Geogebra/C3/Theorems-on-Chords-and-Arcs/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:32, 24 September 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue Narration
00.01 नमस्ते, “जियोजेब्रामा जिबा र चापको सिद्धान्तहरु” नामक ट्युटोरिअलमा स्वागत छ
00.08 यो ट्युटोरिअलको अन्त्य सम्ममा,
00.10 तपाईहरु यी सम्बन्धि सिद्धान्तहरु साबित गर्न सक्नु हुन्छ

वृतको जिबा

वृतको चाप

00.19 हामी आशा गर्छौ तपाई संग जियोजेब्राको आधारभूत ज्ञान छ
00.23 नभएको खण्डमा हाम्रो वेबसाइटमा हेर्नुहोला, http://spoken-tutorial.org
00.30 यो ट्युटोरिअल रेकर्ड गर्न म प्रयोग गर्दै छु
00.33 उबन्टु लिनक्स ओयस ११.१० संस्करण र जियोजिब्रा ३.२.४७.० संस्करण
00.43 हामी निम्नलिखित जियोजेब्रा टुलहरु प्रयोग गर्छौ
00.47 सर्कल विथ रेडियस
00.50 सर्कुलर सेक्टर विथ सेन्टर बिट्टूइन् टु पोइन्ट्स
00.53 सर्कुलर आर्क विथ सेन्टर बिट्टूइन् टु पोइन्ट्स
00.56 मिडपोइन्ट र

पर्पेंडिकुलर लाइन

01.00 एउटा नयाँ जियोजेब्रा विन्डो खोलौ
01.02 ड्यास होम, मेडिया एप्स मा क्लिक गरौ
01.07 टाइपको तल एजुकेसन र जियोजेब्रा रोजौ
01.15 एउटा सिद्धान्त साबित गरौ
01.18 Perpendicular from center of circle to a chord bisects the chord
01.23 Perpendicular from center A of a circle to chord BC bisects it
01.32 यो सिद्धान्त साबित गरौ
01.37 यो कार्यको लागि म एक्सिसको सट्टा ‘ग्रिड लेआउट’ प्रयोग गर्दै छु
01.42 ड्रइंग प्याडमा राइट क्लिक गरौ
01.44 ‘ग्राफिक भ्यू’मा
01.45 ‘एक्सिस’ को सट्टामा
01.47 ‘ग्रिड’लाई रोजौ
01.52 एउटा वृत बनाऊ
01.54 टुलबारबाट “सर्कल विथ सेन्टर एंड रेडियस” टुल रोजौ
01.58 ड्रइंग प्याडमा ‘ए’ पोइन्ट राखौ
02.01 एउटा डाएलग बक्स खुल्छ
02.03 अर्धव्यासको मान ३ राखौ
02.06 ओकेमा क्लिक गरौ
02.07 ए केन्द्रबिन्दु र ३ से.मि. अर्धब्यासको एउटा सर्कल बन्छ
02.14 पोइन्ट ‘ए’लाई सारेर सर्कलको हलचल हेरौ
02.19 “सेग्मेंट बिट्टूविन टु पोइन्ट्स” टुल रोजौ
02.22 ‘बि’ र ‘सी’ पोइन्ट वृतको परिधिमा इंकित गरौ
02.27 ‘बिसी’ जिबा बन्छ
02.30 ‘बिसी’ जिबामा एउटा लम्ब खिचौं जुन ‘ए’ बिन्दु हुदैँ जान्छ
02.36 टुलबारबाट “पर्पेंडीकुलर लाइन” टुल मा क्लिक गरौ
02.39 ‘बिसी’ जिबामा र ‘ए’ बिन्दुमा क्लिक गरौ
02.45 ‘बि’ बिन्दुलाई चलाउ अनि लम्बको हलचल विचार गरौ
02.52 लम्ब र ‘बिसी’ जिबा एउटा बिन्दुमा काटिन्छ
02.57 “इन्सर्ट टु अब्जेक्टस्” टुलमा क्लिक गरौ
02.59 काटिएको बिन्दुलाई ‘डी’ नाम दिऊ
03.04 ‘डी’ बिन्दु ‘बिसी’ जिबाको मध्य बिन्दु हो होइन हेरौ
03.09 “डीस्ट्यानस्” टुल मा क्लिक गरौ
03.12 बिन्दु हरु मा क्लिक गरौ ‘बि’,’डी’, ‘डी’, ‘सी’
03.19 याद गरौ ‘बिडी’ र ‘डिसी’को दुरी समान छ
03.24 यसको मतलब ‘डी’ ‘बिसी’ जिबा को मध्य बिन्दु हो
03.29 ‘सीएडी’ कोण नापौ
03.33 ‘एंगल’ टुलमा क्लिक गरौ
03.36 बिन्दुहरु मा क्लिक गरौ ‘सी’,’डी’,’ए’
03.42 ‘सिएडी’ कोण ९० डिग्री छ
03.46 सिद्धान्त साबित भयो
03.50 ‘सी’ बिन्दु लाई चलाएर हेरौ
03.52 अनि ‘सी’ बिन्दु संगै दुरी परिबर्तन भएको हेरौ
04.03 अब फाइललाई सेभ गरौ
04.05 क्लिक गरौ “फाइल” सेभ एज”
04.08 म फाइल को नाम “सर्कल-कर्ड” लेख्छु सेभमा क्लिक गरौ
04.21 अब अर्को सिद्धान्त तिर लागौ
04.28 “एउटै जिबाबाट बनेको उत्कीर्ण कोणहरु बराबर हुन्छन”
04.34 “उत्कीर्ण कोणहरु बिडीसी र बिइसी एउटै जिबाबाट बनेकोले बराबर हुन्छ”
04.44 सिद्धान्त साबित गरौ
04.54 नयाँ जियोजेब्रा विन्डो खोलौ
04.51 क्लिक गरौ “फाइल” >> “न्यु”
04.55 एउटा वृत बनाऊ
04.57 टुलबारबाट “ ड सर्कल विथ सेन्टर थ्रु पोइन्ट” टूलमा क्लिक गरौ
05.01 केन्द्रबिन्दु ‘ए’ इंकित गरौ
05.04 र फेरी वृतको परिधिमा क्लिक गरौ बिन्दु ‘बि’ र ‘सी’ राखौ
05.09 चाप ‘बिसी’ बनाऊ
05.13 “सर्कुलर आर्क विथ सेन्टर बिट्वीन टु पोइन्ट्स” मा क्लिक गरौ
05.18 वृतको परिधिमा क्लिक गरौ ‘ए’’बि’ र ‘सी’ बिन्दुहरुमा
05.24 ‘बिसी’ चाप बन्छ
05.27 चाप ‘बिसी’को बिशेषता परिबर्तन गरौ
05.30 “अल्जेब्रिक भ्यू”मा
05.32 ‘डी’मा राइट क्लिक गरौ
05.35 “अबजेक्ट प्रपार्टीज” रोजौ
05.38 “कलर” “ग्रीन” रोजौ, क्लोज क्लिक गरौ
05.46 न्यु पोइन्ट टुल क्लिक गरौ, वृत्तको परिधिमा ‘डी’ र ‘इ’ बिन्दु इंकित गरौ
05.56 दुइटा कोणहरु बिसी जिबाबाट बिन्दु ‘डी’ र ‘इ’ सम्म लगौ
06.04 “पोलिगन” टुल क्लिक गरौ
06.05 क्लिक गरौ ‘इ’, ‘बि’, ‘डी’, ‘सी’ र फेरी चित्र पुरा गर्न ‘इ’ मै
06.18 ‘बिडीसी’ र ‘बिइसी’ कोणहरु नापौं
06.27 “एंगल” टुलमा क्लिक गरौ
06.29 बिन्दुहरुमा क्लिक गरौ ‘बि’, ‘डी’, ‘सी’ र ‘बि’, ‘इ’, ‘सी’
06.40 कोण ‘बिडीसी’ र ‘बिइसी’ को मान समान देख्न सक्छौ
06.52 अर्को सिद्धान्त साबित गरौं
06.55 “एउटा जिबाबाट बनेको केन्द्रबिन्दुको कोण, सोहि जिबाबाट बनेको उत्कर्ण कोणको दुई गुणा हुन्छ”
07.06 बिसी जिबा बाट बनेको बिएसी कोण उत्कर्ण कोंणहरु बिइसी र बिडीसीहरु को दुई गुणा हुन्छ
07.22 यो सिद्धान्त साबित गरौ
07.26 एउटा सेक्टर ‘एबिसी’ बनाऊ
07.30 “सर्कुलर सेक्टर विथ सेन्टर बिट्टूविन टु पोइन्ट्स” टुल मा क्लिक गरौ
07.35 विन्दुहरूमा क्लिक गरौ ‘ए’, ‘बि’ ‘सी’
07.45 सेक्टर ‘एबीसी’को रंग परिबर्तन गरौ
07.48 सेक्टर ‘एबिसी’मा राइट क्लिक गरौ
07.51 “अब्जेक्ट प्रपार्टीज” रोजौ
07.54 रंग “ग्रीन” रोजौ, “क्लोज”मा क्लिक गरौ
08.00 ‘बिएसी’ कोण नापौ
08.04 “एंगल” टुल मा क्लिक गरौ, अनि बिन्दुहरु मा क्लिक गरौ ‘बि’, ‘ए’, ‘सी’
08.15 ‘बिएसी’ कोण, ‘बिइसी’ र ‘बिडीसी’ कोणहरु भन्दा दुइगुना छ
08.28 ‘सी’ बिन्दु चलाएर हेरौ
08.32 ‘BAC’ कोण सधै 'BEC' र 'BDC' कोण को दुइगुना भएको याद गरौ
08.41 तसर्थ सिद्धान्तहरु साबित भयो
08.45 यो सहित हामी यो ट्युटोरिअल को अन्त्यमा आइपुग्यौ
08.48 याद राखौ
08.53 यो ट्युटोरिअलमा, हामीले निम्न कुरा हरु साबित गर्न सिक्यौं
08.57 केन्द्र बिन्दु देखि को लम्ब जिबा को मध्य बिन्दु हुदैँ जान्छ
09.00 एकै जिबा बाट बनेको कोणहरु को मान समान हुन्छ
09.06 वृतको एउटै चापमा आधारित केन्द्रीय कोण, उत्किर्ण परिधि कोणको दोब्बर हुन्छ
09.15 कार्य स्वरूप तपाई यी कुराहरु साबित गर्नुहोस्
09.19 वृत्तको समान जिबा केन्द्रबिन्दु बाट समान दुरीमा हुन्छ
09.24 वृत्त बनाउनुहोस
09.26 पोइन्ट टुल बाट दिइएको लम्बाईको खण्ड रोज्नुहोस
09.29 दुइटा बराबर जिबा बनाउन यसलाई प्रयोग गर्नुहोस्
09.33 केन्द्रबिन्दुबाट जिबामा लम्ब बनाउनुहोस्
09.37 दुई घेरा जोडिएको बिन्दुलाई नाम दिनुहोस्
09.40 लम्बा हरु को दुरी नाप्नुहोस्
09.44 कार्यको प्रतिफल एस्तो देखिनु पर्छ
09.48 यो युआरयलमा भएको भिडियो हेर्नुहोस http://spoken-tutorial.org/What is a Spoken Tutorial
09.51 यसले स्पोकन ट्युटोरिअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
09.53 यदि तपाईसंग राम्रो ब्यान्डविड्थ छैन भने,डाउन्लोड गरि हेर्न सक्नुहुन्छ
09.58 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले
10.00 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10.03 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
10.07 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
10.14 स्पोकन ट्युटोरिअल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो
10.18 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी,MHRD, भारत सरकारको सहयोग रहेको छ
10.25 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
10.29 कारखाना नेपालबाट, म मन्दिरा बिदा चाहन्छु

साथ दिनुभएकोमा धन्यबाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble, Ranjana