BASH/C2/Array-Operations-in-BASH/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:16, 21 February 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
---|---|
00:01 | एरे operations in BASH स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा हामी सिक्ने छौं
एउटा एरे घोषणा गर्न र यसमा मान राख्न |
00:12 | घोषणा गर्ने क्रममा एउटा एरे इनिसियलाइज गर्न |
00:15 | एउटा एरे को लम्बाई निकाल्न र यसको nस्थानको एलिमेंट पत्ता लगाउन |
00:20 | एउटा एरे प्रिन्ट गर्न |
00:22 | यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग Linux Operating System को ज्ञान हुनुपर्छ |
00:27 | सान्दर्भिक ट्युटोरियलहरुको लागि कृपया स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी मा जानुहोस् |
00:33 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दै छुँ |
00:37 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम |
00:41 | GNU Bash संस्करण ४.१.१० |
00:45 | अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:50 | अब एउटा एरे र यसको बिशेषताहरु सहित सुरु गरौँ |
00:55 | एउटा एरे एक भन्दा बढि मान भएको भ्यारीएबल हो |
01:01 | मान एकै वा भिन्न प्रकारका हुन सक्छ |
01:04 | एउटा एरे को अधिकतम सिमा हुदैन |
01:08 | एरे मेम्बरहरु सँगसंगैको हुनुपर्दैन |
01:12 | एरे इन्डेक्स सधै जिरो बाट सुरु हुन्छ |
01:16 | अब हामी एउटा एरे मा एउटा मान कसरी परिभाषित गर्ने र राख्ने हेर्नेछौं |
01:21 | एउटा एरे परिभाषित गर्ने सिनट्याक्स हो - |
01:24 | declare हाइफन `a` एरेको नाम |
01:28 | “declare” किवर्ड एउटा एरे घोषणा गर्न प्रयोग गरिन्छ |
01:31 | यो Bash मा बिल्ट-इन् कमाण्ड हो |
01:35 | एउटा एरे मा मान राख्ने सिनट्याक्स हो |
01:38 | नेम स्क्वायर ब्राकेट भित्र इन्डेक्स बराबर एकल उद्दरण भित्र मान |
01:46 | अब घोषणा गर्ने क्रममा एउटा एरे कसरी इनिसियलाइज गर्ने हेरौं |
01:51 | एरे एकै समयमा घोषणा र इनिसियलाइज गर्न सकिन्छ |
01:56 | एलिमेंटहरु एउटा स्पेस ले छुट्याइन्छ |
02:00 | प्रत्येक एलिमेंट प्यारेंथेसिस भित्र हुनुपर्छ |
02:03 | सिनट्याक्स हो: declare हाइफन `a` एरेनेम बराबर ब्राकेट भित्र एकल उद्दरणमा 'element1' , 'element2' र element3 |
02:19 | एउटा उदाहरण गरेर हेरौं |
02:21 | Ctrl+Alt र T कीहरु एकसाथ थिची टर्मिनल खोलौं |
02:28 | अब टाइप गरौँ: gedit स्पेस array.sh स्पेस & |
02:36 | हामी प्रम्प्ट खाली गर्न एम्परस्यांड प्रयोग गर्छौं, इन्टर थिचौं |
02:41 | यहाँ देखाए जस्तै तपाईको array.sh फाइल मा कोड टाइप गरौँ |
02:47 | यो लाइनले एउटा Linux नामक एरे घोषणा गर्छ र एलिमेंटहरु हुन् -
Debian, Redhat, Ubuntu र Fedora |
02:57 | यहाँ हाइफन `a` एउटा फ्ल्याग हो |
03:00 | यसले हामीलाई एउटा एरे मा मानहरु लिन र राख्न दिन्छ |
03:05 | अब हाम्रो स्लाइडमा फर्कौं |
03:07 | एउटा एरे को लम्बाई पाप्त गर्न यो सिनट्याक्स प्रयोग गरिन्छ: |
03:12 | डलर चिन्ह खुल्ने कर्ली ब्राकेट ह्याश एरेनेम स्क्वायर ब्राकेट भित्र एट चिन्ह र बन्द हुने कर्ली ब्राकेट |
03:22 | कुनै n स्थानको एलिमेंटको लम्बाई प्राप्त गर्ने सिनट्याक्स हो: |
03:28 | डलर चिन्ह खुल्ने कर्ली ब्राकेट ह्याश एरेनेम स्क्वायर ब्राकेट भित्र `n` र बन्द हुने ब्राकेट |
03:37 | यहाँ n एलिमेंट नम्बर हो जसको लम्बाई हामीलाई निकाल्नु छ |
03:42 | एरे को सम्पूर्ण एलिमेंटहरु यो सिनट्याक्स प्रयोग गरी प्रिन्ट गर्न सकिन्छ |
03:48 | डलर चिन्ह खुल्ने कर्ली ब्राकेट एरेनेम स्क्वायर ब्राकेट भित्र `एट चिन्ह` र बन्द हुने कर्ली ब्राकेट |
03:57 | अब हाम्रो टेक्स्ट एडिटर मा फर्कौं |
04:00 | यो लाइनले एरे Linux को जम्मा एलिमेंटहरुको नम्बर दिन्छ |
04:06 | हाइफन `e` ले backslash इस्केपको इन्टरप्रेटेसन सक्रिय गर्छ |
04:11 | हामीले यो पनि संलग्न गरेका छौं किनभने हामीसँग लाइनको अन्तमा backslash `n` छ |
04:18 | अर्को लाइनले एरे Linux को सम्पूर्ण एलिमेंटहरु देखाउने छ |
04:23 | यो लाइनले एरे Linux को तेस्रो एलिमेंट देखाउने छ |
04:28 | याद गरौँ एउटा एरे जहिले पनि index जिरो सहित सुरु हुन्छ |
04:34 | अन्तमा, यो लाइनले तेस्रो एलिमेंट मा रहेका अक्षरहरुको नम्बर देखाउने छ |
04:40 | अब टर्मिनल मा जाऊ |
04:42 | पहिले फाइल एक्जिक्युट हुने बनाउन टाइप गरौँ, chmod स्पेस plus x स्पेस array.sh, इन्टर थिचौं |
04:56 | टाइप गरौँ, dot slash array.sh, इन्टर थिचौं |
05:01 | आउटपुट देखाइएको छ |
05:04 | एलिमेंटहरुको संख्या वा एरे `Linux` को लम्बाई चार छ |
05:10 | एरे Linux का एलिमेंटहरु हुन् Debian, Redhat, Ubuntu र Fedora |
05:18 | 'एरे Linux को तेस्रो एलिमेंट Ubuntu हो |
05:22 | र तेस्रो एलिमेंट को अक्षरहरुको संख्या अपेक्षित रुपमा ६ छ |
05:29 | यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं |
05:32 | संक्षेपमा हेरौं, हाम्रो स्लाइडमा फर्कौं |
05:35 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
05:40 | एउटा एरे घोषणा गर्न र मानहरु राख्न |
05:43 | घोषणा क्रममा एउटा एरे सुरु गर्न |
05:46 | एउटा एरे को लम्बाई र यसको n स्थानको एलिमेंट निकाल्न |
05:51 | पुरै एरे प्रिन्ट गर्न |
05:53 | कार्यको रुपमा |
05:55 | एउटा ७ एलिमेंटहरु सहितको एरे names घोषणा गरौँ र यी काम गरौँ: |
06:00 | एलिमेंटहरुको जम्मा संख्या निकालौं |
06:02 | सम्पूर्ण एलिमेंटहरु प्रिन्ट गरौँ |
06:04 | र पाँचौं एलिमेंट प्रिन्ट गरौँ |
06:06 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:10 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:13 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
06:18 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
06:20 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
06:24 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
06:27 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
06:35 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
06:40 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी MHRD, भारत सरकारको सहयोग रहेको छ |
06:47 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् |
06:52 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
06:58 | म मन्दिरा बिदा हुदैछुँ |
07:02 | सहभागिताको लागि धन्यवाद, नमस्कार |