Linux/C2/The-Linux-Environment/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:19, 14 March 2013 by Udaya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search



Time Narration
0:00 lnGs;\ OGefO{/f]d]G6 / o;nfO{ rnfpg l;sfpg] o; :kf]sg l6p6f]l/ondf tkfO{nfO{ :jfut 5 .
0:07 o; l6p6f]l/ondf b]vfOPsf pbxf/0fx? k|of]u ug{sf nflu Pp6f sfd ug]{ lnGs;\ l;:6d h:t} pa'G6'sf] cfjZostf kb{5 .
0:13 xfdL of] dfGb5f} ls tkfO{x?nfO{ lnGs;\ ck/]l6Ë l;:6d tyf sdfG8, kmfO{n l;:6d;\, / ;]nsf] af/]df cfwf/e"t 1fg 5 .
0:22 olb tkfO{ OS5's x'g'x'G5 jf km]/L oL s'/f a'em\g rfxg'x'G5 eg], xfd|f] j]a;fO6df ePsf] csf]{ :kf]sg l6p6f]l/on af6 l;Sg;Sg' x'G5 .
0:32 s[kof ofb ug'{xf]nf ls o; l6p6f]l/on l/s{8 ug{sf nflu pa'g6' !) k|of]u ul/Psf] 5 .
0:36 s[kof of] klg ofb ug'{xfnf ls lnGs;\ s]; ;]G;]l6e x'G5 / o; l6p6f]l/ondf k|of]u ul/Psf sdfG8x?df eg]sf a]nf afx]s ;a} nf]j/ s];df 5g\ .
0:46 lnGs;\ OgefO/f]d]G6n] lgwf{/0f u5{ ls ck/]l6Ë l;:6dn] s:tf] Jojxf/ u5{ , tkfO{sf sdfG8x?df s;/L hjfkm lbG5, tkfO{sf ultljlwx?nfO{ s;/L lnG5 cflb .
0:55  ;]nsf] ;]l6Ëx? kl/jt{g ul/ lnGs;\nfO{ ljleGg ?k lbg ;lsG5 .
0:58 of] s;/L ug]{ eg]/ ca xfdL a'em\g]5f} .
0:59  ;]nsf] Jojxf/nfO{ ;fwf/0fto ;]n e]l/Pann] lg{wf/0f ub{5 .
;]n e]l/Pan d'Voto b'O{ k|sf/sf x'G5g\
O{GefO/f]d]G6 e]l/Pan /
nf]sn e]l/Pan
1:12 O{GefO/f]d]G6 e]l/Panx? ;a} k|ofustf{sf] O{GefO/f]d]G6df kfO{g] x'gfn] ;f] gfd /flvPsf] xf] .
1:19 logLx? चलिरहेको सेल स्क्रिप्ट जस्तै ;]naf6 hlGdPsf ;a;]nx?df klg x'G5g
1:24 nf]sn e]l/Panx? gfdn] eg]h:t} lg{wfl/t jf s]lx a]nfdfq kfOG5g\ .
1:31 logLx? ;]naf6 hlGdPsf ;a;]nx?df kfOb}gg\ .
1:36 o; l6p6f]l/ondf xfdL d'Voto O{GefO/f]d]G6 e]l/Panx?sf af/]df s'/f ug]{ 5f} . klxnf xfdL ;]n e]l/Panx?sf] e]n' s;/L x]{g] eg]/ a'em5f} .
6{ldgndf 6fO{k ug'{xf];\
"set space 'vertical-bar' more" and press enter.
"set :k]; 'vertical-bar' more" / OG6/ lyRg'xf];\ .
2:00 xfdL ;a} s/]G6 ;]n e]l/Pan b]Vg ;S5f} .
2:04 h:t} HOME O{GefO/f]d]G6 e]l/PannfO{ x]g'{xf];\ clg To;nfO{ lbOPsf] e]n'nfO{ klg ofb ug'{xf];\ .
2:15 ln:6sf] tn hfgsf nflu OG6/ lyRg'xf];\ / aflx/ lgl:sgsf]nflu q lyRg'xf];\ .
2:21 यहाँ set को आउटपुटलाई मोरमा पाईपलाइन गरिएको छ जसले गर्दा व्यवस्थितरुपमा भेरिएबलहरुको सुचिको मल्टिपेज आउटपुट देखिन्छ ।
2:38 O{GefO/f]d]G6 e]l/Panx? dfq x]g{sfnflu sdfG8 env n]Vg'xf];\
6ld{gndf 6fO{k ug'{xf];\
"env space 'vertical-bar' more" / OG6/ lyRg'xf];\ .
pbxf/0fsf] nflu
slash bin slash bash Eofn' ePsf] ;]n e]l/PannfO{ ofb ug'{xf];\ .
3:00 km]/L aflx/ cfpgsf nflu q lyRg'xf];\ .
3:07 ca lngS;\df ePsf c? dxTjk"0f{ OGefo/f]d]G6 e]l/Pan af/] rrf{ u/f} .
3:11 oxf+ pbxf/0f b]vfpgsf nflu xfdL af; ;]nsf] k|of]u ug]{5f} .
3:15 leGg k|sf/sf ;]nx?nfO{ leGg tl/sfn] kl/jt{g ul/G5 .
3:19 e]l/Pandf s] ;fr]/ /flvPsf] 5 hGgsf nflu xfdLn] 8n/ ;fO{g kl5 e]l/Pansf] gfd /fVg'k5{ / o;sf ;fy} echo sdfG8sf] k|of]u ug'{k5{ .
3:30 xfdLn] x]g]{ klxnf] OGefo/f]d]G6n e]l/Pan ;]n e]l/Pan xf] .
3:35 o;n] xfn ePsf] ;]nsf] gfd ;fr]/ /fv]sf] x'G5 .
 ;]n e]l/Pansf] Eofn' x]g{sf nflu 6ld{gndf 6fOk ug'{xf];\
टर्मिनलमा "echo space dollar S-H-E-L-L in capital" / OG6/ lyRg'xf];\ .
3:55 oxf+ xfdLn] k|of]u ul//x]sf] ;]n slash bin slash bash xf] .
4:02 csf]{ e]l/Pan HOME xf] .
4:05 हामी जब लिनक्समा लगईन गर्छौ, यसले हामीलाई हाम्रो युजर नेममा बनेको फोल्डरमा लिएर जान्छ ।
4:11 यसलाई होम डिरेक्टरी भनिन्छ र होम भेरिएबलमा पनि यहि हुन्छ ।
4:17 भ्यालु हेर्नका लागि टर्मिनलमा "echo स्पेस dollar H-O-M-E in capital" टाईप गरि इन्टर गर्नुहोस् ।
4:29 अर्को ईन्भायरेमेन्ट भेरिएबल PATH हो ।
4:32 PATH भेरिएबलमा डिरेक्टरीहरुको एब्सुलिउट पाथहरु हुन्छ जुन सेलले खोज्दा एक्सिकिउटेबल कमान्ड पत्ता लगाउन प्रयोग गरिन्छ ।
4:40 पाथ भेरिएबलको भ्यालु हेरौ ।
4:43 टर्मिनलमा क्यापिटलमा "echo space dollar P-A-T-H " टाईप गरि इन्टर थिच्नुहोस् ।
मेरो कम्पूटरमा यसले डिरेक्टरीहरु देखाउछ ।
slash user slash local slash sbin slash user slash local slash bin slash user slash sbin slash

user slash bin आदि ।

5:04 यो सिस्टम अनुसार फरक पर्नसक्छ ।
5:07 यो :(कोलोन) डिलिमिटरले छुट्टाएको डिरेक्टरीहरुको सुचि हो जहाँ एक्सिकिउटेबल कमान्ड पत्ता लगाउन सेलले खोज्ने गर्दछ ।
5:18 सेलले खोजोस् भनेर हामी आफ्नो डिरेक्टरी पनि सुचिमा राख्न सक्छौ ।
5:25 आफ्नो डिरेक्टरी थप्नको लागि टर्मिनलमा टाईप गर्नुहोस् ।
5:29 "P-A-T-H in capital 'equal-to' dollar P-A-T-H again in capital colon slash home slash the name

of my own home directory र इन्टर थिच्नुहोस् ।

5:54 अब हामीले PATH को भ्यालु echo गर्यौ भने
6:04 हामीले थपेको डिरेक्टरीपनि पाथ भेरिएबलको भाग हुन्छ ।
6:10 यहाँ भएका डिरेक्टरी हेर्नुहोस् ।
6:16 अर्को रमाईलो भेरिएबल LOGNAME हो ।
6:20 यसले हालमा चलाईरहेको युजरको युजरनेम साचेर राख्छ ।
6:24 भ्यालु हेर्नको लागि "echo space dollar LOGNAME" टाईपगरि इन्टर गर्नुहोस् ।
6:35 हामीले टर्मिनल खोल्दा डलर साईन देख्न सक्छौ जुन प्रोम्प्ट हो जहाँ हामी कमान्डहरु इन्टर गर्छौ ।

6:42 यो ईन्भायरोमेन्ट भेरिएबल PS1 ले जनाउने प्राईमेरी प्रोम्प्ट स्ट्रिङ हो ।
6:47 हामी संग सेकेन्डरी प्रोम्प्ट स्ट्रिङ पनि छ ।
6:50 यदि हाम्रो कमान्ड लामो भएर एक लाईन भन्दा बढी भएमा दोस्रो लाईनबाट प्रोम्प्टमा ग्रेटर देन साईन “>” आउछ ।
7:00 यो ईनभायरोमेन्ट भेरिएबल PS2 ले जनाउने सेकेन्डरी प्रोम्प्ट स्ट्रिङ हो ।
7:05 सेकेन्डरी कमान्ड प्रोम्प्टको भ्यालु हेर्न टर्मिनलमा "echo स्पेस dollar PS2 टाईपगरि इन्टर गर्नुहोस् ।
7:20 हामी प्रोम्प्टमा प्राईमेरी प्रोम्प्ट स्ट्रिङ जस्तै “at the rate” <@> राख्न सक्छौ।
यो गर्नकोलागि
"PS1 'equal-to' अब कोट्स भित्र 'at the rate' " टाईप गरि इन्टर गर्नुहोस् ।
7:41 यहाँ हामी डलर साइनको साटो एट द रेट साइनलाई प्रोम्प्टको रुपमा देख्न सक्छौ ।
7:50 हामी अझ रमाइलो गर्नसक्छौ। जस्तै प्रोम्पटमा आफ्नो युजरनेम देखाउन सक्छौ ।
7:56 "PS1in capital 'equal-to' within quotes dollar LOGNAME " टाईपगरि इन्टर गर्नुहोस् ।
8:12 अब मेरो युजरनेम नै प्रोम्प्ट हो ।
8:16 फेरि फिर्ता जान कोटहरु भित्र "PS1 'equal-to' dollar टाईप गरि इन्टर गर्नुहोस् ।
8:28 हामीले धेरै ईन्भायरोमेन्ट भेरिएबलहरुमा भ्यालु राखि सकेका छौ ।
8:32 याद गर्नुहोस् कि यी परिवर्तनहरु अहिलेको सेशनको लागि मात्र काम गर्छ ।
8:37 जस्तै हामीले डिरिक्टरीलाई पाथ भेरिएबलमा जोड्यौँ ।
8:40 यदि हामीले टर्मिनल बन्द गरेर फेरि ओपन गर्यौं वा नयाँ टर्मिनल ओपन गर्यौं र भ्यालु दिएर पाथ भेरिएबल हेर्यौं भने
9:00 हामी अचम्म हुन्छौं कि हामीले गरेको परिवर्तनहरु बाकी रहेको हुदैन ।
9:05 यी परिवर्तनहरुलाई स्थायी बनाउन पछिको टिउटोरियलमा सिकाउने छौं ।
9:13 हामीलाई निकट भूतमा चलाएका कमान्डहरु फेरि चलाउन मनलाग्न सक्छ । हामीले के गर्ने त? के हामीलाई सबै कमान्ड फेरि टाईप गर्नु पर्दछ ।
9:22 होइन, यसका लागि धेरै समाधानहरु छन् ।
9:26 यदि तपाईले किबोर्डमा माथिजाने कि थिच्यौं भने यसले हामीले टाईप गरेको अन्तिम कमान्ड देखाउछ ।
9:33 यो किलाई थिचिराख्यो भने अगाडिको कमान्डहरुमा स्क्रोल हुन्छ ।
9:37 फिर्ता जान ब्याक कि थिच्नुहोस् ।
9:42 तर धेरै कमान्डहरुमा स्क्रोल गर्नुपर्यो भने यो दिक्क लाग्दो हुन सक्छ। history कमान्ड उपयुक्त हुन्छ।
9:52 प्रोम्प्टमा "history"भनि टाईप गर्नुहोस् ।
9:58 र इन्टर थिच्नुहोस् । पहिले चलाएका कमान्डहरुको सुचि हामी देख्न सक्छौं ।
10:04 यदि लामो सुचिका साटो अन्तिम दश मात्र हेर्नु छ भने
10:08 "history space 10" टाईप गरि इन्टर गर्नुहोस् ।
10:20 याद गर्नुहोस् कि पहिले चलाएको हरेक कमान्डहरुलाई सुचिमा एउटा संख्या दिईएको छ ।
10:27 कुनै कमान्ड दोहोर्याउनु परेमा
10:32 एक्स्लामेशन चिन्ह संग कमान्डको नम्बर टाईप गर्नुहोस् । जस्तै मेरो केसमा echo स्पेस dollar path ले चलाउछ ।
10:51 यदि अन्तिमको कमान्ड चलाउन परेमा एक्स्लामेशन चिन्ह दुईपटक टाईप गरि इन्टर थिच्नुहोस् ।
हामीले देख्ने अर्को कुरा टिल्ड सब्सिटिउसन हो ।
टिल्ड(~) अक्षर होम डिरेक्टरीको लागि सर्टह्यान्ड हो ।
11:12 मानौं हामी संग टेस्टट्रि नाम गरेको डिरेक्टरी होम डिरेक्टरी भित्र छ । यसमा जानको लागि "cd स्पेस 'tilde' slash testtree" टाईप गर्नुहोस् ।
यो कमान्ड दिएर हामी हाल काम गरिरहेको डिरेक्टरीबाट पहिलेको डिरेक्टरीमा जान सक्छौं ।
cd 'tilde' minus वा cd minus मात्र
11:35 जस्तै हामी अहिले टेस्टट्रि डिरेक्टरीमा छौं र हामीले अन्तिम पटक प्रयोग गरेको डिरेक्टरी होम डिरेक्टरी हो ।
11:41 यदि हामीले "cd स्पेस minus" टाईपगरि इन्टर गर्यौं भने यो होम डिरेक्टरीमा जान्छ ।
11:47 सो कमान्डलाई फेरि चलायो भने टेस्टट्रि डिरेक्टरीमा फिर्ता जान्छ ।
11:55 अन्तिम तर महत्वपुर्ण कमान्ड alias कमान्ड हो ।
11:59 मानौं हामी संग ठूलो कमान्ड छ जुन् बारम्बार चलाउन पर्दछ ।
12:04 यस्तो भएमा हामी त्यसलाई छोटो alias नाम दिएर सो alias प्रयोग गर्नसक्छौं ।
12:11 मानौं तपाइसंग लामो डिरेक्टरी अनुक्रम छ र तपाई सधै म्युजिक डिरेक्टरीमा जानुहुन्छ भने तपाइ त्यसको लागि ऐलाईस् बनाउन सक्नुहुन्छ ।
12:20 " alias स्पेस cdMusic cdMusic 'equal-to' within double quotes cd स्पेस slash home slash arc

slash files slash entertainment slash music " टाईप गरि इन्टर थिच्नुहोस् ।

12:47 यो डिरेक्टरीमा जानुपरे cdMusic टाईप गरि इन्टर गर्नुहोस् ।
12:55 हेर्नुहोस् हामी म्युजिक डिरेक्टरीमा छौं ।
12:58 अब तपाई प्रोम्प्टमा "cd स्पेस minus" टाईप गरि पहिले काम गरिरहेको डिरेक्टरीमा जान सक्छौ ।
13:08 alias लाई हटाउन unalias space cdMusic टाईप गरि इन्टर थिच्नुहोस् ।
13:20 अब टर्मिनलमा cdMusic टाईप गर्नुभयो भने कमान्ड छैन भनि ईरर देखाउछ ।
13:30 मानौं हामी संग हाल काम गरिरहेको डिरेक्टरीमा test1 र test2 दुईवटा फाईलहरु छन् ।
13:38 र हामीले fire rm test1 लेख्यौं भने test1 डिलिट हुन्छ ।
13:45 हामीलाई थाहा छ कि rm कमान्डको “hyphen i” विकल्पले फाईल हटाउने प्रक्रियालाई इन्टरएक्टिभ बनाउछ ।
13:52 त्यसैले हामी alias rm equal-to जस्ता alias राख्न सक्छौं । क्वोट भित्र “rm space hyphen i”
14:03 जब हामी “rm” लेख्छौ, “rm hyphen i” चल्न थाल्छ ।
14:13 यसरी हामीले हेर्यौं कि जब test1 चुपचाप हट्यो, सिस्टमले test2हटाउन अगाडी सोधेको थियो ।
14:20 यसरी यो टिउटोरियलमा हामीले ईन्भायरोमेन्ट भेरिएबल, हिस्ट्री र एलाईजिङको बारेमा सिक्यौं ।
14:25 यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ ।
14:28 स्पोकन टिउटोरियल नेशनल मिशन अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो ।
14:36 अरु जानकारीका लागि प्रस्तुत वेबसाईटको लिन्कमा जानुहोस।
14:39 यस टिउटोरियलको स्क्रिप्ट अनिर्बनले बनाएका हुन् ।
14:42

यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya