Linux/C2/Simple-filters/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:10, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | हेलो लिनक्सको सिम्पल फिल्टर समबन्धित स्पोकन ट्युटोरियलमा यहाँलाई स्वागत छ। |
00:08 | यहाँ हामी head, Tail, sort, cut र paste को बारेमा सिक्नेछौ । |
00:17 | यी सबै कमान्ड लाईन टेक्स्ट सम्पादक टुलहरु हुन। |
00:22 | यदि हयास (#) को संकेत टर्मिनलमा देख्नु भयो भने ती कमान्डहरुलाई चलाउन तपाईलाई रुट बन्नुपर्छ । |
00:29 | यदि तपाईले टर्मिनलमा डलर चिन्ह देख्नुभयो भने sudo su वा su root । यी कमान्डहरु चलाउन तपाई साधारण युजर भए हुन्छ । |
00:38 | मलाई लाग्छ कि तपाईले डिफल्ट इन्सटलेशन गर्नुभयो र फाईलहरु राख्ने ठाउँको पाथ परिवर्तन गर्नुभऐन । |
00:46 | यो टिउटोरियलका लागि म Ubuntu 10.10 प्रयोग गदैछु । |
00:51 | यो मोडिउलका लागि माउस, किबोर्ड चलाउन, विन्डोको बटन ठूलो र सानो गर्न जस्ता कुरा आउनुपर्ने हुन्छ । |
01:02 | हामीले एउटा फाईलको शुरुको लाइन देखाउन Head कमान्ड संग ascii फाईल नेमको प्रयोग गर्दछौ । |
01:10 | हामी एउटा फाईल बनाऔ । यो प्रयोगात्मक रुपमा देखाउन म ESC (escape) कि थिच्दै छु । |
01:17 | एप्लिकेसन > एसेसोरिज > टेक्स्ट इडिटरमा जानुहोस् । |
01:24 | समय थोरै भएकोले यी संख्याहरुलाई मैले पहिलै अर्को फाईलमा राखिसके । |
01:30 | म कपि र पेस्ट गर्छु । |
01:38 | Save थिच्नुहोस् । |
01:41 | फाईललाई संख्या dot txt नाम दिई save गर्नुहोस् । |
01:48 | फाईल Close गर्नुहोस् । |
01:53 | अब एप्लिकेसन > एसेसोरिज > टर्मिनल मा जानुहोस् । |
02:01 | अब हामी हामीले बनाएको फाईल हेर्ने प्रयास गरौ । |
02:05 | ls टाइप गरि इन्टर थिच्नुहोस् । |
02:09 | हामीले यहाँ आफ्नो home डिरेक्टरीमा भएको सबै फोल्डरहरु र फाईलहरुको सुचि निकाल्यौ । |
02:15 | अब हामीले बनाएको फाईलको भित्र हेर्न हामी cat कमान्ड प्रयोग गर्न सक्छौ । |
02:21 | Cat n-u-m लेखि फाईलको नाम आफै ल्याउन ट्याब गरि ईन्टर थिच्नुहोस। |
02:29 | head कमान्डलाई पनि त्यहि गरौ । |
02:33 | Head नम्बरहरु dot txt इन्टर |
02:39 | अब पहिलो लाइनहरु देख्न सकिन्छ । |
02:43 | हामीलाई पहिलो लाइनहरु हेर्ने इच्छा भएमा, head कमान्ड र फाईलको बीचमा hyphen n5 प्रयोग गर्नुहोस् । |
02:52 | माथि ऐरो थिच्नुहोस् , hyphen n5 र इन्टर । |
02:58 | अब पहिलो लाइनहरु मात्र देख्न सकिन्छ । |
03:02 | अब प्रस्तुतिमा फिर्ता जाउँ । |
03:08 | F5. |
03:14 | tail कमान्डले head कमान्डको उल्टो काम गर्दछ । यसले फाइल को अन्तिम लाईनहरु डिफल्ट मा देखाउछ । |
03:22 | म टर्मिनलमा जान ALT र Tab थिच्दैछु । |
03:27 | tail संख्या dot txt |
03:31 | यदि तपाईलाई अन्तिम लाइनहरु मात्र हेर्नुपर्ने छ भने, tail कमान्ड र फाइलको नाम पछाडि hyphen n5 विकल्पको प्रयोग गर्नुहोस् । |
03:40 | hyphen n5 इन्टर |
03:45 | स्लाईड्समा जानुहोस् । |
03:50 | सिस्टममा भएको कामहरु बारे लग फाईलमा हर्न सकिन्छ । |
03:55 | अथ डट लग फाईलमा कसले लग इन गर्यो र कस्ले आउट गर्नेको लग रहनेछ। |
04:01 | टेल कमान्डको सबैभन्दा महत्वपूर्ण काम hyphen f प्रयोग गरि लग फाईलको टेल पछि लाग्नु हो । |
04:09 | लग फाईलमा नयाँ लाइन थपेमा, tail कमान्डले त्यसलाई अन्तिम लाइन मानेर देखाउछ । |
04:18 | टर्मिनलमा जानुहोस्। |
04:21 | tail hyphen f forward slash var log auth dot log |
04:31 | म यस टर्मिनलको आकार फेर्छु |
04:39 | हामी अर्को टर्मिनल खोलौ, एप्लिकेसन > एसेसोरिज > टर्मिनल |
04:46 | म यस टर्मिनलको आकार फेर्छु |
04:52 | र पुच्छर कसरी लग फाईलको अन्तिम लाइन पछि लाग्छ भनि सिंगो स्क्रिनमा म देखाउछु । |
05:00 | su कमान्ड टाईप गरि इन्टर गर्नुहोस् । |
05:05 | कुनै गलत पासवर्ड राखी ईन्टर थिच्नुहोस। |
05:08 | तपाईले देख्नसक्नुहुन्छ कि टेल चलिरहेको टर्मिनलमा नयाँ लग थपिन्छ। |
05:15 | अथन्टिकेशन कहिले असफल भयो भनि डेट र टाइम देखाउछ। |
05:23 | date टाईप गरि ईन्टर गर्नुहोस यसले सिस्टमको डेट र टाईम जाँच गर्दछ। |
05:32 | Exit टाईप गरेपछि टर्मिनल बन्द हुन्छ। |
05:36 | CTRL C टाईप गरि चलिरहेको tail कमाण्ड क्लोज गरि स्क्रिन ठुलो गर्नुहोस्। |
05:51 | अगाडी हामीले अथ डट लग फाइल मात्र देखेको थियौ । |
05:57 | यिनीहरु लिनक्समा प्रयोग हुने लग फाईलहरु हुन् । |
06:01 | लिनक्स सिस्टम एडमिनिस्ट्रेटरले यी लग फाईलहरु हेरेर मेशिनमा समस्या आएमा बनाउनका लागि हर्ने गर्दछ । |
06:12 | सर्ट कमान्डले नामले भने जस्तै फाईलहरु लाई बढ्दो र घट्दो क्रममा दुबै तरिकाले मिलाएर राखिदिन्छ । |
06:23 | sort numbers dot txt. यसले numbers dot txt फाईललाई बढ्दो क्रममा छाटेर राखिदिन्छ । |
06:31 | यहाँ अचम्मको कुरा याद गर्नुहोस् कि सर्टले क्रम मिलाउदा पहिलो अक्षर हर्छ , त्यसैले 10,11&12 अरु संख्या अगाडि आउँछ । |
06:43 | यो हटाउन hyphen n विकल्पको प्रयोग गर्नुहोस् । hyphen n र इन्टर |
06:53 | अब क्रम मिलाउदा सर्टले पुरै संख्यालाई हेर्दछ । |
06:58 | नम्बर dot txt लाई उल्टो क्रममा सर्ट गर्न hyphen r को विकल्प प्रयोग गर्नुहोस् । |
07:09 | यस फाईलमा संख्याहरु दोहोरिएका छन् । यूनिक संख्या मात्र हेर्नकालागि hyphen u विकल्प प्रयोग गर्नुहोस् । |
07:17 | टर्मिनलमा जानुहोस् । |
07:20 | अप ऐरो |
07:22 | U इन्टर, |
07:26 | अगाडी दुईवटा २ देखाएको थियो । अब एउटा २ देखाउछ । |
07:38 | अब हामी कोलुम्नको आधारमा फाईललाई कसरी सर्ट गर्ने भनि हेर्छौ । |
07:44 | तल देखाइए अनुसार हामी एउटा फाईल बनाऔ । |
07:48 | एप्लिकेशन > एक्सेसरिज > टेक्सट् ईदिटर जानुहोस् । |
07:57 | समय बचाउन म भएको डाटालाई अर्को फाईलमा कपि एन्ड पेष्ट गर्छु, CTRL+C; CTRL+V । |
08:11 | सेभ it as marks dot txt, भनि फाईललाई Save गर्नुहोस् । |
08:21 | यो फाईलमा भएको विषेश अक्षरहरुको मतलब नगर्नुहोस्। म कसैलाई कम नंबर दिन चाहान्न । |
08:28 | यो फाईल बन्द गर्नुहोस् । |
08:33 | marks dot txt फाईललाई दोस्रो कोलुम्नको आधारमा सर्ट गर्नुहोस् । |
08:40 | टर्मिनालमा जानुहोस् । |
08:42 | sort space marks dot txt space hyphen t space open inverted commas space close inverted commas space |
08:53 | यहाँ हाईफन t ले डिलिमिटरलाई जनाउछ र कोटहरुको बिचमा भएको स्पेसले यो देखाउछ । |
09:02 | दोस्रो कोलम्न जसमा सर्ट गर्नुपर्दछ हाईफन k2 टाईप गर्नुहोस् । |
09:14 | इन्टर थिच्नुहोस् । |
09:20 | Cat माक्स dot txt |
09:24 | यदि Avir माथि छ र Bala तल आएको छ भने त्यो शुरुको फाईल हो । |
09:43 | फाईलको केही जानकारी मात्रलिन Cut कमान्ड प्रयोग गर्नुहोस् । |
09:51 | marks dot txt बाट नामहरु निकाल्नुहोस् ,टर्मिनाल ALT ट्याबमा जानुहोस् । |
09:58 | cut space marks dot txt space hyphen d space open inverted commas space close inverted commas space. |
10:08 | यहाँ cut कमान्डमा d डिलिमिटर हो र स्पेस ईन बिट्विन द कोट्सले डिलिमिटरलाई जनाउछ । |
10:20 | दोस्रो कोलमका लगि हाईफन f2 , इन्टर थिच्नुहोस् । |
10:31 | Paste कमान्डले फाईलहरुको निर्धारित लाइनहरुलाई मिसाइदिन्छ । |
10:36 | numbers dot txt र marks dot txt फाईल दुवै प्रयोग गरौ । |
10:41 | टर्मिनालमा जानुहोस् । |
10:43 | नंबर्स dot txt marks dot txt पेस्ट गर्नुहोस्, इन्टर |
10:50 | अब marks dot txt को शुरुको लाइन र numbers dot txt को शुरुको लाइन मिसिन्छ् । |
10:57 | रिडायरेक्ट किलाई प्रयोग गरि प्रतिफललाई अर्को फाईल concatefile dot txt मा राख्न सकिन्छ । |
11:06 | टर्मिनालमा जानुहोस् । |
11:08 | अप ऐरो थिच्नुहोस् । रिडायरेक्ट कि जुन भन्दा ठूलो संकेत हो concatfile dot txt टाइप गर्नुहोस् । इन्टर थिच्नुहोस् । |
11:18 | Cat concatfile dot txt |
11:22 | स्लाईडमा जानुहोस् । |
11:25 | hyphen s option पेस्ट गरि, संख्याहरुलाई क्रमबद्ध रुपमा ट्याबले छुट्टाई प्रिन्ट गर्न सक्नुहुन्छ । |
11:34 | hyphen s पेस्ट गर्नुहोस् । |
11:39 | numbers dot txt |
11:43 | स्लाईडमा जानुहोस् । |
11:45 | स्पोकन टिउटोरियल प्रोजेक्ट, टक टु अ टिचर प्रोजेक्टको भाग हो । |
11:49 | नेशनल मिशन अन एजुकेशन थ्रु आइसिटि , एमएचआरडि, गभरमेन्ट अफ ईन्डियाले सहयोग गरेको हो। |
11:55 | अधिक जानकारीका लागि दिईएको लिन्कमा जानुहोस् । |
11:59 | यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् । |