PERL/C3/File-Handling/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:32, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | File Handling in PERL स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं रिड मोडमा फाइल खोल्न, एउटा फाइलमा लेख्न, एपेंड मोडमा फाइल खोल्न र फाइल ह्यान्डल बन्द गर्न |
00:17 | यो ट्युटोरियलको लागि, म प्रयोग गर्दैछुँ उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, पर्ल ५.१४.२, र gedit टेक्स्ट एडिटर |
00:28 | तपाई आफ्नो रोजाईको कुनै पनि एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00:32 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग पर्ल प्रोगार्मिंगको ज्ञान हुनुपर्छ |
00:37 | यदि छैन भने स्पोकन ट्युटोरियल वेबसाइटको पर्ल स्पोकन ट्युटोरियलहरु हेर्नुहोस् |
00:43 | पर्ल मा गरिने बेसिक अपरेसनहरु यी हुन्:एउटा फाइल खोल्ने, एउटा फाइलबाट रिड गर्ने, एउटा फाइलमा लेख्ने र एउटा फाइल बन्द गर्ने |
00:54 | डिफल्ट ह्यान्डलहरु यी हुन् STDIN, STDOUT , STDERR |
01:02 | यो open फंक्सनको सिनट्याक्स हो |
01:05 | सिनट्याक्समा FILEHANDLE open फंक्सनले रिटर्न गर्ने file handle हो |
01:11 | MODE ले फाइल खोल्ने मोड जनाउँछ जस्तै: read, write, आदि |
01:18 | EXPR रिड वा राइट गर्न प्रयोग गरिने वास्तविक फाइलनेम हो, अहिले फाइलको नाम “First.txt” छ |
01:27 | यहाँ देखाए झैँ open फंक्सन लेख्ने अर्को तरिका छ |
01:32 | अब एउटा फाइल कसरी खोल्ने र यसको डेटा कसरी रिड गर्ने बुझौं |
01:38 | पहिले, हामी एउटा टेक्स्ट फाइल सृजना गरी त्यसको केहि डेटा भण्डार गर्ने छौं, टर्मिनल मा गएर gedit first.txt टाइप गरौँ र Enter थिचौं |
01:51 | first dot txt फाइलमा तलको टेक्स्ट टाइप गरौँ: |
01:55 | फाइल सेभ गरौँ र gedit बन्द गरौँ |
01:59 | अब हामी एउटा Perl प्रोग्राम हेर्ने छौं जसले first.txt फाइल खोली यसको सामग्री रिड गर्ने छ |
02:07 | मैले पहिले नै सेभ गरेको उदाहरण प्रोग्राम openfile.pl खोलौं |
02:13 | टाइप गरौँ, gedit openfile dot pl ampersand र Enter थिचौं |
02:19 | openfile dot pl फाइलमा स्क्रिनमा रहेको कोड टाइप गरौँ |
02:25 | अब कोड बुझौं |
02:28 | open फंक्सन ले एउटा फाइल रिड गर्न खोल्छ |
02:33 | पहिलो प्यारामिटर DATA filehandle हो जसले भविष्यमा Perl फाइल जनाउने छ |
02:40 | दोस्रो प्यारामिटर “<” लेस द्यान चिन्हले READ मोड जनाउँछ |
02:44 | यदि हामीले कुनै “Mode” तोकेनौ भने फाइल डिफल्टमा “READ” मोडमा खुल्ने छ |
02:50 | तेस्रो प्यारामिटर first.txt हामीले डेटा रिड गर्नुपर्ने फाइलको नाम हो |
02:57 | यदि first.txt छैन भने के हुन्छ? |
03:02 | dollar exclamation ($!) भेरिएबलमा उल्लेखित उपयुक्त संदेश अनुसार स्क्रिप्ट चल्छ |
03:08 | while लुपले < फाइलको सम्पूर्ण लाइनहरु रिड नगरेसम्म सबै लाइनहरु एक एक गरी रिड गर्ने छ |
03:17 | Print dollar underscore ($__) भेरिएबलले हालको लाइनको सम्पूर्ण सामग्री प्रिन्ट गर्ने छ |
03:22 | अन्त्यमा open स्टेटमेन्टमा दिएको FILEHANDLE नाम प्रयोग गरी फाइल बन्द गरौँ |
03:29 | फाइल बन्द गर्दा कारणबस हुनसक्ने फाइल परिवर्तन वा सामग्री ओभरराइटबाट बच्न सकिन्छ |
03:36 | अब फाइल सेभ गर्न Ctrl+S थिचौं |
03:40 | प्रोग्राम एक्जिक्युट गरौँ |
03:42 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl openfile dot pl र Enter थिचौं |
03:51 | आउटपुट यस्तो देखिन्छ |
03:54 | यो हामीले पहिले first dot txt फाइलमा देखेको सामग्री नै हो |
03:59 | अब हामी एउटा फाइलमा कसरी लेख्ने सिक्ने छौं |
04:03 | (>) ग्रेटर द्यान चिन्ह सहितको open स्टेटमेन्टले WRITE मोड जनाउँछ |
04:08 | Filename ले डेटा लेख्नुपर्ने फाइलको नाम जनाउँछ |
04:13 | मैले पहिले नै सेभ गरेको writefile.pl उदाहरण प्रोग्राम खोलौं |
04:19 | टर्मिनल मा जाऊ |
04:21 | अब, टाइप गरौँ, gedit writefile dot pl ampersand र Enterथिचौं |
04:29 | writefile dot pl फाइलमा स्क्रिनमा देखाएको कोड टाइप गरौँ |
04:34 | अब कोड वर्णन गरौँ |
04:37 | open फंक्सन ले एउटा फाइल second.txt राइट मोड मा खोल्ने छ |
04:44 | फाइलको नाम अगाडीको “>” ग्रेटर द्यान चिन्हले राइट मोड जनाउँछ |
04:49 | पहिले प्यारामिटर FILE1 FILEHANDLE हो |
04:53 | print फंक्सन ले दिएको टेक्स्ट FILEHANDLE मतलब FILE1 मा प्रिन्ट गर्छ |
04:59 | अब फाइल सेभ गर्न Ctrl+S थिचौं |
05:03 | प्रोग्राम एक्जिक्युट गरौँ |
05:05 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl writefile dot pl र Enter थिचौं |
05:12 | अब second.txt फाइलमा टेक्स्ट लेखिएको छ कि जाचौं |
05:18 | gedit second.txt टाइप गरौँ र Enter थिचौं |
05:23 | हामी हाम्रो second.txt फाइलमा यस्तो टेक्स्ट देख्छौं: Working with files makes data storage and retrieval a simple task! |
05:32 | second.txt फाइल बन्द गरौँ |
05:35 | यदि हामीले सोहि फाइल पुन: write mode मा खोले के हुन्छ? हेरौं |
05:41 | writefile.pl फाइलमा print Statement कमेन्ट गरौँ |
05:46 | तल print कमाण्ड थपौं |
05:48 | अब, फाइल सेभ गर्न Ctrl+S थिचौं र प्रोग्राम एक्जिक्युट गरौँ |
05:54 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl writefile dot pl र Enter थिचौं |
06:00 | अब second.txt फाइल पुन: जाचौं |
06:04 | टाइप गरौँ: gedit second.txt र Enter थिचौं |
06:09 | आउटपुट यस्तो छ: “Greater than symbol (>) overwrites the content of the file!" |
06:14 | second.txt फाइलको अघिल्लो सामग्री ओभरराइट भएको छ |
06:19 | यो किनभने हामीले फाइल पुन: write mode मा खोलेका थियौं |
06:24 | अब second.txt फाइल खोलौं |
06:27 | अब हामी हालको फाइलमा डेटा कसरी थप्ने हेर्नेछौं |
06:32 | दुई ग्रेटर द्यान (>> ) चिन्ह सहितको open स्टेटमेन्टले APPEND मोड जनाउँछ |
06:38 | अब हामी gedit मा writefile dot pl पुन: खोल्ने छौं |
06:44 | open स्टेटमेन्टमा दुई ग्रेटर द्यान (>>) चिन्हहरु टाइप गरौँ, यसले फाइल append mode मा रहेको जनाउँछ |
06:52 | अघिल्लो print स्टेटमेन्ट पहिले नै एक्जिक्युट भएकोले यसलाई कमेन्ट गरौँ |
06:57 | हालको डेटामा यो लाइन थपौं, print FILE1 दोहोरो उद्दरणमा Two greater than symbols >> opens the file in append mode |
07:07 | अब, फाइल सेभ गर्न Ctrl+S थिचौं |
07:11 | प्रोग्राम एक्जिक्युट गरौँ |
07:14 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl writefile dot pl र Enter थिचौं |
07:20 | अब second.txt फाइलमा टेक्स्ट थपिएको छ कि जाचौं |
07:26 | टाइप गरौँ, gedit second.txt र Enter थिचौं |
07:31 | हामी हाम्रो second.txt फाइलमा टेक्स्ट थपिएको देख्न सक्छौं |
07:36 | second.txt फाइल बन्द गरौँ |
07:39 | यसैगरी, अन्य मोडहरु पनि छन् |
07:42 | यी विकल्पहरु आफैं प्रयोग गरी के हुन्छ हेर्नुहोस् |
07:49 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
07:53 | यो ट्युटोरियलमा हामीले सिक्यौं रिड मोडमा फाइल खोल्न, एउटा फाइलमा लेख्न , एपेंड मोडमा फाइल खोल्न र फाइल ह्यान्डल बन्द गर्न |
08:03 | यहाँ तपाईको लागि एउटा कार्य छ प्रोग्रामको फाइल एट्रीब्युटलाई +> मा परिवर्तन गर्नुहोस् |
08:11 | प्रोग्राम सेभ र एक्जिक्युट गर्नुहोस् |
08:14 | आउटपुट हेर्न second.txt फाइल खोल्नुहोस् |
08:17 | फाइल एट्रीब्युट +> को प्रयोग विश्लेषण गर्नुहोस् |
08:22 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
08:29 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:37 | बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
08:41 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:48 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
08:53 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |