Geogebra/C3/Theorems-on-Chords-and-Arcs/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्ते, “जियोजेब्रामा जिबा र चापको सिद्धान्तहरु” नामक ट्युटोरिअलमा स्वागत छ
00:08 यो ट्युटोरिअलको अन्त्य सम्ममा,
00:10 तपाईहरु यी सम्बन्धि सिद्धान्तहरु साबित गर्न सक्नु हुन्छ वृतको जिबा वृतको चाप
00:19 हामी आशा गर्छौ तपाई संग जियोजेब्राको आधारभूत ज्ञान छ
00:23 नभएको खण्डमा हाम्रो वेबसाइटमा हेर्नुहोला, http://spoken-tutorial.org
00:30 यो ट्युटोरिअल रेकर्ड गर्न म प्रयोग गर्दै छु
00:33 उबन्टु लिनक्स ओयस ११.१० संस्करण र जियोजिब्रा ३.२.४७.० संस्करण
00:43 हामी निम्नलिखित जियोजेब्रा टुलहरु प्रयोग गर्छौ
00:47 सर्कल विथ रेडियस
00:50 सर्कुलर सेक्टर विथ सेन्टर बिट्टूइन् टु पोइन्ट्स
00:53 सर्कुलर आर्क विथ सेन्टर बिट्टूइन् टु पोइन्ट्स
00:56 मिडपोइन्ट र पर्पेंडिकुलर लाइन
01:00 एउटा नयाँ जियोजेब्रा विन्डो खोलौ
01:02 ड्यास होम, मेडिया एप्स मा क्लिक गरौ
01:07 टाइपको तल एजुकेसन र जियोजेब्रा रोजौ
01:15 एउटा सिद्धान्त साबित गरौ
01:18 Perpendicular from center of circle to a chord bisects the chord
01:23 Perpendicular from center A of a circle to chord BC bisects it
01:32 यो सिद्धान्त साबित गरौ
01:37 यो कार्यको लागि म एक्सिसको सट्टा ‘ग्रिड लेआउट’ प्रयोग गर्दै छु
01:42 ड्रइंग प्याडमा राइट क्लिक गरौ
01:44 ‘ग्राफिक भ्यू’मा, ‘एक्सिस’ को सट्टामा
01:47 ‘ग्रिड’लाई रोजौ
01:52 एउटा वृत बनाऊ
01:54 टुलबारबाट “सर्कल विथ सेन्टर एंड रेडियस” टुल रोजौ
01:58 ड्रइंग प्याडमा ‘ए’ पोइन्ट राखौ
02:01 एउटा डाएलग बक्स खुल्छ
02:03 अर्धव्यासको मान ३ राखौ
02:06 ओकेमा क्लिक गरौ,ए केन्द्रबिन्दु र ३ से.मि. अर्धब्यासको एउटा सर्कल बन्छ
02:14 पोइन्ट ‘ए’लाई सारेर सर्कलको हलचल हेरौ
02:19 “सेग्मेंट बिट्टूविन टु पोइन्ट्स” टुल रोजौ
02:22 ‘बि’ र ‘सी’ पोइन्ट वृतको परिधिमा इंकित गरौ
02:27 ‘बिसी’ जिबा बन्छ
02:30 ‘बिसी’ जिबामा एउटा लम्ब खिचौं जुन ‘ए’ बिन्दु हुदैँ जान्छ
02:36 टुलबारबाट “पर्पेंडीकुलर लाइन” टुल मा क्लिक गरौ
02:39 ‘बिसी’ जिबामा र ‘ए’ बिन्दुमा क्लिक गरौ
02:45 ‘बि’ बिन्दुलाई चलाउ अनि लम्बको हलचल विचार गरौ
02:52 लम्ब र ‘बिसी’ जिबा एउटा बिन्दुमा काटिन्छ
02:57 “इन्सर्ट टु अब्जेक्टस्” टुलमा क्लिक गरौ
02:59 काटिएको बिन्दुलाई ‘डी’ नाम दिऊ
03:04 ‘डी’ बिन्दु ‘बिसी’ जिबाको मध्य बिन्दु हो होइन हेरौ
03:09 “डीस्ट्यानस्” टुल मा क्लिक गरौ
03:12 बिन्दु हरु मा क्लिक गरौ ‘बि’,’डी’, ‘डी’, ‘सी’
03:19 याद गरौ ‘बिडी’ र ‘डिसी’को दुरी समान छ
03:24 यसको मतलब ‘डी’ ‘बिसी’ जिबा को मध्य बिन्दु हो
03:29 ‘सीएडी’ कोण नापौ
03:33 ‘एंगल’ टुलमा क्लिक गरौ
03:36 बिन्दुहरु मा क्लिक गरौ ‘सी’,’डी’,’ए’
03:42 ‘सिएडी’ कोण ९० डिग्री छ
03:46 सिद्धान्त साबित भयो
03:50 ‘सी’ बिन्दु लाई चलाएर हेरौ
03:52 अनि ‘सी’ बिन्दु संगै दुरी परिबर्तन भएको हेरौ
04:03 अब फाइललाई सेभ गरौ
04:05 क्लिक गरौ “फाइल” सेभ एज”
04:08 म फाइल को नाम “सर्कल-कर्ड” लेख्छु सेभमा क्लिक गरौ
04:21 अब अर्को सिद्धान्त तिर लागौ
04:28 “एउटै जिबाबाट बनेको उत्कीर्ण कोणहरु बराबर हुन्छन”
04:34 “उत्कीर्ण कोणहरु बिडीसी र बिइसी एउटै जिबाबाट बनेकोले बराबर हुन्छ”
04:44 सिद्धान्त साबित गरौ
04:48 नयाँ जियोजेब्रा विन्डो खोलौ
04:51 क्लिक गरौ “फाइल” >> “न्यु”
04:55 एउटा वृत बनाऊ
04:57 टुलबारबाट “ ड सर्कल विथ सेन्टर थ्रु पोइन्ट” टूलमा क्लिक गरौ
05:01 केन्द्रबिन्दु ‘ए’ इंकित गरौ
05:04 र फेरी वृतको परिधिमा क्लिक गरौ बिन्दु ‘बि’ र ‘सी’ राखौ
05:09 चाप ‘बिसी’ बनाऊ
05:13 “सर्कुलर आर्क विथ सेन्टर बिट्वीन टु पोइन्ट्स” मा क्लिक गरौ
05:18 वृतको परिधिमा क्लिक गरौ ‘ए’’बि’ र ‘सी’ बिन्दुहरुमा
05:24 ‘बिसी’ चाप बन्छ
05:27 चाप ‘बिसी’को बिशेषता परिबर्तन गरौ
05:30 “अल्जेब्रिक भ्यू”मा
05:32 ‘डी’मा राइट क्लिक गरौ
05:35 “अबजेक्ट प्रपार्टीज” रोजौ
05:38 “कलर” “ग्रीन” रोजौ, क्लोज क्लिक गरौ
05:46 न्यु पोइन्ट टुल क्लिक गरौ, वृत्तको परिधिमा ‘डी’ र ‘इ’ बिन्दु इंकित गरौ
05:56 दुइटा कोणहरु बिसी जिबाबाट बिन्दु ‘डी’ र ‘इ’ सम्म लगौ
06:04 “पोलिगन” टुल क्लिक गरौ,क्लिक गरौ ‘इ’, ‘बि’, ‘डी’, ‘सी’ र फेरी चित्र पुरा गर्न ‘इ’ मै
06:18 ‘बिडीसी’ र ‘बिइसी’ कोणहरु नापौं
06:27 “एंगल” टुलमा क्लिक गरौ
06:29 बिन्दुहरुमा क्लिक गरौ ‘बि’, ‘डी’, ‘सी’ र ‘बि’, ‘इ’, ‘सी’
06:40 कोण ‘बिडीसी’ र ‘बिइसी’ को मान समान देख्न सक्छौ
06:52 अर्को सिद्धान्त साबित गरौं
06:55 “एउटा जिबाबाट बनेको केन्द्रबिन्दुको कोण, सोहि जिबाबाट बनेको उत्कर्ण कोणको दुई गुणा हुन्छ”
07:06 बिसी जिबा बाट बनेको बिएसी कोण उत्कर्ण कोंणहरु बिइसी र बिडीसीहरु को दुई गुणा हुन्छ
07:22 यो सिद्धान्त साबित गरौ
07:26 एउटा सेक्टर ‘एबिसी’ बनाऊ
07:30 “सर्कुलर सेक्टर विथ सेन्टर बिट्टूविन टु पोइन्ट्स” टुल मा क्लिक गरौ
07:35 विन्दुहरूमा क्लिक गरौ ‘ए’, ‘बि’ ‘सी’
07:45 सेक्टर ‘एबीसी’को रंग परिबर्तन गरौ
07:48 सेक्टर ‘एबिसी’मा राइट क्लिक गरौ
07:51 “अब्जेक्ट प्रपार्टीज” रोजौ
07:54 रंग “ग्रीन” रोजौ, “क्लोज”मा क्लिक गरौ
08:00 ‘बिएसी’ कोण नापौ
08:04 “एंगल” टुल मा क्लिक गरौ, अनि बिन्दुहरु मा क्लिक गरौ ‘बि’, ‘ए’, ‘सी’
08:15 ‘बिएसी’ कोण, ‘बिइसी’ र ‘बिडीसी’ कोणहरु भन्दा दुइगुना छ
08:28 ‘सी’ बिन्दु चलाएर हेरौ
08:32 ‘BAC’ कोण सधै 'BEC' र 'BDC' कोण को दुइगुना भएको याद गरौ
08:41 तसर्थ सिद्धान्तहरु साबित भयो
08:45 यो सहित हामी यो ट्युटोरिअल को अन्त्यमा आइपुग्यौ
08:48 याद राखौ
08:53 यो ट्युटोरिअलमा, हामीले निम्न कुरा हरु साबित गर्न सिक्यौं
08:57 केन्द्र बिन्दु देखि को लम्ब जिबा को मध्य बिन्दु हुदैँ जान्छ
09:00 एकै जिबा बाट बनेको कोणहरु को मान समान हुन्छ
09:06 वृतको एउटै चापमा आधारित केन्द्रीय कोण, उत्किर्ण परिधि कोणको दोब्बर हुन्छ
09:15 कार्य स्वरूप तपाई यी कुराहरु साबित गर्नुहोस्
09:19 वृत्तको समान जिबा केन्द्रबिन्दु बाट समान दुरीमा हुन्छ
09:24 वृत्त बनाउनुहोस
09:26 पोइन्ट टुल बाट दिइएको लम्बाईको खण्ड रोज्नुहोस
09:29 दुइटा बराबर जिबा बनाउन यसलाई प्रयोग गर्नुहोस्
09:33 केन्द्रबिन्दुबाट जिबामा लम्ब बनाउनुहोस्
09:37 दुई घेरा जोडिएको बिन्दुलाई नाम दिनुहोस्
09:40 लम्बा हरु को दुरी नाप्नुहोस्
09:44 कार्यको प्रतिफल एस्तो देखिनु पर्छ
09:48 यो युआरयलमा भएको भिडियो हेर्नुहोस http://spoken-tutorial.org/What is a Spoken Tutorial
09:51 यसले स्पोकन ट्युटोरिअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
09:53 यदि तपाईसंग राम्रो ब्यान्डविड्थ छैन भने,डाउन्लोड गरि हेर्न सक्नुहुन्छ
09:58 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले
10:00 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:03 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
10:07 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
10:14 स्पोकन ट्युटोरिअल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो
10:18 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी,MHRD, भारत सरकारको सहयोग रहेको छ
10:25 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
10:29 कारखाना नेपालबाट, म मन्दिरा बिदा चाहन्छु साथ दिनुभएकोमा धन्यबाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble, Ranjana