Java/C2/Creating-class/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 Creating Classesस्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:08 एउटा वास्तविक संसारको class
00:10 जाबामा class
00:12 Java class को संरचना
00:14 Java classको सिनट्याक्सको बारेमा
00:16 र सामान्य Java classप्रोग्रामको उदाहरण
00:19 यहाँ हामी प्रयोग गर्दै छौं

Ubuntu version 11.10 JDK 1.6 र Eclipse 3.7.0

00:30 यो ट्युटोरियल अनुसरण गर्न तपाइसंग इक्लिप्समा एउटा जाबा प्रोग्राम लेख्ने, कम्पाइल र रन गर्ने ज्ञान हुनुपर्छ
00:37 यदि छैन भने कृपया spoken-tutorial.orgमा उपलब्ध यी बिषयका ट्युटोरियलहरु हेर्नुहोला
00:46 अब, वास्तविक संसारमा एउटा class भनेको के हो हेरौं
00:50 हामीले संसारमा देख्न सक्ने सबैकुरा अब्जेक्टस हो
00:54 र सबै अब्जेक्टसलाई बिशेष समूहमा वर्गीकृत गर्न सकिन्छ
00:59 हरेक समूहलाई एउटा क्लास भनिन्छ
01:02 उदाहरणको लागि मानव जाति एउटा क्लास हो
01:05 हामी यो क्लासका विभिन्न अब्जेक्टहरु हौँ
01:08 हामीसंग विभिन्न विशेषताहरु जस्तै आँखाहरु, खुट्टाहरु, हातहरु आदि छन्
01:13 जुन मानव जाति क्लासमा समान छन्
01:15 हेर्ने, खाने, हिड्ने आदि व्यबहारहरु मानव जाति क्लासमा समान हुन्छन्
01:22 अब, Javaमा क्लास के हो, हेरौं?
01:26 एउटा class एउटा प्रतिलिपि हो जहाँबाट हरेक अब्जेक्टहरु बनाइन्छ
01:31 एउटा Java Classको संरचना ;एउटा क्लासले:
01:35 variables नामक एउटा प्रोपर्टिजहरुको सेट
01:37 methodsनामक एउटा व्यवहारहरुको सेट परिभाषित गर्छ
01:40 अब, क्लास घोषणा गर्ने सिनट्याक्स हेरौं
01:44 modifier – class -classnameकर्ली ब्राकेट भित्र, variable, constructor method घोषणा
01:52 यिनीहरुको बारेमा बिस्तृत रुपमा आउदो ट्युटोरियलमा सिक्नेछौं
01:58 अब, Eclipse प्रयोग गरि सामान्य class बनाऊ
02:03 मैले पहिले नै Eclipseबनाएकी छुँ
02:09 अब, एउटा Projectबनाऊ
02:11 त्यसैले, File,मा क्लिक गरौँ, New मा जाऊ र Java Projectमा क्लिक गरौँ
02:20 New Project Wizardमा, Project name मा, ClassDemo इन्टर गरौँ, C र D क्यापिटलमा
02:34 अनि Finishमा क्लिक गरौँ
02:38 हामी देख्छौं, Project ClassDemo बनेको छ
02:43 अब, हामी एउटा Studentनामको Java class बनाउनेछौं
02:47 त्यसैले, ClassDemoमा राइट क्लिक गरौँ, Newमा जाऊ र Classमा क्लिक गरौँ
02:56 New Java Class wizardको Name मा Student टाइप गरौँ
03:03 हामी देख्छौं, यहाँ modifier, public
03:07 यसले क्लास जताततैको क्लासहरुले देख्न सकिन्छ भन्ने जनाउछ
03:11 यदि एउटा क्लासको default modifierछैन भने, यो यसको packageभित्र मात्रै देखिन्छ
03:18 हामी packagesको बारेमा पछिको ट्युटोरियलमा हेर्नेछौं
03:23 यहाँ, मैले publicछानेकी छुँ
03:26 method stubs मा, public static void main छानौं
03:31 अनिFinishमा क्लिक गरौँ
03:36 हामी देख्छौं,Student नामक क्लास बनेको छ
03:40 अब, म कमेन्टहरु हटाउदै छुँ
03:51 एउटा Student classमा यस्ता विशेषताहरु हुनसक्छ, Name, Roll Number, Marks आदि
03:57 त्यसैले यो class Student भित्र, म दुई variablesघोषणा गर्दैछु, Roll NumberName
04:04 त्यसैले, म टाइप गर्नेछु, int roll underscore number अर्धविराम
04:14 String name अर्धविराम
04:19 ल, मैले दुई variablesघोषणा गरें
04:22 अब, एउटा क्लासमा methodsपनि हुन्छन्
04:25 म एउटा StudentDetail नामको मेठोड़ बनाउदैछुँ
04:30 यो मेठोड़ले हरेक बिद्दार्थीको विवरण दिनेछ
04:34 त्यसैले म टाइप गर्दै छुँ,' void studentDetail अनि खोल्ने र बन्द गर्ने ब्राकेटहरु, खोल्ने कर्ली ब्राकेट
04:49 अब, यो मेठोड़ले बिद्दार्थीको क्रम संख्या र नाम दिनेछ
04:53 त्यसैले टाइप गरौँ, System dot out dot println, ब्राकेट भित्र र दोहोरो उद्धरणमा The roll number is , हामी यसलाई, “number is” टाइप गर्न सक्छौं; दोहोरो उद्धरण बन्द गरौँ प्लस roll_number अर्धविराम
05:23 अर्को लाइनमा टाइप गरौँ System dot out dot println, ब्राकेट र दोहोरो उद्धरण भित्र The name is प्लस name अर्धविराम''
05:40 अब, मेन मेठोड़ भित्र, हामी टाइप गर्नेछौं, System dot out dot println, ब्राकेट र दोहोरो उद्धरण भित्र We have created a class with two variables and 1 method
06:10 यसरी, हामीले क्लास student बनाएका छौं
06:20 अब, म ControlS किहरु एकैचोटी थिची फाइल save गर्दैछौं
06:26 Control F11 किहरु एकैचोटी थिची प्रोग्राम Run गर्दैछुँ
06:33 हामी आउटपुट यस्तो पाउछौं:,We have created a class with 2 variables and 1 method
06:38 हामीले मेन मेठोड़मा टाइप गरेजस्तो
06:46 हामीले सफलतापुर्बक एउटा classबनायौं
06:50 ल, यो ट्युटोरियलमा हामीले जाबामा एउटा क्लासको बारेमा कसरी जाबामा एउटा क्लास बनाउने सिक्यौं
06:59 कार्यको लागि, एउटा variables emp underscore number emp underscore name सहितको Employee नामक class बनाउनुहोस्
07:10 र Method printEmployee जसले Employee जानकारी देखाउँछ
07:16 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
07:19 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1]
07:22 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
07:25 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:30 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:32 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
07:35 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
07:38 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07:48 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
07:55 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
08:04 यसरी हामी ट्युटोरियलको अन्त्यमा छौं
08:07 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble