Scilab/C2/Why-Scilab/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Why Scilab स्पोकन टुटोरियलमा स्वागत छ
00:06 यो टुटोरियलमा तपाईले Scilab प्याकेजको क्षमता र Scilab मा काम गर्नुको फाईदाहरुको जानकारी पाउनुहुनेछ
00:16 Scilab निशुल्क र खुला स्रोत, युजर फ्रेन्डली र गणितीय प्याकेज हो जो इन्जिनियरिंग र बिज्ञानको विभिन्न संकायमा प्रयोग गरिन्छ
00:23 यो विभिन्न अपरेटिंग सिस्टमको लागि उपलब्ध छ जस्तै विन्डोज, लिनक्स र Mac OS/X
00:35 Scilab नाम Scientific को “Sci” र Laboratory को “Lab” को रुपमा उच्चारण गरिन्छ
00:43 Scilab एउटा निशुल्क र खुला स्रोत सफ्टवेयर (FOSS) भएकोले, प्रयोगकर्ताले:
00:48 कोड हेर्न र फेरबदल गर्न
00:51 सोर्स कोड पुनवितरण र सुधार गर्न
00:55 कुनै पनि कार्यको लागि सफ्टवेयर प्रयोग गर्न सक्छन
00:59 यो Private Industries, Entrepreneurs, Defence Establishments
01:05 Research Organisations, Academic Institutions र Individual User को लागि फाइदाको कुरो हो
01:12 FOSS टूलहरु प्रयोग गर्दा एउटा संस्थाको रुपमा रहेको ब्यापारिक उद्देश्यले गरिने पाइरेसी पुरै हट्नेछ
01:20 Scilab निशुल्क भएकोले यसको प्रयोग गरि सिकेको ज्ञान पछि इन्डस्ट्रिजमा काम लाग्छ
01:29 Scilab अन्य अरु निशुल्क टूलबक्सहरु प्रयोग गरि बिभिन्न कार्यहरु गर्न सक्छ जस्तै
01:36 Matrix operations
01:38 Control Systems
01:40 Image and Video Processing (SIVP)
01:43 Serial Toolbox प्रयोग गरि हार्डवेयर को Real-time Control
01:48 HART Toolbox प्रयोग गरि Interfacing Data Acquisition Systems/Cards
01:54 Xcos-Block Diagram Simulator को सहयोगले Simulation
01:59 Plotting
02:01 Hardware In Loop (HIL) Simulation
02:06 Hardware-In--Loop मा एउटा रियल कम्पोनेन्ट लुपमा थपिनएको भएकोले शुद्ध रियल टाइम सिमुलेसन भन्दा भिन्न हुन्छ
02:14 Scilab ले 'Single Board Heater System device' संगै एउटा कन्ट्रोल सिस्टम प्रयोग गर्नलाई HIL सेटअपको रुपमा काम गर्छ
02:26 Scilab मा सिनट्याकस धेरै सजिलो हुन्छ
02:29 धेरै नुमेरिकल प्रोब्लमहरुलाई Fortran, C, वा C++ को तुलनामा कम कोडहरुको लाइनमा बदल्न सकिन्छ
02:42 Scilab ले अन्य धेरै आधिकारिक प्याकेजहरु जस्तै नुमेरिकल हिसाबको लागि “State-of-art” लाइब्रेरी मतलब LAPACK प्रयोग गर्छ
02:52 Scilab प्रयोग गर्ने एउटा ठूलो प्रयोगकर्ताहरुको समुदाय छ जसले बिभिन्न रुपमा ठूलो योगदान दिएका छन्
03:00 मेलिंग लिस्ट
03:02 युजनेट ग्रुप मतलब Internet Discussion फोरमहरु र वेबसाइटहरु
03:07 scilab,यसको टूलबक्सहरु र मेलिंग लिस्ट सम्बन्धि थप जानकारी चाहिएमा: www.scilab.org वा www.scilab.in वेबसाइटमा हेर्नुहोला
03:18 सफलतापूर्बक Scilab प्रयोग गरिरहेका केहि संस्थाहरु हुन्
03:23 CNES जुन (French Space Satellite Agency) हो,
03:28 EQUALIS
03:31 Techpassiontech र
03:33 IIT Bombay, Research/Academic कार्यहरुको लागि
03:37 IIT Bombay मा NMEICT प्रोजेक्टहरुबाट Scilab लाई प्रोत्साहन गर्ने गतिविधिहरु हुन्
03:45 Lab Migration मतलब (सबै गणितीय प्रयोगशालाहरु Scilab मा सार्ने)
03:51 Virtual Labs मतलब (सिंगल बोर्ड हिटर सिस्टममा रिमोट एक्सेस)
03:56 भारत सरकारको National Mission on Education through ICT, MHRD को अनुदान रहेको FOSSEE Project ले हाल Python र Scilab मा ध्यान दिएको छ
04:07 यो समयमा हामीसंग विभिन्न स्पोकन टुटोरियलहरु छन
04:12 भारतमा Scilab का कामहरुको संयोजन यो वेबसाइट मार्फत गरिन्छ scilab.in
04:18 त्यहाँ केहि रोचक प्रोजेक्टहरु पनि रहेका छन, जसमध्ये Textbook Companion प्रोजेक्ट एक हो जसले Scilab प्रयोग गरि स्ट्याण्डर्ड पाठ्यपुस्तकको उदाहरणहरु कोड गर्छ
04:28 लिंक प्रोजेक्टले युजरलाई परिचित Scilab डकुमेन्टहरु लिंक गर्न र श्रेणीमा राख्न दिन्छ
04:34 हामी Scilab Workshop हरु आयोजना गर्न पनि सहयोग गर्छौं
04:38 हामीसँग दुई मेलिंग लिस्ट रहेका छन एउटा घोषणा गर्न र अर्को छलफलको लागि
04:43 हाम्रो सबै गतिविधिहरुमा तपाईलाई सहभागी हुन आमन्त्रण गर्छौं
04:47 अब स्पोकन टुटोरियलमा फर्कौं
04:50 यो बोल खण्ड विविध भारतीय भाषाहरुमा पनि उपलब्ध हुनेछन
04:56 यिनीहरु spoken-tutorial.org वेबसाइटमा उपलब्ध छ
05:01 यी टुटोरियलहरुले Scilab मा Level 0 ट्रेनिंगको एक खण्ड पूरा गर्छ
05:06 यी टुटोरियलहरु पूर्णत निशुल्क उपलब्ध छन
05:10 हामी यो रुटबाट धेरै FOSS सिस्टम पूरा गर्न चाहन्छौं
05:14 हामी यसमा तपाइको प्रतिक्रियाको स्वागत गर्छौं
05:17 हामी तपाइको सहभागिताको पनि स्वागत गर्छौं
05:19 सफ्टवेयरको आउटलाइन लेख्न
05:22 मूल स्क्रिप्ट लेख्न
05:24 स्पोकन टुटोरियल रेकर्ड गर्न
05:27 स्क्रिप्टलाई विविध भारतीय भाषाहरुमा अनुवाद गर्न
05:31 स्क्रिप्ट प्रयोग गरि भारतीय भाषाहरुमा डब गर्न
05:35 माथिका सबै रिभ्यु र प्रतिक्रिया दिन
05:39 हामी तपाईलाई यी स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्न स्वागत गर्छौं
05:44 तपाइलाई स्पोकन टुटोरियलहरुको प्रभावकारिता अध्ययन गर्न स्वागत गर्छौं
05:49 हामी अडियो, भिडियो र अटोमेटिक ट्रान्सलेसन आदि प्राविधिक सहयोगको लागि विज्ञ पनि खोज्दैछौं
05:57 हामीसँग सबैको लागि अनुदान रहेको छ
06:00 यो स्पोकन टुटोरियल Free and Open Source Software in Science and Engineering Education(FOSSEE) ले बनाएको हो
06:08 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी fossee.in वा scilab.in वेबसाइटमा पाउन सकिन्छ
06:16 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
06:22 थप जानकारीको लागि स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
06:31 म मन्दिरा बिदा हुदैछुँ,
06:34 सहभागितको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya