LibreOffice-Suite-Impress/C2/Inserting-Pictures-and-Objects/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | लिबरअफिस इम्प्रेसको ट्युटोरिअलमा तपाईंलाई स्वागत छ- इन्सर्टिंग पिक्चर्स र अब्ज़ेक्ट्स |
00:06 | यो ट्युटोरिअलमा हामी प्रेजेनटेसन्मा इन्सर्ट पिक्चर्स र अब्ज़ेक्ट्स कसरी गर्ने बारे सिक्छौं |
00:12 | पिक्चर्स फर्म्याट र अब्ज़ेक्ट्स |
00:15 | प्रेजेनटेसन् भित्र र बाहिर हाईपरलिंक गरि इन्सर्ट टेबल्स गर्नुहोस |
00:20 | हामी यहाँ उबंटू लिनक्स 10.04 र र लिबरअफिसस्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं |
00:29 | वेब ब्रौज़र अड्रेस बारमा स्क्रिनमा देखिएको URL टाईप गर्नुहोस |
00:34 | यसले इमेज प्रदर्शन गर्छ |
00:37 | इमेजमा राइट क्लिक गर्नुहोस अनि सेव इमेज एज अप्सन चयन गर्नुहोस |
00:41 | यसले डायलग बक्स खुल्छ |
00:43 | नेम फिल्डमा, 'ओपन सोर्स-बार्ट.पी.एन.जी’ पहिले नै देखिन्छ |
00:51 | म स्थान डेस्कटप चयन गरि सेव बटन क्लिक गर्छु |
00:59 | अब हामीले यस अघि सेव गरेको प्रेजेनटेसन् “स्याम्पल इम्प्रेस” खोलौं |
01:04 | अब हामी यस प्रेजेनटेसन् मा पिक्चर कसरी थप्ने हेर्छौं |
01:09 | मेन मेनुमा इन्सर्ट क्लिक गरि पिक्चरमा क्लिक गर्नुहोस |
01:14 | अब फ्रम फाइल अप्सनमा क्लिक गर्नुहोस |
01:17 | एउटा डायलग बक्स खुल्छ |
01:19 | कुन फोल्डरबाट पिक्चर इन्सर्ट गर्ने त्यो चयन गर्नुहोस |
01:23 | म डेस्कटप फोल्डर चयन गर्छु |
01:26 | अब कुन पिक्चर इन्सर्ट गर्ने त्यो चयन गरि ओपन बटन क्लिक गर्नुहोस |
01:31 | पिक्चर स्लाइडमा इन्सर्ट हुन्छ |
01:35 | परिवर्तनलाइ पूर्वस्थितिमा लगौं |
01:37 | अब म इन्सर्ट पिक्चर गर्ने अर्को तरिका प्रदर्शन गर्छु |
01:41 | ओवरव्यु शीर्षकको स्लाइड पछि नयाँ स्लाइड थप्न इन्सर्ट एण्ड स्लाइड क्लिक गरौँ |
01:50 | टाईटल टेक्स्ट बक्समा क्लिक गरि शिर्षकलाई ' ओपन सोर्स फनी' मा परिवर्तन गरौँ |
01:56 | बिचमा चार आइकन भएको सानो बक्स ध्यान गरौँ | यो इन्सर्ट टुलबार हो |
02:03 | इन्सर्ट टुलबार बाट इन्सर्ट पिक्चर आइकन क्लिक गरौँ |
02:08 | पिक्चर चयन गरि ओपन बटन क्लिक गर्नुहोस |
02:12 | इन्सरटेड पिक्चरले करिब पुरै स्लाइड छोपेको हेर्नुहोस |
02:17 | तपाईं इमेजको आकार र रुप पहिले त्यसमा क्लिक गरि नियंत्रण बिंदु हेरफेर गरि गर्नसक्नु हुन्छ |
02:27 | समान तरिका बाट हामी चार्ट र मुभी-क्लिप जस्ता अब्जेक्ट हाम्रो प्रेजेनटेसन्मा थप्न सक्छौं |
02:35 | सबै सम्भावना पता लगाऔ |
02:38 | अब हैपर्लिंक गर्न सिकौं |
02:41 | हैपर्लिन्किंगले सजिलै तपाईंलै प्रेजेनटेसन् को एउटा स्लाइड बाट अर्कोमा जान वा वेब पेज वा डकुमेन्ट खोल्न अनुमति दिन्छ |
02:49 | पहिले हामी प्रेजेनटेसन् मा कसरी हाइपरलिंक गर्ने हेर्छौं |
02:54 | ओवरव्यु शीर्षकको स्लाइड पछि नयाँ स्लाइड थपौं |
टाइटल मा क्लिक गरि ‘टेबल अफ कनटेंट्स’ टाइप गरौँ | |
बडी टेक्स्ट बक्सलाइ क्लिक गरि उत्तरवर्ती स्लाइडका शीर्षक निम्न प्रकारले टाइप गरौँ | |
03:14 | Open Source Funny |
The Present Situation | |
The Present Situation | |
Development up to present | |
Development up to present | |
Potential Alternatives | |
Potential Alternatives | |
Recommendation | |
Recommendation | |
03:24 | ‘डेवेलप्मेंट अप टु प्रेजेन्ट’ टेक्स्ट भएको लाइन चयन गरौँ |
03:28 | इन्सर्ट र हाइपरलिंक मा क्लिक गरौँ |
03:31 | यसले हाइपरलिंक डायलग बक्स खोल्नेछ |
03:34 | बायाँ पेनमा ‘डकुमेन्ट ‘चयन गरौँ अनि 'टार्गेट इन डकुमेन्ट' फिल्डको दायाँ तिर को बटन क्लिक गरौँ |
03:48 | यस प्रेजेनटेसन् मा भएका स्लाइडहरुका लिस्ट खुल्नेछन |
03:53 | लिस्ट बाट 'डेवेलप्मेंट अपटु द प्रेजेन्ट' शीर्षकको स्लाइड चयन गरौँ |
03:58 | लिस्टमा अपलाई बटन त्यसपछि क्लोज बटन क्लिक गरौँ |
04:04 | फेरी हाइपरलिंक डायलग बक्समा अपलाई बटन त्यसपछि क्लोज बटन क्लिक गरौँ |
04:12 | स्लाइडमा कतै क्लिक गरौँ |
04:14 | अब कर्सर टेक्स्ट मा होवर गर्दा कर्सर इशारा गरेको औंलाको आकृतिमा परिणत हुन्छ |
04:20 | यसको मतलब हाईपरलिंकिंग सफल भयो |
04:24 | हाइपरलिंक गरेको टेक्स्टमा मा क्लिक गर्दा प्रासंगिक स्लाइडमा तपाइंलाई लैजान्छ |
04:29 | अर्को डकुमेन्टलै हाइपरलिंक गर्न फेरी ‘टेबल अफ कनटेंट्स’ स्लाइडमा जाऔं |
04:36 | अब अर्को लाइन आइटम थपौं: एक्सटरनल डकुमेन्ट |
04:40 | टेक्स्टको लाईन चयन गर्नुहोस अनि इन्सर्ट र हाईपरलिंक क्लिक गर्नुहोस |
04:45 | बायाँ तिरको पेनमा डकुमेन्ट चयन गर्नुहोस |
04:48 | डकुमेन्ट पाथ फिल्डको दायाँतिर फोल्डर आइकनलाइ क्लिक गर्नुहोस |
04:55 | Select the document which you want to hyper link.
हाईपरलिंक गर्ने डकुमेन्ट चयन गर्नुहोस
|
04:58 | हामी राईटर सिरिजमा बनाएको रिसुम.odt चयन गरि ओपन बटन क्लिक गर्छौं |
05:07 | हाइपरलिंक डायलग बक्समा अपलाई बटन त्यसपछि क्लोज बटन क्लिक गरौँ |
05:14 | स्लाइडमा कतै क्लिक गरौँ |
05:17 | अब कर्सर टेक्स्ट मा होवर गर्दा कर्सर इशारा गरेको औंलाको आकृतिमा परिणत हुन्छ |
05:22 | यसको मतलब हाईपरलिंकिंग सफल भयो |
05:26 | हाइपरलिंक गरेको टेक्स्टमा मा क्लिक गर्दा प्रासंगिक डकुमेन्टमा तपाइंलाई लैजान्छ |
05:31 | हाम्रो परिस्थितिमा यसले रिसुम.odt मा लैजान्छ |
05:37 | वेबपेजमा हाईपरलिंकिंग समान छ |
05:40 | प्रेजेनटेसन् को अन्तमा नयाँ स्लाइड इन्सर्ट गर्नुहोस |
05:43 | टाईटल लाई 'एसेनसिअल ओपन सोर्स सफ्टवेरमा’ परिवर्तन गर्नुहोस |
05:48 | बडी टेक्स्ट बक्स प्रकारमा : उबन्टु लिबरअफिस टाइप गर्नुहोस |
05:54 | टेक्स्ट को दोस्रो लाइन चयन गरि इन्सर्ट अनि हाईपरलिंक क्लिक गर्नुहोस |
06:00 | बायाँतिरको पेनमा इन्टरनेट चयन गर्नुहोस |
06:03 | हाईपरलिंकटाइप मा वेब चयन गर्नुहोस |
06:07 | टार्गेट फिल्डमा ‘www.libreoffice.org’ टाइप गर्नुहोस |
06:16 | हाइपरलिंक डायलग बक्समा अपलाई बटन त्यसपछि क्लोज बटन क्लिक गरौँ |
06:23 | स्लाइडमा कतै क्लिक गरौँ |
06:26 | अब कर्सर टेक्स्ट मा होवर गर्दा कर्सर इशारा गरेको औंलाको आकृतिमा परिणत हुन्छ |
06:32 | यसको मतलब हाईपरलिंकिंग सफल भयो |
06:37 | हाइपरलिंक गरेको टेक्स्टमा मा क्लिक गर्दा प्रासंगिक वेबपेजमा तपाइंलाई लैजान्छ |
06:44 | अन्तमा टेबलहरुले डाटालाई रोज र कलममा व्यवस्थापन गर्न मद्दत गर्दछ |
06:49 | अब लिबरअफिस इम्प्रेसमा टेबल कसरि थपिन्छ त्यो हेरौं |
06:54 | स्लाइडस बाट 'डेवेलप्मेंट अपटु द प्रेजेन्ट' शीर्षकको स्लाइड चयन गरौँ |
07:00 | टास्क्स पेन मा भएको लेआउट सेक्सन बाट टाईटल अनि 2 कन्टेन्ट आइकन चयन गर्नुहोस |
07:07 | बायाँ तर्फ साइड टेक्स्ट बक्स भित्रको टेक्स्ट चयन गर्नुहोस |
07:14 | अनि फन्ट साइज 26 मा घटाउनुहोस् |
07:17 | दायाँ तर्फको साइड टेक्स्ट बक्स >> बिचमा भएको इन्सर्ट टुलबारबाट ‘इन्सर्ट टेबल’ आइकन क्लिक गर्नुहोस |
07:25 | सामान्यतय कलम संख्या 5 र रो संख्या 2 भनेर देखिन्छ |
07:33 | हामी कलम संख्या 2 र रो संख्या 5 मा परिवर्तन गर्छौं |
07:41 | ओके बटन क्लिक गर्नुहोस |
07:44 | अब टेबललाई बढाऔं जसले गर्दा टेक्स्ट पढ्न योग्य हुनेछ |
07:49 | टेबलमा डाटा यस प्रकारले हालौं |
07:51 | इम्प्लिमेनटेसन इयर |
07:56 | 2006 10% |
07:59 | 2007 20% |
08:02 | 2008 30% |
08:05 | 2009 40% |
08:08 | अब हेडर रोको फन्टलाई बोल्ड बनाई टेक्स्टलाइ मध्यमा राखौं |
08:17 | टेबलको कलर चेन्ज गर्न पहिले सम्पूर्ण टेक्स्ट चयन गरौँ |
08:22 | अनि टास्क पेनमा भएको टेबल डिजाईन सेक्सन बाट टेबल स्टाइल चयन गरौँ. म यो चयन गर्छु |
08:30 | अब टेबल कस्तो देखिन्छ हेरौं |
08:33 | अब ट्युटोरिअलको अन्तमा आइपुगिएको छ |
08:37 | संक्षेपमा हामीले यस ट्युटोरिअलमा : इन्सर्ट पिक्चर र तिनलाई फर्म्याट गर्ने हेर्यौं |
08:43 | प्रेजेन्टेसन को भित्र र बाहिर हाईपरलिंक गर्ने र इन्सर्ट टेबलस गर्ने |
08:49 | यो बोध परिक्षा कार्य गर्नुहोस |
08:43 | नयाँ प्रेजेनटेसन् बनाउनुहोस |
08:55 | 3rd स्लाइडमा पिक्चर हाल्नुहोस |
08:58 | 4 स्लाइडमा 2 रो र तीन कलमको टेबल बनाउनुहोस |
09:03 | टेबलको 2 कलम र 2 रोमा ‘स्लाइड 3’ टाईप गर्नुहोस्. यो टेक्स्टलाई 3 स्लाइड मा हाईपरलिंक गर्नुहोस् |
09:14 | निम्न लिंकको विडियो हेर्नुहोस |
09:17 | यसले स्पोकन ट्युटोरिअल प्रोजेक्ट संक्षेप गर्दछ |
09:20 | तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ |
09:25 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस प्रयोग गरि कार्यशाला आयोजना गर्छ |
09:30 | अनलाइन टेस्ट पास हुनेलाई सर्टिफिकेट प्रदान गरिन्छ |
09:34 | अधिक जानकारीको लागि स्पोकन हाईफन ट्युटोरिअल dot org मा लेख्नुहोस |
09:41 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो |
09:46 | यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ. सी. टि, एम. एच. आर. डि, भारत सरकारबाट समर्थित छ |
09:53 | यस मिसनको अधिक जानकारी http://spoken-tutorial.org/NMEICT-Intro बाट प्राप्त गर्न सकिन्छ |
10:05 | यस ट्युटोरिअल देशी क्रु सोलुसन्स प्रैवेट लिमिटेडको योगदान हो |
सहभागी हुनुभएको मा धन्यबाद |