C-and-C++/C2/First-C++-Program/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration | |||
00.02 | फर्स्ट C++ प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ | |||
00.07 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं | |||
00.10 | कसरी एउटा सामान्य C++ प्रोग्राम लेख्ने | |||
00.13 | यसलाई कसरी कम्पायल गर्ने | |||
00.14 | र यसलाई कसरी चलाउने | |||
00.17 | हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं | |||
00.22 | यो ट्युटोरीअल रेकर्ड गर्न म, उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा G++ कम्पायलर ४.५.२ संस्करण प्रयोग गर्दैछु | |||
00.35 | यो ट्युटोरीअल अभ्यास गर्न, | |||
00.38 | तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ | |||
00.44 | vim र gedit केहि एडिटरहरुहुन् | |||
00.48 | म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु | |||
00.51 | सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [1] | |||
00.56 | म तपाइलाई कसरी एउटा C++ प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु | |||
01.01 | किबोर्डबाट एकैचोटी Ctrl, Alt र T किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस् | |||
01.09 | अब, टेक्स्ट एडिटर खोल्न, टर्मिनलमा यो टाइप गरौँ | |||
01.13 | “gedit” स्पेस “talk” डट “c” स्पेस “&” | |||
01.21 | हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं | |||
01.25 | कृपया याद गर्नुहोस, सबै C++ फायलहरुको एक्सटेन्सन डट “cpp”हुनेछ | |||
01.31 | अब, Enterथिच्नुहोस | |||
01.33 | टेक्स्ट एडिटर खुलेको छ | |||
01.36 | अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ | |||
01.38 | डबल स्ल्याश “//” स्पेस टाइप गर्नुहोस | |||
01.41 | “My first C++ program” | |||
01.44 | यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ | |||
01.49 | कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ | |||
01.52 | यो डकुमेन्टेसन् को लागि उपयोगी छ | |||
01.55 | यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ | |||
01.59 | डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ | |||
02.05 | ह्याश “#include” स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट टाइप गर्नुहोस | |||
02.13 | सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ | |||
02.20 | अब,ब्राकेट भित्र, “iostream” टाइप गर्नुहोस | |||
02.23 | यहाँ, iostream हेडर फायल हो | |||
02.26 | यो फायलमा C++को स्ट्याण्डर्ड इनपुट/आउटपुट फंक्सन राखिएको छ, अब इन्टर थिच्नुहोस | |||
02.35 | “using” स्पेस “namespace” स्पेस “std” र एउटा अर्धविराम “;” टाइप गर्नुहोस | |||
02.45 | using स्टेटमेन्टले कम्पायलरलाई तपाइले std namespace प्रयोग गर्न चाहनुहुन्छ भन्छ | |||
02.52 | namespaceको काम नामहरु मिसिनबाट जोगाउनु हो | |||
02.56 | यसो गर्नलाई आइडेंटिफाएरको नाम लोकल बनाउनु पर्छ | |||
03.01 | यसले एउटा डिकलेरेटिभ क्षेत्र बनाउछ र स्कोप पनि परिभाषित गर्छ | |||
03.05 | namespaceभित्र परिभाषित कुनै पनि चिज नेमस्पेसकोक्षेत्र भित्र पर्छ | |||
03.11 | यहाँ, std , namespace हो जहाँ पुरै स्ट्याण्डर्ड C++ लाइब्रेरी परिभाषित गरिन्छ, Enterथिच्नुहोस | |||
03.20 | “int” स्पेस “main” ओपनिंग ब्राकेट “(” क्लोजिंग ब्राकेट “)” टाइप गर्नुहोस | |||
03.27 | main एउटा बिशेष function हो | |||
03.30 | यसले प्रोग्रामको कार्य यो लाइन देखि सुरु हुने जनाउछ | |||
03.35 | खुल्ने र बन्द गर्ने ब्राकेटलाई प्यारेंथिस भनिन्छ | |||
03.39 | main संगैको प्यारेंथिसले युजरलाई main एउटा फंक्सनहो भन्छ | |||
03.45 | यहाँ, int main function ले कुनै arguments लिदैन र यसले इन्टिजर मान फर्काउछ | |||
03.52 | हामी डाटा किसिमको बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं | |||
03.56 | मेन फंक्सनको बारेमा अझ थाहा पाउन अर्को स्लाइडमा जाऊ | |||
04.02 | हरेक प्रोग्राममा एउटा मेन फंक्सन हुनुपर्छ | |||
04.05 | त्यहाँ, एउटा भन्दा बढी “main” फंक्सन हुदैन | |||
04.09 | नत्र कम्पायलरले प्रोग्रामको सुरुवात पत्ता लगाउन सक्दैन | |||
04.13 | प्यारेंथिसको खाली जोडीले मेनमा कुनै आर्गुमेंट नभएको जनाउछ | |||
04.19 | आर्गुमेंटस् को बारेमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ, अब हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस | |||
04.29 | ओपनिंग कर्ली “{”टाइप गर्नुहोस | |||
04.32 | ओपनिंग कर्ली ब्राकेटले मेन फंक्सन को सुरुवात जनाउछ | |||
04.37 | अनि क्लोजिंग ब्राकेट “}”टाइप गर्नुहोस | |||
04.40 | क्लोजिंग फंक्सनले मेन फंक्सन को अन्त्य जनाउछ | |||
04.45 | अब ब्राकेट भित्र दुईचोटी इन्टर थिच्नुहोस | |||
04.49 | कर्सर एक लाइन माथि सार्नुहोस | |||
04.51 | इन्डेन्टेसन ले कोड पढ्न सजिलो बनाउछ | |||
04.55 | यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ | |||
04.58 | यहाँ एउटा स्पेस दिऊ | |||
05.01 | र “cout”स्पेस दुईवटा ओपनिंग एंगल ब्राकेट ' टाइप गर्नुहोस | |||
05.08 | यहाँ, cout टर्मिनलमा आउटपुट प्रिन्ट गर्ने एउटा स्ट्याण्डर्ड C++ functionहो | |||
05.14 | अब, ब्राकेटपछि दोहोरो उद्धरण चिन्ह टाइप गर्नुहोस | |||
05.18 | cout फंक्सन भित्र लेखिएको कुनै पनि चिज प्रिन्ट हुनेछ, अब, उद्धरण भित्र “Talk to a teacher ब्याकस्ल्याश\n”टाइप गर्नुहोस | |||
05.31 | यहाँ, \n ले नयाँलाइन जनाउछ | |||
05.35 | नतिजा, cout फंक्सनलाई चलाउदा कर्सर नयाँ लाइनमा सर्छ | |||
05.41 | हरेक C++ स्टेटमेन्ट एउटा अर्धविराम मा अन्त्य हुनुपर्छ | |||
05.45 | त्यसैले यो लाइनको अन्त्यमा टाइप गर्नुहोस | |||
05.48 | अर्धबिरामले स्टेटमेन्ट टुंग्याउछ, अब इन्टर थिच्नुहोस | |||
05.53 | एउटा स्पेस दिनुहोस र “return” स्पेस “0” र एउटा अर्धविराम “;”टाइप गर्नुहोस | |||
06.00 | यो स्टेटमेन्टले शून्य मान फर्काउछ | |||
06.03 | यो फंक्सनले इन्टिजर फर्काउनुपर्छ | |||
06.06 | किनकि फंक्सन टाइप intहो | |||
06.10 | return स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट को अन्त्य भएको जनाउछ | |||
06.15 | हामी रिटर्न मानको बारेमा अर्को ट्युटोरीअल मा हेर्नेछौं | |||
06.20 | फायल सेभ गर्न “सेभ”मा क्लिक गर्नुहोस | |||
06.23 | फायल बारम्बार सेभ गर्नु राम्रो बानी हो | |||
06.26 | यसले तपाइलाई आकस्मिक बिजुली समस्याबाट बचाउछ | |||
06.30 | यो अप्लिकेसन क्र्याश भएमा पनि उपयोगी हुनेछ | |||
06.34 | प्रोग्राम कम्पायल गरौँ | |||
06.37 | टर्मिनलमा फर्कौं | |||
06.39 | “g++” स्पेस “talk.cpp” स्पेस हाइफन“-o” स्पेस “output”टाइप गर्नुहोस | |||
06.49 | यहाँ g++, C++ प्रोग्रामको कम्पायलर हो | |||
06.55 | talk.cpp हाम्रो फायलको नाम हो | |||
06.59 | -o output ले कार्यगर्न आउटपुट फायलमा जानुपर्छ भन्छ, अब, इन्टर थिचौं | |||
07.07 | हामी प्रोग्राम कम्पायल भएको देख्छौं | |||
07.10 | ls -lrtटाइप गरि, हामी output बनाईएको अन्तिम फायल हो भन्ने थाहा पाउछौं | |||
07.19 | एउटा प्रोग्राम चलाऊ,डट स्ल्याश “./output” टाइप गर्नुहोस | |||
07.24 | र इन्टर थिच्नुहोस | |||
07.27 | यहाँ आउटपुट “Talk to a teacher”को रुपमा देखाईएको छ | |||
07.31 | अब हामीले पाउन सक्ने साधारण गल्तिहरु हेरौं | |||
07.35 | एडिटरमा फर्कौं | |||
07.38 | मानौं हामीले यहाँ { छोडेऊ | |||
07.42 | अब फायल सेभ गर्नुहोस | |||
07.44 | अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं | |||
07.48 | अब, कम्पायल गरौँ र हामीले पहिले प्रयोग गरेको कमाण्ड प्रयोग गरि प्रोग्राम रन गरौँ, हामीले एउटा गल्ति देख्यौं | |||
07.55 | हामीले talk.cppफायलको लाइननं ७मा गल्ति देख्यौं | |||
08.02 | यसले इनपुटको अन्त्यमा कर्ली ब्राकेट चाहन्छ | |||
08.07 | अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं | |||
08.09 | मैले पहिले भने जस्तै बन्द हुने ब्राकेटले मेन फंक्सनको अन्त्य जनाउछ | |||
08.14 | त्यसैले, ब्राकेट फेरी राख्नुहोस,अब फायल सेभ गर्नुहोस | |||
08.19 | यसलाई फेरी चलाऊ | |||
08.21 | तपाई पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची सम्झन सक्नुहुन्छ | |||
08.26 | यो मैले गरेको हो, अँ, यो कार्य गर्दैछ | |||
08.32 | म तपाइलाई अर्को साधारण गल्ति देखाउछु | |||
08.35 | अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं | |||
08.38 | अब,मानौं कि हामीले यहाँ, std. बिर्स्यौं, फायल सेभ गरौँ | |||
08.44 | टर्मिनलमा फर्कौं र कम्पायल गरौँ | |||
08.48 | हामी देख्छौं कि हाम्रो talk.cpp फायलको लाइन नं ३ र ६ मा गल्ति छ | |||
08.56 | जसले अर्धबिराम पहिले आईडेन्टिफाएर चाहन्छ र यसमा cout परिभाषित गरिएको छैन | |||
09.05 | किनकि cout स्ट्याण्डर्ड C++ लाइब्रेरी फंक्सनहो | |||
09.09 | र पुरै C++ library function, std namespace मा परिभाषित हुन्छ | |||
09.15 | यसैले यहाँ, एउटा गल्ति दिएको छ | 09.18 | यसलाई ठिक गरौँ | |
09.19 | टेक्स्ट एडिटरमा गएर यहाँ std टाइप गरौँ | |||
09.23 | यसलाई सेभ गरौँ | |||
09.25 | यसलाई डेरी एकचोटी कम्पायल गरौँ, अँ यसले काम गर्दैछ | |||
09.32 | एउटा कार्य, | |||
09.33 | तपाइको नाम र शहरको नाम प्रिन्ट गर्न एउटा प्रोग्राम गर्नुहोस | |||
09.37 | हामी यो ट्युटोरीअलमा सिंगल लाइन कमेन्ट प्रयोग गरेका छौ | |||
09.40 | अब,खाली एउटा मल्टीलाइन कमेन्टप्रयोग गर्नुहोस | |||
09.44 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस | |||
09.47 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ | |||
09.49 | यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस | |||
09.53 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम | |||
09.55 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ | |||
09.58 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | |||
10.01 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला | |||
10.10 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो | |||
10.14 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ | - | 10.20 | यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:
http://spoken-tutorial.org\NMEICT-Intro |
10.25 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, | |||
10.28 | साथ दिनुभएकोमा धन्यबाद |