Java/C2/Creating-class/Nepali
From Script | Spoken-Tutorial
Revision as of 16:10, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:02 | Creating Classesस्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा हामी सिक्नेछौं |
00:08 | एउटा वास्तविक संसारको class |
00:10 | जाबामा class |
00:12 | Java class को संरचना |
00:14 | Java classको सिनट्याक्सको बारेमा |
00:16 | र सामान्य Java classप्रोग्रामको उदाहरण |
00:19 | यहाँ हामी प्रयोग गर्दै छौं
Ubuntu version 11.10 JDK 1.6 र Eclipse 3.7.0 |
00:30 | यो ट्युटोरियल अनुसरण गर्न तपाइसंग इक्लिप्समा एउटा जाबा प्रोग्राम लेख्ने, कम्पाइल र रन गर्ने ज्ञान हुनुपर्छ |
00:37 | यदि छैन भने कृपया spoken-tutorial.orgमा उपलब्ध यी बिषयका ट्युटोरियलहरु हेर्नुहोला |
00:46 | अब, वास्तविक संसारमा एउटा class भनेको के हो हेरौं |
00:50 | हामीले संसारमा देख्न सक्ने सबैकुरा अब्जेक्टस हो |
00:54 | र सबै अब्जेक्टसलाई बिशेष समूहमा वर्गीकृत गर्न सकिन्छ |
00:59 | हरेक समूहलाई एउटा क्लास भनिन्छ |
01:02 | उदाहरणको लागि मानव जाति एउटा क्लास हो |
01:05 | हामी यो क्लासका विभिन्न अब्जेक्टहरु हौँ |
01:08 | हामीसंग विभिन्न विशेषताहरु जस्तै आँखाहरु, खुट्टाहरु, हातहरु आदि छन् |
01:13 | जुन मानव जाति क्लासमा समान छन् |
01:15 | हेर्ने, खाने, हिड्ने आदि व्यबहारहरु मानव जाति क्लासमा समान हुन्छन् |
01:22 | अब, Javaमा क्लास के हो, हेरौं? |
01:26 | एउटा class एउटा प्रतिलिपि हो जहाँबाट हरेक अब्जेक्टहरु बनाइन्छ |
01:31 | एउटा Java Classको संरचना ;एउटा क्लासले: |
01:35 | variables नामक एउटा प्रोपर्टिजहरुको सेट |
01:37 | र methodsनामक एउटा व्यवहारहरुको सेट परिभाषित गर्छ |
01:40 | अब, क्लास घोषणा गर्ने सिनट्याक्स हेरौं |
01:44 | modifier – class -classnameकर्ली ब्राकेट भित्र, variable, constructorर method घोषणा |
01:52 | यिनीहरुको बारेमा बिस्तृत रुपमा आउदो ट्युटोरियलमा सिक्नेछौं |
01:58 | अब, Eclipse प्रयोग गरि सामान्य class बनाऊ |
02:03 | मैले पहिले नै Eclipseबनाएकी छुँ |
02:09 | अब, एउटा Projectबनाऊ |
02:11 | त्यसैले, File,मा क्लिक गरौँ, New मा जाऊ र Java Projectमा क्लिक गरौँ |
02:20 | New Project Wizardमा, Project name मा, ClassDemo इन्टर गरौँ, C र D क्यापिटलमा |
02:34 | अनि Finishमा क्लिक गरौँ |
02:38 | हामी देख्छौं, Project ClassDemo बनेको छ |
02:43 | अब, हामी एउटा Studentनामको Java class बनाउनेछौं |
02:47 | त्यसैले, ClassDemoमा राइट क्लिक गरौँ, Newमा जाऊ र Classमा क्लिक गरौँ |
02:56 | New Java Class wizardको Name मा Student टाइप गरौँ |
03:03 | हामी देख्छौं, यहाँ modifier, publicछ |
03:07 | यसले क्लास जताततैको क्लासहरुले देख्न सकिन्छ भन्ने जनाउछ |
03:11 | यदि एउटा क्लासको default modifierछैन भने, यो यसको packageभित्र मात्रै देखिन्छ |
03:18 | हामी packagesको बारेमा पछिको ट्युटोरियलमा हेर्नेछौं |
03:23 | यहाँ, मैले publicछानेकी छुँ |
03:26 | method stubs मा, public static void main छानौं |
03:31 | अनिFinishमा क्लिक गरौँ |
03:36 | हामी देख्छौं,Student नामक क्लास बनेको छ |
03:40 | अब, म कमेन्टहरु हटाउदै छुँ |
03:51 | एउटा Student classमा यस्ता विशेषताहरु हुनसक्छ, Name, Roll Number, Marks आदि |
03:57 | त्यसैले यो class Student भित्र, म दुई variablesघोषणा गर्दैछु, Roll Number र Name |
04:04 | त्यसैले, म टाइप गर्नेछु, int roll underscore number अर्धविराम |
04:14 | String name अर्धविराम |
04:19 | ल, मैले दुई variablesघोषणा गरें |
04:22 | अब, एउटा क्लासमा methodsपनि हुन्छन् |
04:25 | म एउटा StudentDetail नामको मेठोड़ बनाउदैछुँ |
04:30 | यो मेठोड़ले हरेक बिद्दार्थीको विवरण दिनेछ |
04:34 | त्यसैले म टाइप गर्दै छुँ,' void studentDetail अनि खोल्ने र बन्द गर्ने ब्राकेटहरु, खोल्ने कर्ली ब्राकेट |
04:49 | अब, यो मेठोड़ले बिद्दार्थीको क्रम संख्या र नाम दिनेछ |
04:53 | त्यसैले टाइप गरौँ, System dot out dot println, ब्राकेट भित्र र दोहोरो उद्धरणमा The roll number is , हामी यसलाई, “number is” टाइप गर्न सक्छौं; दोहोरो उद्धरण बन्द गरौँ प्लस roll_number अर्धविराम |
05:23 | अर्को लाइनमा टाइप गरौँ System dot out dot println, ब्राकेट र दोहोरो उद्धरण भित्र The name is प्लस name र अर्धविराम'' |
05:40 | अब, मेन मेठोड़ भित्र, हामी टाइप गर्नेछौं, System dot out dot println, ब्राकेट र दोहोरो उद्धरण भित्र We have created a class with two variables and 1 method |
06:10 | यसरी, हामीले क्लास student बनाएका छौं |
06:20 | अब, म Control र S किहरु एकैचोटी थिची फाइल save गर्दैछौं |
06:26 | म Control र F11 किहरु एकैचोटी थिची प्रोग्राम Run गर्दैछुँ |
06:33 | हामी आउटपुट यस्तो पाउछौं:,We have created a class with 2 variables and 1 method |
06:38 | हामीले मेन मेठोड़मा टाइप गरेजस्तो |
06:46 | हामीले सफलतापुर्बक एउटा classबनायौं |
06:50 | ल, यो ट्युटोरियलमा हामीले जाबामा एउटा क्लासको बारेमा र कसरी जाबामा एउटा क्लास बनाउने सिक्यौं |
06:59 | कार्यको लागि, एउटा variables emp underscore number र emp underscore name सहितको Employee नामक class बनाउनुहोस् |
07:10 | र Method printEmployee जसले Employee जानकारी देखाउँछ |
07:16 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, |
07:19 | यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1] |
07:22 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ |
07:25 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:30 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
07:32 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
07:35 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
07:38 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
07:44 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
07:48 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
07:55 | यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ |
08:04 | यसरी हामी ट्युटोरियलको अन्त्यमा छौं |
08:07 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ सहभागितको लागि धन्यवाद |