C-and-C++/C2/First-C++-Program/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:05, 31 March 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:02 फर्स्ट C++ प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:07 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00:10 कसरी एउटा सामान्य C++ प्रोग्राम लेख्ने
00:13 यसलाई कसरी कम्पायल गर्ने र यसलाई कसरी चलाउने
00:17 हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं
00:22 यो ट्युटोरीअल रेकर्ड गर्न म, उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा G++ कम्पायलर ४.५.२ संस्करण प्रयोग गर्दैछु
00:35 यो ट्युटोरीअल अभ्यास गर्न,
00:38 तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ
00:44 vimgedit केहि एडिटरहरुहुन्
00:48 म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु
00:51 सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [1]
00:56 म तपाइलाई कसरी एउटा C++ प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु
01:01 किबोर्डबाट एकैचोटी Ctrl, Alt र T किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस्
01:09 अब, टेक्स्ट एडिटर खोल्न, टर्मिनलमा यो टाइप गरौँ
01:13 “gedit” स्पेस “talk” डट “c” स्पेस “&”
01:21 हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं
01:25 कृपया याद गर्नुहोस, सबै C++ फायलहरुको एक्सटेन्सन डट “cpp”हुनेछ
01:31 अब, Enterथिच्नुहोस
01:33 टेक्स्ट एडिटर खुलेको छ
01:36 अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ
01:38 डबल स्ल्याश “//” स्पेस टाइप गर्नुहोस
01:41 “My first C++ program”
01:44 यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ
01:49 कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ
01:52 यो डकुमेन्टेसन् को लागि उपयोगी छ
01:55 यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ
01:59 डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ
02:05 ह्याश “#include” स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट टाइप गर्नुहोस
02:13 सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ
02:20 अब,ब्राकेट भित्र, “iostream” टाइप गर्नुहोस
02:23 यहाँ, iostream हेडर फायल हो
02:26 यो फायलमा C++को स्ट्याण्डर्ड इनपुट/आउटपुट फंक्सन राखिएको छ, अब इन्टर थिच्नुहोस
02:35 “using” स्पेस “namespace” स्पेस “std” र एउटा अर्धविराम “;” टाइप गर्नुहोस
02:45 using स्टेटमेन्टले कम्पायलरलाई तपाइले std namespace प्रयोग गर्न चाहनुहुन्छ भन्छ
02:52 namespaceको काम नामहरु मिसिनबाट जोगाउनु हो
02:56 यसो गर्नलाई आइडेंटिफाएरको नाम लोकल बनाउनु पर्छ
03:01 यसले एउटा डिकलेरेटिभ क्षेत्र बनाउछ र स्कोप पनि परिभाषित गर्छ
03:05 namespaceभित्र परिभाषित कुनै पनि चिज नेमस्पेसकोक्षेत्र भित्र पर्छ
03:11 यहाँ, std , namespace हो जहाँ पुरै स्ट्याण्डर्ड C++ लाइब्रेरी परिभाषित गरिन्छ, Enterथिच्नुहोस
03:20 “int” स्पेस “main” ओपनिंग ब्राकेट “(” क्लोजिंग ब्राकेट “)” टाइप गर्नुहोस
03:27 main एउटा बिशेष function हो
03:30 यसले प्रोग्रामको कार्य यो लाइन देखि सुरु हुने जनाउछ
03:35 खुल्ने र बन्द गर्ने ब्राकेटलाई प्यारेंथिस भनिन्छ
03:39 main संगैको प्यारेंथिसले युजरलाई main एउटा फंक्सनहो भन्छ
03:45 यहाँ, int main function ले कुनै arguments लिदैन र यसले इन्टिजर मान फर्काउछ
03:52 हामी डाटा किसिमको बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं
03:56 मेन फंक्सनको बारेमा अझ थाहा पाउन अर्को स्लाइडमा जाऊ
04:02 हरेक प्रोग्राममा एउटा मेन फंक्सन हुनुपर्छ
04:05 त्यहाँ, एउटा भन्दा बढी “main” फंक्सन हुदैन
04:09 नत्र कम्पायलरले प्रोग्रामको सुरुवात पत्ता लगाउन सक्दैन
04:13 प्यारेंथिसको खाली जोडीले मेनमा कुनै आर्गुमेंट नभएको जनाउछ
04:19 आर्गुमेंटस् को बारेमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ, अब हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस
04:29 ओपनिंग कर्ली “{”टाइप गर्नुहोस
04:32 ओपनिंग कर्ली ब्राकेटले मेन फंक्सन को सुरुवात जनाउछ
04:37 अनि क्लोजिंग ब्राकेट “}”टाइप गर्नुहोस
04:40 क्लोजिंग फंक्सनले मेन फंक्सन को अन्त्य जनाउछ
04:45 अब ब्राकेट भित्र दुईचोटी इन्टर थिच्नुहोस
04:49 कर्सर एक लाइन माथि सार्नुहोस
04:51 इन्डेन्टेसन ले कोड पढ्न सजिलो बनाउछ
04:55 यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ
04:58 यहाँ एउटा स्पेस दिऊ
05:01 “cout”स्पेस दुईवटा ओपनिंग एंगल ब्राकेट ' टाइप गर्नुहोस
05:08 यहाँ, cout टर्मिनलमा आउटपुट प्रिन्ट गर्ने एउटा स्ट्याण्डर्ड C++ functionहो
05:14 अब, ब्राकेटपछि दोहोरो उद्धरण चिन्ह टाइप गर्नुहोस
05:18 cout फंक्सन भित्र लेखिएको कुनै पनि चिज प्रिन्ट हुनेछ, अब, उद्धरण भित्र “Talk to a teacher ब्याकस्ल्याश\n”टाइप गर्नुहोस
05:31 यहाँ, \n ले नयाँलाइन जनाउछ
05:35 नतिजा, cout फंक्सनलाई चलाउदा कर्सर नयाँ लाइनमा सर्छ
05:41 हरेक C++ स्टेटमेन्ट एउटा अर्धविराम मा अन्त्य हुनुपर्छ
05:45 त्यसैले यो लाइनको अन्त्यमा टाइप गर्नुहोस
05:48 अर्धबिरामले स्टेटमेन्ट टुंग्याउछ, अब इन्टर थिच्नुहोस
05:53 एउटा स्पेस दिनुहोस र “return” स्पेस “0” र एउटा अर्धविराम “;”टाइप गर्नुहोस
06:00 यो स्टेटमेन्टले शून्य मान फर्काउछ
06:03 यो फंक्सनले इन्टिजर फर्काउनुपर्छ
06:06 किनकि फंक्सन टाइप intहो
06:10 return स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट को अन्त्य भएको जनाउछ
06:15 हामी रिटर्न मानको बारेमा अर्को ट्युटोरीअल मा हेर्नेछौं
06:20 फायल सेभ गर्न “सेभ”मा क्लिक गर्नुहोस
06:23 फायल बारम्बार सेभ गर्नु राम्रो बानी हो
06:26 यसले तपाइलाई आकस्मिक बिजुली समस्याबाट बचाउछ
06:30 यो अप्लिकेसन क्र्याश भएमा पनि उपयोगी हुनेछ
06:34 प्रोग्राम कम्पायल गरौँ
06:37 टर्मिनलमा फर्कौं
06:39 “g++” स्पेस “talk.cpp” स्पेस हाइफन“-o” स्पेस “output”टाइप गर्नुहोस
06:49 यहाँ g++, C++ प्रोग्रामको कम्पायलर हो
06:55 talk.cpp हाम्रो फायलको नाम हो
06:59 -o output ले कार्यगर्न आउटपुट फायलमा जानुपर्छ भन्छ, अब, इन्टर थिचौं
07:07 हामी प्रोग्राम कम्पायल भएको देख्छौं
07:10 ls -lrtटाइप गरि, हामी output बनाईएको अन्तिम फायल हो भन्ने थाहा पाउछौं
07:19 एउटा प्रोग्राम चलाऊ,डट स्ल्याश “./output” टाइप गर्नुहोस
07:24 इन्टर थिच्नुहोस
07:27 यहाँ आउटपुट “Talk to a teacher”को रुपमा देखाईएको छ
07:31 अब हामीले पाउन सक्ने साधारण गल्तिहरु हेरौं
07:35 एडिटरमा फर्कौं
07:38 मानौं हामीले यहाँ { छोडेऊ
07:42 अब फायल सेभ गर्नुहोस
07:44 अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं
07:48 अब, कम्पायल गरौँ र हामीले पहिले प्रयोग गरेको कमाण्ड प्रयोग गरि प्रोग्राम रन गरौँ, हामीले एउटा गल्ति देख्यौं
07:55 हामीले talk.cppफायलको लाइननं ७मा गल्ति देख्यौं
08:02 यसले इनपुटको अन्त्यमा कर्ली ब्राकेट चाहन्छ
08:07 अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
08:09 मैले पहिले भने जस्तै बन्द हुने ब्राकेटले मेन फंक्सनको अन्त्य जनाउछ
08:14 त्यसैले, ब्राकेट फेरी राख्नुहोस,अब फायल सेभ गर्नुहोस
08:19 यसलाई फेरी चलाऊ
08:21 तपाई पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची सम्झन सक्नुहुन्छ
08:26 यो मैले गरेको हो, अँ, यो कार्य गर्दैछ
08:32 म तपाइलाई अर्को साधारण गल्ति देखाउछु
08:35 अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
08:38 अब,मानौं कि हामीले यहाँ, std. बिर्स्यौं, फायल सेभ गरौँ
08:44 टर्मिनलमा फर्कौं र कम्पायल गरौँ
08:48 हामी देख्छौं कि हाम्रो talk.cpp फायलको लाइन नं ३ र ६ मा गल्ति छ
08:56 जसले अर्धबिराम पहिले आईडेन्टिफाएर चाहन्छ र यसमा cout परिभाषित गरिएको छैन
09:05 किनकि cout स्ट्याण्डर्ड C++ लाइब्रेरी फंक्सनहो
09:09 र पुरै C++ library function, std namespace मा परिभाषित हुन्छ
09:15 यसैले यहाँ, एउटा गल्ति दिएको छ
09:18 यसलाई ठिक गरौँ टेक्स्ट एडिटरमा गएर यहाँ std टाइप गरौँ
09:23 यसलाई सेभ गरौँ
09:25 यसलाई डेरी एकचोटी कम्पायल गरौँ, अँ यसले काम गर्दैछ
09:32 एउटा कार्य,तपाइको नाम र शहरको नाम प्रिन्ट गर्न एउटा प्रोग्राम गर्नुहोस
09:37 हामी यो ट्युटोरीअलमा सिंगल लाइन कमेन्ट प्रयोग गरेका छौ
09:40 अब,खाली एउटा मल्टीलाइन कमेन्टप्रयोग गर्नुहोस
09:44 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस

http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial

09:47 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
09:49 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
09:53 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
09:55 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:58 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:01 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
10:10 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
10:14 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ
10:20 यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:
http://spoken-tutorial.org\NMEICT-Intro
10:25 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,
10:28 साथ दिनुभएकोमा धन्यबाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble