C-and-C++/C2/Increment-And-Decrement-Operators/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:54, 31 March 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:02 | Increment and Decrement Operators in C and C++को स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00:09 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं |
00:11 | इन्क्रिमेंट र डीक्रिमेंट अपरेटर
++ उदाहरण a++ पोस्टफिकस इन्क्रिमेंट अपरेटर हो ++a जुन प्रिफिक्स् इन्क्रिमेंट अपरेटर हो -- उदाहरण a-- पोस्टफिकस डीक्रिमेंट अपरेटर हो - -a प्रिफिक्स् डीक्रिमेंट अपरेटर हो हामी टाइप कास्टिंगको बारेमा पनि जान्नेछों |
00:36 | यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम |
00:41 | gcc रg++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु |
00:49 | ++ अपरेटरले हालभएको अपरेंडको मान एकले बढाउछ |
00:54 | a++र ++a मतलब a = a + 1हुन्छ |
01:01 | -- अपरेटरले हालभएको अपरेंडको मान एकले घटाउछ |
01:07 | a-- and --a मतलब a = a - 1हुन्छ |
01:14 | म एउटा C प्रोग्रामको सहयोगले बढाउने र घटाउने अपरेटरको प्रयोग देखाउने छु |
01:20 | मैले पहिले नै प्रोग्राम बनेसकेकी छु, त्यसैले म यो बर्णन गर्दैछु |
01:26 | यहाँ, हामीसंग बढाउने र घटाउने अपरेटरको लागि Cमा प्रोग्राम छ |
01:30 | मैले यहाँ एउटा इन्टिजर भ्यारीएबल aबनाएको छु जसको मान 1छ |
01:36 | यसरी हामीaको मान फेरिएको हेर्न सक्छौं |
01:40 | त्यसैले यसले हामीलाई अपरेटरले काम गर्ने तरिका बुझाउछ |
01:48 | अब, हेरौ कसरि postfix इन्क्रिमेंट अपरेटरले काम गर्छ |
01:52 | यो प्रिन्टएफ स्टेटमेन्ट को आउटपुट 1 हो |
01:56 | मान बदल्नेछ |
01:58 | यो किनकि पोस्टफिकस कार्य अपरेंडको मूल्यांकन गरेपछि हुन्छ |
02:05 | यदि a++कुनै कार्य गरिन्छ भने, यो aको हालको मानमा गरिन्छ |
02:11 | त्यसपछि, a मान बढाईन्छ |
02:18 | अब, यदि हामीले अहिले a को मान हेर्यौं भने यो १ ले बढेको छ |
02:28 | यहाँ हामी फरक देखाउन फेरी, aलाई १ बात सुरुवात गर्छौं |
02:36 | अब, हामी प्रेफिक्स् इन्क्रिमेंट अपरेटर हेर्ने छौं |
02:39 | यो प्रिन्टएफ स्टेटमेन्टले स्क्रिनमा 2 प्रिन्ट गर्छ |
02:43 | यो किनकि प्रेफिकस कार्य अपरेंडको मूल्यांकन अघि हुन्छ |
02:50 | त्यसैले मान पहिले १ले बढाइन्छ र प्रिन्ट गरिन्छ |
02:59 | हामी त्यहाँ अब कुनै फरक छैन हेर्न फेरी aको मान प्रिन्ट गर्नेछौं |
03:04 | अब यो कोड एक्जिक्युट गरि हेरौं |
03:08 | म तलका लाइनहरु कमेन्ट गर्नेछु ,/* ,*/ टाइप गर्नुहोस |
03:19 | Saveमा क्लिक गर्नुहोस |
03:23 | मैले मेरो फायल incrdecr.cसेभ गरेकी छु |
03:30 | Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस् |
03:36 | कम्पायल गर्न,टर्मिनलमा gcc incrdecr.c -o incrटाइप गर्नुहोस,इन्टर थिच्नुहोस |
03:52 | एक्जिक्युट गर्न, ./incr'टाइप गरि इन्टर थिच्नुहोस |
03:59 | आउटपुट स्क्रिनमा देखाइएको छ |
04:02 | यो तपाइलेa++ प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो |
04:06 | यो तपाइले++a प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो |
04:10 | हामी पहिले चर्चा गरे जस्तै नतिजा देख्न सक्छौं |
04:13 | अब बाकी कोडमा फर्कौं |
04:17 | म अब पोस्टफिक्स् र प्रेफिक्स् डीक्रिमेंट अपरेटरहरु बर्णन गर्नेछु |
04:22 | यहाँ र यहाँ बाट मल्टीलाइन कमेन्ट हटाउनुहोस |
04:29 | अब, हामी aमा मान 1 राख्दैछौं |
04:36 | यो printf स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ |
04:42 | यो पोस्टफिक्स् अभिव्यक्ति भएकोले aको मान a—मुल्यांकन पछी घट्छ |
04:51 | यो printf स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ |
04:57 | यो प्रेफिक्स् अभिव्यक्ति भएकोले aको मान a--मुल्यांकन पछी घट्छ |
05:03 | अर्को स्टेटमेन्टले a को मान ० प्रिन्ट गर्छ |
05:07 | aको मान १ले घटेको छ |
05:10 | अब, हामीसंग प्रेफिक्स डीक्रिमेंट अपरेटर छ |
05:14 | यो printf स्टेटमेन्टको आउटपुट ० हुनेछ |
05:17 | किनकि यो प्रेफिक्स कार्य हो |
05:21 | प्रेफिक्स कार्य अपरेंडको मूल्यांकन पूर्व हुन्छ |
05:25 | यो printf स्टेटमेन्टको आउटपुट ० छ |
05:28 | aको मान अरु केहि फेरिएको छैन |
05:31 | return 0; टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि |
05:37 | Saveमा क्लिक गरौँ |
05:40 | टर्मिनलमा जानुहोस |
05:43 | कम्पायल गर्न, टर्मिनलमा gcc incrdecr.c -o incr टाइप गर्नुहोस, इन्टर थिच्नुहोस |
05:58 | एक्जिक्युट गर्न, ./incrटाइप गर्नुहोस, इन्टर थिचौं |
06:08 | यो तपाइले a—प्रिन्ट गर्दाको आउटपुट हो |
06:12 | यो तपाइले-- aप्रिन्ट गर्दाको आउटपुट हो |
06:15 | अब, हामीले कसरि इन्क्रिमेंट र डीक्रिमेंट अपरेटरले कसरी काम गर्छ हेर्यौं |
06:21 | यदि हामी यहि प्रोग्राम C++मा लेख्न चाहन्छौं भने |
06:23 | म माथिको C कोडमा केहि फेर्न सक्छु |
06:26 | अब, एडिटरमा फर्कौं |
06:29 | यहाँ, आवश्यक कोड सहित C++ फायल छ |
06:33 | याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ |
06:37 | यहाँ हामीसंग using namespace स्टेटमेन्ट छ |
06:40 | र C++मा आउटपुट स्टेटमेन्ट coutहो पनि याद गरौँ |
06:45 | यी फरक बाहेक, दुई कोडहरु उस्तै छन |
06:49 | फायल सेभ गरौँ, फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ |
06:56 | कोड कम्पायल गरौँ |
06:58 | टर्मिनल खोलि g++ incrdecr.cpp -o incrटाइप गरौँ र इन्टर थिचौं |
07:16 | एक्जिक्युट गर्न, ./ incrटाइप गरौँ, इन्टर थिचौं |
07:23 | आउटपुट स्क्रिनमा देखाईएको छ: |
07:27 | र हामीले आउटपुट C प्रोग्रामको झैँ देख्छौं |
07:31 | अब, हामी टाइप कास्टिंगको बारेमा हेर्छौं |
07:33 | योC र C++दुबैमा एकै तरिकाले प्रयोग गरिन्छ |
07:38 | टाइपकास्टिंग एउटा टाइपको भ्यारीएबललाई अर्को जस्तै काम गराउन प्रयोग गरिन्छ |
07:43 | टाइपकास्टिंग हामीले चाहेको डाटा टाइप प्यारेंथिस भित्र राखी गरिन्छ |
07:49 | यो कास्टलाई हामीले चाहेको व्ह्यारीएबल अगाडी राखिन्छ |
07:54 | यो टाइपकास्ट एउटा कार्यको लागि मात्र मान्य हुन्छ |
07:58 | अब, aले एउटा कार्यको लागि floatभ्यारीएबल जस्तै काम गर्छ |
08:03 | यहाँ मैले पहिले नै बनाएको उदाहरण छ |
08:06 | म अब कोड बर्णन गर्नेछु |
08:11 | हामी पहिले भ्यारीएबलहरु a र b इन्टिजर र c फलोटको रुपमा घोषणा गर्छौं |
08:16 | a मा मान ५ र b मान २ राखिएको छ |
08:22 | हामी a र bमा कार्य गर्नेछौं |
08:26 | हामी aलाई bले भाग गर्छौं, नतिजाcमा भण्डार गरिनेछ |
08:30 | हामीले यहाँ दुई दशमलब स्थान जनाउन %.2f प्रयोग गरेका छौं |
08:35 | नतिजा हामीले सोचेको 2.50 भन्दा फरक 2.00 देखाईएको छ |
08:41 | दशमलबको हिस्सा देखाईएन किनकि दुबै अपरेंड a र b इन्टिजर हुन् |
08:47 | सहि भाग गर्न एउटा अपरेंडलाई फलोटमा टाइपकास्ट गर्नुपर्छ |
08:51 | यहाँ हामी a लाई फलोटमा टाइपकास्ट गर्दैछौं, cले अब सही भागफल भण्डार गर्छ |
08:57 | अब, यहाँ सहि भागफल देखाईएको छ,उत्तर हामीले सोचेजस्तै 2.50 हो |
09:03 | return 0; टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि |
09:07 | Saveमा क्लिक गर्नुहोस, .c एक्सटेन्सन सहित सेभ गर्नुहोस |
09:11 | मैले पहिले नै मेरो फायल typecast.cको रुपमा सेभ गरेकी छु |
09:15 | टर्मिनल खोलौं |
09:17 | कम्पायल गर्न, gcc typecast.c -o typeटाइप गरि इन्टर थिच्नुहोस |
09:33 | एक्जिक्युट गर्न, ./typeटाइप गरि इन्टर थिच्नुहोस |
09:41 | आउटपुट स्क्रिनमा देखाईएको छ |
09:44 | हामी दुई मानमा हेरी टाइपकास्टिंग को फरक देख्न सक्छौं |
09:48 | अब,यो ट्युटोरीअल संक्षेपमा हेर्नेछौं |
09:50 | यो ट्युटोरीअलमा हामीले सिक्यौं कि, |
09:52 | कसरी बढाउने र घटाउने अपरेटर प्रयोग गर्ने |
09:56 | हामीले पोस्टफिक्स् र प्रेफिक्स दुई अवस्थाको पनि जान्यौं |
10:00 | हामीले टाइपकास्टिंग र यो कसरि गर्ने पनि सिक्यौं |
10:04 | कार्यको रुपमा: |
10:05 | यो अभिव्यक्ति हल गर्ने प्रोग्राम लेख्नुहोस, (a\b) + (c\d) |
10:12 | a, b, c र dको मान इनपुटको रुपमा युजरबाट लिइन्छ |
10:17 | सहि भाग गर्न टाइपकास्टिंग प्रयोग गर्नुहोस |
10:21 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस |
10:24 | यसले स्पोकन ट्युटोरीअलको संक्षेपीकरण गर्छ |
10:27 | यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
10:32 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम |
10:34 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
10:36 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:41 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला |
10:49 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्ट को एक हिस्सा हो |
10:53 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:00 | यस मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याशNMEICT हाइफन इन् ट्रोमा उपलब्ध छ |
11:11 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु सहभागी हुनुभएकोमा धन्यवाद |