Linux/C2/Simple-filters/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 हेलो लिनक्सको सिम्पल फिल्टर समबन्धित स्पोकन ट्युटोरियलमा यहाँलाई स्वागत छ।
00:08 यहाँ हामी head, Tail, sort, cut र paste को बारेमा सिक्नेछौ ।
00:17 यी सबै कमान्ड लाईन टेक्स्ट सम्पादक टुलहरु हुन।
00:22 यदि हयास (#) को संकेत टर्मिनलमा देख्नु भयो भने ती कमान्डहरुलाई चलाउन तपाईलाई रुट बन्नुपर्छ ।
00:29 यदि तपाईले टर्मिनलमा डलर चिन्ह देख्नुभयो भने sudo su वा su root । यी कमान्डहरु चलाउन तपाई साधारण युजर भए हुन्छ ।
00:38 मलाई लाग्छ कि तपाईले डिफल्ट इन्सटलेशन गर्नुभयो र फाईलहरु राख्ने ठाउँको पाथ परिवर्तन गर्नुभऐन ।
00:46 यो टिउटोरियलका लागि म Ubuntu 10.10 प्रयोग गदैछु ।
00:51 यो मोडिउलका लागि माउस, किबोर्ड चलाउन, विन्डोको बटन ठूलो र सानो गर्न जस्ता कुरा आउनुपर्ने हुन्छ ।
01:02 हामीले एउटा फाईलको शुरुको लाइन देखाउन Head कमान्ड संग ascii फाईल नेमको प्रयोग गर्दछौ ।
01:10 हामी एउटा फाईल बनाऔ । यो प्रयोगात्मक रुपमा देखाउन म ESC (escape) कि थिच्दै छु ।
01:17 एप्लिकेसन > एसेसोरिज > टेक्स्ट इडिटरमा जानुहोस् ।
01:24 समय थोरै भएकोले यी संख्याहरुलाई मैले पहिलै अर्को फाईलमा राखिसके ।
01:30 म कपि र पेस्ट गर्छु ।
01:38 Save थिच्नुहोस् ।
01:41 फाईललाई संख्या dot txt नाम दिई save गर्नुहोस् ।
01:48 फाईल Close गर्नुहोस् ।
01:53 अब एप्लिकेसन > एसेसोरिज > टर्मिनल मा जानुहोस् ।
02:01 अब हामी हामीले बनाएको फाईल हेर्ने प्रयास गरौ ।
02:05 ls टाइप गरि इन्टर थिच्नुहोस् ।
02:09 हामीले यहाँ आफ्नो home डिरेक्टरीमा भएको सबै फोल्डरहरु र फाईलहरुको सुचि निकाल्यौ ।
02:15 अब हामीले बनाएको फाईलको भित्र हेर्न हामी cat कमान्ड प्रयोग गर्न सक्छौ ।
02:21 Cat n-u-m लेखि फाईलको नाम आफै ल्याउन ट्याब गरि ईन्टर थिच्नुहोस।
02:29 head कमान्डलाई पनि त्यहि गरौ ।
02:33 Head नम्बरहरु dot txt इन्टर
02:39 अब पहिलो लाइनहरु देख्न सकिन्छ ।
02:43 हामीलाई पहिलो लाइनहरु हेर्ने इच्छा भएमा, head कमान्ड र फाईलको बीचमा hyphen n5 प्रयोग गर्नुहोस् ।
02:52 माथि ऐरो थिच्नुहोस् , hyphen n5 र इन्टर ।
02:58 अब पहिलो लाइनहरु मात्र देख्न सकिन्छ ।
03:02 अब प्रस्तुतिमा फिर्ता जाउँ ।
03:08 F5.
03:14 tail कमान्डले head कमान्डको उल्टो काम गर्दछ । यसले फाइल को अन्तिम लाईनहरु डिफल्ट मा देखाउछ ।
03:22 म टर्मिनलमा जान ALT र Tab थिच्दैछु ।
03:27 tail संख्या dot txt
03:31 यदि तपाईलाई अन्तिम लाइनहरु मात्र हेर्नुपर्ने छ भने, tail कमान्ड र फाइलको नाम पछाडि hyphen n5 विकल्पको प्रयोग गर्नुहोस् ।
03:40 hyphen n5 इन्टर
03:45 स्लाईड्समा जानुहोस् ।
03:50 सिस्टममा भएको कामहरु बारे लग फाईलमा हर्न सकिन्छ ।
03:55 अथ डट लग फाईलमा कसले लग इन गर्यो र कस्ले आउट गर्नेको लग रहनेछ।
04:01 टेल कमान्डको सबैभन्दा महत्वपूर्ण काम hyphen f प्रयोग गरि लग फाईलको टेल पछि लाग्नु हो ।
04:09 लग फाईलमा नयाँ लाइन थपेमा, tail कमान्डले त्यसलाई अन्तिम लाइन मानेर देखाउछ ।
04:18 टर्मिनलमा जानुहोस्।
04:21 tail hyphen f forward slash var log auth dot log
04:31 म यस टर्मिनलको आकार फेर्छु
04:39 हामी अर्को टर्मिनल खोलौ, एप्लिकेसन > एसेसोरिज > टर्मिनल
04:46 म यस टर्मिनलको आकार फेर्छु
04:52 र पुच्छर कसरी लग फाईलको अन्तिम लाइन पछि लाग्छ भनि सिंगो स्क्रिनमा म देखाउछु ।
05:00 su कमान्ड टाईप गरि इन्टर गर्नुहोस् ।
05:05 कुनै गलत पासवर्ड राखी ईन्टर थिच्नुहोस।
05:08 तपाईले देख्नसक्नुहुन्छ कि टेल चलिरहेको टर्मिनलमा नयाँ लग थपिन्छ।
05:15 अथन्टिकेशन कहिले असफल भयो भनि डेट र टाइम देखाउछ।
05:23 date टाईप गरि ईन्टर गर्नुहोस यसले सिस्टमको डेट र टाईम जाँच गर्दछ।
05:32 Exit टाईप गरेपछि टर्मिनल बन्द हुन्छ।
05:36 CTRL C टाईप गरि चलिरहेको tail कमाण्ड क्लोज गरि स्क्रिन ठुलो गर्नुहोस्।
05:51 अगाडी हामीले अथ डट लग फाइल मात्र देखेको थियौ ।
05:57 यिनीहरु लिनक्समा प्रयोग हुने लग फाईलहरु हुन् ।
06:01 लिनक्स सिस्टम एडमिनिस्ट्रेटरले यी लग फाईलहरु हेरेर मेशिनमा समस्या आएमा बनाउनका लागि हर्ने गर्दछ ।
06:12 सर्ट कमान्डले नामले भने जस्तै फाईलहरु लाई बढ्दो र घट्दो क्रममा दुबै तरिकाले मिलाएर राखिदिन्छ ।
06:23 sort numbers dot txt. यसले numbers dot txt फाईललाई बढ्दो क्रममा छाटेर राखिदिन्छ ।
06:31 यहाँ अचम्मको कुरा याद गर्नुहोस् कि सर्टले क्रम मिलाउदा पहिलो अक्षर हर्छ , त्यसैले 10,11&12 अरु संख्या अगाडि आउँछ ।
06:43 यो हटाउन hyphen n विकल्पको प्रयोग गर्नुहोस् । hyphen n र इन्टर
06:53 अब क्रम मिलाउदा सर्टले पुरै संख्यालाई हेर्दछ ।
06:58 नम्बर dot txt लाई उल्टो क्रममा सर्ट गर्न hyphen r को विकल्प प्रयोग गर्नुहोस् ।
07:09 यस फाईलमा संख्याहरु दोहोरिएका छन् । यूनिक संख्या मात्र हेर्नकालागि hyphen u विकल्प प्रयोग गर्नुहोस् ।
07:17 टर्मिनलमा जानुहोस् ।
07:20 अप ऐरो
07:22 U इन्टर,
07:26 अगाडी दुईवटा २ देखाएको थियो । अब एउटा २ देखाउछ ।
07:38 अब हामी कोलुम्नको आधारमा फाईललाई कसरी सर्ट गर्ने भनि हेर्छौ ।
07:44 तल देखाइए अनुसार हामी एउटा फाईल बनाऔ ।
07:48 एप्लिकेशन > एक्सेसरिज > टेक्सट् ईदिटर जानुहोस् ।
07:57 समय बचाउन म भएको डाटालाई अर्को फाईलमा कपि एन्ड पेष्ट गर्छु, CTRL+C; CTRL+V ।
08:11 सेभ it as marks dot txt, भनि फाईललाई Save गर्नुहोस् ।
08:21 यो फाईलमा भएको विषेश अक्षरहरुको मतलब नगर्नुहोस्। म कसैलाई कम नंबर दिन चाहान्न ।
08:28 यो फाईल बन्द गर्नुहोस् ।
08:33 marks dot txt फाईललाई दोस्रो कोलुम्नको आधारमा सर्ट गर्नुहोस् ।
08:40 टर्मिनालमा जानुहोस् ।
08:42 sort space marks dot txt space hyphen t space open inverted commas space close inverted commas space
08:53 यहाँ हाईफन t ले डिलिमिटरलाई जनाउछ र कोटहरुको बिचमा भएको स्पेसले यो देखाउछ ।
09:02 दोस्रो कोलम्न जसमा सर्ट गर्नुपर्दछ हाईफन k2 टाईप गर्नुहोस् ।
09:14 इन्टर थिच्नुहोस् ।
09:20 Cat माक्स dot txt
09:24 यदि Avir माथि छ र Bala तल आएको छ भने त्यो शुरुको फाईल हो ।
09:43 फाईलको केही जानकारी मात्रलिन Cut कमान्ड प्रयोग गर्नुहोस् ।
09:51 marks dot txt बाट नामहरु निकाल्नुहोस् ,टर्मिनाल ALT ट्याबमा जानुहोस् ।
09:58 cut space marks dot txt space hyphen d space open inverted commas space close inverted commas space.
10:08 यहाँ cut कमान्डमा d डिलिमिटर हो र स्पेस ईन बिट्विन द कोट्सले डिलिमिटरलाई जनाउछ ।
10:20 दोस्रो कोलमका लगि हाईफन f2 , इन्टर थिच्नुहोस् ।
10:31 Paste कमान्डले फाईलहरुको निर्धारित लाइनहरुलाई मिसाइदिन्छ ।
10:36 numbers dot txt र marks dot txt फाईल दुवै प्रयोग गरौ ।
10:41 टर्मिनालमा जानुहोस् ।
10:43 नंबर्स dot txt marks dot txt पेस्ट गर्नुहोस्, इन्टर
10:50 अब marks dot txt को शुरुको लाइन र numbers dot txt को शुरुको लाइन मिसिन्छ् ।
10:57 रिडायरेक्ट किलाई प्रयोग गरि प्रतिफललाई अर्को फाईल concatefile dot txt मा राख्न सकिन्छ ।
11:06 टर्मिनालमा जानुहोस् ।
11:08 अप ऐरो थिच्नुहोस् । रिडायरेक्ट कि जुन भन्दा ठूलो संकेत हो concatfile dot txt टाइप गर्नुहोस् । इन्टर थिच्नुहोस् ।
11:18 Cat concatfile dot txt
11:22 स्लाईडमा जानुहोस् ।
11:25 hyphen s option पेस्ट गरि, संख्याहरुलाई क्रमबद्ध रुपमा ट्याबले छुट्टाई प्रिन्ट गर्न सक्नुहुन्छ ।
11:34 hyphen s पेस्ट गर्नुहोस् ।
11:39 numbers dot txt
11:43 स्लाईडमा जानुहोस् ।
11:45 स्पोकन टिउटोरियल प्रोजेक्ट, टक टु अ टिचर प्रोजेक्टको भाग हो ।
11:49 नेशनल मिशन अन एजुकेशन थ्रु आइसिटि , एमएचआरडि, गभरमेन्ट अफ ईन्डियाले सहयोग गरेको हो।
11:55 अधिक जानकारीका लागि दिईएको लिन्कमा जानुहोस् ।
11:59 यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।

Contributors and Content Editors

PoojaMoolya, Udaya