Drupal/C3/Installing-an-Advanced-Theme/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Installing an Advanced Theme स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं, एउटा एडभान्सड थिम इन्स्टल गर्न
00:11 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ:

उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र Firefox वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ

00:26 Adaptive theme Omega २ रोजक थिम फ्रेमवर्कहरू हुन्
00:32 अब Adaptive theme हेरौं
00:35 याद गरौं, Adaptive theme एउटा Basic Theme हो
00:39 हामीलाई Adaptive Theme को लागि एउटा Sub-Theme आवश्यक पर्छ
00:42 Adaptive Theme इन्स्टल गरौं
00:46 तपाईले भिडियो हेर्ने समय अनुसार यहाँ Drupal 8 हरियोमा हुन सक्छ
00:52 रातोको नभई हरियोमा रहेको Drupal 8 छानौं
00:57 tar.gz लिंकमा राइट क्लिक गरौं
01:01 Copy link विकल्प छानौं
01:04 हाम्रो वेबसाइट मा फर्कौं
01:06 Appearance अनि Install new theme मा क्लिक गरौं
01:11 लिंक यहाँ पेस्ट गरौं र इन्स्टल क्लिक गरौं
01:15 अब हामी यसलाई ON गर्ने छैनौं किनभने Adaptive Theme एउटा Base Theme हो
01:21 अब एउटा सब थिम, "Pixture Reloaded" प्राप्त गरौं
01:25 तल स्क्रोल गरौं र Drupal 8 संस्करण खोजौं
01:29 यो ट्युटोरियल हेर्दा यो यहाँको हरियो क्षेत्रमा हुन्छ
01:34 tar.gz लिंक मा क्लिक गरौं र Copy link छानौं
01:40 साइटमा फर्कौं
01:42 Install new theme बटनमा क्लिक गरौं
01:45 यहाँ लिंक Paste गरौं र Install क्लिक गरौं
01:50 अब Install newly added themes क्लिक गरौं
01:55 तल स्क्रोल गरौं, हामी Adaptive Generator Pixture Reloaded नामक Adaptive Sub-theme प्राप्त गर्ने छौं
02:03 Install and set as default मा क्लिक गरौं
02:07 Settings मा क्लिक गरौं
02:09 एउटा सामान्य थिम र बेस थिम तिनीहरूको sub-theme को आधारमा भिन्न हुन्छ
02:15 यहाँ प्राय सबै कुराहरूको लागि सेटिंगहरू रहेका छन्
02:19 हामी कुनै पनि कुरा परिवर्तन गर्न सक्छौं
02:22 उदाहरणको लागि Responsive menus,
02:26 Google वा Typekit को Fonts
02:30 Titles को लागि styles
02:32 Image alignment
02:35 Shortcode CSS Classes,
02:38 Mobile Blocks – जसले हामीलाई मोबाइल साधनमा ब्लकहरू लुकाउन दिन्छ
02:42 Slideshows पनि चल्छ
02:45 Touch icons, Custom CSS, थप Developer tools IE 6 देखि 8 को लागि Legacy browser सेटिंगहरू
02:55 तिनीहरुलाई होसियार पूर्वक प्रयोग गर्नुहोला, आफूलाई आवश्यक नभएसम्म तिनीहरूलाई सक्रिय नगरौं
03:01 बायाँ प्यानलको Extensions भित्र Responsive menus, Fonts, रहेका छन् साथै
03:08 तलका Image Settings -

ARTICLE BOOK PAGE EVENTS

03:13 यसले सम्पूर्ण कन्टेन्ट टाइप हरू आफैं चिन्ने छ
03:17 EVENTS मा क्लिक गरौं
03:20 यसले हामीलाई हाम्रो ईमेजहरू Events Content type मा राख्न दिन्छ
03:25 उदाहरणको लागि, हामी तिनीहरूलाई सधैँ बायाँ वा दायाँ रहने बनाउन सक्छौं
03:32 बायाँ प्यानलमा फर्कौं - Shortcodes Markup Overrides
03:37 यहाँ तल थप विकल्पहरू रहेका छन्
03:40 LAYOUTS अनि PAGE (DEFAULT) मा क्लिक गरौँ
03:44 अब WIDE विकल्प क्लिक गरौं
03:47 यसले हामीलाई ब्लक क्षेत्र सहितका सम्पूर्ण लेआउट हरू सेट गर्न दिन्छ र यहाँ थिम भित्र Media queries पनि परिभाषित गर्छ
03:56 यसलाई राम्रोसँग सेट गर्न केही समय लाग्ने छ
04:01 अब, COLOR SCHEME मा क्लिक गरौँ
04:03 यहाँ हामीसँग पूर्व परिभाषित कलर स्किम हरू रहेका छन्
04:07 यदि तपाईलाई यहाँ पहिले नै भएका मन पर्दैन भने aafnai color scheme पनि बनाउन सक्नु हुन्छ
04:13 अन्तमा, सामान्य Basic settings रहेको छ
04:17 हाम्रो ड्रुपल साइट को लागि यो एउटा रोचक base theme sub-theme हो
04:23 यहाँ हामीले खासै केही परिवर्तन गरेका छैनौं
04:26 तर अहिले भने हाम्रो होम पेज एक पटक हेरौं
04:30 हामी हाम्रो होम पेज को एउटा नयाँ रूपरंग देख्न सक्छौं
04:33 हामीले Structure मा गएर हाम्रो Block layout जाँच्नुपर्छ
04:38 हामीले Sub-Theme "Pixture Reloaded" प्रयोग गरेका छौं
04:42 यहाँ कुनै साइडबार क्षेत्र हरू छैनन्
04:45 Pixture Reloaded मा भएका सम्पूर्ण कुराहरू यसरी सुचिकृत छन्
04:50 यो हाम्रो प्रस्तुतिको लागि उत्कृष्ट रोजाई नहुन सक्छ तर हामीले यो कति सशक्त छ भने ज्ञान पायौं
04:58 अब हामी यी सम्पूर्ण विकल्पहरू यो advanced theming engine प्रयोग गरी सेट गर्न सक्छौं
05:04 यो हाम्रो थिम फ्रेमवर्क हो – Adaptive theme Pixture Reloaded
05:10 तपाई यसलाई अझ राम्रोसँग बुझ्न थप प्रयोग गर्न सक्नुहुन्छ
05:15 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
05:17 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले एउटा advanced theme इन्स्टल गर्न सिक्यौं
05:33 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
05:42 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
05:49 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
05:57 स्पोकन ट्युटोरियल प्रोजेक्ट NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ
06:08 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira