BASH/C3/Recursive-function/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | प्यारा साथीहरु, रिकर्सिभ फंक्सन स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:10 | एउटा रिकर्सिभ फंक्सन के हो? |
00:12 | केहि उदाहरणहरुको साथमा |
00:15 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ |
00:20 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:27 | यो ट्युटोरियलमा म प्रयोग गर्दैछुँ |
00:29 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम |
00:33 | र GNU BASH संस्करण ४.२ |
00:37 | कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:44 | अब एउटा रिकर्सिभ फंक्सन के हो हेरौं |
00:48 | एउटा रिकर्सिभ फंक्सन त्यो हो जसले आफैंलाई कल गर्छ |
00:52 | Recursion जटिल अल्गोरिदमहरु सरल बनाउन प्रयोग गरिने उपयोगी बिधि हो |
00:59 | म एउटा factorial.sh नामक फाइल खोल्ने छुँ |
01:04 | मैले यो फाइलमा कोड टाइप गरेको छुँ |
01:07 | यो shebang लाइन हो |
01:10 | फंक्सनको नाम factorial हो |
01:12 | यस भित्र हामी एउटा संदेश “Inside factorial function” प्रिन्ट गर्ने छौं |
01:19 | यो स्टेटमेन्टले युजरको इन्पुट रिड गर्छ र मान भ्यारीएबल 'n' मा भण्डार गर्छ |
01:26 | यहाँ, हामीसँग if-else कन्डिसन छ |
01:30 | If कन्डिसनले 'n' को मान जिरो बराबर छ कि जाच्ने छ |
01:36 | यदि यो true भएमा यसले संदेश "factorial value of n is 1" देखाउने छ |
01:42 | यहाँ, if स्टेटमेन्टको else खण्ड छ |
01:46 | यसले factorial फंक्सन कल गर्छ |
01:50 | र fi if-else स्टेटमेन्ट को अन्त्य हो |
01:55 | म फाइल factorial.sh रन गर्नेछुँ |
01:59 | तपाईको किबोर्डको CTRL+ALT+T किहरु एकसाथ थिची टर्मिनल खोलौं |
02:07 | टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस factorial डट sh |
02:15 | इन्टर थिचौं |
02:17 | टाइप गरौँ, डट स्ल्याश factorial.sh |
02:21 | इन्टर थिचौं |
02:24 | हामी "Enter the number" देख्छौं |
02:26 | म 0 इन्टर गर्ने छुँ |
02:29 | आउटपुट यस्तो देखिन्छ: |
02:31 | factorial value of 0 is 1 |
02:35 | अब अपएरो कि थिची अघिल्लो कमाण्ड रिकल गरौँ |
02:40 | इन्टर थिचौं |
02:42 | यो पटक म 5 इन्टर गर्ने छुँ |
02:45 | अब आउटपुट यस्तो देखिन्छ: |
02:47 | Inside factorial function |
02:51 | अब factorial फंक्सन मा केहि लजिकहरु थप गरौँ |
02:56 | हामी एउटा नम्बरको factorial गणना गर्ने छौं |
03:01 | हामो कोडमा फर्कौं |
03:03 | अब factorial फंक्सन भित्रको echo स्टेटमेन्ट लाई कोड ब्लकले बदलौं |
03:10 | Save मा क्लिक गरौँ |
03:13 | temp एउटा भ्यारीएबल हो र यसले युजरले इन्टर गरेको मान भण्डार गर्छ |
03:19 | If कन्डिसन' ले भ्यारीएबल को मान 1 बराबर छ कि जाच्ने छ' |
03:25 | यदि true भएमा यसले 1 प्रिन्ट गर्ने छ |
03:29 | यो if स्टेटमेन्ट को else खण्ड हो |
03:33 | यसले temp भ्यारीएबलको मानबाट वान घटाउने छ |
03:37 | र नतिजा एउटा भ्यारीएबल 'f' मा भण्डार गर्ने छ |
03:42 | भ्यारीएबल f ले factorial फंक्सन को आउटपुट भण्डार गर्छ |
03:46 | यो एउटा रिकर्सिभ कल हो |
03:50 | भ्यारीएबल f र temp को मान गुणा गरिन्छ र f मा भण्डार गरिन्छ |
03:57 | अनि हामी f को मान प्रिन्ट गर्ने छौं |
04:00 | if-else स्टेटमेन्ट र फंक्सन को अन्त्य |
04:05 | अब हाम्रो स्लाइड मा फर्कौं |
04:08 | अब प्रोग्रामको बहाव हेरौं |
04:12 | # n को मान युजरबाट लिइन्छ मतलब n |
04:17 | # यदि इन्टर गरेको मान जिरो बराबर छ भने यसले एउटा संदेश प्रिन्ट गर्छ |
04:24 | # होइन भने यो फंक्सन factorial मा जाने छ |
04:29 | # यहाँ, यदि मान वान बराबर भएमा यसले वान प्रिन्ट गर्ने छ |
04:36 | # होइन भने यसले मान वान बराबर नभएसम्म रिकर्सिभ कल गर्ने छ |
04:44 | # अनि, सम्पूर्ण मानहरु गुणा गरिन्छ र देखाइन्छ |
04:49 | अब हाम्रो टर्मिनल मा फर्कौं |
04:52 | अपएरो कि थिचौं |
04:54 | अघिल्लो कमाण्ड ./factorial.sh पुन: प्रयोग गरौँ |
04:58 | इन्टर थिचौं |
05:00 | अब म इन्पुट मानमा 5 इन्टर गर्ने छुँ |
05:05 | हामी नम्बर 5 को फ्याकटोरियल प्राप्त गर्छौं |
05:08 | जुन 120 हो |
05:11 | हामी टर्मिनल मा प्रोग्रामको बहाव हेर्न सक्छौं, प्रोग्रामको बहाव विश्लेषण र मापन गर्न सक्छौं |
05:18 | हाम्रो स्लाइडमा फर्कौं |
05:20 | संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं |
05:23 | रिकर्सिभ फंक्सन |
05:25 | केहि उदाहरणहरु प्रयोग गरी |
05:28 | कार्यको रुपमा एउटा प्रोग्राम लेखौं जसमा रिकर्सिभ फंक्सन ले N नम्बरहरुको योगफल गणना गर्छ |
05:36 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
05:39 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
05:43 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
05:47 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
05:53 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
05:58 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
06:06 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
06:10 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
06:18 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् |
06:24 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
06:29 | म मन्दिरा बिदा हुदैछुँ |
06:33 | सहभागिताको लागि धन्यवाद, नमस्कार |