LibreOffice-Suite-Calc/C2/Basic-Data-Manipulation/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रेअफिस क्याल्कको बेसिक अफ डाटा म्यानिपुलेसन स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ
00:07 यस ट्युटोरियलमा हामी सिक्ने छौ..
00:09 फर्मुलाका बेसिकहरुको परिचय
00:12 सर्टिंग बाई कोलुमस्
00:15 बेसिकस् अफ फिल्टरिंग डाटा
00:17 यहाँ हामीले अपरेटिंग सिस्टम को रूपमा उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रेअफिस सुईट संस्करण ३.३.४ प्रयोग गरिरहेका छौं
00:27 लिब्रेअफिस क्याल्कमा प्रयोग भएका बेसिक फर्मुलाहरू सिकी टयुटोरियल शुरु गरौँ
00:35 फर्मुलाहरू इक्वेसनहरु हुन् जसले नतिजा निकाल्न अंकहरू र भ्यारीएबलको प्रयोग गर्दछन्
00:41 स्प्रेडसिटमा भ्यारिएबलहरू सेल लोकेसन् हुन् जसले समीकरण पुरा गर्नका लागि आवश्यक डाटा राखदछन्
00:47 मुख्य बेसिक अरिथमेटिक अपरेसनहरू ऐडिसन, सबट्रयाक्सन्, मल्टिप्लिकेसन र डिभिजन हुन्
00:56 पहिला हाम्रो फाइल पर्सनल-फाईनान्स-ट्रयाकर.ods ओपन गरौं
01:02 हाम्रो “पर्सनल फाईनान्स ट्रयाकर.ods” फाइलमा कस्ट हेडिंगमा उल्लेख गरिएका सबै खर्चहरुको मुल्य कसरी जोड्नेबारे हेरौं
01:13 मिसेलेनियस अन्तर्गत “सम टोटल” को रूपमा हामी थप एउटा हेडिंग दिन्छौं
01:19 र हामी सेल A8 मा क्लिक गछौं र सिरियल नम्बरको रूपमा “7” दिन्छौं
01:25 अब हामी सेल नम्बर “C8” मा क्लिक गर्छौं जहाँ हामी कस्टहरूको टोटल देखाउन चाहन्छौं
01:32 सबै कस्टहरूलाई जोड्नका लागि हामीले “ईज ईक्वल टु सम” टाइप गछौं र ब्रेसेस भित्रचाहिं जोड्नुपर्ने कोलुमहरु “सि 3 कोलन सि 7” राख्छौं
01:44 अब किबोर्डमा इन्टर थिच्नुहोस्
01:47 तपाई कस्ट अन्तर्गत सबै आइटमहरू जोडेको देख्न सक्नुहुन्छ
01:51 अब क्याल्कमा सब्ट्रयाकट कसरी गर्ने भनि सिकौं
01:55 यदि हामीलाई हाउस रेन्ट र इलेकट्रिसिटिको मुल्यलाई सब्ट्रयाकट गर्न मन छ र यसलाई A9 भन्ने सेलमा देखाउनु छ भने सोझै सेल A9 मा क्लिक गर्नुहोस्
02:06 अब यो सेलमा "इज इक्वल टु" टाईप गर्नुहोस् र ब्रेसेस भित्र सम्बन्धित सेलको निर्देशनहरू C3 माइनस C4 दिनुहोस्
02:17 किबोर्डमा इन्टर कि थिच्नुहोस्
02:20 हामी दुईवटा सेल निर्देशहरूमा भएका मुल्य सब्ट्रयाक्टेड भएको र नतिजा सेल नम्बर A9 मा प्रर्दशन भएको ‍‍‍‍देख्नसक्छौं
02:29 परिवर्तनहरूलाई अनडु गरौं
02:32 त्यही प्रकारले हामीले विभिन्न सेलहरूमा भएका डाटाहरुलाई डिभाइड र मल्टिप्लाई गर्न सक्छौं
02:37 स्प्रेडसिटको अर्को बेसिक अपरेसन नम्बरहरुको एभरेज खोज गर्नु हो
02:43 यो कसरी लागु हुन्छ हेरौं
02:45 "सम टोटल" सेलको ठीक तल एभरेज भन्ने हेडिंग दिउँ
02:50 यहाँ हामी टोटल कस्टको एभरेज देखाउन चाहन्छौ
02:55 अब "C9" सेलमा क्लिक गरौं
02:58 अब हामी ब्रेसेस भित्र "इज इक्वल टु" एभरेज र कस्ट टाइप गर्छौं
03:04 किबोर्डमा इन्टर कि थिच्नुहोस्
03:07 तपाई कस्ट कोलुमको एभरेज सेलमा आएको देख्न सक्नुहुन्छ
03:11 परिवर्तनहरूलाई अनडु गरौं
03:15 त्यही प्रकारले तपाईले होरिजेन्टल रो मा भएका एलिमेन्टहरु को एभरेज पत्ता लगाउन सक्नुहन्छ
03:20 हामी एडभान्स लेभल टयुटोरियलहरुमा फर्मुला र अपरेटरको बारेमा अझ धेरै सिक्ने छौं
03:25 अब हामी कयाल्क स्प्रेडसिटमा डाटा कसरी सर्ट गर्ने भन्नेबारे सिक्छौं
03:30 सर्टिंगले चाहेको म्यानरमा भिजिबल सेलहरूलाई सिटमा एरेन्ज गरिदिन्छ
03:35 कयाल्कमा तपाई तीन क्राइटेरीया प्रयोग गरी डाटालाई सर्ट गर्न सक्नुहुन्छ जुन एक पछि अर्को गरी लागु हुन्छ
03:43 तपाईले निश्चित वस्तुको खोजी गर्दा यिनीहरू काम लाग्ने हुन्छ र डाटाहरु फिल्टर गरे पछि अझ काम लाग्ने हुन्छन्
03:51 जस्तै भनौ हामी हेडिगं कस्ट अन्तर्गतको डाटालाई एसेन्डिगं अडरमा सर्ट गर्न चाहन्छौं
03:57 त्यसको लागी पहिला हामी सर्ट गर्नुपर्ने सेलहरूलाई कस्ट सेलमा क्लिक गरी हाईलाईट गछौं
04:03 देब्रे माउस बटनलाई थिचेर कोलुमको साथसाथ 2000 भन्ने सेल नआएसम्म ड्रयाग गर्नुहोस्
04:12 यसले तपाईले सर्ट गर्न चाहनु भएको कोलुमलाई चयन गरिदिन्छ
04:15 अब मेनुबारको डाटा अप्सनमा क्लिक गर्नुहोस अनि सर्टमा क्लिक गर्नुहोस
04:21 अर्को करेन्ट सेलेक्सन चयन गर्नुहोस्
04:24 तपाई सर्ट क्राइटेरीया र अप्सन ट्याब भएको डाइलग बक्स देख्न सक्नुहुन्छ
04:31 सर्ट क्राइटेरीया ट्याबमा सर्ट बाइ फिल्डमा कस्टलाई रोज्नुहोस्
04:37 कस्टलाई एसेन्डिगं अर्डरमा सर्टगर्न त्यस छेउमा भएको अर्को एसेन्डिगं अप्सनमा क्लिक गर्नुहोस्
04:44 अब "ओके" बटनमा क्लिक गर्नुहोस्
04:47 तपाई कोलुम एसन्डिगं अर्डरमा सर्टेड भएको देख्न सक्नुहुन्छ
04:51 त्यही प्रकारले डिसेन्डिगं अर्डरमा सर्ट गर्न डिसेन्डिगंमा क्लिक गर्नहोस् र त्यसपछि ओके बटनमा क्लिक गर्नुहोस्
04:59 परिवर्तनहरूलाई अनडु गरौं
05:02 मल्टिपल कोलुमहरुलाई सर्ट गर्न पहिला सबै कोलुमलाई चयन गर्नुहोस् र सर्ट अप्सन लागु गर्नुहोस्
05:09 मानौं हामी सिरियल नम्बर र कस्टलाई सर्ट गर्न चाहन्छौं
05:14 शुरूमा जस्तै यी कोलमहरुलाई चयन गरौं
05:18 मेनुबारमा भएको डाटा अप्सनमा क्लिक गर्नुहोस् र सर्टमा क्लिक गर्नुहोस्
05:24 त्यसपछि आउने डाइलग बक्समा सर्ट बाई फिल्डमा पहिला कस्टलाई चयन गर्नुहोस्
05:30 त्यसपछि "देन बाई" फिल्डमा "एसएन" चयन गर्नुहोस्
05:35 त्यस नजिक भएको दुवै अप्सनमा "डिसेन्डिगमा" क्लिक गर्नुहोस र "ओके" बटनमा क्लिक गर्नुहोस्
05:43 तपाई दुवै हेडिगंसहरू डिसेन्डिगं अर्डरमा सर्टेड भएको देख्न सक्नुहुन्छ
05:47 परिवर्तनहरूलाई अनडु गरौं
05:49 अब हामी लिब्रे अफिस क्याल्कमा डाटा कसरी फिल्टर गर्ने भनि सिक्नेछौं
05:53 फिल्टर भनेको कन्डिसनहरुको लिस्ट हो जसलाई हरेक एन्ट्रीले देखिनको लागी पुरा गर्नु पर्दछ
06:00 फिल्टरलाई स्प्रेडसिटमा लागु गर्नको लागी "आइटम" नाम गरेको सेलमा क्लिक गरौं
06:07 अब मेनु बारमा भएको "डाटा" अप्सनमा क्लिक गर्नुहोस र त्यस पछि "फिल्टरमा" क्लिक गर्नुहोस
06:12 पप् अप् मेनुमा आउने "अटोफिल्टर" अप्सनमा क्लिक गर्नुहोस्
06:16 तपाई हेडिगंमा एरो मार्क आएको देख्न सक्नुहन्छ
06:20 "आइटम" नाम गरिएको सेलमा तल देखिएको एरोमा क्लिक गर्नुहोस्
06:24 अब मानौं तपाई इलेक्ट्रिसिटी बिलसँग सम्बन्धित डाटा मात्र देखाउनु चाहनु हुन्छ
06:29 अब "इलेक्ट्रिसिटी बिल" अप्सनमा क्लिक गर्नुहोस्
06:34 तपाई इलेक्ट्रिसिटी बिलसँग सम्बन्धित डाटाहरू मात्र आएको देख्न सक्नुहन्छ
06:40 बाँकी अप्सनस् फिल्टर आउट भएर जान्छन्
06:43 सबै डाटालाई भियु गर्न फेरी "आइटम" नाम गरेको सेलमा भएको डाउनवार्ड एरोमा क्लिक गर्नुहोस र "अलमा" क्लिक गर्नुहोस्
06:52 अब हामीले शुरुमा लेखेका सबै डाटाहरु हामी हेर्न सक्छौं
06:59 अटो फिल्टर बाहेक अझ दुइवटा फिल्टर अप्सनस् छन् नामत: स्टयान्डर्ड फिल्टर र एडभान्स फिल्टर जुन हामी यस सिरिजको पछिको भागहरूमा सिक्नेछौं
07:11 यसले हामीलाई लिब्रेअफिस कयाल्कको स्पोकन् टयटोरियलको अन्त्यमा ल्याएको छ
07:15 हामीले सिकेका कुराको सारांश हेर्दा:
07:18 फर्मुलाका बेसिकहरुको परिचय
07:21 कोलुम मार्फत सर्टिंग
07:23 फिल्टरिंग डाटाको बेसिकहरु
07:26 तलको लिंकमा उपलब्ध भिडियो हे्नुहोस्
07:30 यसले स्पोकन टयुटोरियल प्रोजेक्टको सार भन्दछ
07:33 यदि तपाईसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनयलोड गरी हेर्न सक्नुहन्छ
07:37 स्पोकन टयुटोरियल प्रोजेक्ट टिमले
07:40 स्पोकन टयुटोरियल प्रयोग गरी कार्यशाला चलाउछ
07:43 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:47 थप जानकारीको लागि कृपया यो कन्ट्याक्ट एट स्पोकन हाइफन टयुटोरियल dot orgमा लख्नुहोस
07:53 स्पोकन टयुटोरियल प्रोजेक्ट टक् टु अ टिचर प्रोजेक्टको भाग हो
07:58 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, गभर्मेन्ट अफ इन्डियाले सहयोग गरेको छ
08:06 यो मिशनको बारेमा थप जानकारी यसमा उपलब्ध छ
08:08 स्पोकन हाइफन ट्युटोरियल dot org स्ल्याश NMEICT हाइफन इन्ट्रो
08:16 यो टयुटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागि हुनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble