Linux/C2/Redirection-Pipes/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:56, 14 March 2013 by Udaya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search




Time Narration
0:00:00 रिडाईरेक्सन् एन्ड पाईपस् को स्पोकन टिउटोरियलमा स्वागत छ ।
0:07:00 म उबुन्टु ०४ प्रयोग गर्दै छु ।
0:09:00 हामी तपाईलाई लिनक्स अपरेटिङ सिस्टम र कमान्डहरुको बारेमा ज्ञान छ भनि मान्छौ ।
0:16:00 यदि ईच्छा भएमा यो वेबसाइटमा अर्को स्पोकन टिउटोरियल उपलब्ध छ ।
0:22:00 यो पनि याद गर्नुहोस् कि लिनक्स केस सेन्सेटिभ हुन्छ ।
0:25:00 नभनिए सम्म यस टिउटोरियलमा प्रयोग गरिएको कमान्डहरु सानो अक्षरमा छन् ।
0:32:00 लिनक्समा धेरै कामहरु हामी टर्मिनल द्वारा गर्दछौ ।
0:35:00 कुनै कमान्ड चलाउन परेमा हामी किबोर्डबाट टाईप गरेर गर्दछौ ।
0:39:00 मानौ हामीलाई डेट र टाईम पत्ता लगाउन छ ।
0:41:00 हामी सजिलै किबोर्डबाट "date" टाइप गरि इन्टर थिच्दछौ ।
0:46:00 हामी साधारणतय किबोर्डबाट ईनपुट दिन्छौ ।
0:48:00 हामीले दिएको कमान्डको आउटपुट चाहिं टर्मिनल विन्डोमा देखाईएको हुन्छ ।
0:56:00 यदि कमान्ड दिदाँ कुनै ईरर् देखा परेमा
0:59:00 जस्तै "cat स्पेस aaa" टाईप गरि इन्टर गर्नुहोस् ।
1:05:00 aaa नाम गरेको कुनै फाईल छैन ।
1:08:00 त्यसैले हामीलाई ईरर् देखाउछ ।
1:10:00 यो ईरर् टर्मिनल विन्डोमा पनि आउछ । त्यसैले ईरर्को रिपोर्ट टर्मिनलमा हुन्छ ।
1:20:00 ईनपुटिङ, आउटपुटिङ र ईरर् रिपोर्टिङ कमान्डहरु संग जोडिएको विशेष कामहरु हुन् ।
1:24:00 रिडाईरेक्सनको बारेमा जान्नु भन्दा अगाडि स्टिर्म र फाइल डिस्क्रिप्टर दुई महत्वपुर्ण धारणाको बारेमा जान्नु आवश्यक छ ।
1:31:00 बास जस्तो लिनक्स सेलहरुले ईनपुट पाउछ र क्यारेक्टर्सको सिक्वेन्स वा स्ट्रिममा आउटपुट पठाउछ ।
1:37:00 हरेक क्यारेक्टर एक अर्काबाट पुर्ण रुपमा स्वतन्त्र हुन्छ ।
1:41:00 फाईल IO टेकनिकहरु प्रयोग गरेर स्ट्रिमहरु सम्म पुगिन्छ ।
1:44:00 क्यारेक्टरहरुको एक्चुवल स्ट्रिम फाईल, किबोर्ड, विन्डो जे बाट आएपनि वा गएपनि केही फरक पर्दैन ।
1:51:00 लिनक्समा प्रोसेसको हरेक खुला फाईल ईन्टिजर नम्बर संग सम्बन्धित हुन्छ ।
1:57:00 यी संख्यात्मक भ्यालुहरुलाई फाईल डिस्क्रिप्टर भनिन्छ ।
2:05:00 लिनक्स सेलहरुले तीन प्रमुख I/O स्ट्रिम प्रयोग गर्दछ ।
2:08:00 ती हरेक एउटा चलेको फाईल डिस्क्रिप्टर संग सम्बन्धित छ ।
2:12:00 stdin प्रमुख ईनपुट स्ट्रिम हो ।
2:15:00 यसले कमान्डहरुलाई ईनपुट दिने गर्दछ ।
2:17:00 यसमा फाईल डिस्क्रिप्टर हुन्छ ।
2:19:00 stdout चाहिं प्रमुख आउटपुट स्ट्रिम हो ।
2:22:00 यसले कमान्डहरुको आउटपुट दिन्छ । यसमा फाईल डिस्क्रिप्टर हुन्छ ।
2:26:00 stderr प्रमुख ईरर् स्ट्रिम हो। यसले कमान्डहरुको ईरर् आउटपुटलाई देखाउछ। यसमा फाईल डिस्क्रिप्टर हुन्छ ।
2:36:00 ईनपुट स्ट्रिमले प्रोग्रामलाई ईनपुट दिन्छ ।
2:40:00 टर्मिनल किस्ट्रोकहरु बाट यसले डिफल्ट लिन्छ ।
2:44:00 आउटपुट स्ट्रिमले क्यारेक्टरलाई आफै टर्मिनलमा प्रिन्ट गर्दा डिफल्ट दिन्छ ।
2:47:00 टर्मिनल वास्तवमा ASCII टाईपराईटर वा हेर्ने टर्मिनल हो ।
2:52:00 तर अहिले यसले ग्राफिकल डेक्सटपमा टेक्सट् विन्डोको काम गर्छ ।
2:56:00 हामी देख्न सक्छौ कि कुनै फाईल संग स्ट्रिम डिफल्टमा हुन्छ ।
3:01:00 तर लिनक्समा डिफल्टलाई परिवर्तन गर्न सक्छौँ ।
3:04:00 हामी स्ट्रिमहरुलाई फाईलहरु संग जोड्न सकिन्छ ।
3:07:00 यो प्रक्रियालाई रिडायरेक्सन भनिन्छ ।
3:09:00 अब स्ट्रिमहरुमा कसरी रिडायरेक्सन गर्ने भनि हेरौ ।
3:14:00 पहिले प्रमुख ईनपुटमा कसरी रिडायरेक्ट गर्ने हेरौँ।
हामी < (left angled bracket) अपरेटर प्रयोग गरि फाईलबाट रिडाइरेक्ट स्ट्यानडर्डईन गर्छौ ।
यो कसरी गर्ने हेरौ ।
3:22:00 हामीलाई थाहा छ कि wc कमान्डले फाईलमा कतिवटा लाईन, शब्द र अक्षरहरु छन् भनि देखाउछ ।
3:28:00 टर्मिनल विन्डोमा wc टाईप गर्नुहोस् ।
3:31:00 इन्टर थिच्नुहोस् ।
3:32:00 के हुन्छ त ? हामी संग बलिरहेको कर्सर छ । यसको मतलब हामीले किबोर्डबाट इन्टर गर्नुपर्दछ ।
3:37:00 केहि शब्द लेख्नुहोस् जस्तै "This tutorial is very important"।
3:46:00 इन्टर थिच्नुहोस् ।
3:48:00 अब Ctrl र d किहरु संगै थिच्नुहोस् ।
3:52:00 अब यो कमान्डले हामीले इन्टर्द गरेको लाईनहरुमा काम गर्छ ।
3:55:00 कमान्डले टर्मिनलमा आउटपुट दिन्छ ।
3:57:00 यहाँ wc कमान्ड पछि कुनै फाईल दिईएको छैन ।
4:01:00 त्यसैले यसले प्रमुख ईनपुट स्ट्रिमबाट ईनपुट लिन्छ ।
4:04:00 प्रमुख ईनपुट स्ट्रिमले किबोर्ड डिफल्टमा जोडिएको हुन्छ। त्यसैले wc ले किबोर्डबाट ईनपुट लिन्छ ।
यदि हामी लेख्छौं
"wc स्पेस 'left-angled bracket" स्पेस test1 dot txt"
4:19:00 wc ले फाईल test1 dot txt मा कतिवटा लाईन, शब्द र क्यारेक्टर्स छन् भनि देखाउछ ।
टाईप गर्नुहोस् ।
"wc space test1 dot txt"
4:34:00 हामी त्यहि परिणाम देख्छौ ।
4:37:00 के फरक छ त ?
4:39:00 जब हामी "wc स्पेस test1dot txt" लेख्छौ, यो कमान्डले test1dot txt फाईल खोलेर त्यसबाट पढ्छ ।
4:46:00 तर जब हामी "wc स्पेस 'left-angled bracket' test1 dot txt", wc ले कुनैपनि फाईल खोल्दैन ।
4:53:00 त्यसको साटो स्टयान्डर्डईन बाट ईनपुट खोज्दछ ।
4:57:00 अब हामीले स्टयान्डर्डईन लाई test1dot txt फाईल तिर पठाइदियौ ।
5:01:00 कमान्डले अब test1बाट पढ्छ ।
5:04:00 तर स्टयान्डर्डईनमा कहाँबाट डाटा आईरहेछ भनि थाहा छैन ।
5:10:00 हामीलाई अब थाहा भयो कि कसरी प्रमुख ईनपुटलाई रिडायरेक्ट गर्ने ।
5:12:00 अब आउटपुट र स्टयान्डर्ड ईरर् लाई कसरी रिडायरेक्ट गर्ने भनि हेरौ ।
5:17:00 आउडपुट र ईरर् लाई फाईलमा दुई तरिकाले रेडायरेक्ट गरिन्छ :
मानौ, n फाईल डिस्किरिपटर हो ।
nsingle right-angled bracket
ले फाईल डिस्किरिपटर n मा आउटपुटलाई रिडायरेक्ट गर्दछ ।
5:29:00 तपाई संग फाईलमा लेख्ने अथोरेटी हुनुपर्छ ।
5:32:00 यदि फाईल छैन भने नयाँ फाईल बनाउछ ।
5:35:00 यदि फाईल छ भने त्यसमा भएको शुरुको सामग्री बिना जानकारी हराएर जान्छ ।
5:40:00 ' n 'double right-angled bracket' लेपनि आउटपुटलाई फाईल डिस्किरिपटर n बाट एउटा फाईलमा रिडायरेक्ट गरिदिन्छ ।
5:47:00 यसको लागिपनि तपाई संग फाईलमा लेख्ने अथोरेटी हुनुपर्छ ।
5:50:00 यदि फाईल छैन भने नयाँ फाईल बनाउछ ।
5:52:00 यदि छ भने आउटपुटलाई भएको फाईलमा राखिदिन्छ ।
5:59:00 n single right angle bracket वा n double right angle bracket मा भएको n नै फाईल डिस्किरिपटर हो ।
6:05:00 यसलाई हटायो भने प्रमुख आउटपुट वा फाईल डिस्किरिपटर मानिन्छ ।
6:10:00 त्यसैले एउटा मात्र right angle bracket भनेको राईट ऐङ्गल ब्राकेट हो ।
6:15:00
6:15:00 तर ईरर् स्ट्रिमलाई रिडायरेक्ट गर्न तपाईले राईट ऐङ्गल ब्राकेट वा डबल राईट ऐङ्गल bracket प्रयोग गर्छौ ।
6:22:00 यो प्रयोगात्मक रुपमा हेरौ ।
6:24:00 अगाडिको उदहारणमा हामीले देख्यौ कि wc कमान्डले गर्दा फाईल वा स्ट्यानडर्डईन टर्मिनल विन्डोमा देखिन्छ ।
6:31:00 यदि हामीलाई टर्मिनलमा डिस्प्ले दखाउन छैन भने के गर्ने ?
6:34:00 यो हामी फाईलमा स्टोर गरि पछि हेर्नको लागि राख्छौ ।
6:38:00 wc ले आउटपुटलाई डिफल्टमा स्टयानडर्डआउटमा लेखिदिन्छ ।
6:42:00 स्टयानडर्डआउट डिफल्टमै पहिले देखिनै टर्मिनल विन्डो संग जोडिएको हुन्छ ।
6:45:00 यसरी हामी आउटपुट टर्मिनल विन्डोमा देख्छौ ।
6:48:00 तर यदि स्टयानडर्डआउटलाई फाईलमा रिडायरेक्ट गर्यो भने wc कमान्डको आउटपुट त्यो फाईलमा लेखिन्छ ।
मानौं हामी लेख्छौ
"wc स्पेस test1 dot txt 'right-angled bracket' wc_results dot txt" .
7:09:00 इन्टर थिच्नुहोस् ।
7:11:00 यो भयो वा भएन हेर्न हामी c-a-t कमान्ड प्रयोग गरि wc_results dot txt खोलेर हेर्छौ ।
7:23:00 यो भएछ ।
7:24:00 मानौ हामी संग त्यहि डिरेक्टरीमा test2 नाम गरेको फाईल छ ।
हामी फेरि कमान्डलाई test2 फाईल संग चलउछौ । टाइप गर्नुहोस् :
7:44:00 wc_results फाईलको सामग्रीहरु माथि लेखिदिन्छ ।
7:48:00 अब यो हेरौ
7:56:00 यसको साटो हामीले "wc स्पेस test1 dot txt 'right-angled bracket' twice wc underscore results

dot txt" लेखौ ।

8:07:00 यसले wc underscore results dot txt फाईलको माथि लेख्नुको साटो, त्यसमा जोडिदिन्छ ।
8:15:00 यो पनि हेरौ ।
8:26:00 ईरर्हरु पनि यसरी नै रिडायरेक्ट गरिन्छ ।
8:29:00 फरक यति मात्र हुन्छ कि यो केसमा राईट एंगल ब्राकेट वा डबल राईट एंगल ब्राकेट साईन अगाडी फाईल डिस्किरिप्टर, मानस ईरर्र्को संख्या लेख्नुपर्छ ।
हामीलाई थाहा छ कि aaa नाम गरेको कुनै फाईल छैन। यो लेख्नुहोस्
"wc स्पेस aaa"
8:46:00 सेलले “No such file or directory”भनि ईरर् देखाउछ ।
8:50:00 यदि हामीलाई स्क्रिनमा कुनै ईरर् म्यासेज चाहिदैन। यसलाई कुनै अरु फाईलमा रिडायरेक्ट गरिदिन्छ ।
यसका लागि हामी यो कमान्ड दिन्छौ
"wc स्पेस aaa स्पेस 'राईट-एंगलड ब्राकेट' ईरर् लग डट टिएक्सटि"
9:06:00 अब ईरर् टर्मिनलमा आउनुको साटो errorlog dot txt फाईलमा लेखिन्छ ।
हामी दिईएको कमान्ड लेख्छौ
"cat स्पेस errorlog dot txt"
मानौ कि म कुनै कमान्ड चलाइ ईरर् गर्दछु
"cat स्पेस bbb स्पेस 'राईट-एंगलड ब्राकेट" errorlog dot txt"
9:34:00 पहिलेको ईरर् मेटिएर नयाँ ईरर् देखिन्छ ।
9:39:00 "cat स्पेस errorlog dot txt" हेर्नुहोस् ।
हामीलाई सबै ईरर् राख्न मनलाग्यो भने के गर्ने ?
सजिलै हामी कमान्ड चलाउछौ
"wc स्पेस aaa स्पेस 'राईट-एंगल्ड ब्राकेट' दुईपल्ट ईरर्लग डट टिएक्सटि "
9:58:00 यो हामी cat कमान्ड प्रयोग गरि हेर्छौ।
10:06:00 हामीले हेर्यौ कि कसरी तीन स्ट्रिम्स स्ट्यान्डर्ड आउट, स्ट्यान्डर्ड ईन, स्ट्यान्डर्ड इरर लाई रिडायरेक्ट र हेरफेर गर्नसक्छौ । तर यो तरिका को सहि शक्ति तब नाप्न सकिन्छ जब हामी स्ट्रिम्स संगै हेरफेर गर्न सक्छौं त्यो भन्नाले विभिन्न स्ट्रिम्स लाई जोड्ने ।
10:20:00 यो प्रोसेसलाई पाईपलाईनिङ भनिन्छ ।
10:22:00 पाईपहरु कमान्डहरुको श्रखला बनाउन प्रयोग गरिन्छ ।
10:25:00 पाईपले एउटा कमान्डको आउटपुटलाई अर्को कमान्डको ईनपुट सँग जोडिदिन्छ ।
यो यस्तो लाग्छ
कमान्ड भर्टिकल बार कमान्ड हाईफन अप्सन भर्टिकल बार कमान्ड हाईफन अप्सन हाईफन अप्सन भर्टिकल बार कमान्ड
10:46:00 मानौ हामीलाई हालको डिरेक्टरीमा भएको फाईलहरु र डिरेक्टरीहरुको जम्मा संख्या थाहा पाउनुछ
हामी के गर्न सक्छौ त ? हामीलाई थाहा छ
"ls स्पेस minus l" ले हालको डिरेक्टरीहरुमा भएको सबै फाईलहरु र डिरेक्टरीहरुलाई देखाउछ ।
यो आउटपुटलाई एउटा फाईलमा रिडायरेक्ट गर्न सकिन्छ ।
"ls space minus l 'right-angled bracket' files dot txt"
11:08:00 "cat स्पेस files dot txt" चलाउनुहोस् ।
11:14:00 यहाँ हरेक लाईन फाईल वा डिरेक्टरीको नाम हो ।
11:17:00 हामी फाईलमा भएको जम्मा लाईन गन्न सक्छौ। हाम्रो कामको लागि हामी files dot txt प्रयोग गर्छौ ।
11:24:00 यो कमान्ड "wc स्पेस minus l files dot txt" बाट गर्न सकिन्छ ।
11:32:00 यसले हामीलाई काम दिने भएतापनि केही समस्याहरु छन्।
11:35:00 शुरुमा हामीलाई फाईल dot txt भन्ने माध्यम चाहिन्छ ।
11:40:00 यदि शुरुको कमान्डले नचाहिदो डाटा निकालेर डिस्क मेमोरी खान सक्छ ।
11:46:00 साथै धेरै कमान्डहरुको श्रखला बनाउनु परेमा यो तरिका ढिलो हुन्छ ।
पाईपहरु राखेर हामी यो सजिलै गर्न सक्छौ। हामी लेख्छौ ।
"ls स्पेस minus l 'vertical bar' wc स्पेस minus l"
12:01:00 र हामीले सोहि नतिजा सजिलै पाउछौ ।
12:06:00 ls कमान्डको आउटपुट wc कमान्डको ईनपुटको रुपमा जान्छ ।
12:10:00 पाईपहरु प्रयोग गरेर अझ लामो कमान्डको श्रखला बनाउन सकिन्छ ।
12:15:00 पाईपहरुको एउटा प्रयोग धेरे पेज भएको डिस्प्लेहरु पढ्नलाई हो ।
12:19:00 "cd स्पेस slash user slash bin"टाईप गर्नुहोस् ।
12:24:00 अब हामी bin डिरेक्टरीमा छौ ।
12:28:00 "ls minus l" चलाउनुहोस् ।
12:31:00 हामी आउटपुट राम्ररी देख्न सक्दैनौ तर पाईप संग जोडेर प्रयोग गरेमा सकिन्छ
12:37:00 सुचिको तल जान इन्टर थिच्नुहोस् ।
12:41:00 बाहिर आउन "q" थिच्नुहोस्।
12:45:00 यी केही कमान्डहरु हुन् जसले हामीलाई फाईलहरु संग काम गर्न मद्दत गर्दछ ।
12:48:00 यहाँ अझ धेरै कमान्डहरु छन् ।
12:50:00 साथै हामीले प्रयोग गरेको कमान्डहरुको अरु अप्सनहरु पनि छन् ।
12:54:00 म तपाईहरुलाई 'man' कमान्ड प्रयोग गरि अझ हेर्न प्रोत्साहित गर्छु ।
12:58:00 कमान्डहरु सिक्ने सबैभन्दा राम्रो तरिका त्यसलाई घरि-घरि प्रयोग गरेर हो ।
13:04:00 यसले मलाई यस टिउटोरियलको अन्त्यमा पुर्यायो ।
13:07:00 यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । यो अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो ।
13:15:00 अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस।
13:19:00 यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।

Contributors and Content Editors

PoojaMoolya, Pratik kamble, Udaya