Java/C2/Numerical-Datatypes/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Numerical Datatypes in Java स्पोकन ट्युटोरियमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी, यी कुराहरु सिक्नेछौं:
00:10 जाबा मा उपलब्ध विविध Numerical Datatypes
00:13 कसरी तिनीहरुलाई नम्बरको डाटा भण्डार गर्नप्रयोग गर्ने
00:18 यो ट्युटोरीयलको लागि हामी Ubuntu 11.0, JDK 1.6, र Eclipse 3.7.0प्रयोग गर्दैछौं
00:27 यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई इक्लिप्समा सामान्य जाबा प्रोग्राम लेख्ने र रन गर्ने ज्ञान हुनुपर्छ
00:34 हैन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
00:42 इन्टिजर भण्डार गर्ने डाटा टाइपलाई intभनिन्छ
00:47 डेसिमल नम्बर भण्डार गर्ने डाटा टाइपलाई floatभनिन्छ
00:52 पहिले इन्टिजर डिफाइन अनि प्रयोग गरौ
01:02 यहाँ, हामीसंग इक्लिप्स IDE र बाकी कोडलाई आवश्यक स्केलेटन छ
01:10 हामीले एउटा NumericalDataनामक क्लास बनायौं र यसमा मेन मेठोड़ थप्यौं
01:15 अब कसरी एउटा नम्बर भण्डार गर्ने हेरौं
01:20 int distance बराबर 28
01:27 यो स्टेटमेन्टले इन्टिजर मान distanceको नाममा भण्डार गर्छ
01:33 नाम distanceलाई इन्टिजर भ्यारीएबल भनिन्छ
01:37 अब, हामी distanceभ्यारीएबलमा भण्डार रहेको मान प्रिन्ट गर्नेछौं
01:47 System डट out डट println, प्यारेंथेसिसमाdistance
02:01 यो स्टेटमेन्टले distanceभ्यारीएबलको मान प्रिन्ट गर्छ
02:06 फाइल सेभ गरौँ र यसलाई Run गरौँ
02:14 हामी मान 28 डिस्ट्यान्स मा भण्डार भएको र यो प्रिन्ट भएको देख्छौं
02:21 अब, भ्यारीएबलमा भण्डार भएको मान बदलौं
02:25 28लाई 24मा बदलौं
02:29 SaveRunगरौँ
02:34 हामी देख्छौं सोहीअनुसार आउटपुट बदलेको छ
02:39 int ले नेगेटिभ मान पनि भण्डार गर्न सक्छ
02:42 24 लाई माइनस 25मा बदलौं
02:48 Save अनि Run ' गरौँ
02:56 हामी देख्न सक्छौं, intटाइपमा नेगेटिभ मान पनि भण्डार गर्न सकिन्छ
03:02 int डाटा टाइप हाम्रो प्राय प्रोग्रामिंग लागि पुग्ने हुन्छ
03:06 तर यसले एउटा सिमित मानसम्म मात्र भण्डार गर्न सक्छ
03:10 अब एउटा ठूलो मान भण्डार गरौँ र के हुन्छ हेरौं
03:25 हामी देख्न सक्छौं, त्यहाँ नम्बर मुनि एउटा रातो लाइन छ जसले एउटा एररजनाउछ
03:34 एरर मेसेजले भन्छ, the number is out of range for a variable of the type int
03:42 int ले ३२बिटको मेमोरी लिन्छ र यसले -2 power 31 देखि 2 power 31सम्मसम्म मात्र भण्डार गर्न सक्छ
03:49 ठूला नम्बर भण्डार गर्न, जाबामा longडाटा टाइप छ
03:54 यसलाई ठूलो मान भण्डार गर्न प्रयोग गरौँ
03:59 int लाई long मा बदलौं र
04:04 नम्बरको अन्त्यमा एउटा क्यापिटल L थपौं
04:11 यसलाई Ctrl, Sसहित सेभ गरौँ
04:16 त्यहाँ अब कुनै एरर देख्दैनौं
04:19 यसलाई Ctrl, F11ले रन गरौँ, मान प्रिन्ट भएको छ
04:27 हामी देख्न सक्छौं, ठूला नम्बरहरु एउटा लंग भ्यारीएबलमा भण्डार हुनसक्छन
04:32 अब, एउटा intभ्यारीएबलमा एउटा डेसिमल नम्बर भण्डार गरौँ
04:37 long लाई int मा बदलौं र नम्बरलाई 23.5;मा बदलौं
04:50 हामी देख्छौं त्यहाँ एउटा एरर छ,यो किनकि int ले इन्टिजर मात्र भण्डार गर्न सक्छ
05:00 डेसिमल नम्बर भण्डार गर्न, हामीले floatप्रयोग गर्नुपर्छ
05:05 डाटा टाइपलाई floatमा बदलौं
05:10 र मानको अन्त्यमा एउटा f थप्नुहोस
05:17 यसलाई सेभ गरौँ
05:19 अब, हामी केहि एरर नभएको देख्छौं
05:22 यसलाई Control F11ले रन गर्नुहोस्
05:29 हामी देख्छौं, डेसिमल मान भण्डार भएको छ र प्रिन्ट भएको छ
05:37 अब, भ्यारीएबल डीस्ट्यान्सको मान बदलौं
05:46 देखाईएको जस्तै गरि दशमलब पछि निकै नम्बरहरु थपौं
05:53 यसलाई Save गरौँ र Run गरौँ
06:01 हामी देख्छौं आउटपुट हामीले भण्डार गरेको भन्दा केहि फरक छ
06:06 यो किनभने फ्लोटिंग पोइन्ट नम्बरको शुद्धता सिमित हुन्छ
06:11 यसलाई सहि तरिकाले भण्डार गर्न सकिएन भने यसलाई नजिकको नम्बरमा राउण्ड गरि भण्डार गरिन्छ
06:18 अब भ्यारीएबलको नामांकरण नियमहरु हेरौं
06:23 नाम अगाडी एउटा 2नम्बर थप्नुहोस
06:30 हामी देख्छौं त्यहाँ एउटा syntax error
06:34 यो किनभने एउटा भ्यारीएबलको नाम एउटा अक्षर वा अन्डरस्कोरसुरु हुनुपर्छ
06:40 तर प्राय एउटा भ्यारीएबलको नाम अन्डरस्कोर बाट सुरु गरिदैन
06:45 अब भ्यारीएबल नामको अन्त्यमा नम्बर थपौं
06:55 हामी देख्छौं, त्यहाँ एरर छैन
06:59 एउटा भ्यारीएबलको नाममा नम्बर हुनसक्छ तर सुरुमा हुनसक्दैन
07:04 अब, नामको बीचमा एउटा 'अन्डरस्कोर' थपौं
07:15 हामी त्यहाँ एरर देख्दैनौं
07:17 जसको मतलब एउटा भ्यारीएबलको नाममा एउटा अन्डरस्कोर हुनसक्छ
07:22 तर एउटा भ्यारीएबलको नाममा सिनट्याक्स एरर दिने कुनैपनि punctuation हुनसक्दैन
07:28 यसरी हामी जाबामा नम्बर भण्डार गर्न सक्छौं
07:35 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा पुर्याउछ
07:38 यो ट्युटोरियलमा हामीले बिभिन्न numerical datatypes हेर्यौं
07:44 र कसरी numerical data भण्डार गर्ने
07:46 र हामीलेएउटा भ्यारीएबलको नामांकरण नियमहरुपनि हेर्यौं
07:51 यो ट्युटोरियलको कार्यको रुपमा,
07:53 अन्य न्युमेरिकल डाटा टाइपको बारेमा पढ्नुहोस् र
07:56 तिनीहरु कसरी इन्ट र फलोट भन्दा फरक छन हेर्नुहोस्
08:00 जाबा ट्युटोरियलहरु तलको लिंकमा उपलब्ध छन्
08:05 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1]
08:11 यसले प्रोजेक्टको सक्षेपिकृत गर्छ
08:14 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:20 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:24 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
08:35 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
08:39 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:45 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
08:51 म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार,

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble