Java-Business-Application/C2/Database-and-validation/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:40, 8 August 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 Database and validation स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा हामी सिक्ने छौं
00:08 डाटाबेस सँगको अन्तरक्रिया
00:10 फिल्डहरू मान्य गर्न
00:12 यहाँ हामी प्रयोग गर्दै छौं
00:13 उबुन्टु संस्करण १२.०४
00:15 नेटबिंस IDE ७.३
00:19 JDK १.७
00:21 फायरफक्स वेब-ब्राउजर २१.०
00:24 तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नु हुन्छ
00:28 यो ट्यूटोरियल अनुसरण गर्न, तपाई सँग यी ज्ञान हुनु पर्छ
00:31 जाभा सर्भेलेटJSP को आधारभूत
00:35 नेटबिंस IDE बाट MySQL डाटा सँग कनेक्ट गर्न
00:39 डाटाबेसटेबलहरु सिर्जना गर्न
00:42 यदि छैन भने सान्दर्भिक ट्यूटोरियल लागि कृपया हाम्रो वेबसाइट हेरौ
00:47 अब, नेटबिंस IDE मा जाँऊ
00:52 मैले MySQL सर्भर सुरु गरेको छुँ
00:55 मैले यसमा लाइब्रेरी नामक एउटा डाटाबेस सिर्जना गरेको छुँ
01:00 मैले यसमा युजर्स नामक एउटा टेबल सिर्जना गरेको छुँ
01:04 मैले पहिले नै यो टेबलमा केहि मानहरु इन्सर्ट गरेको छुँ
01:08 म यसलाई अब देखाउने छुँ
01:10 त्यसको लागि. युजर्स मा राइट क्लिक गरौँ र भ्यु डाटा मा क्लिक गरौँ
01:15 तलको आउटपुट बटनमा क्लिक गरौँ
01:19 हामी त्यहाँ १५ युजरहरू भएको देख्छौं
01:23 हामी FirstName, Surname, Age, Gender, Email, UsernamePassword देख्न सक्छौं
01:31 अब, JDBC ड्राइभर मतलब Java Database Connectivity Driver लोड गरौं
01:39 त्यसको लागि, प्रोजेक्टस् ट्याब मा क्लिक गरौँ
01.42 Libraries मा राइट क्लिक गरौँ र Add Library मा क्लिक गरौँ
01.46 अनि MySQL JDBC Driver मा क्लिक गरौँ
01.50 Add Library मा क्लिक गरौँ
01.53 यसले JDBC Driver लोड गर्ने छ
01.56 पहिले गरेजस्तै प्रोजेक्ट रन गरौँ
02.00 अब, युजरनेम मा aryaपासवर्ड मा arya123* टाइप गरौँ
02.06 अनि Sign In मा क्लिक गरौँ
02.08 हामी successGreeting पेज देख्न सक्छौ
02.12 लगआउट गर्न here मा क्लिक गरौँ
02.15 अब, फेरी IDE मा जाँऊ
02.17 हामी GreetingServlet डट जाभा मा जाने छौं
02.21 doPost मेथडमा आऊ
02.23 पहिले, हामी रिक्वेस्ट बाट getParameter मेथड प्रयोग गरि युजरनेमपासवोर्ड प्राप्त गर्छौ
02.31 अनि, हामी JDBC कनेक्सन को लागि कोड हेर्ने छौं
02.35 हामीले Connection object, PrepareStatement object Resultset object मा null राखेका छौं
02.44 अनि हामी हाम्रो प्रोग्राममा ड्राइभर रजिस्टर गर्ने छौं
02.48 अनि हामी डाटाबेस' सँग एउटा कनेक्सन सिर्जना गर्छौ
02.52 अनि, हामी Connection object मा prepareStatement method एक्जिक्युट गर्छौ
02.58 हामी युजर्स टेबल बाट युजरको विवरण प्राप्त गर्न क्वेरी दिन्छौं
03.03 हामीले युजरनेमपासवर्ड जाच्यौं भने हामीले फर्ममा इन्टर गरेको नै छ
03.09 यहाँ, प्रश्न चिन्हले डाटाबेसको हरेक फिल्डलाई जनाउँछ
03.15 प्रश्न चिन्ह को स्थानमा मानहरु राख्नेछौं, हामी 'setString मेथड एक्जिक्युट गर्नेछौं
03.22 हामी यसो गर्न PreparedStatement object प्रयोग गर्छौ
03.26 त्यसपछि, हामी executeQuery मेथड लाई Prepared statement अब्जेक्टमा एक्जिक्युट गर्छौ
03.33 हामी परिणाम ResultSet अब्जेक्टमा भण्डार गर्छौ
03.37 सफल लगइन हुदाँ, हामी successGreeting पेज देख्छौं
03.43 यसको लागि, हामी RequestDispatcher interface प्रयोग गर्छौ
03.48 हामी रिक्वेस्ट मा RequestDispatcher' अब्जेक्ट प्राप्त गर्न getRequestDispatcher मेथड प्रयोग गर्छौ
03.56 हामी अनि RequestDispatcher. अब्जेक्टमा forward मेथड कल गर्छौं
04.02 यसरी, हामी successGreetingडटjsp तिर अगाडी बढ्छौ
04.07 अब, स्लाइडहरूमा फर्कौ
04.10 RequestDispatcher interface बारे केहि सिकौ
04.15 यो इन्टरफेसले अर्को रिसोर्सको लागि रिक्वेस्ट पठाउने सुविधा प्रदान गर्छ
04.22 रिसोर्स html, servlet, वा jsp हुन सक्छ
04.26 अब फेरी IDE मा फर्कौं
04.29 successGreeting डटjsp.मा आँऊ
04.33 यहाँ, हामीले You have successfully logged in सन्देश देखाइरहेका छौं
04:38 अब, फेरी ब्राउजर मा फर्कौं
04.41 हामीले डाटाबेस मा समावेश नगरेको युजर नेमपासवर्ड टाइप गरौँ
04.47 त्यसैले, युजरनेम मा abcपासवोर्ड मा abc123* टाइप गरौँ
04.56 अनि Sign In मा क्लिक गरौँ
04.59 हामीले सोहि पेजमा error message प्राप्त गर्छौ
05.03 Please correct the following errors.

Invalid username or password

05.09 अब यसको लागि कोड हेरौ
05.12 ल अब IDE मा जाँऊ
05.14 GreetingServlet डट जाभा मा जाऊ
05.17 भ्यालीडेसन असफल भएमा हामीले एरर मेसेज हरु देखाउनु पर्छ
05.22 पहिले, हामीले एउटा errorMsgs को सुची इनिसियलाइज गर्छौ
05.27 हामी भेरिएबल errorMsgs लाई request scope मा setAttribute मेथड प्रयोग गरि सेट गर्छौ
05.35 यहाँ, errorMsgs एट्रीब्युट नेम हो
05.39 हामीले एउटा String variable id मा null राखेका छौं
05.44 अनि, हामी युजर डाटाबेसमा छ /छैन जाच्छौ
05.48 छ भने, हामी मान id भेरिएबलमा भण्डार गर्छौ
05.53 नत्रभने, हामी Invalid username or password एरर errorMsgs list मा थप्छौ
06.00 यदि errorMsgs सुची खाली छैन भने हामी इन्डेक्सडट'jsp मा एरर मेसेज हरु देखाउने छौं
06.09 त्यसैले, हामीले इन्डेक्सडटjsp तिर पुन जानुपर्छ
06.13 हामीले पहिले नै RequestDispatcher प्रयोग गरि कसरी अर्को पेजमा लैजाने हेरि सक्यौं
06.20 याद गरौँ, हामीले यो कोडलाई अपवादका स्थितिहरू सामना गर्ने try catch block मा समाबेस गरेका छौं
06.27 अब, हामी कसरी errorMsgs भेरिएबललाई index dot jsp मा खोज्ने हेर्ने छौं
06.34 पहिले, हामी attribute errorMsgs को मान प्राप्त गर्छौ
06.38 यो रिक्वेस्टमा getAttribute मेथड को प्रयोगले गरिन्छ
06.44 याद गरौँ, हामीले ओपेनिंग ट्याग जुन लेस द्यान चिन्ह प्रतिशत चिन्ह हो र क्लोजिंग ट्याग अन्तर्गत प्रतिशत चिन्ह र ग्रेटर द्यान चिन्ह भित्र जाभा कोड समाबेस गरेका छौं
06.57 यो कोडको ब्लकलाई scriptlet भनिन्छ
07.02 यसमा जाभा कोड छ जुन हरेक पटक JSP कल गर्दा एक्जिक्युट हुन्छ
07.08 यदि errorMsgs को मान नल छैन भने हामी यो संदेश देखाउने छौं
07.15 Please correct the following errors.
07:18 अनि हामी errorMsgs को सुचीमा पुनरावृति गर्नेछौं
07.23 हामी अनि सुचीको रुपमा एरर संदेश देखाउने छौं
07.27 यसरी हामी इन्डेक्स'डट'jsp'मा एरर संदेश देखाउछौं
07.32 अब, डाटाबेस मा युजर कसरी थप्ने हेरौं
07.37 डाटाबेस मा युजर थप्नु अघि, हामीलाई युजर टेबल को लागि एउटा नमुना सिर्जना गर्नु पर्छ
07.44 अब, एउटा मोडल के हो हेरौं
07.48 एउटा मोडल ले
07.49 सफ्टवेयर एप्लीकेसन मा रहेको डाटाको मूल लजिकल संरचनाको प्रतिनिधित्व गर्छ
07.55 तिनीहरुको लागि एट्रीब्युटहरु , सेटरगेटर सहितको एउटा जाभा क्लास
08.00 यसरी, हामी प्रत्येकको मोडल भन्दा पनि एउटा सम्पूर्ण मोडेल को बारे विचार गर्न सक्छौ
08.07 अब, नेटबिंस IDE मा जाँऊ
08.11 मैले पहिले नै युजर'डट'जाभा बनाएको छुँ
08.16 याद गरौँ, हामीले प्याकेज org डट स्पोकन ट्यूटोरियलdot model भित्र जाभा क्लास' बनाएका छौं
08.24 हामीसँग निम्न एट्रीब्युटहरु छन् firstName, surname, age, gender, email, username, password
08.33 हामीले तिनीहरुमा खाली मान राखेका छौं
08.37 अनि हामी सँग parameterized constructor
08.41 हामी सँग default constructor पनि छ
08.44 हामी getFirstName method परिभाषित गर्छौ
08.47 हामी setFirstName method लाई पनि परिभाषित गर्छौ
08.51 त्यसैगरी, हामी हरेक attributes मा सेटगेट मेथड्स लाई परिभाषित गर्छौ
08.57 ब्राउजर'मा आऊ
08.59 अब, दर्ता गर्न here लिंक मा क्लिक गरौँ
09.03 Registration Page मा सबै फिल्डहरू टाइप गरौँ
09.07 अनिAdd Userमा क्लिक गरौँ
09.10 हामी Add User Success Page प्राप्त गर्छौ
09.14 हामी Your request to add harshita was successful संदेश प्राप्त गर्छौ
09.20 यहाँ, हामीले दिएको युजरनेम harshita थियो
09.24 अब, यो कसरी गरिन्छ हेरौं
09.28 ल अब IDE मा फर्कौं
09.30 AddUserServlet डट जाभा मा जाँऊ
09.35 कदमहरु हामीले GreetingServlet डट जाभा मा अनुसरण गरे जस्तै छन्
09.40 पहिले, हामी getParameter method प्रयोग गरि form parameters प्राप्त गर्छौ
09.46 हामी प्रत्येक एट्रीब्युटहरु सहितको युजर मोडेलको instance' को रुपमा भेरिएबल युजर इनिसियलाइज गर्छौ
09.53 हामी setAttribute मेथड प्रयोग गरि भेरिएबल युजर लाई रिक्वेस्ट स्कोप मा सेट गर्छौं
10.01 यदि फर्म भर्दा कुनै एरर नभएमा, हामी युजर टेबलमा मानहरु इन्सर्ट गर्न क्वेरी एक्जिक्युट गर्नेछौं
10.10 अनि हामी success user page मा जान्छौं
10.15 अब successUser डट jsp मा आँऊ
10.19 पहिले, हामीले 'युजर'डट'जाभा इम्पोर्ट गरेका छौं
10.24 यो कोडको लाइनलाई JSP मा डाइरेक्टिभ भनिन्छ
10.28 JSP डाइरेक्टिभ ओपेनिंग ट्याग लेस द्यान चिन्ह प्रतिशत चिन्ह र एट द रेट चिन्ह मा सुरु र क्लोजिंग ट्याग प्रतिशत चिन्ह र ग्रेटर द्यान चिन्ह मा अन्त हुन्छ
10.42 यो एउटा पेज डाइरेक्टिभ हो
10.45 पेज डाइरेक्टिभ ले सबै इम्पोर्टेडप्याकेजहरूको सूची समावेश गर्छ
10.50 हामी विशेष युजर को मान प्राप्त गर्छौ र यसलाई युजर अब्जेक्ट को रुपमा भण्डार गर्छौ
10.57 अनि यहाँ हामी सँग success message
11.00 यहाँ, हामीले युजरनेम पुन: प्राप्त गरेका छौं
11.04 हामीले रिक्वेस्ट अब्जेक्ट मा getUsername() मेथड प्रयोग गरका छौं
11.09 हामीले यो स्क्रीप्टलेट ट्याग प्रयोग गरि गरेका हौँ
11.12 अब, ब्राउजरमा फर्कौं
11.15 हामी एउटा पहिले नै डाटाबेसमा रहेको युजर थप्ने छौं
11.20 त्यसैले, म पुन harshita थप्ने छुँ
11.24 हामी एउटा एरर संदेश देख्न सक्छौं Please correct the following errors!!
Duplicate entry 'harshita' for key username 
11.33 अब, एउटा युजरलाई पुन एकपटक दर्ता गरौँ
11.37 यहाँ मैले फर्म भरिसकेको छुँ
11.40 मैले Age फिल्डमा एउटा गल्ति बनाएको छुँ
11.44 मैले एउटा मान्य नम्बरको सट्टा ab टाइप गरेको छुँ
11.48 अब, Add User मा क्लिक गरौँ
11.51 हामी एरर म्यासेज प्राप्त गर्छौं, The age must be a positive integer
11.57 अब यो कसरी गर्ने हेरौं
12.00 IDE फर्कौं
12.03 AddUserServlet डट java खोलौ
12.08 यहाँ पनि ,हामीले एउटा errorMsgs को सुची बनाएका छौं
12.11 अनि, हामी setAttribute method प्रयोग गरि रिक्वेस्ट स्कोप मा भेरिएबल errorMsgs सेट गर्छौ
12.18 अनि, हामीले इन्टिजर टाइप भएको ageUser घोषणा गरेका छौं, हामीले यसमा -1 राखेका छौं
12.26 try catch ब्लक भित्र हामीले parseInt method प्रयोग गरेका छौं
12.31 यसले दिएको एउटा स्ट्रिंग इनपुटलाई एउटा इन्टिजर फिर्ता गर्छ
12.37 त्यसैले यहाँ हामी age field मा मान्य पोजिटिभ इन्टिजर छ भनि पक्का गर्छौं
12.44 यदि पक्का नभएमा हामी errorMsgs list मा एरर संदेश थप्छौ
12.51 उमेर एउटा पोजिटिभ इन्टिजर हुनुपर्छ
12.54 त्यसैगरी, हामीले सबै अन्य फिल्डहरूमा पनि मान्य डाटा छ भनि पक्का गर्नुपर्छ
13.01 यदि errorMsgs सुची खाली छैन भने हामी addUser dot jsp मा errorMsgs देखाउने छौं
13.09 हामीले पहिले नै यो कसरी RequestDispatcher प्रयोग गरि गर्ने हेरी सक्यौं
13.15 अब, addUser डट jsp मा जाउँ
13.19 यहाँ पनि, पहिले हामीलेयुजर'डटजाभा इम्पोर्ट गरेका छौं
13.24 scriptlet ट्याग' भित्र, हामीले एउटा युजर टाइपको अब्जेक्ट सिर्जना गरेका छौं
13.31 अनि हामी getAttribute method प्रयोग गरि errorMsgs एट्रीब्युटको मान प्राप्त गर्छौ
13.38 हामी यो मान null बराबर छ/छैन जाच्छौँ
13.43 यदि यो नल को बराबर छैन भने हामीले इन्डेक्स'डट jsp को लागि गरे जस्तै एरर संदेश देखाउने छौं
13.51 नत्रभने, हामी User model प्रयोग गरि रिक्वेस्टबाट एट्रीब्युट युजर को मान प्राप्त गर्ने छौं
13.59 अनि हामीसँग फर्म छ
14.01 फर्म ट्याग मा एक्सनमा AddUserServlet र मेथडमा POST
14.07 पहिलो फिल्ड टेक्स्ट को रुपमा इनपुट टाइप को First Name हो, नाम मा firstNameभ्याल्यु मा user डट getFirstName
14.18 यहाँ, हामी स्ट्रिंग खाली गर्न firstName इनिसियलाइज गर्दै छौं
14.24 त्यसैगरी, तपाईले अन्य फिल्डहरूको लागि गर्नु पर्छ
14.28 हामी सँग सबमिट बटन र Add User को रुपमा मान पनि छ
14.33 यसरी हामी addUser.jsp मा फिल्डहरु मान्य गराउछौं
14.38 तपाई Add User पेज मा विभिन्न एररहरू प्रयोग गर्ने हेर्न सक्नुहुन्छ
14.42 अब युजर harshita डाटाबेसमा थपिएको हेरौं
14.49 ल अब युजर टेबलमा फर्कौं, हामी harshita डाटाबेसमा थपिएको देख्न सक्छौं
14.56 यो ट्यूटोरियलमा, हामीले सिक्यौ
14.58 डाटाबेस कनेक्टिभिटी र
15.00 फिल्डको मान्यता
15.02 स्पोकन ट्यूटोरियल प्रोजेक्ट बारे थप जानकारी लिन, तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
15.07 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
15.11 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
15.15 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
15.17 स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
15.20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
15.23 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
15.29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
15.32 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
15.38 यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT- Intro

15.48 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
15.57 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
16.02 सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya