Java/C2/do-while/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 जाबामा do-while Loop स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरीयलमा हामी सिक्नेछौं

do-while loop 'यसलाई कसरी प्रयोग गर्ने

00:12 यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं

Ubuntu 11.10, JDK 1.6Eclipse 3.7

00:20 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसंगजाबामा while loopकोज्ञान हुनुपर्छ
00:25 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
00:32 यहाँ डु-ह्वाइल लूप को संरचना छ
00:37 याद गर्नुहोस्, यो एउटा while loop जस्तै छ
00:40 यसमा दुई खण्ड छन्
00:42 पहिलो लूप रनिंग कन्डिसन र दोस्रो लूप भ्यारीएबलहो
00:51 खाली भिन्नता भनेको कन्डिसन do ब्लक पछि लेखिनेछ
00:58 त्यसैले कन्डिसन डु ब्लक भित्र भएका स्टेटमेन्टहरु एक्जिक्युट भएपछि मात्र जाचिन्छ
01:05 एउटा उदाहरण हेरौं,
01:07 इक्लिप्समा जाऊ
01:11 यहाँ हामीसंग इक्लिप्स IDE र बाँकी कोडलाई आवश्यक स्केलेटन छ
01:17 मैले एउटा DoWhileDemo क्लास बनाएकी छुँ र त्यसमा मेन मेठोड़ थपेकी छुँ
01:22 हामी एउटा डु ह्वाइल लूप प्रयोग गरि 1 देखि 10 सम्मका नम्बरहरु प्रिन्ट गर्नेछौं,
01:27 टाइप गरौँ'
01:29 int n बराबर 1
01:32 n लूप भ्यारीएबल हुनेछ
01:36 टाइप गरौँ, do
01:40 खोल्ने र बन्द गर्ने ब्राकेटहरु
01:44 ब्राकेट भित्रSystem.out.println(n);
01:55 हामीले nको मान प्रिन्ट गर्नुपर्नेछ अनि त्यसलाई बढाउनुपर्नेछ, n बराबर n प्लस 1;
02:05 र यो हामी तबसम्म गर्नेछौं
02:08 जबसम्म n, 10भन्दा कम वा बराबर हुन्छ
02:10 ब्राकेट बाहिर टाइप गरौँ, while प्यारेंथेसिसमा(n लेस द्यान इक्वल टू 10)
02:20 र डु – ह्वाइल एउटा अर्धविराम प्रयोग गरि बन्द गरौँ
02:25 अब, कोडको कार्य हेरौं
02:28 सेभ र रन गरौँ
02:37 हामी 1 देखि 10 सम्मका नम्बरहरु प्रिन्ट भएको देख्छौं
02:42 अब, कोड कसरी एक्जिक्युट हुन्छ बुझौं
02:47 पहिले 1 प्रिन्ट हुनेछः र अनि n 2 हुनेछ
02:52 र अनि लूप कन्डिसन जाचिंछ
02:55 यो सहि भएकोले 2 प्रिन्ट हुन्छ र n 3 हुनेछ
03:00 त्यसैगरी लूपले 10 सम्म प्रिन्ट गर्छ, र n 11 हुनेछ
03:06 जब, n = 11,हुन्छ कन्डिसन गलत हुन्छ र लूप रोकिन्छ
03:11 अब, हामी 50 देखि 40सम्मका नम्बरहरु प्रिन्ट गर्नेछौं
03:17 त्यसैले हामी 50बाट सुरु गर्नेछौं,
03:19 n = 1लाई n = 50मा बदलौं'
03:23 हामीले लूप एउटा ठुलो नम्बर बाट सानो नम्बरमा चलाउने भएकोले हामीसंग एउटा घट्दो लूप भ्यारीएबल छ
03:29 त्यसैले n=n + 1 लाई n=n - 1मा बदलौं
03:34 हामी n ४० भन्दा ठुलो र बराबर हुन्जेल लूप चलाउछौँ
03:40 त्यसैले कन्डिसनलाई n >= 40मा बदलौं
03:48 आउटपुट हेरौं
03:50 सेभ र रन गरौँ
03:57 हामी 50 देखि 40 सम्मका नम्बरहरु प्रिन्ट भएको देख्छौं
04:02 अब, डु-ह्वाइल लूप प्रयोग गरि भिन्न एउटा काम गरौँ
04:10 हामीले दिइएको नम्बर, पर्फेक्ट स्क्वेर हो वा होइन पत्ता लगाउनुपर्छ
04:15 पहिले मेन मेठोड़ मेटौं
04:19 अनि टाइप गरौँ, int n = 25;
04:25 हामी n को मान पर्फेक्ट स्क्वेर हो वा होइन देख्नेछौं
04:32 अनि टाइप गरौँ,int x = 0;
04:37 यदि कुनै नम्बर पर्फेक्ट हो भने हामी x मा त्यसको गुणा भण्डार गर्नेछौं
04:44 अनि टाइप गरौं do
04:46 खोल्ने र बन्द गर्ने ब्राकेटहरु
04:49 ब्राकेट भित्र x बराबर x प्लस 1
04:55 र ब्राकेट बाहिर
04:58 while प्यारेंथेसिसमा (x इन्टु x < n)
05:06 र डु – ह्वाइल एउटा अर्धविराम प्रयोग गरि बन्द गर्नुहोस्
05:10 जबसम्म, x इन्टु x , nभन्दा सानो हुन्छ हामी x को मान बढाउदै जानेछौं
05:16 त्यसैले लूप रोकिन्छ, यसको उल्टो कन्डिसन सहि हुनेछ
05:22 यसको मतलब कि x इन्टु x बराबर n हुनुपर्छ
05:26 वा यो n भन्दा ठुलो हुनुपर्छ
05:28 यदि x इन्टु x बराबर n,भए नम्बर एउटा पर्फेक्ट स्क्वेर हुन्छ
05:32 यदि यो n बराबर नभए, नम्बर एउटा पर्फेक्ट स्क्वेर हुदैन
05:37 अन्त्यमा, हामी कन्डिसन प्रिन्ट गर्छौं
05:47 System.out.println(x * x == n);
05:55 कोडको कार्य हेरौं
05:59 सेभरनगरौँ, हामी देख्छौं, आउटपुट true
06:07 अब, अर्को पर्फेक्ट स्क्वेर हेरौं
06:10 n = 25 लाई n = 49मा बदलौं
06:15 सेभ र रन गरौँ
06:20 हामी फेरी सहि पाउछौं
06:23 अब, एउटा पर्फेक्ट नम्बर नभएको संग गरेर हेरौं
06:26 49 लाई 23मा बदलौं, सेभ र रन गरौँ र
06:34 हामी अपेक्षिकृत फल्स पाउछौं
06:37 अब, यदि n को मान 0 छ भने के हुन्छ हेरौं
06:42 n = 23 लाई n = 0 मा बदलौं, 0 नेचुरल नम्बर नभएकोले हामी एउटा फल्स पाउछौं
06:52 कोड रन गरौँ
06:54 सेभ र रन गरौँ
07:00 हामी देख्छौं , हामीले अपेक्षिकृत फल्स पाएका छौँ
07:05 यस्तो कन्डिसन x इन्टु x लेस द्यान
07:08 n जाच्नु पूर्व पनि हुन्छ, x को मान बढाइन्छ र यो 1 हुन्छ
07:16 लूप कन्डिसन मिल्दैन र लूप चल्दैन
07:20 यसरी,एउटा do-while लूप प्रयोग गरि, हामी यो पक्का गर्छौं कि जिरोलाई एउटा पर्फेक्ट स्क्वेर मानिदैन
07:26 एउटाdo-while लूप विभिन्न प्रकारका समस्याहरु समाधान गर्न प्रयोग गरिन्छ
07:31 बिशेषत, जब लूप कम्तिमा एक पटक चल्नुपर्छ
07:37 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याउँछ
07:40 यो ट्युटोरियलमा हामीले
07:42 do-while लूप र यसलाई कसरी प्रयोग गर्ने सिक्यौं
07:46 यो ट्युटोरीयलको कार्यको रुपमा तलको समस्या हल गर्नुहोस्
07:50 एउटा दिएको बाइनरी नम्बरको डेसिमल नम्बर पत्ता लगाउनुहोस् उदाहरण: 11010 => 26
07:56 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्,
08:01 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ ,यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:06 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
08:10 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:16 बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
08:22 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:32 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा मा उपलब्ध छ
08:36 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble