KTurtle/C3/Control-Execution/Nepali
From Script | Spoken-Tutorial
Visual Cue | Narration | ||
---|---|---|---|
00.01 | नमस्कार सबैलाई | ||
00.03 | केटर्टल को कन्ट्रोल एक्जिक्युसन ट्युटोरीअल मा स्वागत छ | ||
00.10 | यो ट्युटोरीअल मा हामी यी कुरा हरु सिक्नेछौं | ||
00.13 | 'while' loop र | ||
00.15 | 'for' loop | ||
00.17 | यो ट्युटोरीअल रेकर्ड गर्न लाई मा उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दै छु | ||
00.32 | हामी यो मान्छौं कि तपाई लाई केटर्टल काम गर्ने आधारभूत ज्ञान छ | ||
00.38 | यदि छैन भने, कृपया हाम्रो वेबसाइट मा हेर्नुहोला
http://spoken-tutorial.org | ||
00.45 | पहिले एउटा नयाँ केटर्टल एप्लिकेसन खोलौं | ||
00.48 | Dash home मा क्लिक गर्नुहोस
| ||
00.50 | सर्च बार मा KTurtle टाइप गर्नुहोस | ||
00.53 | अप्सन मा क्लिक गर्नुहोस, केटर्टल एप्लिकेसन क्लिक गर्नुहोस | ||
00.59 | पहिले म कन्ट्रोल एक्जिक्युसन को बारेमा बताउनेछु | ||
01.05 | कन्ट्रोल एक्जिक्युसन ले प्रोफ्रम को बहाब लाई नियन्त्रण गर्छ | ||
01.10 | प्रोग्राम को बहाब नियन्त्रण गर्न विभिन्न कन्डिसन हरु प्रयोग गरिन्छ | ||
01.16 | लूप कुनै अवस्था सहि भएपछि बारम्बार चलाउन पर्ने कोड हरुको समूह हो | ||
01.25 | जस्तै “while” लूप र “for” लूप | ||
01.30 | अब “while” लूप बाट ट्युटोरीअल सुरु गरौँ | ||
01.34 | “while” लूप मा यदि boolean सहि भयो भने मात्र यस भित्र को कोड दोहोरिन्छ | ||
01.42 | म “while” लूप को संरचना को बारेमा जानकारी दिनेछु
while loop condition { केहि गर्नुहोस लूप बढाउने भ्यारीएबल [with loop increment variable] } | ||
01.56 | म संग पहिले नै टेक्स्ट एडिटर मा कोड रहेको छ | ||
01.59 | म अब टेक्स्ट एडिटर बाट कपि गरेर यसलाई KTurtle एडिटर मा पेस्ट गर्नेछु | ||
02.07 | यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको KTurtle एडिटर मा प्रोग्राम पेस्ट गर्नुहोस | ||
02.13 | प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल फेरी सुरु गर्नुहोस | ||
02.18 | अब प्रोग्राम टेक्स्ट लाई जूम गरौँ यसले गर्दा अलिकति धमिलो हुन सक्छ | ||
02.25 | म कोड बर्णन गर्दैछु | ||
02.27 | # चिन्हले पछाडी को हरफ लाई कमेन्ट गर्छ | ||
02.32 | यसको मतलब प्रोगाम रङ गर्दा यो हरफ चल्दैन | ||
02.38 | reset ले टर्टल लाई “Turtle” यसको साबिक स्थान मा लैजान्छ | ||
02.43 | $x=0 ले भ्यारीएबल को मान लाई शून्य बनाउछ | ||
02.52 | प्रोग्राम मा कुनै संदेश दिनलाई किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिईन्छkeyword message "'
“message” कमान्डले “string” इन्पुट को रुपमा लिन्छ | ||
03.04 | यसले स्ट्रिंग को टेक्स्ट एउटा pop-up dialog box मा देखाउछ | ||
03.11 | while $x<30 “while” कन्डिसन जाँच्छ | ||
03.17 | $x=$x+3 $x को मान ३ ले बढाउछ | ||
03.27 | fontsize 15 ले प्रिन्ट कमान्डले प्रयोग गर्ने अक्षर को साइज मिलाउछ | ||
03.35 | फन्टसाइज ले नम्बर लिएर पिक्सल मिलाउछ | ||
03.42 | forward 20 कमान्डले “Turtle” लाई क्यानभास मा २० हात अगाडी लैजान्छ | ||
03.52 | print $x ले भ्यारीएबल x को मान क्यानभास मा मनपर्छ | ||
04.01 | म प्रोग्राम रन गर्नलाई “Run” बटन मा क्लिक गर्ने छु | ||
04.05 | एउटा संदेश भएको डायलग बक्स देखापर्छ OK मा क्लिक गर्नुहोस | ||
04.11 | ३ को ३ देखि ३० सम्मका गुणा हरु क्यानभासमा देखिएका छन | ||
04.17 | “Turtle” क्यानभासमा २० हात अगाडी बढ्छ | ||
04.22 | अब “for” लूप मा कम गरौँ | ||
04.26 | “for” लूप गिन्ती गर्ने लूप हो | ||
04.29 | हरेक पटक “for” लूप भित्र को कोड चल्नेछ, | ||
04.34 | भ्यारीएबल को मान अन्तिम मान नपुगे सम्म बढ्नेछ | ||
04.41 | म अब “for” लूप को संरचना को जानकारी दिनेछु | ||
04.46 | for variable =सुरुको नम्बर देखि अन्तिम नम्बर सम्म { Statement} | ||
04.55 | म अहिलेको प्रोग्राम मेट्दैछु | ||
04.59 | म क्यानभास सफा गर्नलाई clear कमाण्ड टाइप गर्छु रन गर्छु | ||
05.05 | अब प्रोग्राम टेक्स्ट एडिटर बाट कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्दैछु | ||
05.14 | यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा प्रोग्राम टाइप गर्नुहोस | ||
05.20 | टाइप गरेपछि फेरी ट्युटोरीअल जारी गर्नुहोस | ||
05.25 | प्रोग्राम टेक्स्ट लाई जूम गरौँ , यो अलिकति धमिलो हुन सक्छ | ||
05.32 | म अब प्रोग्राम चर्चा गर्दैछु | ||
05.34 | # ले आफु पछी को लाइन लाई कमेन्ट गर्छ | ||
05.39 | resetकमान्डले “Turtle”लाई यसको साबिक स्थान मा लैजान्छ | ||
05.44 | $r=0 ले r को मान शून्य बाट सुरु गरिदिन्छ | ||
05.52 | for $x= 1 to 15 ले “for” कन्डिसन १ देखि १५ सम्म जाँच्छ | ||
06.01 | $r=$x*($x+1)/2 ले r भ्यारीएबलको मान गणना गर्छ | ||
06.12 | fontsize 18 ले print कमाण्ड ले प्रयोग गर्ने अक्षर को नाप मिलाउछ | ||
06.19 | print $r ले क्यानभास मा भ्यारीएबल r को मान देखाउछ | ||
06.26 | forward 15 कमान्डले Turtle लाई क्यानभास मा १५ हात अगाडी सार्छ | ||
06.34 | go 10,250 कमान्डले Turtle क्यानभास को बायाँ बाट १० पिक्सल र माथि बाट २५० पिक्सल मा लैजान्छ | ||
06.48 | “Turtle” ले सबै कमाण्ड हरु कुनै ढिलाई बिना नै प्रिन्ट गरिदिन्छ | ||
06.54 | “Wait 2” कमान्डले टर्टललाई अर्को कमाण्ड चल्नु भन्दा पहिले दुई सेकन्ड पर्खन लगाउछ | ||
07.04 | “print” कमान्डले दोहोरो उद्धरण चिन्ह भित्र को “string” देखाउछ र भ्यारीएबल $r पनि देखाउछ | ||
07.13 | म प्रोग्राम रङ गर्न “ Run” बटन मा क्लिक गर्नेछु | ||
07.17 | पहिलो १५ natural नम्बर हरु र तिनीहरुको को जोड क्यानभास मा देखाईएको छ | ||
07.27 | Turtleक्यानभासमा १५ हात अगाडी जान्छ | ||
07.32 | यो संगै हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं | ||
07.37 | अब संक्षेप मा हेरौं | ||
07.40 | यो ट्युटोरीअल मा हामीले यी कुराहरु सिकेउ | ||
07.44 | “while”' लूप र “for” लूप | ||
07.47 | कार्यको लागि म तपाइलाई आफै जाच्न एउटा प्रोग्राम लेखाउन चाहन्छु | ||
07.54 | “while” लूप मा २ को गुणाहरु | ||
07.58 | “for” लूप प्रयोग गरि कुनै नम्बर को गुणा तालिका | ||
08.03 | यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला
http://spoken-tutorial.org/What is a Spoken Tutorial | ||
08.08 | यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ | ||
08.12 | यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस | ||
08.17 | स्पोकन प्रोजेक्ट टिम: | ||
08.20 | स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ | ||
08.23 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | ||
08.27 | बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नु होला | ||
08.36 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो | ||
08.41 | यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|- | 08.48 | यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ
http://spoken-tutorial.org/NMEICT-Intro |
08.54 | कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु
सहभागिता को लागि धन्यवाद |