LibreOffice-Suite-Impress/C2/Inserting-Pictures-and-Objects/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिबरअफिस इम्प्रेसको ट्युटोरिअलमा तपाईंलाई स्वागत छ- इन्सर्टिंग पिक्चर्स र अब्ज़ेक्ट्स
00:06 यो ट्युटोरिअलमा हामी प्रेजेनटेसन्मा इन्सर्ट पिक्चर्स र अब्ज़ेक्ट्स कसरी गर्ने बारे सिक्छौं
00:12 पिक्चर्स फर्म्याट र अब्ज़ेक्ट्स
00:15 प्रेजेनटेसन् भित्र र बाहिर हाईपरलिंक गरि इन्सर्ट टेबल्स गर्नुहोस
00:20 हामी यहाँ उबंटू लिनक्स 10.04 र र लिबरअफिसस्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं
00:29 वेब ब्रौज़र अड्रेस बारमा स्क्रिनमा देखिएको URL टाईप गर्नुहोस
00:34 यसले इमेज प्रदर्शन गर्छ
00:37 इमेजमा राइट क्लिक गर्नुहोस अनि सेव इमेज एज अप्सन चयन गर्नुहोस
00:41 यसले डायलग बक्स खुल्छ
00:43 नेम फिल्डमा, 'ओपन सोर्स-बार्ट.पी.एन.जी’ पहिले नै देखिन्छ
00:51 म स्थान डेस्कटप चयन गरि सेव बटन क्लिक गर्छु
00:59 अब हामीले यस अघि सेव गरेको प्रेजेनटेसन् “स्याम्पल इम्प्रेस” खोलौं
01:04 अब हामी यस प्रेजेनटेसन् मा पिक्चर कसरी थप्ने हेर्छौं
01:09 मेन मेनुमा इन्सर्ट क्लिक गरि पिक्चरमा क्लिक गर्नुहोस
01:14 अब फ्रम फाइल अप्सनमा क्लिक गर्नुहोस
01:17 एउटा डायलग बक्स खुल्छ
01:19 कुन फोल्डरबाट पिक्चर इन्सर्ट गर्ने त्यो चयन गर्नुहोस
01:23 म डेस्कटप फोल्डर चयन गर्छु
01:26 अब कुन पिक्चर इन्सर्ट गर्ने त्यो चयन गरि ओपन बटन क्लिक गर्नुहोस
01:31 पिक्चर स्लाइडमा इन्सर्ट हुन्छ
01:35 परिवर्तनलाइ पूर्वस्थितिमा लगौं
01:37 अब म इन्सर्ट पिक्चर गर्ने अर्को तरिका प्रदर्शन गर्छु
01:41 ओवरव्यु शीर्षकको स्लाइड पछि नयाँ स्लाइड थप्न इन्सर्ट एण्ड स्लाइड क्लिक गरौँ
01:50 टाईटल टेक्स्ट बक्समा क्लिक गरि शिर्षकलाई ' ओपन सोर्स फनी' मा परिवर्तन गरौँ
01:56 बिचमा चार आइकन भएको सानो बक्स ध्यान गरौँ | यो इन्सर्ट टुलबार हो
02:03 इन्सर्ट टुलबार बाट इन्सर्ट पिक्चर आइकन क्लिक गरौँ
02:08 पिक्चर चयन गरि ओपन बटन क्लिक गर्नुहोस
02:12 इन्सरटेड पिक्चरले करिब पुरै स्लाइड छोपेको हेर्नुहोस
02:17 तपाईं इमेजको आकार र रुप पहिले त्यसमा क्लिक गरि नियंत्रण बिंदु हेरफेर गरि गर्नसक्नु हुन्छ
02:27 समान तरिका बाट हामी चार्ट र मुभी-क्लिप जस्ता अब्जेक्ट हाम्रो प्रेजेनटेसन्मा थप्न सक्छौं
02:35 सबै सम्भावना पता लगाऔ
02:38 अब हैपर्लिंक गर्न सिकौं
02:41 हैपर्लिन्किंगले सजिलै तपाईंलै प्रेजेनटेसन् को एउटा स्लाइड बाट अर्कोमा जान वा वेब पेज वा डकुमेन्ट खोल्न अनुमति दिन्छ
02:49 पहिले हामी प्रेजेनटेसन् मा कसरी हाइपरलिंक गर्ने हेर्छौं
02:54 ओवरव्यु शीर्षकको स्लाइड पछि नयाँ स्लाइड थपौं
03:02 टाइटल मा क्लिक गरि ‘टेबल अफ कनटेंट्स’ टाइप गरौँ
03:07 बडी टेक्स्ट बक्सलाइ क्लिक गरि उत्तरवर्ती स्लाइडका शीर्षक निम्न प्रकारले टाइप गरौँ
03:14 "Open Source Funny","The Present Situation"

"Development up to present"

"Potential Alternatives"

"Recommendation".

03:24 ‘डेवेलप्मेंट अप टु प्रेजेन्ट’ टेक्स्ट भएको लाइन चयन गरौँ
03:28 इन्सर्ट र हाइपरलिंक मा क्लिक गरौँ
03:31 यसले हाइपरलिंक डायलग बक्स खोल्नेछ
03:34 बायाँ पेनमा ‘डकुमेन्ट ‘चयन गरौँ अनि 'टार्गेट इन डकुमेन्ट' फिल्डको दायाँ तिर को बटन क्लिक गरौँ
03:48 यस प्रेजेनटेसन् मा भएका स्लाइडहरुका लिस्ट खुल्नेछन
03:53 लिस्ट बाट 'डेवेलप्मेंट अपटु द प्रेजेन्ट' शीर्षकको स्लाइड चयन गरौँ
03:58 लिस्टमा अपलाई बटन त्यसपछि क्लोज बटन क्लिक गरौँ
04:04 फेरी हाइपरलिंक डायलग बक्समा अपलाई बटन त्यसपछि क्लोज बटन क्लिक गरौँ
04:12 स्लाइडमा कतै क्लिक गरौँ
04:14 अब कर्सर टेक्स्ट मा होवर गर्दा कर्सर इशारा गरेको औंलाको आकृतिमा परिणत हुन्छ
04:20 यसको मतलब हाईपरलिंकिंग सफल भयो
04:24 हाइपरलिंक गरेको टेक्स्टमा मा क्लिक गर्दा प्रासंगिक स्लाइडमा तपाइंलाई लैजान्छ
04:29 अर्को डकुमेन्टलै हाइपरलिंक गर्न फेरी ‘टेबल अफ कनटेंट्स’ स्लाइडमा जाऔं
04:36 अब अर्को लाइन आइटम थपौं: एक्सटरनल डकुमेन्ट
04:40 टेक्स्टको लाईन चयन गर्नुहोस अनि इन्सर्ट र हाईपरलिंक क्लिक गर्नुहोस
04:45 बायाँ तिरको पेनमा डकुमेन्ट चयन गर्नुहोस
04:48 डकुमेन्ट पाथ फिल्डको दायाँतिर फोल्डर आइकनलाइ क्लिक गर्नुहोस
04:55 Select the document which you want to hyper link.हाईपरलिंक गर्ने डकुमेन्ट चयन गर्नुहोस
04:58 हामी राईटर सिरिजमा बनाएको रिसुम.odt चयन गरि ओपन बटन क्लिक गर्छौं
05:07 हाइपरलिंक डायलग बक्समा अपलाई बटन त्यसपछि क्लोज बटन क्लिक गरौँ
05:14 स्लाइडमा कतै क्लिक गरौँ
05:17 अब कर्सर टेक्स्ट मा होवर गर्दा कर्सर इशारा गरेको औंलाको आकृतिमा परिणत हुन्छ
05:22 यसको मतलब हाईपरलिंकिंग सफल भयो
05:26 हाइपरलिंक गरेको टेक्स्टमा मा क्लिक गर्दा प्रासंगिक डकुमेन्टमा तपाइंलाई लैजान्छ
05:31 हाम्रो परिस्थितिमा यसले रिसुम.odt मा लैजान्छ
05:37 वेबपेजमा हाईपरलिंकिंग समान छ
05:40 प्रेजेनटेसन् को अन्तमा नयाँ स्लाइड इन्सर्ट गर्नुहोस
05:43 टाईटल लाई 'एसेनसिअल ओपन सोर्स सफ्टवेरमा’ परिवर्तन गर्नुहोस
05:48 बडी टेक्स्ट बक्स प्रकारमा : उबन्टु लिबरअफिस टाइप गर्नुहोस
05:54 टेक्स्ट को दोस्रो लाइन चयन गरि इन्सर्ट अनि हाईपरलिंक क्लिक गर्नुहोस
06:00 बायाँतिरको पेनमा इन्टरनेट चयन गर्नुहोस
06:03 हाईपरलिंकटाइप मा वेब चयन गर्नुहोस
06:07 टार्गेट फिल्डमा ‘www.libreoffice.org’ टाइप गर्नुहोस
06:16 हाइपरलिंक डायलग बक्समा अपलाई बटन त्यसपछि क्लोज बटन क्लिक गरौँ
06:23 स्लाइडमा कतै क्लिक गरौँ
06:26 अब कर्सर टेक्स्ट मा होवर गर्दा कर्सर इशारा गरेको औंलाको आकृतिमा परिणत हुन्छ
06:32 यसको मतलब हाईपरलिंकिंग सफल भयो
06:37 हाइपरलिंक गरेको टेक्स्टमा मा क्लिक गर्दा प्रासंगिक वेबपेजमा तपाइंलाई लैजान्छ
06:44 अन्तमा टेबलहरुले डाटालाई रोज र कलममा व्यवस्थापन गर्न मद्दत गर्दछ
06:49 अब लिबरअफिस इम्प्रेसमा टेबल कसरि थपिन्छ त्यो हेरौं
06:54 स्लाइडस बाट 'डेवेलप्मेंट अपटु द प्रेजेन्ट' शीर्षकको स्लाइड चयन गरौँ
07:00 टास्क्स पेन मा भएको लेआउट सेक्सन बाट टाईटल अनि 2 कन्टेन्ट आइकन चयन गर्नुहोस
07:07 बायाँ तर्फ साइड टेक्स्ट बक्स भित्रको टेक्स्ट चयन गर्नुहोस
07:14 अनि फन्ट साइज 26 मा घटाउनुहोस्
07:17 दायाँ तर्फको साइड टेक्स्ट बक्स >> बिचमा भएको इन्सर्ट टुलबारबाट ‘इन्सर्ट टेबल’ आइकन क्लिक गर्नुहोस
07:25 सामान्यतय कलम संख्या 5 र रो संख्या 2 भनेर देखिन्छ
07:33 हामी कलम संख्या 2 र रो संख्या 5 मा परिवर्तन गर्छौं
07:41 ओके बटन क्लिक गर्नुहोस
07:44 अब टेबललाई बढाऔं जसले गर्दा टेक्स्ट पढ्न योग्य हुनेछ
07:49 टेबलमा डाटा यस प्रकारले हालौं
07:51 इम्प्लिमेनटेसन इयर
07:56 2006 10%
07:59 2007 20%
08:02 2008 30%
08:05 2009 40%
08:08 अब हेडर रोको फन्टलाई बोल्ड बनाई टेक्स्टलाइ मध्यमा राखौं
08:17 टेबलको कलर चेन्ज गर्न पहिले सम्पूर्ण टेक्स्ट चयन गरौँ
08:22 अनि टास्क पेनमा भएको टेबल डिजाईन सेक्सन बाट टेबल स्टाइल चयन गरौँ. म यो चयन गर्छु
08:30 अब टेबल कस्तो देखिन्छ हेरौं
08:33 अब ट्युटोरिअलको अन्तमा आइपुगिएको छ
08:37 संक्षेपमा हामीले यस ट्युटोरिअलमा : इन्सर्ट पिक्चर र तिनलाई फर्म्याट गर्ने हेर्यौं
08:43 प्रेजेन्टेसन को भित्र र बाहिर हाईपरलिंक गर्ने र इन्सर्ट टेबलस गर्ने
08:49 यो बोध परिक्षा कार्य गर्नुहोस
08:53 नयाँ प्रेजेनटेसन् बनाउनुहोस
08:55 3rd स्लाइडमा पिक्चर हाल्नुहोस
08:58 4 स्लाइडमा 2 रो र तीन कलमको टेबल बनाउनुहोस
09:03 टेबलको 2 कलम र 2 रोमा ‘स्लाइड 3’ टाईप गर्नुहोस्. यो टेक्स्टलाई 3 स्लाइड मा हाईपरलिंक गर्नुहोस्
09:14 निम्न लिंकको विडियो हेर्नुहोस
09:17 यसले स्पोकन ट्युटोरिअल प्रोजेक्ट संक्षेप गर्दछ
09:20 तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ
09:25 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस प्रयोग गरि कार्यशाला आयोजना गर्छ
09:30 अनलाइन टेस्ट पास हुनेलाई सर्टिफिकेट प्रदान गरिन्छ
09:34 अधिक जानकारीको लागि स्पोकन हाईफन ट्युटोरिअल dot org मा लेख्नुहोस
09:41 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो
09:46 यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ. सी. टि, एम. एच. आर. डि, भारत सरकारबाट समर्थित छ
09:53 यस मिसनको अधिक जानकारी http://spoken-tutorial.org/NMEICT-Intro बाट प्राप्त गर्न सकिन्छ
10:05 यस ट्युटोरिअल देशी क्रु सोलुसन्स प्रैवेट लिमिटेडको योगदान हो,सहभागी हुनुभएको मा धन्यबाद

Contributors and Content Editors

Nancyvarkey, PoojaMoolya, Udaya