Advanced-Cpp/C2/Classes-And-Objects/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 C++ को Classes एण्ड Objects स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं,,
00:09 Class
00:11 Object Encapsulation
00:14 Data abstraction
00:16 यसो गर्न हामी एउटा उदाहरण प्रयोग गर्नेछौं
00:20 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:23 Ubuntu OS संस्करण ११.१०
00:28 g++ कम्पाइलर संस्करण ४.६.१
00:32 अब क्लासको परिचय सँगै सुरु गरौँ
00:36 क्लास एउटा किवर्ड क्लास प्रयोग गरि सिर्जना गरिन्छ
00:39 यसमा डाटा फंक्सनहरु रहन्छन
00:42 क्लासले कोडडाटा हरु जोड्छ
00:45 क्लास भित्रको डाटाफंक्सन हरुलाई क्लासको मेम्बर भनिन्छ
00:51 अब अब्जेक्टहरुमा जाउँ
00:53 Object हरु भेरीएबलहरु हुन्
00:55 तिनीहरु एउटा क्लास को कपि हुन्
00:58 तिनीहरु प्रत्येकको बिशेषताब्यबहार हरु हुन्छन्
01:01 बिशेषता हरु डाटा एलिमेंटहरुको माध्यमले परिभाषित गरिन्छ
01:06 ब्यबहार मेथडस् नामक मेम्बर फंक्सनको माध्यमले परिभाषित गरिन्छ
01:10 अब एउटा क्लासको लागि सिनट्याक्स हेरौं
01:14 यहाँ, class एउटा क्लास परिभाषित गर्ने किवर्ड हो
01:18 Class-name क्लासको नाम हो
01:21 पब्लिक,प्राइभेट र प्रोटेक्टेड ले तिनीहरुको पहुँच जनाउछन्
01:26 र यहाँ हामीले डाटा मेम्बर र मेम्बर फंक्सनहरु पब्लिक, प्राइभेट र प्रोटेक्टेड परिभाषित गरेका छौं
01:34 यसरी हामी क्लास बन्द गर्छौं
01:37 अब एउटा उदाहरण हेरौं
01:39 मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छुँ
01:42 म यसलाई खोल्ने छुँ
01:44 याद गरौँ, हाम्रो फाइलको नाम class hyphen obj dot cpp
01:50 यो उदाहरणमा हामी क्लास प्रयोग गरि एउटा बर्गको क्षेत्रफल गणना गर्ने छौं
01:56 अब म कोड वर्णन गर्दै छुँ
01:58 iostream हाम्रो हेडर फाइल
02:02 यहाँ हामी std namespace प्रयोग गर्दै छौं
02:06 यो square नामक क्लास को घोषणा हो
02:10 यहाँ मैले कुनै access specifier घोषणा गरेको छैन
02:14 त्यसैले डिफल्टमा यो प्राइभेट हुन्छ
02:17 त्यसैले x भेरिएबल क्लास square को एउटा private मेम्बर हो
02:22 यो public specifier हो
02:25 फंक्सन area एउटा public फंक्सन हो
02:28 र यसरी हामी क्लास बन्द गर्छौं
02:31 अब एक्सेस स्पेसीफायरहरुको बारेमा थप जान्न हाम्रो स्लाइडमा फर्कौं
02:36 Public specifier
02:39 public स्पेसीफायरले data class भन्दा बाहिर प्रयोग गर्न दिन्छ
02:44 एउटा public मेम्बर प्रोग्राममा जहाँ पनि प्रयोग गर्न सकिन्छ
02:49 Private specifier
02:51 private घोषणा गरिएका मेम्बरहरु class बाहिर प्रयोग गर्न सकिदैन
02:57 Private' मेम्बरहरु class को मेम्बरहरुले मात्र प्रयोग गर्न सकिन्छ
03:03 Protected specifier
03:05 Protected मेम्बरहरु class बाहिरबाट प्रयोग गर्न सकिदैन
03:10 तिनीहरु एउटा derived class ले प्रयोग गर्न सकिन्छ
03:13 अब हाम्रो प्रोग्राममा पुन फर्कौं
03:16 यहाँ स्टेटमेन्टमा class नेमहरु छन्
03:21 स्कोप रिजोलुसन अपरेटर फंक्सनको नाम
03:25 हामीले यो अपरेटर प्रयोग गर्नैपर्छ
03:27 यसले फंक्सन area एउटा ग्लोबल फंक्सन नभएको जनाउँछ
03:33 यो square क्लासको मेम्बर फंक्सन हो
03:36 यहाँ हामीले एउटा आर्गुमेंट, int a पठाएका छौं
03:40 अब स्कोप रिजोलुसन अपरेटर को बारेमा थप जान्न हाम्रो स्लाइडमा फर्कौं
03:46 यो नदेखिएका डाटा हरु उपयोग गर्न प्रयोग गरिन्छ
03:49 सोहि नामको भेरिएबल वा फंक्सन प्रयोग गर्न हामी स्कोप रिजोलुसन अपरेटर प्रयोग गर्छौं ::
03:56 मानौं local भेरिएबल र global भेरिएबलको नाम एकै छ
04:01 local भेरिएबलको प्राथमिकता बढी हुन्छ
04:05 हामी ग्लोबल भेरिएबल ::(स्कोप रिजोलुसन अपरेटर) प्रयोग गरि उपयोग गर्न सक्छौं
04:10 अब हाम्रो प्रोग्राममा फर्कौं
04:12 यहाँ a को मान x मा भण्डार भएको छ
04:17 अनि हामी वर्गको क्षेत्रफल फर्काउने छौं
04:20 यहाँ x एउटा private मेम्बर हो
04:22 हामीले प्राइभेट प्यारामिटर उपयोग गर्न पब्लिक मेम्बर aप्रयोग गरेका छौं
04:27 private मेम्बरहरु जहिले पनि लुकेका हुन्छन्
04:30 यो हाम्रो मेन फंक्सन हो
04:33 यहाँ sqr class square को अब्जेक्ट हो
04:37 यसरी हामी एउटा object सिर्जना गर्छौं
04:40 class-name अनि object-name
04:43 यहाँ object sqr र एउटा (डट). अपरेटर प्रयोग गरि हामी फंक्सन area कल गर्छौं,
04:50 अनि हामी आर्गुमेंटमा 4 पठाउछौं
04:53 हामी x को मान 4 सेट गर्छौं
04:57 यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
04:59 अब Save मा क्लिक गरौँ अब प्रोग्राम एक्जिक्युट गरौँ
05:03 तपाईको किबोर्डको Ctrl, Alt र T कीहरु एकैचोटी थिची टर्मिनल विन्डो जाउँ
05:11 कम्पाइल गर्न टाइप गरौँ, g++ space class hyphen obj dot cpp space hyphen o space class
05:20 Enter थिचौं
05:22 टाइप गरौँ, ./class(डट स्ल्याश क्लास)
05:24 Enter थिचौं आउटपुट यस्तो देखिन्छ:
05:28 Area of the square is 16
05:30 अब हाम्रो प्रोग्राममा पुन: फर्कौं
05:35 अहिले सम्म हामीले सिक्यौं
05:37 एउटा क्लास मा संयुक्त रुपमा डाटा र फंक्सन हरु
05:41 Class एउटा एकल युनिट हो
05:44 जसमा तिनीहरुको प्रयोग गर्ने डाटा र फंक्सनहरु समुहकृत हुन्छन्
05:49 यो तरिकालाई Encapsulation भनिन्छ
05:53 अनि हामीले private public मेम्बरहरु सहितको क्लास हेर्यौं
05:59 private डाटा लुकेको हुन्छ
06:02 यो class भन्दा बाहिर प्रयोग गर्न सकिदैन
06:05 यो तरिकालाई Data abstraction भनिन्छ
06:09 interface देख्न सकिन्छ तर कार्यान्वयन भने देखिदैन
06:14 यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
06:17 अब हाम्रो स्लाइडमा फर्कौं
06:19 संक्षेपमा हेर्दा,यो ट्युटोरियलमा हामीले सिक्यौं
06:23 Encapsulation Data Abstraction
06:25 Private मेम्बरहरु
06:27 int x;
06:29 Public फंक्सनहरु int area(int);
06:32 Classes class square
06:35 अब्जेक्ट सिर्जना गर्न
06:37 square sqr;
06:39 object'sqr dot area();' प्रयोग गरि फंक्सन कल गर्न
06:43 कार्यको रुपमा दिएको वृतको परिधि निकाल्न एउटा प्रोग्राम लेख्नुहोस्
06:49 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:52 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:55 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:00 स्पोकन ट्युटोरियल प्रोजेक्टले
07:02 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:05 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:09 बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:16 स्पोकन ट्युटोरियल टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:20 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:26 यस मिसन सम्बन्धि थप जानकारीको तलको लिंकमा उपलब्ध छ
07:31 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya