Netbeans/C2/Designing-GUI-for-Sample-Java-Application/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार सबैलाई ,Building GUI using Netbeans ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी नेटबिंसको बिशेषताहरु मध्येको एक GUI बिल्डर हेर्नेछौं
00:13 नेटबिंसको GUI विल्डरमा के उपलब्ध छ?
00:16 यसले GUI मा What You See Is What You Get डिजाइनर उपलब्ध गराउँछ
00:21 तपाईंलाई लेआउट सिर्जना गर्न कम्पोनेन्टहरू तान्ने र छोड्ने सजिलो इन्टरफेस उपलब्ध गराउँछ
00:27 यसमा कम्पोनेन्ट प्यालेट हुन्छ जसमा AWT र स्विंग कम्पोनेन्टहरु पहिले नै इन्स्टल हुन्छन
00:33 हामी एउटा पूर्ण GUI एप्लिकेसन निर्माण गर्न यो सशक्त भिजिवल एडिटरको प्रयोग गर्नेछौं
00:39 यसको लागि म एउटा सिस्टम प्रयोग गर्दै छुँ जसमा
00:43 लिनक्स अपरेटिंग सिस्टम उबुन्टु
00:46 र नेटबिंस IDE संस्करण ७.११ छ
00:50 इन्स्टलेसन र आवश्यकताहरु सम्बन्धि थप जानकारीको लागि कृपया अघिल्लो ट्युटोरियल हेर्नुहोस्
00:56 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:58 फर्म एडिटर प्रयोग गर्न
01:00 सोर्स एडिटर
01:02 प्यालेट, इन्स्पेक्टर र प्रोपर्टिज विशेषताहरु
01:05 इभेंट ह्यान्डलर थप्न
01:07 र हाम्रो एप्लिकेसन कम्पाईल र रन गर्न
01:10 एउटा सरल एकाउन्ट ब्यालेन्स एप्लिकेसन बनाएर यो ट्युटोरियल सुरु गरौँ
01:15 यो एप्लिकेसनमा हामी यसो गर्न सक्षम हुनेछौं
01:18 कुनै पनि खातामा जम्मा गरेको रकम इन्पुट गर्न
01:21 कुनै पनि खाताबाट निकालेको रकम
01:24 र अन्तिम ब्यालेन्स गणना गर्न
01:26 हामी हाम्रो एप्लिकेसन अझ आकर्षक बनाउन एउटा तस्वीर पनि थप्ने छौं
01:31 सजिलो र छिटो नेभिगेट गर्न माथि एउटा मेनु राखौं
01:35 अब नेटबिंसतिर जाऊ र एउटा नयाँ प्रोजेक्ट सिर्जना गरेर सुरु गरौ
01:40 फाईल मेनु बाट New Project > छानौ र Java Application छानौ, Next मा जाँऊ
01:49 र तपाईको प्रोजेक्टको एउटा नाम दिनुहोस्
01:51 म मेरो प्रोजेक्टको नाम Account balance राख्ने छुँ
01:58 मेन क्लास सिर्जना नगरिकन यसलाई मेन प्रोजेक्टको रुपमा सेट गरौ
02:02 Finish मा जाऊ, तपाईको IDE मा एउटा नयाँ प्रोजेक्ट सिर्जना हुनुपर्छ
02:07 अब फाईल मेनु को फाईल मा जाऊ र न्यु फाईल छानौ
02:15 Categories अन्तर्गत Swing GUI फर्म्स
02:18 फाईल टाइप अन्तर्गत Jframe फर्म छानौ
02:21 नेक्स्ट मा जाऊ
02:24 म यसलाई AccountBalance नाम दिने छुँ
02:29 तर तपाई यसलाई आफुले चाहेको कुनै पनि नाम दिन सक्नुहुन्छ
02:33 एक पटक तपाईले Finish क्लिक पछि गरे पछि तपाई मुख्य डिजाइन क्षेत्रमा पुग्नुहुनेछ
02:39 GUI बिल्डरको बारेमा हेरौं
02:43 यहाँ दाहिनेतिर प्यालेट छ
02:45 यसमा पूर्व स्थापित Swing र AWT कम्पोनेन्टहरू समावेश हुन्छन्
02:49 यहाँ प्यालेट मुनि Properties विन्डो छ
02:53 तपाईले कम्पोनेन्टहरु छान्दा यसले तिनीहरुको बिशेषताहरु देखाउँछ
02:58 यहाँ दाहिनेतिर नेभिगेटर वा इन्स्पेक्टर छ
03:01 जसले तपाईलाई फ्रेममा थपिएको कम्पोनेन्टहरू देखाउँछ
03:05 यहाँ वर्कस्पेसमा डिजाइन मोडमा
03:08 माथि यहाँ Source बटन छ
03:11 जब तपाई यसमा क्लिक गर्नुहुन्छ, यसले तपाईलाई सोर्स कोडमा पुर्याउछ
03:15 तपाईले डिजाइनमा कम्पोनेन्टहरू थप्दा,
03:18 यसले सम्बन्धित सोर्स कोड लिन्छ र यसलाई यहाँ सोर्समा थप्छ
03:23 डिजाइन मोडमा फर्कौं र आज हामीले कुन कम्पोनेन्टहरू प्रयोग गर्छौं हेरौ
03:28 हामी केहि कम्पोनेन्टहरू प्यालेटबाट प्रयोग गर्ने छौं
03:31 जस्तै हाम्रो एप्लिकेसन सिर्जना गर्न Buttons, Labels, Panels, Tabbed Pane आदि
03:38 अब प्यालेट बाट, स्विंग कन्टेनर्स अन्तर्गत TabbedPane छानौ
03:45 Tabbed Pane छानौ र फर्ममा क्लिक गरौ
03:50 यसले तपाईलाई एउटा ट्याब्ड फ्रेम दिनुपर्छ, तपाई आफ्नो माउस प्रयोग गरि यसलाई रिसाइज गर्न सक्नुहुन्छ
03:58 अब Palette मा जाऊ र एउटा प्यानल छानौ
04:02 र पुन आफ्नो फ्रेममा क्लिक गर्नुहोस्
04:06 त्यसले तपाई एउटा ट्याब प्राप्त गर्नुहुन्छ
04:09 फर्केर अर्को प्यानल छानौ र पुन फर्ममा क्लिक गरौ
04:14 तपाई अब जम्मा २ ट्याबहरू प्राप्त गर्नुहुन्छ
04:17 अब तपाई ट्याबमा दोहोरो क्लिक गरेर वा राइट क्लिक गरि एडिटर टेक्स्ट विकल्प छानेर यसलाई पुन: नामांकरण गर्न सक्नुहुन्छ
04:29 म पहिलो ट्याबको नाम Image राख्छु र र दोस्रो ट्याबलाई Balance नामांकरण गर्छु
04:37 अब प्यालेटमा फर्कौं र स्विंग कन्ट्रोल्स मेनुबाट लेबलहरू थपौ
04:43 स्विंग कन्ट्रोल्सबाट लेबल छानौ र यसलाई यहाँ तपाईको फर्ममा थपौ
04:48 हामीलाई हाम्रो एप्लिकेसनमा ६ लेबलहरू चाहिन्छ
04:54 अब मैले मेरो फर्ममा छ वटा लेबलहरू थपेको छु
04:58 तपाई तिनीहरुलाई क्लिक गरि तिनीहरुको स्थान मिलाउन र एलाइन गर्न
05:02 र तिनीहरूको स्थान पुन मिलाउन र एलाइन गर्न माउस प्रयोग गर्न सक्नुहुन्छ
05:06 अब लेबलमा टेक्स्ट परिवर्तन गर्न
05:08 तपाई यसमा दोहोरो क्लिक वा राइट क्लिक गरि
05:12 एडिट टेक्स्ट विकल्प छान्न सक्नुहुन्छ
05:14 लेबलहरू पुनः नामांकरण गरौँ
05:16 म पहिलोलाई Initial Amount नाम दिदैं छुँ
05:22 दोस्रो लेबललाई Credit Amount
05:30 तेस्रोलाई Debit amount
05:35 र चौथोलाई Balance
05:41 सुरुमा, हामी Initial Amount मा रु 5000 सेट गर्ने छौँ
05:48 हामीले एकपटक ब्यालेन्स गणना गरेपछि हामी यसलाई यो लेभलमा राख्न सक्छौं
05:53 तर अहिलेको लागि हामी यसमा ताराहरु मात्र बनाउने छौं
06:01 अब प्यालेटमा फर्कौं र एउटा टेक्स्ट फिल्ड छानौ र हामी क्रेडिट एमाउन्ट र डेबिट एमाउन्ट सँगै एक-एक टेक्स्ट फिल्डहरु थप्नेछौँ
06:16 हामीले टेक्स्टफिल्ड को स्थानहरु खाली छोड्नु पर्छ
06:20 टेक्स्ट सम्पादन गरौ र त्यहाँ रहेको टेक्स्ट हटाऊ
06:27 माउस प्रयोग गरि यसको आकार परिवर्तन गरौँ
06:35 तपाईले यसो गरेपछि पुन: प्यालेटमा फर्कौं र बटन छानौ
06:42 तपाईको फ्रेम मुनि एउटा बटन थपौ र
06:48 तपाई यसमा राइट क्लिक गरेर लेबल परिवर्तन गर्न सक्नुहुन्छ
06:53 एडिट टेक्स्ट विकल्प छानौ र यसलाई Get Balance नाम दिउ
06:58 अब यो हाम्रो GUI हो
07:01 इमेज ट्याबमा जाऊ र एउटा इमेज थपौ
07:05 त्यसो गर्न प्यालेटमा फर्कौं
07:08 र अर्को लेबल छानौ र यसलाई प्यानलमा छोडौं
07:13 अब प्यालेटमुनिको प्रोपर्टीज विन्डोमा प्रोपर्टी आइकन खोजौं र यहाँ दायाँ ३ डटहरुमा क्लिक गरौ
07:26 आइकन प्रोपर्टीज विन्डो खुल्छ
07:28 यहाँ External Image विकल्प छानौ, पुन यहाँ दायाँ ३ डटहरुमा क्लिक गरौ
07:35 र तपाईले आफ्नो एप्लिकेसनमा राख्न चाहेको इमेज खोजौ
07:41 मैले यहाँ इमेज छानेको छु, OK मा क्लिक गरौ
07:48 माउस प्रयोग गरि यसको स्थानान्तरण गरौं
07:51 तपाई यहाँ लेबलको टेक्स्टमा दोहोरो क्लिक गरि यसलाई हटाउन सक्नुहुन्छ
07:59 अब हामीले इमेजमा थपेका छौ
08:02 अब हाम्रो GUI मा एउटा मेनु थपौ
08:05 प्यालेटमा जाऊ र स्विंग मेनु मुनिको मेनुबार विकल्प छानौ
08:12 मेनु बार छानौ र यहाँ प्यानल माथि क्लिक गरौ
08:17 डिफल्टमा पहिले नै २ मेनु लेबलहरू छन्: फाईलएडिट
08:22 एडिट टेक्स्ट मा दोहोरो क्लिक गरौ र यसलाई Help नाम दिउँ
08:28 तपाई फाईल अन्तर्गत एउटा सबमेनु पनि थप्न सक्नुहुन्छ
08:32 अब दायाँको इन्स्पेक्टर वा नेभिगेटरमा, JMenu1 मा राइट क्लिक गरौ
08:39 Add From Palette विकल्प छानौ र मेनु आइटम छानौ
08:45 त्यसले एउटा मेनु आइटम थप्नुपर्छ
08:47 तपाई त्यसलाई पुन नामांकरण गर्न सकुहुन्छ, मानौं Exit
08:54 अब हामीले फाईल मेनु अन्तर्गत एउटा सबमेनु थपी मेनु आइटमको नामांकरण पनि गरेका छौं
09:00 अब, हाम्रो GUI लगभग पुरा भएको छ
09:03 अब प्रिभ्यु हेरौ
09:05 माथिको प्रिभ्यु डिजाइन बटनमा क्लिक गरौ
09:09 प्रिभ्युमा तपाईँले अहिलेसम्म गर्नु भएको कार्यहरु देखिन्छ
09:12 यहाँ अहिले सम्म बटनहरूले काम गरेका छैनन्
09:16 तर तपाईले एकपटक कोड थपे पछि सबैले काम गर्छन्
09:20 प्रिभ्यु बन्द गरौ
09:22 अब कोड थप्नु अघि, इनपुट टेक्स्ट फिल्डलाई उचित भेरिएबल नाम दिउ
09:28 Balance ट्याबमा जाऊ, यहाँ यी टेक्स्ट फिल्डहरूलाई उचित भेरिएबल नाम दिउँ
09:34 इन्स्पेक्टरमा JTextfield1 मा राइट क्लिक गरौ
09:40 चेन्ज भेरिएबल नेम छानौ
09:43 भेरिएबलको नाम Credit amount मा परिवर्तन गरौ
09:50 OK मा क्लिक गरौ
09:53 तपाई यहाँ डिजाइन मोडको टेक्स्टफिल्डमा पनि राइट क्लिक गर्न सक्नुहुन्छ
09:56 Change Variable Name छानौ
10:00 र भेरिएबलको नाम debitAmount मा परिवर्तन गरौ
10:04 OK मा क्लिक गरौ
10:08 म यो अन्तिम लेबल मतलब ताराहरु भएको लेबललाई पनि नाम दिदैं छुँ, resultBalance
10:16 पुन Change variable name विकल्प छानौ र भेरिएबललाई resultBalance मा परिवर्तन गरौ
10:23 OK मा क्लिक गरौ
10:25 अब एप्लिकेसनलाई काम गराउन कोड हेरौ
10:30 यो मेरो स्याम्पल कोड हो
10:32 म creditAmount बाट getText()
10:37 debitAmount बाट getText() चाहन्छु
10:39 ब्यालेन्स गणना गरौ र अन्तिम ब्यालेन्स रिजल्ट ब्यालेन्स मा राखौ
10:44 यहाँ कोड कपी गरौ र IDE मा फिर्ता जाऊ
10:51 अब GetBalance बटनमा राइट क्लिक गरौ
10:55 Events, ActionAction Performed विकल्प छानौ
11:00 यसले तपाईलाई कोडको खण्डमा लैजानेछ
11:03 जहाँ तपाईले बटन थिच्दा हुने कार्य गराउन कोड लेख्न वा पेस्ट गर्नुपर्छ
11:10 म यहाँ कपी गरेको कोड पेस्ट गर्छु
11:17 यो कोडलाई सेभ गरौ र डिजाइन मोडमा फर्कौं
11:22 अब एप्लिकेसन बाहिर निस्कन कोड थपौ
11:25 MenuItem, अनि Exit मा राइट क्लिक गरौ र Events, ActionAction Performed छानौ
11:40 यसले सोर्स मोडमा लानेछ र अब हामीले एप्लिकेसनबाट सफलतापूर्वक बाहिर निस्कन कोड लेख्नुपर्छ
11:46 टाइप गरौँ, System.exit(1)
11:53 अब कोड सेभ गरौ र डिजाइन मोडमा फर्कौं
11:57 Exit मेनुआइटममा एउटा सर्टकट पनि थपौ
12:02 यहाँ खुल्ने विन्डोको शर्टकट विकल्पमा दोहोरो क्लिक गरौ
12:07 QCtrl की स्ट्रोक दिनुहोस् , OK मा क्लिक गरौ
12:14 त्यसैले अब हामीले एप्लिकेसनबाट बाहिर निस्कन कीबोर्ड सर्टकटको रूपमा Ctrl Q सेट गरेका छौं
12:20 अब हाम्रो एप्लिकेसन अब पुरा भएको छ
12:23 अब आफ्नो कीबोर्डको F6 थिची एप्लिकेसन रन गरौ
12:30 यो पहिले नै छानिएको हुनाले मेन क्लास रन हुनुपर्छ
12:33 OK मा क्लिक गरौ
12:37 र यो भयो, यो हाम्रो GUI हो
12:40 जाँच गर्न रन गरौ
12:43 ब्यालेन्स ट्याबमा जाऊ, क्रेडिट एमाउंट Rs.300 इन्टर गरौ
12:47 र डेबिट एमाउंटमा Rs.200 राखौं र यसलाई GetBalance थिचौं
12:53 यसले हामीलाई ब्यालेन्सको सही रकम दिन्छ
12:56 अब एप्लिकेसनबाट बाहिर निस्कौ
12:58 फाईल मेनुमा जाने छु र एक्जिट मा क्लिक गर्ने छु
13:02 हामीले किबोर्डको Ctrl क्यू थिचेर पनि एप्लिकेसन अन्त्य गर्न सक्थ्यौं
13:08 अब एप्लिकेसन पुरा भएकोले कार्य हेरौं
13:14 कार्यमा एउटा टेम्प्रेचर् कन्भर्टर एप्लिकेसन बनाउने छौं
13:18 यसमा पहिलेको जस्तै दुई ट्याबहरू हुनुपर्छ
13:21 एउटा सेल्सियसबाट फारेनहाइटमा बदल्न र अर्को फारेनहाइटबाट सेल्सियसमा बदल्न
13:27 यसले एउटा इनपुट तापक्रम लिनुपर्छ
13:30 र परिवर्तित तापक्रम देखाउछ
13:33 यसमा माथि फाईल र हेल्प विकल्पहरु देखाउने एउटा मेनुबार पनि हुनुपर्छ
13:38 र फाईल मेनु अन्तर्गत एप्लिकेसनबाट निस्कन कीबोर्ड शर्टकट सहितको एउटा एक्जिट आइटम छ
13:46 मैले पहिले नै कार्य गरेको छुँ
13:48 यो यस्तो देखिनुपर्छ
13:50 म मेरो कार्य रन गर्दै छुँ र यो मेरो GUI हो
13:56 अब इनपुट तापक्रम – 40 सेल्सियस इन्टर गरौ र Get Fahrenheit मा क्लिक गरौ
14:05 एप्लिकेसनले सही परिवर्तित आउटपुट तापक्रम दिनुपर्छ
14:10 अब बाहिर निस्किन सर्टकट की प्रयोग गरि हेरौं मतलब एप्लिकेसनबाट निस्कन Ctrl X
14:18 ल, हामीले सफलतापूर्वक कीबोर्ड सर्टकट प्रयोग गरि एप्लिकेसनबाट निस्क्यौं
14:25 स्क्रीनमा देखिएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
14:29 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
14:32 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
14:37 स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
14:42 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14:46 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
14:52 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
14:56 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
15:03 यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Introमा उपलब्ध छ
15:13 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
15.17 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya