Blender/C2/Types-of-Windows-Properties-Part-5/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:47, 8 August 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
'Visual Cue Narration
00.04 ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
00.08 यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
00.15 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00.28 यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ;
00.33 प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानल के हो;
00.38 प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानलको सेटिंगहरु के हुन्;
00.45 म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ
00.50 यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
00.58 प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ
01.04 हामीले प्रोपर्टीज विन्डोको पहिलो केहि प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
01.11 अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
01.14 पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
01.21 प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
01.29 अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
01.34 ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
01.45 प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
01:48 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको Checkered Square आइकनमा लेफ्ट क्लिक गर्नुहोस
01.55 यो टेक्स्चर प्यानल हो, हामी यहाँ, चालु बस्तुको चालु सामग्रीमा कुनै टेक्स्चर थप्न सक्छौं
02.04 टेक्चर आइकन मुनि यो लिंक देख्न सक्छौं, Cube to White to Tex
02.14 यसको मतलब एक्टिभ बस्तु क्युब हो, Whiteक्युबको एक्टिभ सामग्री हो
02.23 Tex चाहिँ व्हाइट सामग्रीको एक्टिभ टेक्स्चर हो,त्यहाँ तिन प्रकारका टेक्स्चरहरु छन्-
02.32 Material Textures, World TexturesBrush Textures
02.38 हामी यो ट्युटोरीअलमा Material textures हेर्नेछौं
02.42 World texturesbrush textures पछिको ट्युटोरीअलमा हेरिनेछ
02.49 यो texture slot boxहो, डिफल्टमा, एक्टिभ बस्तुको लागि एउटा टेक्स्चर छानिन्छ, यो निलोमा रंगिन छ
03.00 रंगिन टेक्स्चरको अलिपर दायाँ चेक बक्समा लेफ्ट क्लिक गर्नुहोस,अब टेक्स्चरले काम गर्दैन
03.11 चेक बक्स मा फेरी लेफ्ट क्लिक गर्नुहोस,यो फेरी काम गर्ने भएको छ,चेक बक्स संगै भर्टिकल स्क्रोल बार रहेको छ
03.25 भर्टिकल स्क्रोलमा लेफ्ट क्लिक गरि थिची राखौं, माउसलाई तलतिर सारौँ
03.32 अब तपाइले हालको सामग्रीमा उपलब्ध सबै टेक्स्चर स्लटहरु देख्न सक्नुहुन्छ
03.38 हरेक स्लट एउटा चेकर्ड स्क्वारले जनाइन्छ
03.44 चालु टेक्स्चरमा स्क्रोल गरि फर्किनुहोस
03.48 माथि र तल एरोहरु टेक्स्चर स्लट बक्समा टेक्स्चरहरु माथि र तल गर्न प्रयोग गरिन्छ
03.56 डाउन एरोमा लेफ्ट क्लिक गर्नुहोस, चालु टेक्चर दोस्रो टेक्स्चर स्लटमा सर्छ
04.06 माथिको एरोमा लेफ्ट क्लिक गर्नुहोस,चालु टेक्स्चर पहिलो स्लटमा फर्कन्छ
04.15 माथि र तल एरोहरु मुनि अर्को कालो डाउन एरो रहेको छ
04.20 कालो डाउन एरोमा लेफ्ट क्लिक गर्नुहोस, एउटा मेनु देखापर्छ
04.26 Copy Texture slot settingsमा लेफ्ट क्लिक गर्नुहोस
04.31 बक्सको दोस्रो टेक्स्चर स्लटमा लेफ्ट क्लिक गर्नुहोस,यो निलोमा रंगिन हुन्छ
04.40 कालो डाउन एरो मा फेरी लेफ्ट क्लिक गर्नुहोस
04.45 Paste Texture slot settingsमा लेफ्ट क्लिक गर्नुहोस
04.49 दोस्रो टेक्स्चरमा, पहिलो जस्तै सेटिंग भएको नयाँ टेक्स्चर देखापर्छ
04.57 स्लट बक्सको मुनि टेक्स्चर नामबारको दायाँमा क्रस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस
05.07 दोस्रो टेक्स्चर हटाईएको छ, यसको सेटिंग पनि हटेको छ
05.15 एउटा प्लस चिन्ह सहितको नयाँ बटन देखापरेको छ
05.20 न्यू बटनमा लेफ्ट क्लिक गर्नुहोस, दोस्रो टेक्स्चरस्लटमा एउटा नयाँ टेक्स्चर देखा परेको छ
05.29 यो नयाँ टेक्स्चर थप्ने अर्को तरिका हो
05.34 याद राख्नुहोस कि कसरि दोस्रो टेक्स्चरको बायाँपट्टि रहेको चेकर्ड स्क्वार कसरी विभिन्न चित्र हरुमा बदलिएको छ
05.42 तल एउटा पहिलेको विन्डोदेखापर्छ, यसले चालु टेक्स्चरको प्रिभ्यु देखाउछ
05.49 यो टेक्स्चरलाई फेरी नाम दिऊ
05.53 स्लट बक्समुनिको टेक्स्चर नामबारमा लेफ्ट क्लिक गर्नुहोस
05.57 तपाइको किबोर्डबाट Bump टाइप गरि इन्टर थिच्नुहोस
06.05 नामबार को बायाँपट्टिको चेकर्ड स्क्वारमा लेफ्ट क्लिक गर्नुहोस, यो टेक्स्चर मेनु हो
06.12 यहाँ दृश्यमा प्रयोग भएका सबै टेक्स्चरहरु सुचिकृत छन
06.18 नामबार को तल टाइप बारछ, डिफल्टमा, हरेक नयाँ टेक्स्चरले क्लाउड टेक्स्चर देखाउछ
06.28 क्लाउडस्मा लेफ्ट क्लिक गर्नुहोस, यो टाइप मेनु हो
06.35 यहाँ ब्लेंडरमा काम गर्न सक्ने सबै टेक्स्चरहरु सुचिकृत छन, Wood, Voxel data, voronoi, आदि
06.48 कुनै पनि टेक्स्चर छान्न त्यसमा लेफ्ट क्लिक गर्नुहोस, म अहिलेलाई क्लाउड्स टेक्स्चर नै राख्दैछु
06.58 यो टेक्स्चर प्रिभ्यु विन्डोहो, यहाँ तीनवटा बिकल्पहरु रहेका छन
07.05 Texture, डिफल्टमा यो जहिले पनि छानिएको हुन्छ
07.10 Materialमा लेफ्ट क्लिक गर्नुहोस, यसले सामग्री माथि टेक्स्चरको प्रिभ्यु देखाउछ
07.19 Bothमा लेफ्ट क्लिक गर्नुहोस, नाम जस्तै, दुबै टेक्स्चर र सामग्रीहरु संगसंगै देखिन्छन
07.30 Show Alphaमा लेफ्ट क्लिक गर्नुहोस, अब, टेक्स्चर पारदर्शी भएको छ
07.38 यो सामग्री जस्तै सिसा र पानीमा प्रयोग गरिन्छ,अहिलेलाई यसलाई बन्द गरौँ
07.44 Show Alpha मा लेफ्ट क्लिक गर्नुहोस
07.51 अर्को सेटिंग Influenceहो
07.53 यहाँ सामग्रीको टेक्स्चरलाई प्रभाब पार्ने मुख्य चार क्षेत्र रहेका छन
08.01 Diffuse, Shading, SpecularGeometry, डिफल्टमा, डिफ्युज मुनिको कलर छानेको हुन्छ
08.22 कलरबार को बायाँको चेकबक्समा लेफ्ट क्लिक गर्नुहोस,अब रंग छानिएको छैन
08.30 अब,टेक्स्चरको रंगले म्याटरियल डिफ्युज रंगलाई केहि प्रभाब पार्दैन
08.38 Geometryमा जानुहोस, Normal संगैको चेकबक्समा लेफ्ट क्लिक गर्नुहोस
08.45 अब, म्याटरियल को ज्योमेट्री मा Normal टेक्स्चरको प्रभाब रहन्छ
08.50 तपाई प्रिभ्यु विन्डोमा नतिजा देख्न सक्नुहुन्छ
08.57 सबै प्रिभ्यु स्फेर भरि बादलजस्तो सानो भएर र छरिएको छ
09.06 ब्लेंडले कसरि टेक्स्चर सामग्रीमा मिसिने हो नियन्त्रण गर्छ, डिफल्टमा, यो MIXमा सेट हुन्छ
09.15 Mix मा लेफ्ट क्लिक गर्नुहोस, यो मेनु ले ब्लेंडरमा काम गर्ने सबै टेक्स्चर ब्लेंडका किसिमहरु सुचिकृत गर्छ
09.25 तपाइले RGB to intensityबार मुनिको pink color बार देख्नुभयो?यो डिफल्टको टेक्स्चर रंग हो
09.33 अहिले यसले कुनै सामग्रीको रंगलाई असर गर्दैन किनकि सम्झिनुहोस कि हामीले इन्फ्ल्युन्स मुनिको रंगको बिकल्प बन्द गरेका छौं
09.44 पिंक कलरमा लेफ्ट क्लिक गर्नुहोस,एउटाकलर मेनु देखापर्छ
09.48 यहाँ हामी हाम्रो टेक्स्चरको लागि कुनै पनि रंग छान्न सक्छौं
09.53 अहिलेलाई, पिंकमै छोडौं किनकि हामी टेक्स्चरको रंग प्रयोग गर्ने छैनौ
10.00 Bump mapping ले कसरि नर्मल टेक्स्चरले सामग्रीको ज्योमेट्री असर गर्छ भनि हेर्छ
10.09 Defaultअहिलेको बम्प म्यापिंग तरिका हो
10.12 Defaultमा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले बम्प म्यापिंगको विभिन्न तरिका सुचिकृत गर्छ
10.19 Best quality, default, compatibleoriginal
10.34 compatibleमा लेफ्ट क्लिक गर्नुहोस, बम्पको असर बढेको छ
10.46 अर्को सेटिंग क्लाउड्स हो, यहाँ क्लाउड टेक्स्चरको लागि बिभिन्न बिकल्प रहेका छन
10.54 Greyscale ले टेक्स्चरलाई ग्रेस्केल मोडमा देखाउछ
10.59 colorमा लेफ्ट क्लिक गर्नुहोस
11.09 अब, प्रिभ्यु विन्डोको टेक्स्चर विभिन्न रंग को मिश्रण को रुपमा देखिएको छ
11.12 तर सामग्रीमा रंगको केहि असर छैन
11.16 Noiseले क्लाउड टेक्स्चरमा कति फेरबदल आयो देखाउछ
11.21 Soft noise डिफल्टको डिस्टर्सन हो
11.25 Hardमा लेफ्ट क्लिक गर्नुहोस, अब, प्रिभ्यु विन्डोले क्लाउड टेक्स्चरमा गाढा कालो आउटलाइन देखाउछ
11.36 त्यही, समयमा, सामग्रीमा बम्प धेरै भएको छ, यो हार्ड नोइज हो
11.47 Basis क्लाउड्स टेक्चरमा नोइजको स्रोत हो
11.53 Blender originalमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ, Noise basis menu
12.00 यसले ब्लेंडरमा हुने केहि नोइज बेस हरु देखाउछ
12.05 Voronoi crackleमा लेफ्ट क्लिक गर्नुहोस,तपाई प्रिभ्यु विन्डोमा बदलाब देख्न सक्नुहुन्छ
12.14 यसरी नोइज बेसिस ले क्लाउड टेक्स्चरलाई असर पार्छ
12.21 Size, Nabladepth controlक्लाउड्स टेक्स्चरको बिशेषता हो
12.33 प्रोपर्टीज प्यानलको माथिको पंक्तिको अन्तिम दुई आइकनहरु ParticlesPhysicsहुन्
12.42 तिनीहरु हामीले ब्लेंडरमा ParticlesPhysics प्रयोग गर्ने एनिमेसन गर्दा, पछिका ट्युटोरीअलहरुमा हेर्नेछौँ
12.50 3D भ्युम जानुहोस
12.53 ल्याम्प छान्न राइट क्लिक गर्नुहोस
12.59 याद गर्नुहोस कि कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन
13.05 कुनै आइकन फेरिएका छन भने केहि हटाईएका छन
13.10 3D भ्यूको Camera मा राइट क्लिक गर्नुहोस
13.13 फेरी, तपाई कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन देख्न सक्नुहुन्छ
13.19 यसको मतलब प्रोपर्टीज विन्डोको टूलहरु आयामिक छन र 3D भ्युको चालु बस्तुमा भरपर्छ
13.29 यसरी , हाम्रो प्रोपर्टीज विन्डोको ट्युटोरीअल सकिन्छ
13.34 अब, तपाई अगाडी एउटा फायल बनाउन सक्नुहुन्छ
13.39 क्युबमा क्लाउड्स टेक्स्चर थप्नुहोस र यसको Size, Nabla र Depth of the Clouds Noise आदि हेर्नुहोस
13.49 यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
13.58 यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन

oscar.iitb.ac.inspoken-tutorial.org/NMEICT-Intro

14.19 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
14.21 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
14. 25 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14.31 बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
14.36 सहभागिताको लागि धन्यबाद
14.38 र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Pratik kamble, Ranjana