Drupal/C3/Installing-an-Advanced-Theme/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Installing an Advanced Theme स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं, एउटा एडभान्सड थिम इन्स्टल गर्न |
00:11 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ:
उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र Firefox वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:26 | Adaptive theme र Omega २ रोजक थिम फ्रेमवर्कहरू हुन् |
00:32 | अब Adaptive theme हेरौं |
00:35 | याद गरौं, Adaptive theme एउटा Basic Theme हो |
00:39 | हामीलाई Adaptive Theme को लागि एउटा Sub-Theme आवश्यक पर्छ |
00:42 | Adaptive Theme इन्स्टल गरौं |
00:46 | तपाईले भिडियो हेर्ने समय अनुसार यहाँ Drupal 8 हरियोमा हुन सक्छ |
00:52 | रातोको नभई हरियोमा रहेको Drupal 8 छानौं |
00:57 | tar.gz लिंकमा राइट क्लिक गरौं |
01:01 | Copy link विकल्प छानौं |
01:04 | हाम्रो वेबसाइट मा फर्कौं |
01:06 | Appearance अनि Install new theme मा क्लिक गरौं |
01:11 | लिंक यहाँ पेस्ट गरौं र इन्स्टल क्लिक गरौं |
01:15 | अब हामी यसलाई ON गर्ने छैनौं किनभने Adaptive Theme एउटा Base Theme हो |
01:21 | अब एउटा सब थिम, "Pixture Reloaded" प्राप्त गरौं |
01:25 | तल स्क्रोल गरौं र Drupal 8 संस्करण खोजौं |
01:29 | यो ट्युटोरियल हेर्दा यो यहाँको हरियो क्षेत्रमा हुन्छ |
01:34 | tar.gz लिंक मा क्लिक गरौं र Copy link छानौं |
01:40 | साइटमा फर्कौं |
01:42 | Install new theme बटनमा क्लिक गरौं |
01:45 | यहाँ लिंक Paste गरौं र Install क्लिक गरौं |
01:50 | अब Install newly added themes क्लिक गरौं |
01:55 | तल स्क्रोल गरौं, हामी Adaptive Generator र Pixture Reloaded नामक Adaptive Sub-theme प्राप्त गर्ने छौं |
02:03 | Install and set as default मा क्लिक गरौं |
02:07 | Settings मा क्लिक गरौं |
02:09 | एउटा सामान्य थिम र बेस थिम तिनीहरूको sub-theme को आधारमा भिन्न हुन्छ |
02:15 | यहाँ प्राय सबै कुराहरूको लागि सेटिंगहरू रहेका छन् |
02:19 | हामी कुनै पनि कुरा परिवर्तन गर्न सक्छौं |
02:22 | उदाहरणको लागि Responsive menus, |
02:26 | Google वा Typekit को Fonts |
02:30 | Titles को लागि styles |
02:32 | Image alignment |
02:35 | Shortcode CSS Classes, |
02:38 | Mobile Blocks – जसले हामीलाई मोबाइल साधनमा ब्लकहरू लुकाउन दिन्छ |
02:42 | Slideshows पनि चल्छ |
02:45 | Touch icons, Custom CSS, थप Developer tools र IE 6 देखि 8 को लागि Legacy browser सेटिंगहरू |
02:55 | तिनीहरुलाई होसियार पूर्वक प्रयोग गर्नुहोला, आफूलाई आवश्यक नभएसम्म तिनीहरूलाई सक्रिय नगरौं |
03:01 | बायाँ प्यानलको Extensions भित्र Responsive menus, Fonts, रहेका छन् साथै |
03:08 | तलका Image Settings -
ARTICLE BOOK PAGE EVENTS |
03:13 | यसले सम्पूर्ण कन्टेन्ट टाइप हरू आफैं चिन्ने छ |
03:17 | EVENTS मा क्लिक गरौं |
03:20 | यसले हामीलाई हाम्रो ईमेजहरू Events Content type मा राख्न दिन्छ |
03:25 | उदाहरणको लागि, हामी तिनीहरूलाई सधैँ बायाँ वा दायाँ रहने बनाउन सक्छौं |
03:32 | बायाँ प्यानलमा फर्कौं - Shortcodes र Markup Overrides |
03:37 | यहाँ तल थप विकल्पहरू रहेका छन् |
03:40 | LAYOUTS अनि PAGE (DEFAULT) मा क्लिक गरौँ |
03:44 | अब WIDE विकल्प क्लिक गरौं |
03:47 | यसले हामीलाई ब्लक क्षेत्र सहितका सम्पूर्ण लेआउट हरू सेट गर्न दिन्छ र यहाँ थिम भित्र Media queries पनि परिभाषित गर्छ |
03:56 | यसलाई राम्रोसँग सेट गर्न केही समय लाग्ने छ |
04:01 | अब, COLOR SCHEME मा क्लिक गरौँ |
04:03 | यहाँ हामीसँग पूर्व परिभाषित कलर स्किम हरू रहेका छन् |
04:07 | यदि तपाईलाई यहाँ पहिले नै भएका मन पर्दैन भने aafnai color scheme पनि बनाउन सक्नु हुन्छ |
04:13 | अन्तमा, सामान्य Basic settings रहेको छ |
04:17 | हाम्रो ड्रुपल साइट को लागि यो एउटा रोचक base theme र sub-theme हो |
04:23 | यहाँ हामीले खासै केही परिवर्तन गरेका छैनौं |
04:26 | तर अहिले भने हाम्रो होम पेज एक पटक हेरौं |
04:30 | हामी हाम्रो होम पेज को एउटा नयाँ रूपरंग देख्न सक्छौं |
04:33 | हामीले Structure मा गएर हाम्रो Block layout जाँच्नुपर्छ |
04:38 | हामीले Sub-Theme "Pixture Reloaded" प्रयोग गरेका छौं |
04:42 | यहाँ कुनै साइडबार क्षेत्र हरू छैनन् |
04:45 | Pixture Reloaded मा भएका सम्पूर्ण कुराहरू यसरी सुचिकृत छन् |
04:50 | यो हाम्रो प्रस्तुतिको लागि उत्कृष्ट रोजाई नहुन सक्छ तर हामीले यो कति सशक्त छ भने ज्ञान पायौं |
04:58 | अब हामी यी सम्पूर्ण विकल्पहरू यो advanced theming engine प्रयोग गरी सेट गर्न सक्छौं |
05:04 | यो हाम्रो थिम फ्रेमवर्क हो – Adaptive theme र Pixture Reloaded |
05:10 | तपाई यसलाई अझ राम्रोसँग बुझ्न थप प्रयोग गर्न सक्नुहुन्छ |
05:15 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
05:17 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले एउटा advanced theme इन्स्टल गर्न सिक्यौं |
05:33 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो |
05:42 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
05:49 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
05:57 | स्पोकन ट्युटोरियल प्रोजेक्ट NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ |
06:08 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |