपाई read.sh फाइलमा दिएको जस्तै टाइप गर्नुहोस्
09:14 कोड वर्णन गरौँ
09:16 यो उदाहरणमा युजरले किबोर्डबाट इन्पुट दिएका छन्
09:21 यो bang लाइन हो
09:23 यहाँ -p ले एउटा नयाँ लाइन विनाको प्रम्प्ट देखाउँछ, र इन्पुट किबोर्डबाट लिन्छ
09:31 युजर इन्पुट भ्यारीएबल username मा भण्डार हुन्छ
09:36 echo कमाण्डले संदेश देखाउँछ
09:38 Hello र किबोर्डबाट युजरले इन्टर गरेको नाम
09:43 त्यसैले प्रोग्राम एक्जिक्युट गरौँ
09:45 हाम्रो टर्मिनलमा फर्कौं
09:49 टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस read.sh
09:55 ‘‘‘इन्टर’’’ थिचौं टाइप गरौँ, dot स्ल्याश read.sh, ‘‘‘इन्टर’’’ थिचौं
10:01 यहाँ यो देखिएको छ, Enter username:
10:04 ashwini टाइप गर्छु, ‘‘‘इन्टर’’’ थिचौं
10:08 Hello ashwini संदेश देखिएको छ
10:13 ashwini एउटा इन्पुट मानको रुपमा युजर डिफाइन्ड भ्यारीएबल username मा राखिएको थियो
10:20 हाम्रो स्लाइडमा फर्कौं र संक्षेपमा हेरौं
10:23 यो ट्युटोरियलमा हामीले सिक्यौं
10:26 सिस्टम भ्यारीएबल .युजर डिफाइन्ड भ्यारीएबल
10:29 किबोर्डबाट युजर इन्पुट लिन
10:33 कार्यको रुपमा .तलको सिस्टम भ्यारीएबल प्राप्त गर्न एउटा Bash प्रोग्राम लेखौं
10:38 pwd र * logname
10:41 एउटा सरल Bash प्रोग्राम लेखौं
10:43 username युजर बाट लिन
10:46 यदि १० सेकन्ड भित्र युजरले केहि इन्टर नगरेमा प्रोग्रामबाट निस्कने
10:51 {हिन्ट: read -(Hyphen)t 10 -(Hyphen)p}
10:56 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:59 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:02 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
11:07 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:16 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
11:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:27 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:34 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro
11:40 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11:44 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya