Scilab/C2/Why-Scilab/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:41, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Why Scilab स्पोकन टुटोरियलमा स्वागत छ |
00:06 | यो टुटोरियलमा तपाईले Scilab प्याकेजको क्षमता र Scilab मा काम गर्नुको फाईदाहरुको जानकारी पाउनुहुनेछ |
00:16 | Scilab निशुल्क र खुला स्रोत, युजर फ्रेन्डली र गणितीय प्याकेज हो जो इन्जिनियरिंग र बिज्ञानको विभिन्न संकायमा प्रयोग गरिन्छ |
00:23 | यो विभिन्न अपरेटिंग सिस्टमको लागि उपलब्ध छ जस्तै विन्डोज, लिनक्स र Mac OS/X |
00:35 | Scilab नाम Scientific को “Sci” र Laboratory को “Lab” को रुपमा उच्चारण गरिन्छ |
00:43 | Scilab एउटा निशुल्क र खुला स्रोत सफ्टवेयर (FOSS) भएकोले, प्रयोगकर्ताले: |
00:48 | कोड हेर्न र फेरबदल गर्न |
00:51 | सोर्स कोड पुनवितरण र सुधार गर्न |
00:55 | कुनै पनि कार्यको लागि सफ्टवेयर प्रयोग गर्न सक्छन |
00:59 | यो Private Industries, Entrepreneurs, Defence Establishments |
01:05 | Research Organisations, Academic Institutions र Individual User को लागि फाइदाको कुरो हो |
01:12 | FOSS टूलहरु प्रयोग गर्दा एउटा संस्थाको रुपमा रहेको ब्यापारिक उद्देश्यले गरिने पाइरेसी पुरै हट्नेछ |
01:20 | Scilab निशुल्क भएकोले यसको प्रयोग गरि सिकेको ज्ञान पछि इन्डस्ट्रिजमा काम लाग्छ |
01:29 | Scilab अन्य अरु निशुल्क टूलबक्सहरु प्रयोग गरि बिभिन्न कार्यहरु गर्न सक्छ जस्तै |
01:36 | Matrix operations |
01:38 | Control Systems |
01:40 | Image and Video Processing (SIVP) |
01:43 | Serial Toolbox प्रयोग गरि हार्डवेयर को Real-time Control |
01:48 | HART Toolbox प्रयोग गरि Interfacing Data Acquisition Systems/Cards |
01:54 | Xcos-Block Diagram Simulator को सहयोगले Simulation |
01:59 | Plotting |
02:01 | Hardware In Loop (HIL) Simulation |
02:06 | Hardware-In--Loop मा एउटा रियल कम्पोनेन्ट लुपमा थपिनएको भएकोले शुद्ध रियल टाइम सिमुलेसन भन्दा भिन्न हुन्छ |
02:14 | Scilab ले 'Single Board Heater System device' संगै एउटा कन्ट्रोल सिस्टम प्रयोग गर्नलाई HIL सेटअपको रुपमा काम गर्छ |
02:26 | Scilab मा सिनट्याकस धेरै सजिलो हुन्छ |
02:29 | धेरै नुमेरिकल प्रोब्लमहरुलाई Fortran, C, वा C++ को तुलनामा कम कोडहरुको लाइनमा बदल्न सकिन्छ |
02:42 | Scilab ले अन्य धेरै आधिकारिक प्याकेजहरु जस्तै नुमेरिकल हिसाबको लागि “State-of-art” लाइब्रेरी मतलब LAPACK प्रयोग गर्छ |
02:52 | Scilab प्रयोग गर्ने एउटा ठूलो प्रयोगकर्ताहरुको समुदाय छ जसले बिभिन्न रुपमा ठूलो योगदान दिएका छन् |
03:00 | मेलिंग लिस्ट |
03:02 | युजनेट ग्रुप मतलब Internet Discussion फोरमहरु र वेबसाइटहरु |
03:07 | scilab,यसको टूलबक्सहरु र मेलिंग लिस्ट सम्बन्धि थप जानकारी चाहिएमा: www.scilab.org वा www.scilab.in वेबसाइटमा हेर्नुहोला |
03:18 | सफलतापूर्बक Scilab प्रयोग गरिरहेका केहि संस्थाहरु हुन् |
03:23 | CNES जुन (French Space Satellite Agency) हो, |
03:28 | EQUALIS |
03:31 | Techpassiontech र |
03:33 | IIT Bombay, Research/Academic कार्यहरुको लागि |
03:37 | IIT Bombay मा NMEICT प्रोजेक्टहरुबाट Scilab लाई प्रोत्साहन गर्ने गतिविधिहरु हुन् |
03:45 | Lab Migration मतलब (सबै गणितीय प्रयोगशालाहरु Scilab मा सार्ने) |
03:51 | Virtual Labs मतलब (सिंगल बोर्ड हिटर सिस्टममा रिमोट एक्सेस) |
03:56 | भारत सरकारको National Mission on Education through ICT, MHRD को अनुदान रहेको FOSSEE Project ले हाल Python र Scilab मा ध्यान दिएको छ |
04:07 | यो समयमा हामीसंग विभिन्न स्पोकन टुटोरियलहरु छन |
04:12 | भारतमा Scilab का कामहरुको संयोजन यो वेबसाइट मार्फत गरिन्छ scilab.in |
04:18 | त्यहाँ केहि रोचक प्रोजेक्टहरु पनि रहेका छन, जसमध्ये Textbook Companion प्रोजेक्ट एक हो जसले Scilab प्रयोग गरि स्ट्याण्डर्ड पाठ्यपुस्तकको उदाहरणहरु कोड गर्छ |
04:28 | लिंक प्रोजेक्टले युजरलाई परिचित Scilab डकुमेन्टहरु लिंक गर्न र श्रेणीमा राख्न दिन्छ |
04:34 | हामी Scilab Workshop हरु आयोजना गर्न पनि सहयोग गर्छौं |
04:38 | हामीसँग दुई मेलिंग लिस्ट रहेका छन एउटा घोषणा गर्न र अर्को छलफलको लागि |
04:43 | हाम्रो सबै गतिविधिहरुमा तपाईलाई सहभागी हुन आमन्त्रण गर्छौं |
04:47 | अब स्पोकन टुटोरियलमा फर्कौं |
04:50 | यो बोल खण्ड विविध भारतीय भाषाहरुमा पनि उपलब्ध हुनेछन |
04:56 | यिनीहरु spoken-tutorial.org वेबसाइटमा उपलब्ध छ |
05:01 | यी टुटोरियलहरुले Scilab मा Level 0 ट्रेनिंगको एक खण्ड पूरा गर्छ |
05:06 | यी टुटोरियलहरु पूर्णत निशुल्क उपलब्ध छन |
05:10 | हामी यो रुटबाट धेरै FOSS सिस्टम पूरा गर्न चाहन्छौं |
05:14 | हामी यसमा तपाइको प्रतिक्रियाको स्वागत गर्छौं |
05:17 | हामी तपाइको सहभागिताको पनि स्वागत गर्छौं |
05:19 | सफ्टवेयरको आउटलाइन लेख्न |
05:22 | मूल स्क्रिप्ट लेख्न |
05:24 | स्पोकन टुटोरियल रेकर्ड गर्न |
05:27 | स्क्रिप्टलाई विविध भारतीय भाषाहरुमा अनुवाद गर्न |
05:31 | स्क्रिप्ट प्रयोग गरि भारतीय भाषाहरुमा डब गर्न |
05:35 | माथिका सबै रिभ्यु र प्रतिक्रिया दिन |
05:39 | हामी तपाईलाई यी स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्न स्वागत गर्छौं |
05:44 | तपाइलाई स्पोकन टुटोरियलहरुको प्रभावकारिता अध्ययन गर्न स्वागत गर्छौं |
05:49 | हामी अडियो, भिडियो र अटोमेटिक ट्रान्सलेसन आदि प्राविधिक सहयोगको लागि विज्ञ पनि खोज्दैछौं |
05:57 | हामीसँग सबैको लागि अनुदान रहेको छ |
06:00 | यो स्पोकन टुटोरियल Free and Open Source Software in Science and Engineering Education(FOSSEE) ले बनाएको हो |
06:08 | FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी fossee.in वा scilab.in वेबसाइटमा पाउन सकिन्छ |
06:16 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
06:22 | थप जानकारीको लागि स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
06:31 | म मन्दिरा बिदा हुदैछुँ, |
06:34 | सहभागितको लागि धन्यवाद, नमस्कार |