C-and-C++/C2/Increment-And-Decrement-Operators/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00.02 | Increment and Decrement Operators in C and C++को स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00.09 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं |
00.11 | इन्क्रिमेंट र डीक्रिमेंट अपरेटर
++ उदाहरण a++ पोस्टफिकस इन्क्रिमेंट अपरेटर हो ++a जुन प्रिफिक्स् इन्क्रिमेंट अपरेटर हो -- उदाहरण a-- पोस्टफिकस डीक्रिमेंट अपरेटर हो - -a प्रिफिक्स् डीक्रिमेंट अपरेटर हो हामी टाइप कास्टिंगको बारेमा पनि जान्नेछों |
00.36 | यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम |
00.41 | gcc रg++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु |
00.49 | ++ अपरेटरले हालभएको अपरेंडको मान एकले बढाउछ |
00.54 | a++र ++a मतलब a = a + 1हुन्छ |
01.01 | -- अपरेटरले हालभएको अपरेंडको मान एकले घटाउछ |
01.07 | a-- and --a मतलब a = a - 1हुन्छ |
01.14 | म एउटा C प्रोग्रामको सहयोगले बढाउने र घटाउने अपरेटरको प्रयोग देखाउने छु |
01.20 | मैले पहिले नै प्रोग्राम बनेसकेकी छु, त्यसैले म यो बर्णन गर्दैछु |
01.26 | यहाँ, हामीसंग बढाउने र घटाउने अपरेटरको लागि Cमा प्रोग्राम छ |
01.30 | मैले यहाँ एउटा इन्टिजर भ्यारीएबल aबनाएको छु जसको मान 1छ |
01.36 | यसरी हामीaको मान फेरिएको हेर्न सक्छौं |
01.40 | त्यसैले यसले हामीलाई अपरेटरले काम गर्ने तरिका बुझाउछ |
01.48 | अब, हेरौ कसरि postfix इन्क्रिमेंट अपरेटरले काम गर्छ |
01.52 | यो प्रिन्टएफ स्टेटमेन्ट को आउटपुट 1 हो |
01.56 | मान बदल्नेछ |
01.58 | यो किनकि पोस्टफिकस कार्य अपरेंडको मूल्यांकन गरेपछि हुन्छ |
02.05 | यदि a++कुनै कार्य गरिन्छ भने, यो aको हालको मानमा गरिन्छ |
02.11 | त्यसपछि, a मान बढाईन्छ |
02.18 | अब, यदि हामीले अहिले a को मान हेर्यौं भने यो १ ले बढेको छ |
02.28 | यहाँ हामी फरक देखाउन फेरी, aलाई १ बात सुरुवात गर्छौं |
02.36 | अब, हामी प्रेफिक्स् इन्क्रिमेंट अपरेटर हेर्ने छौं |
02.39 | यो प्रिन्टएफ स्टेटमेन्टले स्क्रिनमा 2 प्रिन्ट गर्छ |
02.43 | यो किनकि प्रेफिकस कार्य अपरेंडको मूल्यांकन अघि हुन्छ |
02.50 | त्यसैले मान पहिले १ले बढाइन्छ र प्रिन्ट गरिन्छ |
02.59 | हामी त्यहाँ अब कुनै फरक छैन हेर्न फेरी aको मान प्रिन्ट गर्नेछौं |
03.04 | अब यो कोड एक्जिक्युट गरि हेरौं |
03.08 | म तलका लाइनहरु कमेन्ट गर्नेछु ,/* ,*/ टाइप गर्नुहोस |
03.19 | Saveमा क्लिक गर्नुहोस |
03.23 | मैले मेरो फायल incrdecr.cसेभ गरेकी छु |
03.30 | Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस् |
03.36 | कम्पायल गर्न,टर्मिनलमा gcc incrdecr.c -o incrटाइप गर्नुहोस,इन्टर थिच्नुहोस |
03.52 | एक्जिक्युट गर्न, ./incr'टाइप गरि इन्टर थिच्नुहोस |
03.59 | आउटपुट स्क्रिनमा देखाइएको छ |
04.02 | यो तपाइलेa++ प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो |
04.06 | यो तपाइले++a प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो |
04.10 | हामी पहिले चर्चा गरे जस्तै नतिजा देख्न सक्छौं |
04.13 | अब बाकी कोडमा फर्कौं |
04.17 | म अब पोस्टफिक्स् र प्रेफिक्स् डीक्रिमेंट अपरेटरहरु बर्णन गर्नेछु |
04.22 | यहाँ र यहाँ बाट मल्टीलाइन कमेन्ट हटाउनुहोस |
04.29 | अब, हामी aमा मान 1 राख्दैछौं |
04.36 | यो printf स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ |
04.42 | यो पोस्टफिक्स् अभिव्यक्ति भएकोले aको मान a—मुल्यांकन पछी घट्छ |
04.51 | यो printf स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ |
04.57 | यो प्रेफिक्स् अभिव्यक्ति भएकोले aको मान a--मुल्यांकन पछी घट्छ |
05.03 | अर्को स्टेटमेन्टले a को मान ० प्रिन्ट गर्छ |
05.07 | aको मान १ले घटेको छ |
05.10 | अब, हामीसंग प्रेफिक्स डीक्रिमेंट अपरेटर छ |
05.14 | यो printf स्टेटमेन्टको आउटपुट ० हुनेछ |
05.17 | किनकि यो प्रेफिक्स कार्य हो |
05.21 | प्रेफिक्स कार्य अपरेंडको मूल्यांकन पूर्व हुन्छ |
05.25 | यो printf स्टेटमेन्टको आउटपुट ० छ |
05.28 | aको मान अरु केहि फेरिएको छैन |
05.31 | return 0; टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि |
05.37 | Saveमा क्लिक गरौँ |
05.40 | टर्मिनलमा जानुहोस |
05.43 | कम्पायल गर्न, टर्मिनलमा gcc incrdecr.c -o incr टाइप गर्नुहोस, इन्टर थिच्नुहोस |
05.58 | एक्जिक्युट गर्न, ./incrटाइप गर्नुहोस, इन्टर थिचौं |
06.08 | यो तपाइले a—प्रिन्ट गर्दाको आउटपुट हो |
06.12 | यो तपाइले-- aप्रिन्ट गर्दाको आउटपुट हो |
06.15 | अब, हामीले कसरि इन्क्रिमेंट र डीक्रिमेंट अपरेटरले कसरी काम गर्छ हेर्यौं |
06.21 | यदि हामी यहि प्रोग्राम C++मा लेख्न चाहन्छौं भने |
06.23 | म माथिको C कोडमा केहि फेर्न सक्छु |
06.26 | अब, एडिटरमा फर्कौं |
06.29 | यहाँ, आवश्यक कोड सहित C++ फायल छ |
06.33 | याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ |
06.37 | यहाँ हामीसंग using namespace स्टेटमेन्ट छ |
06.40 | र C++मा आउटपुट स्टेटमेन्ट coutहो पनि याद गरौँ |
06.45 | यी फरक बाहेक, दुई कोडहरु उस्तै छन |
06.49 | फायल सेभ गरौँ, फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ |
06.56 | कोड कम्पायल गरौँ |
06.58 | टर्मिनल खोलि g++ incrdecr.cpp -o incrटाइप गरौँ र इन्टर थिचौं |
07.16 | एक्जिक्युट गर्न, ./ incrटाइप गरौँ, इन्टर थिचौं |
07.23 | आउटपुट स्क्रिनमा देखाईएको छ: |
07.27 | र हामीले आउटपुट C प्रोग्रामको झैँ देख्छौं |
07.31 | अब, हामी टाइप कास्टिंगको बारेमा हेर्छौं |
07.33 | योC र C++दुबैमा एकै तरिकाले प्रयोग गरिन्छ |
07.38 | टाइपकास्टिंग एउटा टाइपको भ्यारीएबललाई अर्को जस्तै काम गराउन प्रयोग गरिन्छ |
07.43 | टाइपकास्टिंग हामीले चाहेको डाटा टाइप प्यारेंथिस भित्र राखी गरिन्छ |
07.49 | यो कास्टलाई हामीले चाहेको व्ह्यारीएबल अगाडी राखिन्छ |
07.54 | यो टाइपकास्ट एउटा कार्यको लागि मात्र मान्य हुन्छ |
07.58 | अब, aले एउटा कार्यको लागि floatभ्यारीएबल जस्तै काम गर्छ |
08.03 | यहाँ मैले पहिले नै बनाएको उदाहरण छ |
08.06 | म अब कोड बर्णन गर्नेछु |
08.11 | हामी पहिले भ्यारीएबलहरु a र b इन्टिजर र c फलोटको रुपमा घोषणा गर्छौं |
08.16 | a मा मान ५ र b मान २ राखिएको छ |
08.22 | हामी a र bमा कार्य गर्नेछौं |
08.26 | हामी aलाई bले भाग गर्छौं, नतिजाcमा भण्डार गरिनेछ |
08.30 | हामीले यहाँ दुई दशमलब स्थान जनाउन %.2f प्रयोग गरेका छौं |
08.35 | नतिजा हामीले सोचेको 2.50 भन्दा फरक 2.00 देखाईएको छ |
08.41 | दशमलबको हिस्सा देखाईएन किनकि दुबै अपरेंड a र b इन्टिजर हुन् |
08.47 | सहि भाग गर्न एउटा अपरेंडलाई फलोटमा टाइपकास्ट गर्नुपर्छ |
08.51 | यहाँ हामी a लाई फलोटमा टाइपकास्ट गर्दैछौं, cले अब सही भागफल भण्डार गर्छ |
08.57 | अब, यहाँ सहि भागफल देखाईएको छ,उत्तर हामीले सोचेजस्तै 2.50 हो |
09.03 | return 0; टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि |
09.07 | Saveमा क्लिक गर्नुहोस, .c एक्सटेन्सन सहित सेभ गर्नुहोस |
09.11 | मैले पहिले नै मेरो फायल typecast.cको रुपमा सेभ गरेकी छु |
09.15 | टर्मिनल खोलौं |
09.17 | कम्पायल गर्न, gcc typecast.c -o typeटाइप गरि इन्टर थिच्नुहोस |
09.33 | एक्जिक्युट गर्न, ./typeटाइप गरि इन्टर थिच्नुहोस |
09.41 | आउटपुट स्क्रिनमा देखाईएको छ |
09.44 | हामी दुई मानमा हेरी टाइपकास्टिंग को फरक देख्न सक्छौं |
09.48 | अब,यो ट्युटोरीअल संक्षेपमा हेर्नेछौं |
09.50 | यो ट्युटोरीअलमा हामीले सिक्यौं कि, |
09.52 | कसरी बढाउने र घटाउने अपरेटर प्रयोग गर्ने |
09.56 | हामीले पोस्टफिक्स् र प्रेफिक्स दुई अवस्थाको पनि जान्यौं |
10.00 | हामीले टाइपकास्टिंग र यो कसरि गर्ने पनि सिक्यौं |
10.04 | कार्यको रुपमा: |
10.05 | यो अभिव्यक्ति हल गर्ने प्रोग्राम लेख्नुहोस, (a\b) + (c\d) |
10.12 | a, b, c र dको मान इनपुटको रुपमा युजरबाट लिइन्छ |
10.17 | सहि भाग गर्न टाइपकास्टिंग प्रयोग गर्नुहोस |
10.21 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस |
10.24 | यसले स्पोकन ट्युटोरीअलको संक्षेपीकरण गर्छ |
10.27 | यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
10.321 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम |
10.34 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
10.36 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10.410 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला |
10.49 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्ट को एक हिस्सा हो |
10.53 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11.00 | यस मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याशNMEICT हाइफन इन्
ट्रोमा उपलब्ध छ |
11.11 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु
सहभागी हुनुभएकोमा धन्यवाद |