Spoken-Tutorial-Technology/C2/Guidelines-for-a-Campus-Ambassador/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | ||
---|---|---|---|
00.01 | “Guidelines for Campus Ambassador ” स्पोकन टुटोरियलमा स्वागत छ | ||
00.06 | "Campus Ambassador Programme" | ||
00.08 | जोसिला, जिज्ञासु र उत्साही बिद्दार्थीमा लक्षित छ | ||
00.12 | जो तिनीहरुको कलेज/क्याम्पसमा स्पोकन टुटोरियलको प्रतिनिधित्व गर्नेछन | ||
00.17 | र जसले यो प्रोजेक्टलाई ठुलो पार्न र टिकाउन मद्दत गर्नेछन | ||
00.21 | तिनीहरुको मुख्य कार्य भनेको | ||
00.24 | तिनीहरुको कलेजको बिद्दार्थी र संकायलाई उत्साहित बनाउने | ||
00.27 | विभिन्न Foss सिस्टमका स्पोकन टुटोरियलहरु रचना र डब गर्ने | ||
00.34 | एउटा Campus Ambassador को योग्यता तल दिएको छ: | ||
00.39 | एउटा दोस्रो बर्ष UG तह वा माथि | ||
00.42 | राम्रो शैक्षिक नतिजा भएको | ||
00.46 | कार्यक्रमहरुमा राम्रो काम गरेको | ||
00.50 | एक बर्षको समय दिन सक्ने | ||
00.52 | लक्ष्य प्राप्त गर्न उत्प्रेरित र स्वचालित | ||
00.55 | अर्को बर्ष उत्तराधिकारी Campus Ambassador छान्न तयार | ||
01.01 | यदि तपाईसँग एउटा Campus Ambassador को योग्यता छ भने तपाईले हाम्रो कार्यक्रममा सम्पर्क गर्नुहोस् | ||
01.09 | यसो गर्न, कृपया http://spoken-tutorial.org/Campus_Ambassador_Programme वेबपेज हेर्नुहोला | ||
01.19 | म यसमा क्लिक गर्दैछुँ, यो Campus Ambassador प्रोग्राम स्पोकन टुटोरियलको लागि स्पोकन टुटोरियल वेबसाइटमा रहेको वेबपेज हो | ||
01.28 | Requisition form मा क्लिक गरौँ, यसले Campus Ambassador requisition form खोल्नेछ | ||
01.35 | यहाँ सोधिएका सबै विवरणहरु भर्नुहोस् र सबमिट मा क्लिक गरौँ | ||
01.44 | तपाईले स्पोकन टुटोरियल टिम मार्फत एउटा वेलकम मेल पाउनुहुनेछ | ||
01.48 | तपाईको अवस्था यो पोइन्टमा प्रोभिजनल रहनेछ | ||
01.53 | एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाइको पहिलो कार्य भनेको; | ||
01.57 | तपाईको कलेजमा कार्यशाला संचालन गर्ने हो | ||
02.00 | LaTeX, Scilab, Python, Linux+Ubuntu वा Orca मा उपलब्ध बेसिक लेभल स्पोकन टुटोरियलहरु प्रयोग गरि | ||
02.10 | हामीसँग चाडै नै अन्य फस सिस्टममा बेसिक लेभल टुटोरियल हुनेछन यहाँ हाल काम भइरहेको स्पोकन टुटोरियलहरुको सूची रहेको छ | ||
02.21 | कार्यशाला स्टुडेन्ट क्लब वा कलेजबाट संचालन गर्न सकिन्छ | ||
02.26 | कार्यशालाको लागि कम्तिमा पनि २५ सहभागी चाहिन्छ | ||
02.31 | सहभागीले तिनीहरुको आफनै इयर-फोन ल्याउन पर्नेछ | ||
02.35 | स्पोकन टुटोरियलहरु सुन्न
- |
02.39 | एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाईले पोस्टर र ब्रोसर मार्फत वर्कसपको प्रचार गर्नुपर्छ |
02.46 | यी तपाईलाई स्पोकन टुटोरियल टिमले कुरियर गर्नेछन | ||
02.51 | एउटा सहभागीको सूची,मिति, समय र वर्कसपको स्थान स्पोकन टुटोरियल टिमलाई मेल गरिनुपर्नेछ | ||
03.00 | कार्यशालाको लागि स्वीकृति पत्र चाहिएमा प्रोजेक्टबाट जारी हुनसक्नेछ | ||
03.05 | कार्यशाला “Skype” वा “A-view” सफ्टवेयर मार्फत IIT Bombay बाट स्पोकन टुटोरियल टिमले संचालन गर्नेछ | ||
03.15 | कार्यशाला भरि छानिएको FOSS को लागि एकजना स्रोत व्यक्ति IIT Bombay मा उपलब्ध हुनेछन | ||
03.22 | कार्यशाला सफलतापूर्बक समापन भएपछी recognition को प्रमाणपत्र provisional Campus Ambassador लाई प्रदान गरिनेछ | ||
03.33 | provisional Campus Ambassador लाई १ दिने Spoken Tutorial Technology कार्यशालाको लागि IIT Bombay मा आमन्त्रण गरिनेछ | ||
03.41 | त्यसैको लागि उनीहरुलाई दोस्रो श्रेणीको स्लिपर भाडा भरपाई गरिनेछ | ||
03.46 | कार्यशाला बिहान ९:३० मा सुरु भएर दिउँसो ४:३० मा सकिने छ | ||
03.52 | कार्यशालाको अन्त्यमा हरेक सहभागीले सहभागिताको प्रमाणपत्र पाउनेछन | ||
03.59 | एउटा कार्यशालामा सहभागी भएको १५ दिन भित्रमा provisional Campus Ambassadors ले एउटा स्पोकन टुटोरियल बनाउनु वा डब गर्नु पर्छ | ||
04.08 | त्यसो सफलतापुर्वक गरेमा प्रोभिजनल पक्का हुनेछ | ||
04.16 | तिनीहरु Rs.5000 को इनामको पनि हकदार बन्नेछन | ||
04.22 | यो रकम तीन स्पोकन टुटोरियलको (मूल वा डब) समाप्ति पछि भुक्तानी गरिनेछ | ||
04.29 | यसपछि तिनीहरुको Campus Ambassadors को रुपमा कार्य र जिम्मेवारी सुरु हुनेछ | ||
04.35 | campus ambassador जिम्मेवारीहरु के हुन्? | ||
04.38 | स्पोकन टुटोरियलको धारणा प्रख्यात बनाउने | ||
04.42 | बिशेषज्ञ, सिकारु र अनुवादकहरु जसले स्पोकन टुटोरियलमा योगदान दिनेछन पहिचान गर्नमा सघाउने | ||
04.50 | मानार्थ स्पोकन टुटोरियल रचनामा संयोजन गर्ने | ||
04.54 | एउटा वर्षमा धेरै स्पोकन टुटोरियलहरु रचना गर्न सघाउने | ||
04.59 | योगदनकर्ताहरुसित एउटा तालमेल मिलाउने | ||
05.02 | तपाइको योगदानकर्ताहरुको समुदायमा संयोजन गर्ने | ||
05.06 | स्पोकन टुटोरियलहरु सहित FOSS कार्यशालाहरु आयोजना गर्ने | ||
05.10 | स्पोकन टुटोरीयलको प्रायोजनका कार्यक्रमहरु गर्ने | ||
05.13 | Campus Fests को लागि प्रोजेक्टहरुमा संयोजन गर्ने | ||
05.17 | ब्लग लेख्ने, पत्राचार सुचिमा कार्यक्रमहरु उद्घोषण गर्ने आदि | ||
05.23 | Campus Ambassadors को रुपमा तपाईले यी निर्देशनात्मक गतिबिधिहरु संयोजन गर्नुपर्नेछ | ||
05.28 | आउटलाइन बनाउने, म एउटा आउटलाइन कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको लागि बेसिक आउटलाइन हो | ||
05.39 | स्क्रिप्टहरु बनाउने, फेरि म एउटा स्क्रिप्ट कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको बेसिक कमान्डको स्क्रिप्ट दुई कोलम फर्म्याटमा छ | ||
05.51 | स्वाध्ययन गर्ने
कार्यशालाहरु संचालन गर्ने अनलाइन परिक्षाहरु संचालन गर्ने आदि | ||
05.59 | Campus Ambassadors को रुपमा काम गर्दा तपाईले तलका खुबी विकासगर्नुहुनेछ | ||
06.04 | अरुलाई परामर्श दिने
अन्य Campus Ambassadors संग नेटवर्क स्थापना गर्ने | ||
06.09 | शैक्षिक सामग्रीको रचना र सोको प्रयोगले कार्यशाला संचालन र प्रमाणीकरण गर्ने | ||
06.16 | स्थानीय र राष्ट्रिय अभियानहरु गर्ने
प्रोजेक्टलाई बढावा दिने सुझावहरु | ||
06.21 | नौलो सामग्री/उपहारहरु सुझाउने
तपाइको मार्केटिंग क्षमता सुधार्ने | ||
06.27 | Campus ambassador को रुपमा तपाईले प्राप्त गर्नुहुनेछ: | ||
06.30 | वितरणको लागि सामग्री र उपहारहरु
प्रदर्शनमा आधारित प्रोत्साहनको योजना | ||
06.36 | सम्मेलनहरुमा स्पोकन टुटोरियलमा आधारित पेपर प्रस्तुत गर्दा आर्थिक सहयोग | ||
06.42 | एक बर्षको सफलतापुर्वक समापन पछि प्रतिष्ठित Spoken Tutorial Campus Ambassador Certificate | ||
06.49 | तपाइको नाम हाम्रो वेबसाइटमा देखाइने छ http://spoken-tutorial.org/Campus_Ambassadors, म यो तपाइको लागि खोल्दै छुँ | ||
07.06 | यहाँ प्रोभिजनल क्याम्पस एम्बेसडरको सूची छ | ||
07.12 | तपाई हाम्रो खर्चमा स्पोकन टुटोरियल भेटघाट र रीट्रीटमा सहभागी हुनसक्नुहुनेछ | ||
07.18 | भौतिक बस्तु बाहेक तपाई | ||
07.22 | आफुलाई एउटा उद्दमी रुपमा पुन परिभाषित गर्न सक्नुहुनेछ | ||
07.25 | foss समुदायको एउटा अंश बन्न सक्नुहुनेछ | ||
07.26 | पुरै मानार्थ योगदानको १०% कमाउन | ||
07.29 | प्रमाणित योगदानहरु मध्ये एक बर्षमा कम्तिमा 50 स्पोकन टुटोरियलहरु बनाउनुपर्नेछ | ||
07.37 | र पक्कै यो कार्यले इन्डियामा डिजिटल साक्षरता बढाउनेछ | ||
07.42 | यो महान कार्यले यसमा पनि सहयोग गर्नेछ | ||
07.44 | तपाइको वा अन्य कलेजका बिद्दार्थीलाई तालिम दिने | ||
07.49 | तपाइको कलेजको लागि एउटा ब्रान्ड बनाउन मद्दत गर्ने | ||
07.51 | सफ्टवेयर सम्मिलित प्रतियोगितामा तपाइको कलेजलाई राम्रो गर्न सहयोग गर्ने | ||
07.56 | IT प्रविधिको चेतना बढाउने
नुमेरिकल र सिम्बोलिक कम्प्युटिंग सिक्ने (जस्तै Scilab र Python) | ||
08.03 | डोमेन सफ्टवेयर सिक्ने (जस्तै JAVA, PHP र mysql) | ||
08.08 | तपाइको समुदायबाट उद्दमी बनाउन सहयोग गर्ने | ||
08.12 | तपाईको राज्यको बालबालिकाहरुलाई क्षेत्रीय-भाषामा आइटी शिक्षा मार्फत तालिम दिने | ||
08.17 | यो प्रोजेक्टले बिद्दार्थीहरुलाई सहयोग गर्नेछ | ||
08.19 | परीक्षामा राम्रो गर्न, प्रोजेक्ट र जागिरको अन्तर्वार्ताहरुमा
प्रमाणीकरण परीक्षामा राम्रो गर्ने (जस्तै RedHat certification), | ||
08.28 | नयाँ सफ्टवेयर सिक्न
अंग्रेजी बोल्ने कला सिक्न एउटा मातृभाषामा राम्रो अभ्यास गर्न | ||
08.36 | सर्बाधिकार टक टु अ टिचर प्रोजेक्टमा क्रियटिभ कमन लाइसेन्समा निहित | ||
08.43 | योग्यताको मापदण्ड, नियम र शर्तहरु र deliverables कुनै जानकारी विना फेरिन वा बदल्न सकिने छ | ||
08.53 | नयाँ जानकारीको लागि तलको लिंकमा जानुहोला | ||
09.01 | यसले हामीलाई Guidelines for Campus Ambassador टुटोरियलको अन्त्यमा ल्याएको छ | ||
09.05 | स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ | ||
09.14 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | ||
09.20 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद |