LibreOffice-Suite-Calc/C2/Basic-Data-Manipulation/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:41, 25 April 2017 by PoojaMoolya (Talk | contribs)
| Time | Narration |
| 00:00 | लिब्रेअफिस क्याल्कको बेसिक अफ डाटा म्यानिपुलेसन स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ |
| 00:07 | यस ट्युटोरियलमा हामी सिक्ने छौ.. |
| 00:09 | फर्मुलाका बेसिकहरुको परिचय |
| 00:12 | सर्टिंग बाई कोलुमस् |
| 00:15 | बेसिकस् अफ फिल्टरिंग डाटा |
| 00:17 | यहाँ हामीले अपरेटिंग सिस्टम को रूपमा उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रेअफिस सुईट संस्करण ३.३.४ प्रयोग गरिरहेका छौं |
| 00:27 | लिब्रेअफिस क्याल्कमा प्रयोग भएका बेसिक फर्मुलाहरू सिकी टयुटोरियल शुरु गरौँ |
| 00:35 | फर्मुलाहरू इक्वेसनहरु हुन् जसले नतिजा निकाल्न अंकहरू र भ्यारीएबलको प्रयोग गर्दछन् |
| 00:41 | स्प्रेडसिटमा भ्यारिएबलहरू सेल लोकेसन् हुन् जसले समीकरण पुरा गर्नका लागि आवश्यक डाटा राखदछन् |
| 00:47 | मुख्य बेसिक अरिथमेटिक अपरेसनहरू ऐडिसन, सबट्रयाक्सन्, मल्टिप्लिकेसन र डिभिजन हुन् |
| 00:56 | पहिला हाम्रो फाइल पर्सनल-फाईनान्स-ट्रयाकर.ods ओपन गरौं |
| 01:02 | हाम्रो “पर्सनल फाईनान्स ट्रयाकर.ods” फाइलमा कस्ट हेडिंगमा उल्लेख गरिएका सबै खर्चहरुको मुल्य कसरी जोड्नेबारे हेरौं |
| 01:13 | मिसेलेनियस अन्तर्गत “सम टोटल” को रूपमा हामी थप एउटा हेडिंग दिन्छौं |
| 01:19 | र हामी सेल A8 मा क्लिक गछौं र सिरियल नम्बरको रूपमा “7” दिन्छौं |
| 01:25 | अब हामी सेल नम्बर “C8” मा क्लिक गर्छौं जहाँ हामी कस्टहरूको टोटल देखाउन चाहन्छौं |
| 01:32 | सबै कस्टहरूलाई जोड्नका लागि हामीले “ईज ईक्वल टु सम” टाइप गछौं र ब्रेसेस भित्रचाहिं जोड्नुपर्ने कोलुमहरु “सि 3 कोलन सि 7” राख्छौं |
| 01:44 | अब किबोर्डमा इन्टर थिच्नुहोस् |
| 01:47 | तपाई कस्ट अन्तर्गत सबै आइटमहरू जोडेको देख्न सक्नुहुन्छ |
| 01:51 | अब क्याल्कमा सब्ट्रयाकट कसरी गर्ने भनि सिकौं |
| 01:55 | यदि हामीलाई हाउस रेन्ट र इलेकट्रिसिटिको मुल्यलाई सब्ट्रयाकट गर्न मन छ र यसलाई A9 भन्ने सेलमा देखाउनु छ भने सोझै सेल A9 मा क्लिक गर्नुहोस् |
| 02:06 | अब यो सेलमा "इज इक्वल टु" टाईप गर्नुहोस् र ब्रेसेस भित्र सम्बन्धित सेलको निर्देशनहरू C3 माइनस C4 दिनुहोस् |
| 02:17 | किबोर्डमा इन्टर कि थिच्नुहोस् |
| 02:20 | हामी दुईवटा सेल निर्देशहरूमा भएका मुल्य सब्ट्रयाक्टेड भएको र नतिजा सेल नम्बर A9 मा प्रर्दशन भएको देख्नसक्छौं |
| 02:29 | परिवर्तनहरूलाई अनडु गरौं |
| 02:32 | त्यही प्रकारले हामीले विभिन्न सेलहरूमा भएका डाटाहरुलाई डिभाइड र मल्टिप्लाई गर्न सक्छौं |
| 02:37 | स्प्रेडसिटको अर्को बेसिक अपरेसन नम्बरहरुको एभरेज खोज गर्नु हो |
| 02:43 | यो कसरी लागु हुन्छ हेरौं |
| 02:45 | "सम टोटल" सेलको ठीक तल एभरेज भन्ने हेडिंग दिउँ |
| 02:50 | यहाँ हामी टोटल कस्टको एभरेज देखाउन चाहन्छौ |
| 02:55 | अब "C9" सेलमा क्लिक गरौं |
| 02:58 | अब हामी ब्रेसेस भित्र "इज इक्वल टु" एभरेज र कस्ट टाइप गर्छौं |
| 03:04 | किबोर्डमा इन्टर कि थिच्नुहोस् |
| 03:07 | तपाई कस्ट कोलुमको एभरेज सेलमा आएको देख्न सक्नुहुन्छ |
| 03:11 | परिवर्तनहरूलाई अनडु गरौं |
| 03:15 | त्यही प्रकारले तपाईले होरिजेन्टल रो मा भएका एलिमेन्टहरु को एभरेज पत्ता लगाउन सक्नुहन्छ |
| 03:20 | हामी एडभान्स लेभल टयुटोरियलहरुमा फर्मुला र अपरेटरको बारेमा अझ धेरै सिक्ने छौं |
| 03:25 | अब हामी कयाल्क स्प्रेडसिटमा डाटा कसरी सर्ट गर्ने भन्नेबारे सिक्छौं |
| 03:30 | सर्टिंगले चाहेको म्यानरमा भिजिबल सेलहरूलाई सिटमा एरेन्ज गरिदिन्छ |
| 03:35 | कयाल्कमा तपाई तीन क्राइटेरीया प्रयोग गरी डाटालाई सर्ट गर्न सक्नुहुन्छ जुन एक पछि अर्को गरी लागु हुन्छ |
| 03:43 | तपाईले निश्चित वस्तुको खोजी गर्दा यिनीहरू काम लाग्ने हुन्छ र डाटाहरु फिल्टर गरे पछि अझ काम लाग्ने हुन्छन् |
| 03:51 | जस्तै भनौ हामी हेडिगं कस्ट अन्तर्गतको डाटालाई एसेन्डिगं अडरमा सर्ट गर्न चाहन्छौं |
| 03:57 | त्यसको लागी पहिला हामी सर्ट गर्नुपर्ने सेलहरूलाई कस्ट सेलमा क्लिक गरी हाईलाईट गछौं |
| 04:03 | देब्रे माउस बटनलाई थिचेर कोलुमको साथसाथ 2000 भन्ने सेल नआएसम्म ड्रयाग गर्नुहोस् |
| 04:12 | यसले तपाईले सर्ट गर्न चाहनु भएको कोलुमलाई चयन गरिदिन्छ |
| 04:15 | अब मेनुबारको डाटा अप्सनमा क्लिक गर्नुहोस अनि सर्टमा क्लिक गर्नुहोस |
| 04:21 | अर्को करेन्ट सेलेक्सन चयन गर्नुहोस् |
| 04:24 | तपाई सर्ट क्राइटेरीया र अप्सन ट्याब भएको डाइलग बक्स देख्न सक्नुहुन्छ |
| 04:31 | सर्ट क्राइटेरीया ट्याबमा सर्ट बाइ फिल्डमा कस्टलाई रोज्नुहोस् |
| 04:37 | कस्टलाई एसेन्डिगं अर्डरमा सर्टगर्न त्यस छेउमा भएको अर्को एसेन्डिगं अप्सनमा क्लिक गर्नुहोस् |
| 04:44 | अब "ओके" बटनमा क्लिक गर्नुहोस् |
| 04:47 | तपाई कोलुम एसन्डिगं अर्डरमा सर्टेड भएको देख्न सक्नुहुन्छ |
| 04:51 | त्यही प्रकारले डिसेन्डिगं अर्डरमा सर्ट गर्न डिसेन्डिगंमा क्लिक गर्नहोस् र त्यसपछि ओके बटनमा क्लिक गर्नुहोस् |
| 04:59 | परिवर्तनहरूलाई अनडु गरौं |
| 05:02 | मल्टिपल कोलुमहरुलाई सर्ट गर्न पहिला सबै कोलुमलाई चयन गर्नुहोस् र सर्ट अप्सन लागु गर्नुहोस् |
| 05:09 | मानौं हामी सिरियल नम्बर र कस्टलाई सर्ट गर्न चाहन्छौं |
| 05:14 | शुरूमा जस्तै यी कोलमहरुलाई चयन गरौं |
| 05:18 | मेनुबारमा भएको डाटा अप्सनमा क्लिक गर्नुहोस् र सर्टमा क्लिक गर्नुहोस् |
| 05:24 | त्यसपछि आउने डाइलग बक्समा सर्ट बाई फिल्डमा पहिला कस्टलाई चयन गर्नुहोस् |
| 05:30 | त्यसपछि "देन बाई" फिल्डमा "एसएन" चयन गर्नुहोस् |
| 05:35 | त्यस नजिक भएको दुवै अप्सनमा "डिसेन्डिगमा" क्लिक गर्नुहोस र "ओके" बटनमा क्लिक गर्नुहोस् |
| 05:43 | तपाई दुवै हेडिगंसहरू डिसेन्डिगं अर्डरमा सर्टेड भएको देख्न सक्नुहुन्छ |
| 05:47 | परिवर्तनहरूलाई अनडु गरौं |
| 05:49 | अब हामी लिब्रे अफिस क्याल्कमा डाटा कसरी फिल्टर गर्ने भनि सिक्नेछौं |
| 05:53 | फिल्टर भनेको कन्डिसनहरुको लिस्ट हो जसलाई हरेक एन्ट्रीले देखिनको लागी पुरा गर्नु पर्दछ |
| 06:00 | फिल्टरलाई स्प्रेडसिटमा लागु गर्नको लागी "आइटम" नाम गरेको सेलमा क्लिक गरौं |
| 06:07 | अब मेनु बारमा भएको "डाटा" अप्सनमा क्लिक गर्नुहोस र त्यस पछि "फिल्टरमा" क्लिक गर्नुहोस |
| 06:12 | पप् अप् मेनुमा आउने "अटोफिल्टर" अप्सनमा क्लिक गर्नुहोस् |
| 06:16 | तपाई हेडिगंमा एरो मार्क आएको देख्न सक्नुहन्छ |
| 06:20 | "आइटम" नाम गरिएको सेलमा तल देखिएको एरोमा क्लिक गर्नुहोस् |
| 06:24 | अब मानौं तपाई इलेक्ट्रिसिटी बिलसँग सम्बन्धित डाटा मात्र देखाउनु चाहनु हुन्छ |
| 06:29 | अब "इलेक्ट्रिसिटी बिल" अप्सनमा क्लिक गर्नुहोस् |
| 06:34 | तपाई इलेक्ट्रिसिटी बिलसँग सम्बन्धित डाटाहरू मात्र आएको देख्न सक्नुहन्छ |
| 06:40 | बाँकी अप्सनस् फिल्टर आउट भएर जान्छन् |
| 06:43 | सबै डाटालाई भियु गर्न फेरी "आइटम" नाम गरेको सेलमा भएको डाउनवार्ड एरोमा क्लिक गर्नुहोस र "अलमा" क्लिक गर्नुहोस् |
| 06:52 | अब हामीले शुरुमा लेखेका सबै डाटाहरु हामी हेर्न सक्छौं |
| 06:59 | अटो फिल्टर बाहेक अझ दुइवटा फिल्टर अप्सनस् छन् नामत: स्टयान्डर्ड फिल्टर र एडभान्स फिल्टर जुन हामी यस सिरिजको पछिको भागहरूमा सिक्नेछौं |
| 07:11 | यसले हामीलाई लिब्रेअफिस कयाल्कको स्पोकन् टयटोरियलको अन्त्यमा ल्याएको छ |
| 07:15 | हामीले सिकेका कुराको सारांश हेर्दा: |
| 07:18 | फर्मुलाका बेसिकहरुको परिचय |
| 07:21 | कोलुम मार्फत सर्टिंग |
| 07:23 | फिल्टरिंग डाटाको बेसिकहरु |
| 07:26 | तलको लिंकमा उपलब्ध भिडियो हे्नुहोस् |
| 07:30 | यसले स्पोकन टयुटोरियल प्रोजेक्टको सार भन्दछ |
| 07:33 | यदि तपाईसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनयलोड गरी हेर्न सक्नुहन्छ |
| 07:37 | स्पोकन टयुटोरियल प्रोजेक्ट टिमले |
| 07:40 | स्पोकन टयुटोरियल प्रयोग गरी कार्यशाला चलाउछ |
| 07:43 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 07:47 | थप जानकारीको लागि कृपया यो कन्ट्याक्ट एट स्पोकन हाइफन टयुटोरियल dot orgमा लख्नुहोस |
| 07:53 | स्पोकन टयुटोरियल प्रोजेक्ट टक् टु अ टिचर प्रोजेक्टको भाग हो |
| 07:58 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, गभर्मेन्ट अफ इन्डियाले सहयोग गरेको छ |
| 08:06 | यो मिशनको बारेमा थप जानकारी यसमा उपलब्ध छ |
| 08:08 | स्पोकन हाइफन ट्युटोरियल dot org स्ल्याश NMEICT हाइफन इन्ट्रो |
| 08:16 | यो टयुटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागि हुनु भएकोमा धन्यवाद |