Spoken-Tutorial-Technology/C2/Guidelines-for-a-Campus-Ambassador/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:01 | Guidelines for Campus Ambassador स्पोकन टुटोरियलमा स्वागत छ |
| 00:06 | Campus Ambassador Programme |
| 00:08 | जोसिला, जिज्ञासु र उत्साही बिद्दार्थीमा लक्षित छ |
| 00:12 | जो तिनीहरुको कलेज/क्याम्पसमा स्पोकन टुटोरियलको प्रतिनिधित्व गर्नेछन |
| 00:17 | र जसले यो प्रोजेक्टलाई ठुलो पार्न र टिकाउन मद्दत गर्नेछन |
| 00:21 | तिनीहरुको मुख्य कार्य भनेको |
| 00:24 | तिनीहरुको कलेजको बिद्दार्थी र संकायलाई उत्साहित बनाउने |
| 00:27 | विभिन्न Foss सिस्टमका स्पोकन टुटोरियलहरु रचना र डब गर्ने |
| 00:34 | एउटा Campus Ambassador को योग्यता तल दिएको छ: |
| 00:39 | एउटा दोस्रो बर्ष UG तह वा माथि |
| 00:42 | राम्रो शैक्षिक नतिजा भएको |
| 00:46 | कार्यक्रमहरुमा राम्रो काम गरेको |
| 00:50 | एक बर्षको समय दिन सक्ने |
| 00:52 | लक्ष्य प्राप्त गर्न उत्प्रेरित र स्वचालित |
| 00:55 | अर्को बर्ष उत्तराधिकारी Campus Ambassador छान्न तयार |
| 01:01 | यदि तपाईसँग एउटा Campus Ambassador को योग्यता छ भने तपाईले हाम्रो कार्यक्रममा सम्पर्क गर्नुहोस् |
| 01:09 | यसो गर्न, कृपया http://spoken-tutorial.org/Campus_Ambassador_Programme वेबपेज हेर्नुहोला |
| 01:19 | म यसमा क्लिक गर्दैछुँ, यो Campus Ambassador प्रोग्राम स्पोकन टुटोरियलको लागि स्पोकन टुटोरियल वेबसाइटमा रहेको वेबपेज हो |
| 01:28 | Requisition form मा क्लिक गरौँ, यसले Campus Ambassador requisition form खोल्नेछ |
| 01:35 | यहाँ सोधिएका सबै विवरणहरु भर्नुहोस् र सबमिट मा क्लिक गरौँ |
| 01:44 | तपाईले स्पोकन टुटोरियल टिम मार्फत एउटा वेलकम मेल पाउनुहुनेछ |
| 01:48 | तपाईको अवस्था यो पोइन्टमा प्रोभिजनल रहनेछ |
| 01:53 | एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाइको पहिलो कार्य भनेको; |
| 01:57 | तपाईको कलेजमा कार्यशाला संचालन गर्ने हो |
| 02:00 | LaTeX, Scilab, Python, Linux+Ubuntu वा Orca मा उपलब्ध बेसिक लेभल स्पोकन टुटोरियलहरु प्रयोग गरि |
| 02:10 | हामीसँग चाडै नै अन्य फस सिस्टममा बेसिक लेभल टुटोरियल हुनेछन यहाँ हाल काम भइरहेको स्पोकन टुटोरियलहरुको सूची रहेको छ |
| 02:21 | कार्यशाला स्टुडेन्ट क्लब वा कलेजबाट संचालन गर्न सकिन्छ |
| 02:26 | कार्यशालाको लागि कम्तिमा पनि २५ सहभागी चाहिन्छ |
| 02:31 | सहभागीले तिनीहरुको आफनै इयर-फोन ल्याउन पर्नेछ |
| 02:35 | स्पोकन टुटोरियलहरु सुन्न |
| 02:39 | एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाईले पोस्टर र ब्रोसर मार्फत वर्कसपको प्रचार गर्नुपर्छ |
| 02:46 | यी तपाईलाई स्पोकन टुटोरियल टिमले कुरियर गर्नेछन |
| 02:51 | एउटा सहभागीको सूची,मिति, समय र वर्कसपको स्थान स्पोकन टुटोरियल टिमलाई मेल गरिनुपर्नेछ |
| 03:00 | कार्यशालाको लागि स्वीकृति पत्र चाहिएमा प्रोजेक्टबाट जारी हुनसक्नेछ |
| 03:05 | कार्यशाला “Skype” वा “A-view” सफ्टवेयर मार्फत IIT Bombay बाट स्पोकन टुटोरियल टिमले संचालन गर्नेछ |
| 03:15 | कार्यशाला भरि छानिएको FOSS को लागि एकजना स्रोत व्यक्ति IIT Bombay मा उपलब्ध हुनेछन |
| 03:22 | कार्यशाला सफलतापूर्बक समापन भएपछी recognition को प्रमाणपत्र provisional Campus Ambassador लाई प्रदान गरिनेछ |
| 03:33 | provisional Campus Ambassador लाई १ दिने Spoken Tutorial Technology कार्यशालाको लागि IIT Bombay मा आमन्त्रण गरिनेछ |
| 03:41 | त्यसैको लागि उनीहरुलाई दोस्रो श्रेणीको स्लिपर भाडा भरपाई गरिनेछ |
| 03:46 | कार्यशाला बिहान ९:३० मा सुरु भएर दिउँसो ४:३० मा सकिने छ |
| 03:52 | कार्यशालाको अन्त्यमा हरेक सहभागीले सहभागिताको प्रमाणपत्र पाउनेछन |
| 03:59 | एउटा कार्यशालामा सहभागी भएको १५ दिन भित्रमा provisional Campus Ambassadors ले एउटा स्पोकन टुटोरियल बनाउनु वा डब गर्नु पर्छ |
| 04:08 | त्यसो सफलतापुर्वक गरेमा प्रोभिजनल पक्का हुनेछ |
| 04:16 | तिनीहरु Rs.5000 को इनामको पनि हकदार बन्नेछन |
| 04:22 | यो रकम तीन स्पोकन टुटोरियलको (मूल वा डब) समाप्ति पछि भुक्तानी गरिनेछ |
| 04:29 | यसपछि तिनीहरुको Campus Ambassadors को रुपमा कार्य र जिम्मेवारी सुरु हुनेछ |
| 04:35 | campus ambassador जिम्मेवारीहरु के हुन्? |
| 04:38 | स्पोकन टुटोरियलको धारणा प्रख्यात बनाउने |
| 04:42 | बिशेषज्ञ, सिकारु र अनुवादकहरु जसले स्पोकन टुटोरियलमा योगदान दिनेछन पहिचान गर्नमा सघाउने |
| 04:50 | मानार्थ स्पोकन टुटोरियल रचनामा संयोजन गर्ने |
| 04:54 | एउटा वर्षमा धेरै स्पोकन टुटोरियलहरु रचना गर्न सघाउने |
| 04:59 | योगदनकर्ताहरुसित एउटा तालमेल मिलाउने |
| 05:02 | तपाइको योगदानकर्ताहरुको समुदायमा संयोजन गर्ने |
| 05:06 | स्पोकन टुटोरियलहरु सहित FOSS कार्यशालाहरु आयोजना गर्ने |
| 05:10 | स्पोकन टुटोरीयलको प्रायोजनका कार्यक्रमहरु गर्ने |
| 05:13 | Campus Fests को लागि प्रोजेक्टहरुमा संयोजन गर्ने |
| 05:17 | ब्लग लेख्ने, पत्राचार सुचिमा कार्यक्रमहरु उद्घोषण गर्ने आदि |
| 05:23 | Campus Ambassadors को रुपमा तपाईले यी निर्देशनात्मक गतिबिधिहरु संयोजन गर्नुपर्नेछ |
| 05:28 | आउटलाइन बनाउने, म एउटा आउटलाइन कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको लागि बेसिक आउटलाइन हो |
| 05:39 | स्क्रिप्टहरु बनाउने, फेरि म एउटा स्क्रिप्ट कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको बेसिक कमान्डको स्क्रिप्ट दुई कोलम फर्म्याटमा छ |
| 05:51 | स्वाध्ययन गर्ने कार्यशालाहरु संचालन गर्ने अनलाइन परिक्षाहरु संचालन गर्ने आदि |
| 05:59 | Campus Ambassadors को रुपमा काम गर्दा तपाईले तलका खुबी विकासगर्नुहुनेछ |
| 06:04 | अरुलाई परामर्श दिने अन्य Campus Ambassadors संग नेटवर्क स्थापना गर्ने |
| 06:09 | शैक्षिक सामग्रीको रचना र सोको प्रयोगले कार्यशाला संचालन र प्रमाणीकरण गर्ने |
| 06:16 | स्थानीय र राष्ट्रिय अभियानहरु गर्ने प्रोजेक्टलाई बढावा दिने सुझावहरु |
| 06:21 | नौलो सामग्री/उपहारहरु सुझाउने तपाइको मार्केटिंग क्षमता सुधार्ने |
| 06:27 | Campus ambassador को रुपमा तपाईले प्राप्त गर्नुहुनेछ: |
| 06:30 | वितरणको लागि सामग्री र उपहारहरु प्रदर्शनमा आधारित प्रोत्साहनको योजना |
| 06:36 | सम्मेलनहरुमा स्पोकन टुटोरियलमा आधारित पेपर प्रस्तुत गर्दा आर्थिक सहयोग |
| 06:42 | एक बर्षको सफलतापुर्वक समापन पछि प्रतिष्ठित Spoken Tutorial Campus Ambassador Certificate |
| 06:49 | तपाइको नाम हाम्रो वेबसाइटमा देखाइने छ http://spoken-tutorial.org/Campus_Ambassadors, म यो तपाइको लागि खोल्दै छुँ |
| 07:06 | यहाँ प्रोभिजनल क्याम्पस एम्बेसडरको सूची छ |
| 07:12 | तपाई हाम्रो खर्चमा स्पोकन टुटोरियल भेटघाट र रीट्रीटमा सहभागी हुनसक्नुहुनेछ |
| 07:18 | भौतिक बस्तु बाहेक तपाई |
| 07:22 | आफुलाई एउटा उद्दमी रुपमा पुन परिभाषित गर्न सक्नुहुनेछ |
| 07:25 | foss समुदायको एउटा अंश बन्न सक्नुहुनेछ,पुरै मानार्थ योगदानको १०% कमाउन |
| 07:29 | प्रमाणित योगदानहरु मध्ये एक बर्षमा कम्तिमा 50 स्पोकन टुटोरियलहरु बनाउनुपर्नेछ |
| 07:37 | र पक्कै यो कार्यले इन्डियामा डिजिटल साक्षरता बढाउनेछ |
| 07:42 | यो महान कार्यले यसमा पनि सहयोग गर्नेछ |
| 07:44 | तपाइको वा अन्य कलेजका बिद्दार्थीलाई तालिम दिने |
| 07:49 | तपाइको कलेजको लागि एउटा ब्रान्ड बनाउन मद्दत गर्ने |
| 07:51 | सफ्टवेयर सम्मिलित प्रतियोगितामा तपाइको कलेजलाई राम्रो गर्न सहयोग गर्ने |
| 07:56 | IT प्रविधिको चेतना बढाउने नुमेरिकल र सिम्बोलिक कम्प्युटिंग सिक्ने (जस्तै Scilab र Python) |
| 08:03 | डोमेन सफ्टवेयर सिक्ने (जस्तै JAVA, PHP र mysql) |
| 08:08 | तपाइको समुदायबाट उद्दमी बनाउन सहयोग गर्ने |
| 08:12 | तपाईको राज्यको बालबालिकाहरुलाई क्षेत्रीय-भाषामा आइटी शिक्षा मार्फत तालिम दिने |
| 08:17 | यो प्रोजेक्टले बिद्दार्थीहरुलाई सहयोग गर्नेछ |
| 08:19 | परीक्षामा राम्रो गर्न, प्रोजेक्ट र जागिरको अन्तर्वार्ताहरुमा प्रमाणीकरण परीक्षामा राम्रो गर्ने (जस्तै RedHat certification), |
| 08:28 | नयाँ सफ्टवेयर सिक्न अंग्रेजी बोल्ने कला सिक्न एउटा मातृभाषामा राम्रो अभ्यास गर्न |
| 08:36 | सर्बाधिकार टक टु अ टिचर प्रोजेक्टमा क्रियटिभ कमन लाइसेन्समा निहित |
| 08:43 | योग्यताको मापदण्ड, नियम र शर्तहरु र deliverables कुनै जानकारी विना फेरिन वा बदल्न सकिने छ |
| 08:53 | नयाँ जानकारीको लागि तलको लिंकमा जानुहोला http://spoken-tutorial.org/Campus_Ambassadors. |
| 09:01 | यसले हामीलाई Guidelines for Campus Ambassador टुटोरियलको अन्त्यमा ल्याएको छ |
| 09:05 | स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ |
| 09:14 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro |
| 09:20 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद |