Netbeans/C2/Designing-GUI-for-Sample-Java-Application/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:39, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | नमस्कार सबैलाई ,Building GUI using Netbeans ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा, हामी नेटबिंसको बिशेषताहरु मध्येको एक GUI बिल्डर हेर्नेछौं |
00:13 | नेटबिंसको GUI विल्डरमा के उपलब्ध छ? |
00:16 | यसले GUI मा What You See Is What You Get डिजाइनर उपलब्ध गराउँछ |
00:21 | तपाईंलाई लेआउट सिर्जना गर्न कम्पोनेन्टहरू तान्ने र छोड्ने सजिलो इन्टरफेस उपलब्ध गराउँछ |
00:27 | यसमा कम्पोनेन्ट प्यालेट हुन्छ जसमा AWT र स्विंग कम्पोनेन्टहरु पहिले नै इन्स्टल हुन्छन |
00:33 | हामी एउटा पूर्ण GUI एप्लिकेसन निर्माण गर्न यो सशक्त भिजिवल एडिटरको प्रयोग गर्नेछौं |
00:39 | यसको लागि म एउटा सिस्टम प्रयोग गर्दै छुँ जसमा |
00:43 | लिनक्स अपरेटिंग सिस्टम उबुन्टु |
00:46 | र नेटबिंस IDE संस्करण ७.११ छ |
00:50 | इन्स्टलेसन र आवश्यकताहरु सम्बन्धि थप जानकारीको लागि कृपया अघिल्लो ट्युटोरियल हेर्नुहोस् |
00:56 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:58 | फर्म एडिटर प्रयोग गर्न |
01:00 | सोर्स एडिटर |
01:02 | प्यालेट, इन्स्पेक्टर र प्रोपर्टिज विशेषताहरु |
01:05 | इभेंट ह्यान्डलर थप्न |
01:07 | र हाम्रो एप्लिकेसन कम्पाईल र रन गर्न |
01:10 | एउटा सरल एकाउन्ट ब्यालेन्स एप्लिकेसन बनाएर यो ट्युटोरियल सुरु गरौँ |
01:15 | यो एप्लिकेसनमा हामी यसो गर्न सक्षम हुनेछौं |
01:18 | कुनै पनि खातामा जम्मा गरेको रकम इन्पुट गर्न |
01:21 | कुनै पनि खाताबाट निकालेको रकम |
01:24 | र अन्तिम ब्यालेन्स गणना गर्न |
01:26 | हामी हाम्रो एप्लिकेसन अझ आकर्षक बनाउन एउटा तस्वीर पनि थप्ने छौं |
01:31 | सजिलो र छिटो नेभिगेट गर्न माथि एउटा मेनु राखौं |
01:35 | अब नेटबिंसतिर जाऊ र एउटा नयाँ प्रोजेक्ट सिर्जना गरेर सुरु गरौ |
01:40 | फाईल मेनु बाट New Project > छानौ र Java Application छानौ, Next मा जाँऊ |
01:49 | र तपाईको प्रोजेक्टको एउटा नाम दिनुहोस् |
01:51 | म मेरो प्रोजेक्टको नाम Account balance राख्ने छुँ |
01:58 | मेन क्लास सिर्जना नगरिकन यसलाई मेन प्रोजेक्टको रुपमा सेट गरौ |
02:02 | Finish मा जाऊ, तपाईको IDE मा एउटा नयाँ प्रोजेक्ट सिर्जना हुनुपर्छ |
02:07 | अब फाईल मेनु को फाईल मा जाऊ र न्यु फाईल छानौ |
02:15 | Categories अन्तर्गत Swing GUI फर्म्स |
02:18 | र फाईल टाइप अन्तर्गत Jframe फर्म छानौ |
02:21 | नेक्स्ट मा जाऊ |
02:24 | म यसलाई AccountBalance नाम दिने छुँ |
02:29 | तर तपाई यसलाई आफुले चाहेको कुनै पनि नाम दिन सक्नुहुन्छ |
02:33 | एक पटक तपाईले Finish क्लिक पछि गरे पछि तपाई मुख्य डिजाइन क्षेत्रमा पुग्नुहुनेछ |
02:39 | GUI बिल्डरको बारेमा हेरौं |
02:43 | यहाँ दाहिनेतिर प्यालेट छ |
02:45 | यसमा पूर्व स्थापित Swing र AWT कम्पोनेन्टहरू समावेश हुन्छन् |
02:49 | यहाँ प्यालेट मुनि Properties विन्डो छ |
02:53 | तपाईले कम्पोनेन्टहरु छान्दा यसले तिनीहरुको बिशेषताहरु देखाउँछ |
02:58 | यहाँ दाहिनेतिर नेभिगेटर वा इन्स्पेक्टर छ |
03:01 | जसले तपाईलाई फ्रेममा थपिएको कम्पोनेन्टहरू देखाउँछ |
03:05 | यहाँ वर्कस्पेसमा डिजाइन मोडमा |
03:08 | माथि यहाँ Source बटन छ |
03:11 | जब तपाई यसमा क्लिक गर्नुहुन्छ, यसले तपाईलाई सोर्स कोडमा पुर्याउछ |
03:15 | तपाईले डिजाइनमा कम्पोनेन्टहरू थप्दा, |
03:18 | यसले सम्बन्धित सोर्स कोड लिन्छ र यसलाई यहाँ सोर्समा थप्छ |
03:23 | डिजाइन मोडमा फर्कौं र आज हामीले कुन कम्पोनेन्टहरू प्रयोग गर्छौं हेरौ |
03:28 | हामी केहि कम्पोनेन्टहरू प्यालेटबाट प्रयोग गर्ने छौं |
03:31 | जस्तै हाम्रो एप्लिकेसन सिर्जना गर्न Buttons, Labels, Panels, Tabbed Pane आदि |
03:38 | अब प्यालेट बाट, स्विंग कन्टेनर्स अन्तर्गत TabbedPane छानौ |
03:45 | Tabbed Pane छानौ र फर्ममा क्लिक गरौ |
03:50 | यसले तपाईलाई एउटा ट्याब्ड फ्रेम दिनुपर्छ, तपाई आफ्नो माउस प्रयोग गरि यसलाई रिसाइज गर्न सक्नुहुन्छ |
03:58 | अब Palette मा जाऊ र एउटा प्यानल छानौ |
04:02 | र पुन आफ्नो फ्रेममा क्लिक गर्नुहोस् |
04:06 | त्यसले तपाई एउटा ट्याब प्राप्त गर्नुहुन्छ |
04:09 | फर्केर अर्को प्यानल छानौ र पुन फर्ममा क्लिक गरौ |
04:14 | तपाई अब जम्मा २ ट्याबहरू प्राप्त गर्नुहुन्छ |
04:17 | अब तपाई ट्याबमा दोहोरो क्लिक गरेर वा राइट क्लिक गरि एडिटर टेक्स्ट विकल्प छानेर यसलाई पुन: नामांकरण गर्न सक्नुहुन्छ |
04:29 | म पहिलो ट्याबको नाम Image राख्छु र र दोस्रो ट्याबलाई Balance नामांकरण गर्छु |
04:37 | अब प्यालेटमा फर्कौं र स्विंग कन्ट्रोल्स मेनुबाट लेबलहरू थपौ |
04:43 | स्विंग कन्ट्रोल्सबाट लेबल छानौ र यसलाई यहाँ तपाईको फर्ममा थपौ |
04:48 | हामीलाई हाम्रो एप्लिकेसनमा ६ लेबलहरू चाहिन्छ |
04:54 | अब मैले मेरो फर्ममा छ वटा लेबलहरू थपेको छु |
04:58 | तपाई तिनीहरुलाई क्लिक गरि तिनीहरुको स्थान मिलाउन र एलाइन गर्न |
05:02 | र तिनीहरूको स्थान पुन मिलाउन र एलाइन गर्न माउस प्रयोग गर्न सक्नुहुन्छ |
05:06 | अब लेबलमा टेक्स्ट परिवर्तन गर्न |
05:08 | तपाई यसमा दोहोरो क्लिक वा राइट क्लिक गरि |
05:12 | एडिट टेक्स्ट विकल्प छान्न सक्नुहुन्छ |
05:14 | लेबलहरू पुनः नामांकरण गरौँ |
05:16 | म पहिलोलाई Initial Amount नाम दिदैं छुँ |
05:22 | दोस्रो लेबललाई Credit Amount |
05:30 | तेस्रोलाई Debit amount |
05:35 | र चौथोलाई Balance |
05:41 | सुरुमा, हामी Initial Amount मा रु 5000 सेट गर्ने छौँ |
05:48 | हामीले एकपटक ब्यालेन्स गणना गरेपछि हामी यसलाई यो लेभलमा राख्न सक्छौं |
05:53 | तर अहिलेको लागि हामी यसमा ताराहरु मात्र बनाउने छौं |
06:01 | अब प्यालेटमा फर्कौं र एउटा टेक्स्ट फिल्ड छानौ र हामी क्रेडिट एमाउन्ट र डेबिट एमाउन्ट सँगै एक-एक टेक्स्ट फिल्डहरु थप्नेछौँ |
06:16 | हामीले टेक्स्टफिल्ड को स्थानहरु खाली छोड्नु पर्छ |
06:20 | टेक्स्ट सम्पादन गरौ र त्यहाँ रहेको टेक्स्ट हटाऊ |
06:27 | माउस प्रयोग गरि यसको आकार परिवर्तन गरौँ |
06:35 | तपाईले यसो गरेपछि पुन: प्यालेटमा फर्कौं र बटन छानौ |
06:42 | तपाईको फ्रेम मुनि एउटा बटन थपौ र |
06:48 | तपाई यसमा राइट क्लिक गरेर लेबल परिवर्तन गर्न सक्नुहुन्छ |
06:53 | एडिट टेक्स्ट विकल्प छानौ र यसलाई Get Balance नाम दिउ |
06:58 | अब यो हाम्रो GUI हो |
07:01 | इमेज ट्याबमा जाऊ र एउटा इमेज थपौ |
07:05 | त्यसो गर्न प्यालेटमा फर्कौं |
07:08 | र अर्को लेबल छानौ र यसलाई प्यानलमा छोडौं |
07:13 | अब प्यालेटमुनिको प्रोपर्टीज विन्डोमा प्रोपर्टी आइकन खोजौं र यहाँ दायाँ ३ डटहरुमा क्लिक गरौ |
07:26 | आइकन प्रोपर्टीज विन्डो खुल्छ |
07:28 | यहाँ External Image विकल्प छानौ, पुन यहाँ दायाँ ३ डटहरुमा क्लिक गरौ |
07:35 | र तपाईले आफ्नो एप्लिकेसनमा राख्न चाहेको इमेज खोजौ |
07:41 | मैले यहाँ इमेज छानेको छु, OK मा क्लिक गरौ |
07:48 | माउस प्रयोग गरि यसको स्थानान्तरण गरौं |
07:51 | तपाई यहाँ लेबलको टेक्स्टमा दोहोरो क्लिक गरि यसलाई हटाउन सक्नुहुन्छ |
07:59 | अब हामीले इमेजमा थपेका छौ |
08:02 | अब हाम्रो GUI मा एउटा मेनु थपौ |
08:05 | प्यालेटमा जाऊ र स्विंग मेनु मुनिको मेनुबार विकल्प छानौ |
08:12 | मेनु बार छानौ र यहाँ प्यानल माथि क्लिक गरौ |
08:17 | डिफल्टमा पहिले नै २ मेनु लेबलहरू छन्: फाईल र एडिट |
08:22 | एडिट टेक्स्ट मा दोहोरो क्लिक गरौ र यसलाई Help नाम दिउँ |
08:28 | तपाई फाईल अन्तर्गत एउटा सबमेनु पनि थप्न सक्नुहुन्छ |
08:32 | अब दायाँको इन्स्पेक्टर वा नेभिगेटरमा, JMenu1 मा राइट क्लिक गरौ |
08:39 | Add From Palette विकल्प छानौ र मेनु आइटम छानौ |
08:45 | त्यसले एउटा मेनु आइटम थप्नुपर्छ |
08:47 | तपाई त्यसलाई पुन नामांकरण गर्न सकुहुन्छ, मानौं Exit |
08:54 | अब हामीले फाईल मेनु अन्तर्गत एउटा सबमेनु थपी मेनु आइटमको नामांकरण पनि गरेका छौं |
09:00 | अब, हाम्रो GUI लगभग पुरा भएको छ |
09:03 | अब प्रिभ्यु हेरौ |
09:05 | माथिको प्रिभ्यु डिजाइन बटनमा क्लिक गरौ |
09:09 | प्रिभ्युमा तपाईँले अहिलेसम्म गर्नु भएको कार्यहरु देखिन्छ |
09:12 | यहाँ अहिले सम्म बटनहरूले काम गरेका छैनन् |
09:16 | तर तपाईले एकपटक कोड थपे पछि सबैले काम गर्छन् |
09:20 | प्रिभ्यु बन्द गरौ |
09:22 | अब कोड थप्नु अघि, इनपुट टेक्स्ट फिल्डलाई उचित भेरिएबल नाम दिउ |
09:28 | Balance ट्याबमा जाऊ, यहाँ यी टेक्स्ट फिल्डहरूलाई उचित भेरिएबल नाम दिउँ |
09:34 | इन्स्पेक्टरमा JTextfield1 मा राइट क्लिक गरौ |
09:40 | चेन्ज भेरिएबल नेम छानौ |
09:43 | भेरिएबलको नाम Credit amount मा परिवर्तन गरौ |
09:50 | OK मा क्लिक गरौ |
09:53 | तपाई यहाँ डिजाइन मोडको टेक्स्टफिल्डमा पनि राइट क्लिक गर्न सक्नुहुन्छ |
09:56 | Change Variable Name छानौ |
10:00 | र भेरिएबलको नाम debitAmount मा परिवर्तन गरौ |
10:04 | OK मा क्लिक गरौ |
10:08 | म यो अन्तिम लेबल मतलब ताराहरु भएको लेबललाई पनि नाम दिदैं छुँ, resultBalance |
10:16 | पुन Change variable name विकल्प छानौ र भेरिएबललाई resultBalance मा परिवर्तन गरौ |
10:23 | OK मा क्लिक गरौ |
10:25 | अब एप्लिकेसनलाई काम गराउन कोड हेरौ |
10:30 | यो मेरो स्याम्पल कोड हो |
10:32 | म creditAmount बाट getText() |
10:37 | debitAmount बाट getText() चाहन्छु |
10:39 | ब्यालेन्स गणना गरौ र अन्तिम ब्यालेन्स रिजल्ट ब्यालेन्स मा राखौ |
10:44 | यहाँ कोड कपी गरौ र IDE मा फिर्ता जाऊ |
10:51 | अब GetBalance बटनमा राइट क्लिक गरौ |
10:55 | Events, Action र Action Performed विकल्प छानौ |
11:00 | यसले तपाईलाई कोडको खण्डमा लैजानेछ |
11:03 | जहाँ तपाईले बटन थिच्दा हुने कार्य गराउन कोड लेख्न वा पेस्ट गर्नुपर्छ |
11:10 | म यहाँ कपी गरेको कोड पेस्ट गर्छु |
11:17 | यो कोडलाई सेभ गरौ र डिजाइन मोडमा फर्कौं |
11:22 | अब एप्लिकेसन बाहिर निस्कन कोड थपौ |
11:25 | MenuItem, अनि Exit मा राइट क्लिक गरौ र Events, Action र Action Performed छानौ |
11:40 | यसले सोर्स मोडमा लानेछ र अब हामीले एप्लिकेसनबाट सफलतापूर्वक बाहिर निस्कन कोड लेख्नुपर्छ |
11:46 | टाइप गरौँ, System.exit(1) |
11:53 | अब कोड सेभ गरौ र डिजाइन मोडमा फर्कौं |
11:57 | Exit मेनुआइटममा एउटा सर्टकट पनि थपौ |
12:02 | यहाँ खुल्ने विन्डोको शर्टकट विकल्पमा दोहोरो क्लिक गरौ |
12:07 | Q र Ctrl की स्ट्रोक दिनुहोस् , OK मा क्लिक गरौ |
12:14 | त्यसैले अब हामीले एप्लिकेसनबाट बाहिर निस्कन कीबोर्ड सर्टकटको रूपमा Ctrl Q सेट गरेका छौं |
12:20 | अब हाम्रो एप्लिकेसन अब पुरा भएको छ |
12:23 | अब आफ्नो कीबोर्डको F6 थिची एप्लिकेसन रन गरौ |
12:30 | यो पहिले नै छानिएको हुनाले मेन क्लास रन हुनुपर्छ |
12:33 | OK मा क्लिक गरौ |
12:37 | र यो भयो, यो हाम्रो GUI हो |
12:40 | जाँच गर्न रन गरौ |
12:43 | ब्यालेन्स ट्याबमा जाऊ, क्रेडिट एमाउंट Rs.300 इन्टर गरौ |
12:47 | र डेबिट एमाउंटमा Rs.200 राखौं र यसलाई GetBalance थिचौं |
12:53 | यसले हामीलाई ब्यालेन्सको सही रकम दिन्छ |
12:56 | अब एप्लिकेसनबाट बाहिर निस्कौ |
12:58 | म फाईल मेनुमा जाने छु र एक्जिट मा क्लिक गर्ने छु |
13:02 | हामीले किबोर्डको Ctrl क्यू थिचेर पनि एप्लिकेसन अन्त्य गर्न सक्थ्यौं |
13:08 | अब एप्लिकेसन पुरा भएकोले कार्य हेरौं |
13:14 | कार्यमा एउटा टेम्प्रेचर् कन्भर्टर एप्लिकेसन बनाउने छौं |
13:18 | यसमा पहिलेको जस्तै दुई ट्याबहरू हुनुपर्छ |
13:21 | एउटा सेल्सियसबाट फारेनहाइटमा बदल्न र अर्को फारेनहाइटबाट सेल्सियसमा बदल्न |
13:27 | यसले एउटा इनपुट तापक्रम लिनुपर्छ |
13:30 | र परिवर्तित तापक्रम देखाउछ |
13:33 | यसमा माथि फाईल र हेल्प विकल्पहरु देखाउने एउटा मेनुबार पनि हुनुपर्छ |
13:38 | र फाईल मेनु अन्तर्गत एप्लिकेसनबाट निस्कन कीबोर्ड शर्टकट सहितको एउटा एक्जिट आइटम छ |
13:46 | मैले पहिले नै कार्य गरेको छुँ |
13:48 | यो यस्तो देखिनुपर्छ |
13:50 | म मेरो कार्य रन गर्दै छुँ र यो मेरो GUI हो |
13:56 | अब इनपुट तापक्रम – 40 सेल्सियस इन्टर गरौ र Get Fahrenheit मा क्लिक गरौ |
14:05 | एप्लिकेसनले सही परिवर्तित आउटपुट तापक्रम दिनुपर्छ |
14:10 | अब बाहिर निस्किन सर्टकट की प्रयोग गरि हेरौं मतलब एप्लिकेसनबाट निस्कन Ctrl X |
14:18 | ल, हामीले सफलतापूर्वक कीबोर्ड सर्टकट प्रयोग गरि एप्लिकेसनबाट निस्क्यौं |
14:25 | स्क्रीनमा देखिएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
14:29 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
14:32 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
14:37 | स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
14:42 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
14:46 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
14:52 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
14:56 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
15:03 | यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Introमा उपलब्ध छ |
15:13 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
15.17 | सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!! |