Java/C2/Numerical-Datatypes/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00:01 | Numerical Datatypes in Java स्पोकन ट्युटोरियमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी, यी कुराहरु सिक्नेछौं: |
00:10 | जाबा मा उपलब्ध विविध Numerical Datatypes र |
00:13 | कसरी तिनीहरुलाई नम्बरको डाटा भण्डार गर्नप्रयोग गर्ने |
00:18 | यो ट्युटोरीयलको लागि हामी Ubuntu 11.0, JDK 1.6, र Eclipse 3.7.0प्रयोग गर्दैछौं |
00:27 | यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई इक्लिप्समा सामान्य जाबा प्रोग्राम लेख्ने र रन गर्ने ज्ञान हुनुपर्छ |
00:34 | हैन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला |
00:42 | इन्टिजर भण्डार गर्ने डाटा टाइपलाई intभनिन्छ |
00:47 | डेसिमल नम्बर भण्डार गर्ने डाटा टाइपलाई floatभनिन्छ |
00:52 | पहिले इन्टिजर डिफाइन अनि प्रयोग गरौ |
01:02 | यहाँ, हामीसंग इक्लिप्स IDE र बाकी कोडलाई आवश्यक स्केलेटन छ |
01:10 | हामीले एउटा NumericalDataनामक क्लास बनायौं र यसमा मेन मेठोड़ थप्यौं |
01:15 | अब कसरी एउटा नम्बर भण्डार गर्ने हेरौं |
01:20 | int distance बराबर 28 |
01:27 | यो स्टेटमेन्टले इन्टिजर मान distanceको नाममा भण्डार गर्छ |
01:33 | नाम distanceलाई इन्टिजर भ्यारीएबल भनिन्छ |
01:37 | अब, हामी distanceभ्यारीएबलमा भण्डार रहेको मान प्रिन्ट गर्नेछौं |
01:47 | System डट out डट println, प्यारेंथेसिसमाdistance |
02:01 | यो स्टेटमेन्टले distanceभ्यारीएबलको मान प्रिन्ट गर्छ |
02:06 | फाइल सेभ गरौँ र यसलाई Run गरौँ |
02:14 | हामी मान 28 डिस्ट्यान्स मा भण्डार भएको र यो प्रिन्ट भएको देख्छौं |
02:21 | अब, भ्यारीएबलमा भण्डार भएको मान बदलौं |
02:25 | 28लाई 24मा बदलौं |
02:29 | Save र Runगरौँ |
02:34 | हामी देख्छौं सोहीअनुसार आउटपुट बदलेको छ |
02:39 | int ले नेगेटिभ मान पनि भण्डार गर्न सक्छ |
02:42 | 24 लाई माइनस 25मा बदलौं |
02:48 | Save अनि Run ' गरौँ |
02:56 | हामी देख्न सक्छौं, intटाइपमा नेगेटिभ मान पनि भण्डार गर्न सकिन्छ |
03:02 | int डाटा टाइप हाम्रो प्राय प्रोग्रामिंग लागि पुग्ने हुन्छ |
03:06 | तर यसले एउटा सिमित मानसम्म मात्र भण्डार गर्न सक्छ |
03:10 | अब एउटा ठूलो मान भण्डार गरौँ र के हुन्छ हेरौं |
03:25 | हामी देख्न सक्छौं, त्यहाँ नम्बर मुनि एउटा रातो लाइन छ जसले एउटा एररजनाउछ |
03:34 | एरर मेसेजले भन्छ, the number is out of range for a variable of the type int |
03:42 | int ले ३२बिटको मेमोरी लिन्छ र यसले -2 power 31 देखि 2 power 31सम्मसम्म मात्र भण्डार गर्न सक्छ |
03:49 | ठूला नम्बर भण्डार गर्न, जाबामा longडाटा टाइप छ |
03:54 | यसलाई ठूलो मान भण्डार गर्न प्रयोग गरौँ |
03:59 | int लाई long मा बदलौं र |
04:04 | नम्बरको अन्त्यमा एउटा क्यापिटल L थपौं |
04:11 | यसलाई Ctrl, Sसहित सेभ गरौँ |
04:16 | त्यहाँ अब कुनै एरर देख्दैनौं |
04:19 | यसलाई Ctrl, F11ले रन गरौँ, मान प्रिन्ट भएको छ |
04:27 | हामी देख्न सक्छौं, ठूला नम्बरहरु एउटा लंग भ्यारीएबलमा भण्डार हुनसक्छन |
04:32 | अब, एउटा intभ्यारीएबलमा एउटा डेसिमल नम्बर भण्डार गरौँ |
04:37 | long लाई int मा बदलौं र नम्बरलाई 23.5;मा बदलौं |
04:50 | हामी देख्छौं त्यहाँ एउटा एरर छ,यो किनकि int ले इन्टिजर मात्र भण्डार गर्न सक्छ |
05:00 | डेसिमल नम्बर भण्डार गर्न, हामीले floatप्रयोग गर्नुपर्छ |
05:05 | डाटा टाइपलाई floatमा बदलौं |
05:10 | र मानको अन्त्यमा एउटा f थप्नुहोस |
05:17 | यसलाई सेभ गरौँ |
05:19 | अब, हामी केहि एरर नभएको देख्छौं |
05:22 | यसलाई Control F11ले रन गर्नुहोस् |
05:29 | हामी देख्छौं, डेसिमल मान भण्डार भएको छ र प्रिन्ट भएको छ |
05:37 | अब, भ्यारीएबल डीस्ट्यान्सको मान बदलौं |
05:46 | देखाईएको जस्तै गरि दशमलब पछि निकै नम्बरहरु थपौं |
05:53 | यसलाई Save गरौँ र Run गरौँ |
06:01 | हामी देख्छौं आउटपुट हामीले भण्डार गरेको भन्दा केहि फरक छ |
06:06 | यो किनभने फ्लोटिंग पोइन्ट नम्बरको शुद्धता सिमित हुन्छ |
06:11 | यसलाई सहि तरिकाले भण्डार गर्न सकिएन भने यसलाई नजिकको नम्बरमा राउण्ड गरि भण्डार गरिन्छ |
06:18 | अब भ्यारीएबलको नामांकरण नियमहरु हेरौं |
06:23 | नाम अगाडी एउटा 2नम्बर थप्नुहोस |
06:30 | हामी देख्छौं त्यहाँ एउटा syntax error छ |
06:34 | यो किनभने एउटा भ्यारीएबलको नाम एउटा अक्षर वा अन्डरस्कोरसुरु हुनुपर्छ |
06:40 | तर प्राय एउटा भ्यारीएबलको नाम अन्डरस्कोर बाट सुरु गरिदैन |
06:45 | अब भ्यारीएबल नामको अन्त्यमा नम्बर थपौं |
06:55 | हामी देख्छौं, त्यहाँ एरर छैन |
06:59 | एउटा भ्यारीएबलको नाममा नम्बर हुनसक्छ तर सुरुमा हुनसक्दैन |
07:04 | अब, नामको बीचमा एउटा 'अन्डरस्कोर' थपौं |
07:15 | हामी त्यहाँ एरर देख्दैनौं |
07:17 | जसको मतलब एउटा भ्यारीएबलको नाममा एउटा अन्डरस्कोर हुनसक्छ |
07:22 | तर एउटा भ्यारीएबलको नाममा सिनट्याक्स एरर दिने कुनैपनि punctuation हुनसक्दैन |
07:28 | यसरी हामी जाबामा नम्बर भण्डार गर्न सक्छौं |
07:35 | यसले हामीलाई ट्युटोरियलको अन्त्यमा पुर्याउछ |
07:38 | यो ट्युटोरियलमा हामीले बिभिन्न numerical datatypes हेर्यौं |
07:44 | र कसरी numerical data भण्डार गर्ने |
07:46 | र हामीलेएउटा भ्यारीएबलको नामांकरण नियमहरुपनि हेर्यौं |
07:51 | यो ट्युटोरियलको कार्यको रुपमा, |
07:53 | अन्य न्युमेरिकल डाटा टाइपको बारेमा पढ्नुहोस् र |
07:56 | तिनीहरु कसरी इन्ट र फलोट भन्दा फरक छन हेर्नुहोस् |
08:00 | जाबा ट्युटोरियलहरु तलको लिंकमा उपलब्ध छन् |
08:05 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1] |
08:11 | यसले प्रोजेक्टको सक्षेपिकृत गर्छ |
08:14 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:20 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
08:24 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस् |
08:35 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
08:39 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
08:45 | यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ |
08:51 | म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार, |