PERL/C3/File-Handling/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 File Handling in PERL स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं रिड मोडमा फाइल खोल्न, एउटा फाइलमा लेख्न, एपेंड मोडमा फाइल खोल्न र फाइल ह्यान्डल बन्द गर्न
00:17 यो ट्युटोरियलको लागि, म प्रयोग गर्दैछुँ उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, पर्ल ५.१४.२, र gedit टेक्स्ट एडिटर
00:28 तपाई आफ्नो रोजाईको कुनै पनि एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:32 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग पर्ल प्रोगार्मिंगको ज्ञान हुनुपर्छ
00:37 यदि छैन भने स्पोकन ट्युटोरियल वेबसाइटको पर्ल स्पोकन ट्युटोरियलहरु हेर्नुहोस्
00:43 पर्ल मा गरिने बेसिक अपरेसनहरु यी हुन्:एउटा फाइल खोल्ने, एउटा फाइलबाट रिड गर्ने, एउटा फाइलमा लेख्ने र एउटा फाइल बन्द गर्ने
00:54 डिफल्ट ह्यान्डलहरु यी हुन् STDIN, STDOUT , STDERR
01:02 यो open फंक्सनको सिनट्याक्स हो
01:05 सिनट्याक्समा FILEHANDLE open फंक्सनले रिटर्न गर्ने file handle हो
01:11 MODE ले फाइल खोल्ने मोड जनाउँछ जस्तै: read, write, आदि
01:18 EXPR रिड वा राइट गर्न प्रयोग गरिने वास्तविक फाइलनेम हो, अहिले फाइलको नाम “First.txt”
01:27 यहाँ देखाए झैँ open फंक्सन लेख्ने अर्को तरिका छ
01:32 अब एउटा फाइल कसरी खोल्ने र यसको डेटा कसरी रिड गर्ने बुझौं
01:38 पहिले, हामी एउटा टेक्स्ट फाइल सृजना गरी त्यसको केहि डेटा भण्डार गर्ने छौं, टर्मिनल मा गएर gedit first.txt टाइप गरौँ र Enter थिचौं
01:51 first dot txt फाइलमा तलको टेक्स्ट टाइप गरौँ:
01:55 फाइल सेभ गरौँ र gedit बन्द गरौँ
01:59 अब हामी एउटा Perl प्रोग्राम हेर्ने छौं जसले first.txt फाइल खोली यसको सामग्री रिड गर्ने छ
02:07 मैले पहिले नै सेभ गरेको उदाहरण प्रोग्राम openfile.pl खोलौं
02:13 टाइप गरौँ, gedit openfile dot pl ampersand Enter थिचौं
02:19 openfile dot pl फाइलमा स्क्रिनमा रहेको कोड टाइप गरौँ
02:25 अब कोड बुझौं
02:28 open फंक्सन ले एउटा फाइल रिड गर्न खोल्छ
02:33 पहिलो प्यारामिटर DATA filehandle हो जसले भविष्यमा Perl फाइल जनाउने छ
02:40 दोस्रो प्यारामिटर “<” लेस द्यान चिन्हले READ मोड जनाउँछ
02:44 यदि हामीले कुनै “Mode” तोकेनौ भने फाइल डिफल्टमा “READ” मोडमा खुल्ने छ
02:50 तेस्रो प्यारामिटर first.txt हामीले डेटा रिड गर्नुपर्ने फाइलको नाम हो
02:57 यदि first.txt छैन भने के हुन्छ?
03:02 dollar exclamation ($!) भेरिएबलमा उल्लेखित उपयुक्त संदेश अनुसार स्क्रिप्ट चल्छ
03:08 while लुपले < फाइलको सम्पूर्ण लाइनहरु रिड नगरेसम्म सबै लाइनहरु एक एक गरी रिड गर्ने छ
03:17 Print dollar underscore ($__) भेरिएबलले हालको लाइनको सम्पूर्ण सामग्री प्रिन्ट गर्ने छ
03:22 अन्त्यमा open स्टेटमेन्टमा दिएको FILEHANDLE नाम प्रयोग गरी फाइल बन्द गरौँ
03:29 फाइल बन्द गर्दा कारणबस हुनसक्ने फाइल परिवर्तन वा सामग्री ओभरराइटबाट बच्न सकिन्छ
03:36 अब फाइल सेभ गर्न Ctrl+S थिचौं
03:40 प्रोग्राम एक्जिक्युट गरौँ
03:42 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl openfile dot pl Enter थिचौं
03:51 आउटपुट यस्तो देखिन्छ
03:54 यो हामीले पहिले first dot txt फाइलमा देखेको सामग्री नै हो
03:59 अब हामी एउटा फाइलमा कसरी लेख्ने सिक्ने छौं
04:03 (>) ग्रेटर द्यान चिन्ह सहितको open स्टेटमेन्टले WRITE मोड जनाउँछ
04:08 Filename ले डेटा लेख्नुपर्ने फाइलको नाम जनाउँछ
04:13 मैले पहिले नै सेभ गरेको writefile.pl उदाहरण प्रोग्राम खोलौं
04:19 टर्मिनल मा जाऊ
04:21 अब, टाइप गरौँ, gedit writefile dot pl ampersandEnterथिचौं
04:29 writefile dot pl फाइलमा स्क्रिनमा देखाएको कोड टाइप गरौँ
04:34 अब कोड वर्णन गरौँ
04:37 open फंक्सन ले एउटा फाइल second.txt राइट मोड मा खोल्ने छ
04:44 फाइलको नाम अगाडीको “>” ग्रेटर द्यान चिन्हले राइट मोड जनाउँछ
04:49 पहिले प्यारामिटर FILE1 FILEHANDLE हो
04:53 print फंक्सन ले दिएको टेक्स्ट FILEHANDLE मतलब FILE1 मा प्रिन्ट गर्छ
04:59 अब फाइल सेभ गर्न Ctrl+S थिचौं
05:03 प्रोग्राम एक्जिक्युट गरौँ
05:05 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl writefile dot pl Enter थिचौं
05:12 अब second.txt फाइलमा टेक्स्ट लेखिएको छ कि जाचौं
05:18 gedit second.txt टाइप गरौँ र Enter थिचौं
05:23 हामी हाम्रो second.txt फाइलमा यस्तो टेक्स्ट देख्छौं: Working with files makes data storage and retrieval a simple task!
05:32 second.txt फाइल बन्द गरौँ
05:35 यदि हामीले सोहि फाइल पुन: write mode मा खोले के हुन्छ? हेरौं
05:41 writefile.pl फाइलमा print Statement कमेन्ट गरौँ
05:46 तल print कमाण्ड थपौं
05:48 अब, फाइल सेभ गर्न Ctrl+S थिचौं र प्रोग्राम एक्जिक्युट गरौँ
05:54 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl writefile dot pl Enter थिचौं
06:00 अब second.txt फाइल पुन: जाचौं
06:04 टाइप गरौँ: gedit second.txtEnter थिचौं
06:09 आउटपुट यस्तो छ: “Greater than symbol (>) overwrites the content of the file!"
06:14 second.txt फाइलको अघिल्लो सामग्री ओभरराइट भएको छ
06:19 यो किनभने हामीले फाइल पुन: write mode मा खोलेका थियौं
06:24 अब second.txt फाइल खोलौं
06:27 अब हामी हालको फाइलमा डेटा कसरी थप्ने हेर्नेछौं
06:32 दुई ग्रेटर द्यान (>> ) चिन्ह सहितको open स्टेटमेन्टले APPEND मोड जनाउँछ
06:38 अब हामी gedit मा writefile dot pl पुन: खोल्ने छौं
06:44 open स्टेटमेन्टमा दुई ग्रेटर द्यान (>>) चिन्हहरु टाइप गरौँ, यसले फाइल append mode मा रहेको जनाउँछ
06:52 अघिल्लो print स्टेटमेन्ट पहिले नै एक्जिक्युट भएकोले यसलाई कमेन्ट गरौँ
06:57 हालको डेटामा यो लाइन थपौं, print FILE1 दोहोरो उद्दरणमा Two greater than symbols >> opens the file in append mode
07:07 अब, फाइल सेभ गर्न Ctrl+S थिचौं
07:11 प्रोग्राम एक्जिक्युट गरौँ
07:14 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl writefile dot pl Enter थिचौं
07:20 अब second.txt फाइलमा टेक्स्ट थपिएको छ कि जाचौं
07:26 टाइप गरौँ, gedit second.txtEnter थिचौं
07:31 हामी हाम्रो second.txt फाइलमा टेक्स्ट थपिएको देख्न सक्छौं
07:36 second.txt फाइल बन्द गरौँ
07:39 यसैगरी, अन्य मोडहरु पनि छन्
07:42 यी विकल्पहरु आफैं प्रयोग गरी के हुन्छ हेर्नुहोस्
07:49 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
07:53 यो ट्युटोरियलमा हामीले सिक्यौं रिड मोडमा फाइल खोल्न, एउटा फाइलमा लेख्न , एपेंड मोडमा फाइल खोल्न र फाइल ह्यान्डल बन्द गर्न
08:03 यहाँ तपाईको लागि एउटा कार्य छ प्रोग्रामको फाइल एट्रीब्युटलाई +> मा परिवर्तन गर्नुहोस्
08:11 प्रोग्राम सेभ र एक्जिक्युट गर्नुहोस्
08:14 आउटपुट हेर्न second.txt फाइल खोल्नुहोस्
08:17 फाइल एट्रीब्युट +> को प्रयोग विश्लेषण गर्नुहोस्
08:22 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
08:29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:37 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
08:41 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:48 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:53 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya