Advance-C/C2/Storage-class-specifiers/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:11, 21 February 2017 by PoojaMoolya (Talk | contribs)
|
|
---|---|
00:01 | स्टोरेज क्लास स्पेसीफायर स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी उदाहरण प्रयोग गरि यी सिक्ने छौं
Storage class specifier auto keyword static keyword extern keyword register keyword |
00:22 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ, उबुन्टु अपरेटिंग सिस्टम ११.१० र gcc कम्पाईलर संस्करण ४.६.१ |
00:34 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग C ट्युटोरियलको ज्ञान हुनुपर्छ |
00:41 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:47 | म storage class specifier को परिचयसँगै सुरु गर्ने छुँ |
00:52 | Specifier ले कम्पाईलरलाई एउटा भ्यारीएबल कहाँ भण्डार गर्ने भन्छ |
00:57 | भेरिएबल कसरी भण्डार गर्ने |
00:59 | भेरिएबल को सुरुको मान के हो |
01:03 | भेरिएबल को आयु |
01:06 | सिनट्याक्स: storage_specifier data_type variable _name |
01:13 | स्टोरेज क्लास स्पेसीफायरका प्रकारहरु:
auto static extern register |
01:21 | auto keyword सहित सुरु गरौँ |
01:24 | Auto keyword ले एउटा अटोमेटिक भेरिएबल घोषणा गर्छ |
01:28 | यो लोकल हुन्छ |
01:30 | किवर्डहरु स्वत: इनिसियलाइज हुने छैनन् |
01:34 | तपाईले घोषणा गर्ने क्रममा किवर्ड हरु इनिसियलाइज गर्नुपर्छ |
01:39 | किवर्ड को स्टोरेज स्पेस भनेको CPU memory हो |
01:43 | एउटा उदाहरण हेरौं, मसँग एउटा कोड फाइल छ, यसमा हेरौं |
01:49 | हाम्रो फाइलको नाम auto.cछ |
01:54 | हामीले एउटा “increment” नामक फंक्सन घोषणा गरेका छौं |
01:58 | यो main function हो |
02:00 | main function मा increment function ४ पटक कल गरिन्छ |
02:06 | अनि हामीसँग return 0 स्टेटमेन्ट छ |
02:10 | अब फंक्सनको परिभाषा हेरौं |
02:14 | यहाँ हामीले auto int को रुपमा भेरिएबल i घोषणा गरेका छौं, यो लोकल भेरिएबल हो |
02:21 | अनि हामी printf प्रयोग गरी i को मान प्रिन्ट गर्ने छौं |
02:26 | यहाँ i को मान बढाईएको छ |
02:30 | तपाईको किबोर्डको Ctrl+Alt+T कीहरु एकसाथ थिचेर टर्मिनल खोलौं |
02:38 | टाइप गरौँ: gcc space auto.c space hyphen o space auto, इन्टर थिचौं |
02:48 | टाइप गरौँ, dot slash auto |
02:51 | आउटपुट जिरो छ |
02:54 | अब हाम्रो प्रोग्राममा फर्कौं |
02:57 | auto भेरिएबल i लाई main function माथि इनिसियलाइज गरौँ |
03:02 | म यहाँबाट यो घोषणा र इनिसियलाईजेसन कट गर्छु र यहाँ पेस्ट गर्छु
Save मा क्लिक गरौँ |
03:14 | टर्मिनल मा एक्जिक्युट गरौँ, अप एरो दुईपटक थिचौं इन्टर थिचौं |
03:22 | हामी एउटा एरर पाउछौं: file-scope declaration of i specifies auto |
03:29 | यो किनभने auto भेरिएबल फंक्सन मा लोकल छ |
03:34 | हामी यसलाई ग्लोबल इनिसियलाइज गर्न सक्दैनौं |
03:37 | यो एरर ठिक गरौँ, हाम्रो प्रोग्राममा फर्कौं |
03:42 | यो मेटौं, यहाँ पेस्ट गरौँ |
03:47 | Save मा क्लिक गरौँ र टर्मिनल मा एक्जिक्युट गरौँ |
03:52 | अप एरो कि थिचौं र अघिल्लो कमाण्ड पुन: कल गरौँ |
03:57 | इन्टर थिचौं र टाइप गरौँ, dot slash auto इन्टर थिचौं |
04:03 | अँ, यसले काम गर्दैछ, आउटपुट जिरो छ |
04:07 | यो किनभने हामीले i को मान जिरो इनिसियलाइज गरेका छौं |
04:13 | अब static भेरिएबल हेरौं |
04:16 | हामीले अघिल्लो ट्युटोरियलहरुमा static भेरिएबल को चर्चा गरेपनि अहिले यसको छोटो चर्चा गर्ने छौं |
04:24 | 'static' भेरिएबलहरु जिरो मा इनिसियलाइज हुन्छन् |
04:28 | कन्ट्रोल block बाट बाहिरिए पनि तिनीहरु मासिदैनन् |
04:35 | भेरिएबल को मान विभिन्न फंक्सन कल हुँदा पनि रहन्छ |
04:41 | CPU memory भण्डारण क्षेत्र हो |
04:45 | एउटा उदाहरण हेरौं, म सोहि कोड फाइल सम्पादन गर्ने छुँ |
04:51 | हाम्रो प्रोग्राममा फर्कौं |
04:54 | Ctrl + Shft + S कीहरु एकसाथ थिचौं |
05:01 | अब म फाइलको नाम static मा बदल्ने छुँ, Save मा क्लिक गरौँ |
05:10 | अब, म भेरिएबल i को इनिसियलाईजेसन लाई static int i equal to zero मा बदल्ने छुँ
Save मा क्लिक गरौँ |
05:23 | अब के हुन्छ हेरौं, फाइल टर्मिनल मा एक्जिक्युट गरौँ |
05:30 | टाइप गरौँ: gcc space static.c space hyphen o space stat, इन्टर थिचौं |
05:41 | टाइप गरौँ, dot slash stat, इन्टर थिचौं |
05:46 | आउटपुट यस्तो छ: 0, 1, 2, 3 |
05:51 | यो किनभने static भेरिएबलहरु ग्लोबल भेरिएबलहरु हुन् |
05:56 | static भेरिएबल आफैं परिभाषित फंक्सन मा लोकल हुन्छन् |
06:03 | तिनीहरुले फंक्सन कल गर्दा आफ्नो मान गुमाउदैनन् |
06:08 | अब extern किवर्ड को बारेमा जानौं |
06:12 | extern भेरिएबल मुख्य प्रोग्राम भरि मान्य हुन्छ |
06:17 | extern भेरिएबल को परिभाषा C प्रोग्राम भित्र कहीं पनि गर्न सकिन्छ |
06:23 | extern भेरिएबलहरु डिफल्टमा जिरोमा इनिसियलाइज हुन्छन् |
06:28 | तिनीहरुलाई प्रोग्रामको सम्पूर्ण फंक्सनहरु ले प्रयोग गर्न सक्छन |
06:33 | यिनीहरु CPU memory मा भण्डार हुन्छन् |
06:36 | एउटा उदाहरण हेरौं |
06:38 | मसँग एउटा कोड फाइल छ, यसमा हेरौं |
06:42 | हाम्रो फाइलको नाम extern.cछ |
06:47 | मैले एउटा integer भेरिएबल x मा 10 इनिसियलाइज गरेको छुँ |
06:54 | यो main फंक्सन हो, main फंक्सन मा मैले एउटा extern integer भेरिएबल y घोषणा गरेको छुँ |
07:03 | हामी printf स्टेटमेन्ट प्रयोग गरी x र y को मान डिस्प्ले गर्ने छौं
यो return स्टेटमेन्ट हो |
07:12 | main function पछि हामी y लाई 50 मा इनिसियलाइज गर्ने छौं |
07:18 | अब टर्मिनल मा जाऊ र आउटपुट के हुन्छ हेरौं |
07:24 | टाइप गरौँ: gcc space extern.c space hyphen o space ext, इन्टर थिचौं |
07:35 | टाइप गरौँ: dot slash ext, इन्टर थिचौं |
07:40 | आउटपुट यस्तो देखिन्छ:
The value of x is 10 The value of y is 50 |
07:48 | हामीले extern keyword को मान मुख्य प्रोग्रामभर रहने जान्यौं |
07:55 | हामी यसलाई प्रोग्राममा कहिँ पनि परिभाषित गर्न सक्छौं |
07:59 | दुवै स्टेटमेन्टहरु मान्य हुन्छन् |
08:02 | अब register keyword हेरौं |
08:06 | Register भेरिएबलहरु सामान्य भेरिएबलहरु भन्दा छिटो प्रयोग गर्न सकिन्छ |
08:13 | तिनीहरु मुख्य मेमोरी को सट्टा रेजिस्टर मेमोरी मा रहन्छन् |
08:19 | रेजिस्टर साइज धेरै सानो हुनाले सिमित भेरिएबलहरु मात्र प्रयोग गर्न सकिन्छ |
08:25 | 16 bits, 32 bits वा 64 bits |
08:30 | अब एउटा उदाहरण हेरौं, मसँग एउटा कोड फाइल छ, यसमा हेरौं |
08:37 | फाइलको नाम register.c भएको याद गरौँ |
08:42 | यहाँ हामीले register integer भेरिएबल घोषणा गरेका छौं |
08:47 | यो भेरिएबल सोझै रेजिस्टर मेमोरी मा भण्डार हुन्छ |
08:53 | यो for loop हो जसले i को मान 1 to 5 सम्म देखाउने छ |
08:59 | यसले i को मान देखाउने छ |
09:03 | प्रोग्राम एक्जिक्युट गरेर हेरौं |
09:07 | टर्मिनल मा टाइप गरौँ: gcc space register.c space hyphen o space register |
09:17 | इन्टर थिचौं, टाइप गरौँ: dot slash register, इन्टर थिचौं |
09:25 | तपाई यस्तो आउटपुट देख्न सक्नुहुन्छ: Values stored in register memory 1 2 3 4 5 |
09:34 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
09:39 | यो ट्युटोरियलमा हामीले सिक्यौं -
Storage class specifier auto keyword static keyword extern keyword register keyword |
09:52 | कार्यको रुपमा पहिलो ५ नम्बरहरुको योगफल प्रिन्ट गर्ने एउटा प्रोग्राम लेख्नुहोस् |
09:59 | प्रोग्राममा दुवै किवर्डहरु auto र static घोषणा गर्नुहोस् |
10:04 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
10:07 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
10:11 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
10:16 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
10:22 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
10:33 | स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
10:38 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:45 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro |
10:52 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |