Java/C2/do-while/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00:01 | जाबामा do-while Loop स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरीयलमा हामी सिक्नेछौं
|
00:12 | यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं
Ubuntu 11.10, JDK 1.6 र Eclipse 3.7 |
00:20 | यो ट्युटोरियल अनुसरण गर्न, तपाईसंगजाबामा while loopकोज्ञान हुनुपर्छ |
00:25 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला |
00:32 | यहाँ डु-ह्वाइल लूप को संरचना छ |
00:37 | याद गर्नुहोस्, यो एउटा while loop जस्तै छ |
00:40 | यसमा दुई खण्ड छन् |
00:42 | पहिलो लूप रनिंग कन्डिसन र दोस्रो लूप भ्यारीएबलहो |
00:51 | खाली भिन्नता भनेको कन्डिसन do ब्लक पछि लेखिनेछ |
00:58 | त्यसैले कन्डिसन डु ब्लक भित्र भएका स्टेटमेन्टहरु एक्जिक्युट भएपछि मात्र जाचिन्छ |
01:05 | एउटा उदाहरण हेरौं, |
01:07 | इक्लिप्समा जाऊ |
01:11 | यहाँ हामीसंग इक्लिप्स IDE र बाँकी कोडलाई आवश्यक स्केलेटन छ |
01:17 | मैले एउटा DoWhileDemo क्लास बनाएकी छुँ र त्यसमा मेन मेठोड़ थपेकी छुँ |
01:22 | हामी एउटा डु ह्वाइल लूप प्रयोग गरि 1 देखि 10 सम्मका नम्बरहरु प्रिन्ट गर्नेछौं, |
01:27 | टाइप गरौँ' |
01:29 | int n बराबर 1 |
01:32 | n लूप भ्यारीएबल हुनेछ |
01:36 | टाइप गरौँ, do |
01:40 | खोल्ने र बन्द गर्ने ब्राकेटहरु |
01:44 | ब्राकेट भित्रSystem.out.println(n); |
01:55 | हामीले nको मान प्रिन्ट गर्नुपर्नेछ अनि त्यसलाई बढाउनुपर्नेछ, n बराबर n प्लस 1; |
02:05 | र यो हामी तबसम्म गर्नेछौं |
02:08 | जबसम्म n, 10भन्दा कम वा बराबर हुन्छ |
02:10 | ब्राकेट बाहिर टाइप गरौँ, while प्यारेंथेसिसमा(n लेस द्यान इक्वल टू 10) |
02:20 | र डु – ह्वाइल एउटा अर्धविराम प्रयोग गरि बन्द गरौँ |
02:25 | अब, कोडको कार्य हेरौं |
02:28 | सेभ र रन गरौँ |
02:37 | हामी 1 देखि 10 सम्मका नम्बरहरु प्रिन्ट भएको देख्छौं |
02:42 | अब, कोड कसरी एक्जिक्युट हुन्छ बुझौं |
02:47 | पहिले 1 प्रिन्ट हुनेछः र अनि n 2 हुनेछ |
02:52 | र अनि लूप कन्डिसन जाचिंछ |
02:55 | यो सहि भएकोले 2 प्रिन्ट हुन्छ र n 3 हुनेछ |
03:00 | त्यसैगरी लूपले 10 सम्म प्रिन्ट गर्छ, र n 11 हुनेछ |
03:06 | जब, n = 11,हुन्छ कन्डिसन गलत हुन्छ र लूप रोकिन्छ |
03:11 | अब, हामी 50 देखि 40सम्मका नम्बरहरु प्रिन्ट गर्नेछौं |
03:17 | त्यसैले हामी 50बाट सुरु गर्नेछौं, |
03:19 | n = 1लाई n = 50मा बदलौं' |
03:23 | हामीले लूप एउटा ठुलो नम्बर बाट सानो नम्बरमा चलाउने भएकोले हामीसंग एउटा घट्दो लूप भ्यारीएबल छ |
03:29 | त्यसैले n=n + 1 लाई n=n - 1मा बदलौं |
03:34 | हामी n ४० भन्दा ठुलो र बराबर हुन्जेल लूप चलाउछौँ |
03:40 | त्यसैले कन्डिसनलाई n >= 40मा बदलौं |
03:48 | आउटपुट हेरौं |
03:50 | सेभ र रन गरौँ |
03:57 | हामी 50 देखि 40 सम्मका नम्बरहरु प्रिन्ट भएको देख्छौं |
04:02 | अब, डु-ह्वाइल लूप प्रयोग गरि भिन्न एउटा काम गरौँ |
04:10 | हामीले दिइएको नम्बर, पर्फेक्ट स्क्वेर हो वा होइन पत्ता लगाउनुपर्छ |
04:15 | पहिले मेन मेठोड़ मेटौं |
04:19 | अनि टाइप गरौँ, int n = 25; |
04:25 | हामी n को मान पर्फेक्ट स्क्वेर हो वा होइन देख्नेछौं |
04:32 | अनि टाइप गरौँ,int x = 0; |
04:37 | यदि कुनै नम्बर पर्फेक्ट हो भने हामी x मा त्यसको गुणा भण्डार गर्नेछौं |
04:44 | अनि टाइप गरौं do |
04:46 | खोल्ने र बन्द गर्ने ब्राकेटहरु |
04:49 | ब्राकेट भित्र x बराबर x प्लस 1 |
04:55 | र ब्राकेट बाहिर |
04:58 | while प्यारेंथेसिसमा (x इन्टु x < n) |
05:06 | र डु – ह्वाइल एउटा अर्धविराम प्रयोग गरि बन्द गर्नुहोस् |
05:10 | जबसम्म, x इन्टु x , nभन्दा सानो हुन्छ हामी x को मान बढाउदै जानेछौं |
05:16 | त्यसैले लूप रोकिन्छ, यसको उल्टो कन्डिसन सहि हुनेछ |
05:22 | यसको मतलब कि x इन्टु x बराबर n हुनुपर्छ |
05:26 | वा यो n भन्दा ठुलो हुनुपर्छ |
05:28 | यदि x इन्टु x बराबर n,भए नम्बर एउटा पर्फेक्ट स्क्वेर हुन्छ |
05:32 | यदि यो n बराबर नभए, नम्बर एउटा पर्फेक्ट स्क्वेर हुदैन |
05:37 | अन्त्यमा, हामी कन्डिसन प्रिन्ट गर्छौं |
05:47 | System.out.println(x * x == n); |
05:55 | कोडको कार्य हेरौं |
05:59 | सेभ र रनगरौँ, हामी देख्छौं, आउटपुट trueछ |
06:07 | अब, अर्को पर्फेक्ट स्क्वेर हेरौं |
06:10 | n = 25 लाई n = 49मा बदलौं |
06:15 | सेभ र रन गरौँ |
06:20 | हामी फेरी सहि पाउछौं |
06:23 | अब, एउटा पर्फेक्ट नम्बर नभएको संग गरेर हेरौं |
06:26 | 49 लाई 23मा बदलौं, सेभ र रन गरौँ र |
06:34 | हामी अपेक्षिकृत फल्स पाउछौं |
06:37 | अब, यदि n को मान 0 छ भने के हुन्छ हेरौं |
06:42 | n = 23 लाई n = 0 मा बदलौं, 0 नेचुरल नम्बर नभएकोले हामी एउटा फल्स पाउछौं |
06:52 | कोड रन गरौँ |
06:54 | सेभ र रन गरौँ |
07:00 | हामी देख्छौं , हामीले अपेक्षिकृत फल्स पाएका छौँ |
07:05 | यस्तो कन्डिसन x इन्टु x लेस द्यान |
07:08 | n जाच्नु पूर्व पनि हुन्छ, x को मान बढाइन्छ र यो 1 हुन्छ |
07:16 | लूप कन्डिसन मिल्दैन र लूप चल्दैन |
07:20 | यसरी,एउटा do-while लूप प्रयोग गरि, हामी यो पक्का गर्छौं कि जिरोलाई एउटा पर्फेक्ट स्क्वेर मानिदैन |
07:26 | एउटाdo-while लूप विभिन्न प्रकारका समस्याहरु समाधान गर्न प्रयोग गरिन्छ |
07:31 | बिशेषत, जब लूप कम्तिमा एक पटक चल्नुपर्छ |
07:37 | यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याउँछ |
07:40 | यो ट्युटोरियलमा हामीले |
07:42 | do-while लूप र यसलाई कसरी प्रयोग गर्ने सिक्यौं |
07:46 | यो ट्युटोरीयलको कार्यको रुपमा तलको समस्या हल गर्नुहोस् |
07:50 | एउटा दिएको बाइनरी नम्बरको डेसिमल नम्बर पत्ता लगाउनुहोस्
उदाहरण: 11010 => 26 |
07:56 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, |
08:01 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ ,यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:06 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
08:10 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:16 | बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस् |
08:22 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
08:32 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा मा उपलब्ध छ |
08:36 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद |