C-and-C++/C2/Arithmetic-Operators/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:31, 18 August 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time' Narration
00.02 Arithmetic Operators in C C++को स्पोकन ट्युटोरीअलमा स्वागत छ
00.08 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00.10 अंकगणितीय अपरेटर जस्तै

+ जोड: उदाहरण a+b -घटाऊ: उदाहरण a-b /भाग: उदाहरण a/b

*गुणा:उदाहरण a*b

% मोडूलस्: उदाहरण a%b

00.28 यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
00.33 उबुन्टुमाgccg++ Compiler संस्करण ४.६.१
00.39 म यी अंकगणितीय कार्यहरु एउटा C प्रोग्रामको सहयोगले देखाउनेछु
00.45 मैले पहिले नै प्रोग्राम लेखिसकेकी छु
00.47 त्यसैले म एडिटर खोल्नेछु र कोड बर्णन गर्नेछु
00.50 यो अंकगणितीय अपरेटरको लागि C प्रोग्राम हो
00.57 पहिलो दुई स्टेटमेन्टमा भ्यारीएबलहरु घोषणा र परिभाषित गरिन्छ
01.03 अर्को दुई स्टेटमेन्टमा,
01.05 aमा मान ५ राखिएको छ
01.07 b मा मान २ राखिएको छ
01.11 अब, हेरौं कि जोड अपरेटरले कसरि काम गर्छ
01.15 c ले abको योगफल राख्छ
01.19 यो printf स्टेटमेन्टले a र b को योगफल स्क्रिनमा देखाउछ
01.29 यहाँ, %.2f ले दुई दशमलब स्थान संगको नम्बर दिन्छ
01.37 अर्को स्टेटमेन्टमा, c ले abको गुणाफल राख्छ
01.43 यो printf स्टेटमेन्टले a र b को गुणाफल स्क्रिनमा देखाउछ
01.49 अब, हेरौ कि कसरि यी दुई अपरेटरले काम गर्छन
01.53 हामी तलका लाइनहरु कमेन्ट गर्नेछौं
01.56 /* */ टाइप गर्नुहोस
02.05 'Save मा क्लिक गर्नुहोस
02.08 फायल .cएक्सटेन्सन सहित सेभ गर्नुहोस
02.11 मैले फायल arithmetic.cको नाममा सेभ गरे
02.15 Ctrl, Alt र T किहरु एकै चोटी थिची टर्मिनल विन्डोमा जानुहोस
02.23 कोड कम्पायल गर्न, टर्मिनलमा तलको कोड टाइप गर्नुहोस
02.27 gcc arithmetic.c -o arith
02.38 इन्टर थिच्नुहोस
02.41 कोड एक्जिक्युट गर्न, ./arithटाइप गर्नुहोस
02.48 Enterथिच्नुहोस
02.50 आउटपुट यसरी स्क्रिनमा देखाइएको छ
02.53 यसले देखाउछ,
02.54 Sum of 5 and 2 is 7.00 र
02.59 Product of 5and 2 is 10.00
03.05 अब, तपाइले घटाउ अपरेटर आफै कोसिस गर्नुपर्छ
03.09 जोड अपरेटरलाई घटाउ अपरेटरमा बदलौं
03.14 तपाइले नतिजा ३ पाउनुपर्छ
03.19 हाम्रो प्रोग्राममा फर्की अन्ति स्टेटमेन्टको सेट हेरौं
03.23 म अब भागको कोड बर्णन गर्छु
03.26 यहाँ र यहाँबाट मल्टीलाइन कमेन्ट हटाउनुहोस
03.35 यो स्टेटमेन्टमा, cले a लाईbले भाग गरेको इन्टिजर भागफल भण्डार गर्छ
03.41 याद गर्नुहोस कि इन्टिजर भाग गर्दा दशमलबको हिस्सा हुदैन
03.47 printf स्टेटमेन्टले स्क्रिनमा भागफल देखाउछ
03.58 यो स्टेटमेन्टमा हामी सहि भाग गर्दैछौं
04.02 यहाँ, एउटा अपरेंडलाई floatमा कास्ट गर्नुपर्छ
04.10 हामीसंग टाइपकास्ट भ्यारीएबल a छ
04.14 अब aले एउटा कार्यको लागि फलोट जस्तो कार्य गर्ने छ
04.24 प्रिन्टएफ स्टेटमेन्टले सहि भागको नतिजा स्क्रिनमा देखाउछ
04.31 return 0 र टुंग्याउने अन्तिम कर्ली ब्राकेट टाइप गर्नुहोस
04.37 Saveमा क्लिक गर्नुहोस
04.40 कोड कम्पायल र एक्जिक्युट गर्न टर्मिनलमा फर्कनुहोस
04.45 कम्पायला गर्न,gcc arithmetic.c -o arithटाइप गर्नुहोस र इन्टर थिच्नुहोस
04.59 एक्जिक्युट गर्न, ./arithटाइप गरि इन्टर थिच्नुहोस
05.05 स्क्रिनमा आउटपुट यस्तो देखाईएको छ:
05.08 हामीसंग पहिलेको जोडफल र गुणाफल छ
05.17 हामीसंग ५लाई २ले इन्टिजर भाग गरेको नतिजा २ छ
05.22 हामी देख्न सक्छौं कि इन्टिजर भागमा दशमलब स्थानमा नम्बर हुदैनथ्यो
05.29 र हामीसंग ५लाई २ले गरेको सहि भागफल २.५ छ
05.35 सहि भाग गर्दा नतिजा अपेक्षिकृत छ
05.38 हामी यो नतिजा पाउन टाइपकास्टिंग गरेका थियौं
05.45 अब मानौं, म C++ मा यो प्रोग्राम लेख्न चाहन्छु
05.50 मैले यहि कोड C++मा पनि प्रयोग गर्न सक्छु?, हेरौं
05.55 पत्ता लगाउ
05.56 म एडिटरमा फर्कदैछु
06.01 यहाँ C++ कोड छ
06.05 याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ
06.13 यहाँ namespace पनि प्रयोग गरिएको छ
06.19 याद गरौँ कि C++मा आउटपुट स्टेटमेन्ट coutहो
06.25 यी भिन्नता बाहेक, दुई कोड अरु उस्तै छ
06.32 Saveमा क्लिक गरौँ
06.33 यो पक्का गर्नुहोस कि फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ
06.37 मैले मेरो फायल arithmetic.cppको रुपमा सेभ गरे
06.42 कोड एक्जिक्युट गरौं र नतिजा हेरौं
06.49 टर्मिनल खोली g++ arithmetic.cpp -o arith टाइप गर्नुहोस र इन्टर थिच्नुहोस'
07.09 एक्जिक्युट गर्न, ./ arith टाइप गर्नुहोस,र इन्टर थिच्नुहोस
07.17 यहाँ आउटपुट देखाईएको छ :
07.19 नतिजा हाम्रो C प्रोग्राम जस्तै छ
07.23 खाली भिन्नता भनेको आउटपुटको शुद्धतामा छ
07.30 अब, ट्युटोरीअल सक्षेपमा हेरौं
07.32 यो ट्युटोरीअलमा हामीले कसरि अंकगणितीय अपरेटर प्रयोग गर्ने सिक्यौं
07.37 कार्यको रुपमा:
07.38 मोडुलस् अपरेटरको प्रयोग देखाउने एउटा प्रोग्राम लेख्नुहोस
07.43 याद राख्नुहोस की मोडुलस् अपरेटरले भागफल को शेष पत्ता लगाउछ

उदाहरण: c = a % b;

07.51 तपाइले नतिजा १ पाउनुपर्छ
07.55 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
07.58 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
08.01 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नुहोस
08.05 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम , स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08.10 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08.14 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
08.21 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
08.25 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
08.31 यो मिसन सम्बन्धि थप जानकारी
08.33 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो उपलब्ध छ
08.41 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble