Advanced-Cpp/C2/Classes-And-Objects/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:58, 10 March 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | C++ को Classes एण्ड Objects स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं,, |
00:09 | Class |
00:11 | Object Encapsulation र |
00:14 | Data abstraction |
00:16 | यसो गर्न हामी एउटा उदाहरण प्रयोग गर्नेछौं |
00:20 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ |
00:23 | Ubuntu OS संस्करण ११.१० |
00:28 | g++ कम्पाइलर संस्करण ४.६.१ |
00:32 | अब क्लासको परिचय सँगै सुरु गरौँ |
00:36 | क्लास एउटा किवर्ड क्लास प्रयोग गरि सिर्जना गरिन्छ |
00:39 | यसमा डाटा र फंक्सनहरु रहन्छन |
00:42 | क्लासले कोड र डाटा हरु जोड्छ |
00:45 | क्लास भित्रको डाटा र फंक्सन हरुलाई क्लासको मेम्बर भनिन्छ |
00:51 | अब अब्जेक्टहरुमा जाउँ |
00:53 | Object हरु भेरीएबलहरु हुन् |
00:55 | तिनीहरु एउटा क्लास को कपि हुन् |
00:58 | तिनीहरु प्रत्येकको बिशेषता र ब्यबहार हरु हुन्छन् |
01:01 | बिशेषता हरु डाटा एलिमेंटहरुको माध्यमले परिभाषित गरिन्छ |
01:06 | ब्यबहार मेथडस् नामक मेम्बर फंक्सनको माध्यमले परिभाषित गरिन्छ |
01:10 | अब एउटा क्लासको लागि सिनट्याक्स हेरौं |
01:14 | यहाँ, class एउटा क्लास परिभाषित गर्ने किवर्ड हो |
01:18 | Class-name क्लासको नाम हो |
01:21 | पब्लिक,प्राइभेट र प्रोटेक्टेड ले तिनीहरुको पहुँच जनाउछन् |
01:26 | र यहाँ हामीले डाटा मेम्बर र मेम्बर फंक्सनहरु पब्लिक, प्राइभेट र प्रोटेक्टेड परिभाषित गरेका छौं |
01:34 | यसरी हामी क्लास बन्द गर्छौं |
01:37 | अब एउटा उदाहरण हेरौं |
01:39 | मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छुँ |
01:42 | म यसलाई खोल्ने छुँ |
01:44 | याद गरौँ, हाम्रो फाइलको नाम class hyphen obj dot cpp छ |
01:50 | यो उदाहरणमा हामी क्लास प्रयोग गरि एउटा बर्गको क्षेत्रफल गणना गर्ने छौं |
01:56 | अब म कोड वर्णन गर्दै छुँ |
01:58 | iostream हाम्रो हेडर फाइल छ |
02:02 | यहाँ हामी std namespace प्रयोग गर्दै छौं |
02:06 | यो square नामक क्लास को घोषणा हो |
02:10 | यहाँ मैले कुनै access specifier घोषणा गरेको छैन |
02:14 | त्यसैले डिफल्टमा यो प्राइभेट हुन्छ |
02:17 | त्यसैले x भेरिएबल क्लास square को एउटा private मेम्बर हो |
02:22 | यो public specifier हो |
02:25 | फंक्सन area एउटा public फंक्सन हो |
02:28 | र यसरी हामी क्लास बन्द गर्छौं |
02:31 | अब एक्सेस स्पेसीफायरहरुको बारेमा थप जान्न हाम्रो स्लाइडमा फर्कौं |
02:36 | Public specifier |
02:39 | public स्पेसीफायरले data class भन्दा बाहिर प्रयोग गर्न दिन्छ |
02:44 | एउटा public मेम्बर प्रोग्राममा जहाँ पनि प्रयोग गर्न सकिन्छ |
02:49 | Private specifier |
02:51 | private घोषणा गरिएका मेम्बरहरु class बाहिर प्रयोग गर्न सकिदैन |
02:57 | Private' मेम्बरहरु class को मेम्बरहरुले मात्र प्रयोग गर्न सकिन्छ |
03:03 | Protected specifier |
03:05 | Protected मेम्बरहरु class बाहिरबाट प्रयोग गर्न सकिदैन |
03:10 | तिनीहरु एउटा derived class ले प्रयोग गर्न सकिन्छ |
03:13 | अब हाम्रो प्रोग्राममा पुन फर्कौं |
03:16 | यहाँ स्टेटमेन्टमा class नेमहरु छन् |
03:21 | स्कोप रिजोलुसन अपरेटर र फंक्सनको नाम |
03:25 | हामीले यो अपरेटर प्रयोग गर्नैपर्छ |
03:27 | यसले फंक्सन area एउटा ग्लोबल फंक्सन नभएको जनाउँछ |
03:33 | यो square क्लासको मेम्बर फंक्सन हो |
03:36 | यहाँ हामीले एउटा आर्गुमेंट, int a पठाएका छौं |
03:40 | अब स्कोप रिजोलुसन अपरेटर को बारेमा थप जान्न हाम्रो स्लाइडमा फर्कौं |
03:46 | यो नदेखिएका डाटा हरु उपयोग गर्न प्रयोग गरिन्छ |
03:49 | सोहि नामको भेरिएबल वा फंक्सन प्रयोग गर्न हामी स्कोप रिजोलुसन अपरेटर प्रयोग गर्छौं :: |
03:56 | मानौं local भेरिएबल र global भेरिएबलको नाम एकै छ |
04:01 | local भेरिएबलको प्राथमिकता बढी हुन्छ |
04:05 | हामी ग्लोबल भेरिएबल ::(स्कोप रिजोलुसन अपरेटर) प्रयोग गरि उपयोग गर्न सक्छौं |
04:10 | अब हाम्रो प्रोग्राममा फर्कौं |
04:12 | यहाँ a को मान x मा भण्डार भएको छ |
04:17 | अनि हामी वर्गको क्षेत्रफल फर्काउने छौं |
04:20 | यहाँ x एउटा private मेम्बर हो |
04:22 | हामीले प्राइभेट प्यारामिटर उपयोग गर्न पब्लिक मेम्बर aप्रयोग गरेका छौं |
04:27 | private मेम्बरहरु जहिले पनि लुकेका हुन्छन् |
04:30 | यो हाम्रो मेन फंक्सन हो |
04:33 | यहाँ sqr class square को अब्जेक्ट हो |
04:37 | यसरी हामी एउटा object सिर्जना गर्छौं |
04:40 | class-name अनि object-name |
04:43 | यहाँ object sqr र एउटा (डट). अपरेटर प्रयोग गरि हामी फंक्सन area कल गर्छौं, |
04:50 | अनि हामी आर्गुमेंटमा 4 पठाउछौं |
04:53 | हामी x को मान 4 सेट गर्छौं |
04:57 | यो हाम्रो रिटर्न स्टेटमेन्ट हो |
04:59 | अब Save मा क्लिक गरौँ अब प्रोग्राम एक्जिक्युट गरौँ |
05:03 | तपाईको किबोर्डको Ctrl, Alt र T कीहरु एकैचोटी थिची टर्मिनल विन्डो जाउँ |
05:11 | कम्पाइल गर्न टाइप गरौँ, g++ space class hyphen obj dot cpp space hyphen o space class |
05:20 | Enter थिचौं |
05:22 | टाइप गरौँ, ./class(डट स्ल्याश क्लास) |
05:24 | Enter थिचौं आउटपुट यस्तो देखिन्छ: |
05:28 | Area of the square is 16 |
05:30 | अब हाम्रो प्रोग्राममा पुन: फर्कौं |
05:35 | अहिले सम्म हामीले सिक्यौं |
05:37 | एउटा क्लास मा संयुक्त रुपमा डाटा र फंक्सन हरु |
05:41 | Class एउटा एकल युनिट हो |
05:44 | जसमा तिनीहरुको प्रयोग गर्ने डाटा र फंक्सनहरु समुहकृत हुन्छन् |
05:49 | यो तरिकालाई Encapsulation भनिन्छ |
05:53 | अनि हामीले private र public मेम्बरहरु सहितको क्लास हेर्यौं |
05:59 | private डाटा लुकेको हुन्छ |
06:02 | यो class भन्दा बाहिर प्रयोग गर्न सकिदैन |
06:05 | यो तरिकालाई Data abstraction भनिन्छ |
06:09 | interface देख्न सकिन्छ तर कार्यान्वयन भने देखिदैन |
06:14 | यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:17 | अब हाम्रो स्लाइडमा फर्कौं |
06:19 | संक्षेपमा हेर्दा,यो ट्युटोरियलमा हामीले सिक्यौं |
06:23 | Encapsulation Data Abstraction |
06:25 | Private मेम्बरहरु |
06:27 | int x; |
06:29 | Public फंक्सनहरु int area(int); |
06:32 | Classes class square |
06:35 | अब्जेक्ट सिर्जना गर्न |
06:37 | square sqr; |
06:39 | object'sqr dot area();' प्रयोग गरि फंक्सन कल गर्न |
06:43 | कार्यको रुपमा दिएको वृतको परिधि निकाल्न एउटा प्रोग्राम लेख्नुहोस् |
06:49 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:52 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:55 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:00 | स्पोकन ट्युटोरियल प्रोजेक्टले |
07:02 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07:05 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:09 | बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
07:16 | स्पोकन ट्युटोरियल टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:20 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:26 | यस मिसन सम्बन्धि थप जानकारीको तलको लिंकमा उपलब्ध छ |
07:31 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार |