Java-Business-Application/C2/Database-and-validation/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Database and validation स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00:06 | यो ट्यूटोरियलमा हामी सिक्ने छौं |
00:08 | डाटाबेस सँगको अन्तरक्रिया |
00:10 | फिल्डहरू मान्य गर्न |
00:12 | यहाँ हामी प्रयोग गर्दै छौं, उबुन्टु संस्करण १२.०४ |
00:15 | नेटबिंस IDE ७.३ |
00:19 | JDK १.७ |
00:21 | फायरफक्स वेब-ब्राउजर २१.० |
00:24 | तपाई आफ्नो रोजाईको कुनैपनि वेब ब्राउजर प्रयोग गर्न सक्नु हुन्छ |
00:28 | यो ट्यूटोरियल अनुसरण गर्न,यी ज्ञान हुनु पर्छ |
00:31 | जाभा सर्भेलेट र JSP को आधारभूत |
00:35 | नेटबिंस IDE बाट MySQL डाटा सँग कनेक्ट गर्न |
00:39 | डाटाबेस र टेबलहरु सिर्जना गर्न |
00:42 | यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:47 | अब, नेटबिंस IDE मा जाँऊ |
00:52 | मैले MySQL सर्भर सुरु गरेको छुँ |
00:55 | मैले यसमा लाइब्रेरी नामक एउटा डाटाबेस सिर्जना गरेको छुँ |
01:00 | मैले यसमा युजर्स नामक एउटा टेबल सिर्जना गरेको छुँ |
01:04 | मैले पहिले नै यो टेबलमा केहि मानहरु इन्सर्ट गरेको छुँ |
01:08 | म यसलाई अब देखाउने छुँ |
01:10 | त्यसको लागि. युजर्स मा राइट क्लिक गरौँ र भ्यु डाटा मा क्लिक गरौँ |
01:15 | तलको आउटपुट बटनमा क्लिक गरौँ |
01:19 | हामी त्यहाँ १५ युजरहरू भएको देख्छौं |
01:23 | हामी FirstName, Surname, Age, Gender, Email, Username र Password देख्न सक्छौं |
01:31 | अब, JDBC ड्राइभर मतलब Java Database Connectivity Driver लोड गरौं |
01:39 | त्यसको लागि, प्रोजेक्टस् ट्याब मा क्लिक गरौँ |
01:42 | Libraries मा राइट क्लिक गरौँ र Add Library मा क्लिक गरौँ |
01:46 | अनि MySQL JDBC Driver मा क्लिक गरौँ |
01:50 | र Add Library मा क्लिक गरौँ |
01:53 | यसले JDBC Driver लोड गर्ने छ |
01:56 | पहिले गरेजस्तै प्रोजेक्ट रन गरौँ |
02:00 | अब, युजरनेम मा arya र पासवर्ड मा arya123* टाइप गरौँ |
02:06 | अनि Sign In मा क्लिक गरौँ |
02:08 | हामी successGreeting पेज देख्न सक्छौ |
02:12 | लगआउट गर्न here मा क्लिक गरौँ |
02:15 | अब, फेरी IDE मा जाँऊ |
02:17 | हामी GreetingServlet डट जाभा मा जाने छौं |
02:21 | doPost मेथडमा आऊ |
02:23 | पहिले, हामी रिक्वेस्ट बाट getParameter मेथड प्रयोग गरि युजरनेम र पासवोर्ड प्राप्त गर्छौ |
02:31 | अनि, हामी JDBC कनेक्सन को लागि कोड हेर्ने छौं |
02:35 | हामीले Connection object, PrepareStatement object र Resultset object मा null राखेका छौं |
02:44 | अनि हामी हाम्रो प्रोग्राममा ड्राइभर रजिस्टर गर्ने छौं |
02:48 | अनि हामी डाटाबेस' सँग एउटा कनेक्सन सिर्जना गर्छौ |
02:52 | अनि, हामी Connection object मा prepareStatement method एक्जिक्युट गर्छौ |
02:58 | हामी युजर्स टेबल बाट युजरको विवरण प्राप्त गर्न क्वेरी दिन्छौं |
03:03 | हामीले युजरनेम र पासवर्ड जाच्यौं भने हामीले फर्ममा इन्टर गरेको नै छ |
03:09 | यहाँ, प्रश्न चिन्हले डाटाबेसको हरेक फिल्डलाई जनाउँछ |
03:15 | प्रश्न चिन्ह को स्थानमा मानहरु राख्नेछौं, हामी 'setString मेथड एक्जिक्युट गर्नेछौं |
03:22 | हामी यसो गर्न PreparedStatement object प्रयोग गर्छौ |
03:26 | त्यसपछि, हामी executeQuery मेथड लाई Prepared statement अब्जेक्टमा एक्जिक्युट गर्छौ |
03:33 | हामी परिणाम ResultSet अब्जेक्टमा भण्डार गर्छौ |
03:37 | सफल लगइन हुदाँ, हामी successGreeting पेज देख्छौं |
03:43 | यसको लागि, हामी RequestDispatcher interface प्रयोग गर्छौ |
03:48 | हामी रिक्वेस्ट मा RequestDispatcher' अब्जेक्ट प्राप्त गर्न getRequestDispatcher मेथड प्रयोग गर्छौ |
03:56 | हामी अनि RequestDispatcher. अब्जेक्टमा forward मेथड कल गर्छौं |
04:02 | यसरी, हामी successGreetingडटjsp तिर अगाडी बढ्छौ |
04:07 | अब, स्लाइडहरूमा फर्कौ |
04:10 | RequestDispatcher interface बारे केहि सिकौ |
04:15 | यो इन्टरफेसले अर्को रिसोर्सको लागि रिक्वेस्ट पठाउने सुविधा प्रदान गर्छ |
04:22 | रिसोर्स html, servlet, वा jsp हुन सक्छ |
04:26 | अब फेरी IDE मा फर्कौं |
04:29 | successGreeting डटjsp.मा आँऊ |
04:33 | यहाँ, हामीले You have successfully logged in सन्देश देखाइरहेका छौं |
04:38 | अब, फेरी ब्राउजर मा फर्कौं |
04:41 | हामीले डाटाबेस मा समावेश नगरेको युजर नेम र पासवर्ड टाइप गरौँ |
04:47 | त्यसैले, युजरनेम मा abc र पासवोर्ड मा abc123* टाइप गरौँ |
04:56 | अनि Sign In मा क्लिक गरौँ |
04:59 | हामीले सोहि पेजमा error message प्राप्त गर्छौ |
05:03 | 'Please correct the following errors.'Invalid username or password |
05:09 | अब यसको लागि कोड हेरौ |
05:12 | ल अब IDE मा जाँऊ |
05:14 | GreetingServlet डट जाभा मा जाऊ |
05:17 | भ्यालीडेसन असफल भएमा हामीले एरर मेसेज हरु देखाउनु पर्छ |
05:22 | पहिले, हामीले एउटा errorMsgs को सुची इनिसियलाइज गर्छौ |
05:27 | हामी भेरिएबल errorMsgs लाई request scope मा setAttribute मेथड प्रयोग गरि सेट गर्छौ |
05:35 | यहाँ, errorMsgs एट्रीब्युट नेम हो |
05:39 | हामीले एउटा String variable id मा null राखेका छौं |
05:44 | अनि, हामी युजर डाटाबेसमा छ /छैन जाच्छौ |
05:48 | छ भने, हामी मान id भेरिएबलमा भण्डार गर्छौ |
05:53 | नत्रभने, Invalid username or password एरर errorMsgs list मा थप्छौ |
06:00 | यदि errorMsgs सुची खाली छैन भने हामी इन्डेक्सडट'jsp मा एरर मेसेज हरु देखाउने छौं |
06:09 | त्यसैले, हामीले इन्डेक्सडटjsp तिर पुन जानुपर्छ |
06:13 | हामीले पहिले नै RequestDispatcher प्रयोग गरि कसरी अर्को पेजमा लैजाने हेरि सक्यौं |
06:20 | याद गरौँ, हामीले यो कोडलाई अपवादका स्थितिहरू सामना गर्ने try catch block मा समाबेस गरेका छौं |
06:27 | अब, हामी कसरी errorMsgs भेरिएबललाई index dot jsp मा खोज्ने हेर्ने छौं |
06:34 | पहिले, हामी attribute errorMsgs को मान प्राप्त गर्छौ |
06:38 | यो रिक्वेस्टमा getAttribute मेथड को प्रयोगले गरिन्छ |
06:44 | याद गरौँ, हामीले ओपेनिंग ट्याग जुन लेस द्यान चिन्ह प्रतिशत चिन्ह हो र क्लोजिंग ट्याग अन्तर्गत प्रतिशत चिन्ह र ग्रेटर द्यान चिन्ह भित्र जाभा कोड समाबेस गरेका छौं |
06:57 | यो कोडको ब्लकलाई scriptlet भनिन्छ |
07:02 | यसमा जाभा कोड छ जुन हरेक पटक JSP कल गर्दा एक्जिक्युट हुन्छ |
07:08 | यदि errorMsgs को मान नल छैन भने हामी यो संदेश देखाउने छौं |
07:15 | Please correct the following errors. |
07:18 | अनि हामी errorMsgs को सुचीमा पुनरावृति गर्नेछौं |
07:23 | हामी अनि सुचीको रुपमा एरर संदेश देखाउने छौं |
07:27 | यसरी हामी इन्डेक्स'डट'jsp'मा एरर संदेश देखाउछौं |
07:32 | अब, डाटाबेस मा एउटा युजर कसरी थप्ने हेरौं |
07:37 | डाटाबेस मा युजर थप्नु अघि, हामीलाई युजर टेबल को लागि एउटा नमुना सिर्जना गर्नु पर्छ |
07:44 | अब, एउटा मोडल के हो हेरौं |
07:48 | एउटा मोडल ले ,सफ्टवेयर एप्लीकेसन मा रहेको डाटाको मूल लजिकल संरचनाको प्रतिनिधित्व गर्छ |
07:55 | तिनीहरुको लागि एट्रीब्युटहरु , सेटर र गेटर सहितको एउटा जाभा क्लास |
08:00 | यसरी, हामी प्रत्येकको मोडल भन्दा पनि एउटा सम्पूर्ण मोडेल को बारे विचार गर्न सक्छौ |
08:07 | अब, नेटबिंस IDE मा जाँऊ |
08:11 | मैले पहिले नै युजर'डट'जाभा बनाएको छुँ |
08:16 | याद गरौँ, हामीले प्याकेज org डट स्पोकन ट्यूटोरियलdot model भित्र जाभा क्लास' बनाएका छौं |
08:24 | हामीसँग निम्न एट्रीब्युटहरु छन् firstName, surname, age, gender, email, username, password |
08:33 | हामीले तिनीहरुमा खाली मान राखेका छौं |
08:37 | अनि हामी सँग parameterized constructor छ |
08:41 | हामी सँग default constructor पनि छ |
08:44 | हामी getFirstName method परिभाषित गर्छौ |
08:47 | हामी setFirstName method लाई पनि परिभाषित गर्छौ |
08:51 | त्यसैगरी, हामी हरेक attributes मा सेट र गेट मेथड्स लाई परिभाषित गर्छौ |
08:57 | ब्राउजर'मा आऊ |
08:59 | अब, दर्ता गर्न here लिंक मा क्लिक गरौँ |
09:03 | Registration Page मा सबै फिल्डहरू टाइप गरौँ |
09:07 | अनिAdd Userमा क्लिक गरौँ |
09:10 | हामी Add User Success Page प्राप्त गर्छौ |
09:14 | हामी Your request to add harshita was successful संदेश प्राप्त गर्छौ |
09:20 | यहाँ, हामीले दिएको युजरनेम harshita थियो |
09:24 | अब, यो कसरी गरिन्छ हेरौं |
09:28 | ल अब IDE मा फर्कौं |
09:30 | AddUserServlet डट जाभा मा जाँऊ |
09:35 | कदमहरु हामीले GreetingServlet डट जाभा मा अनुसरण गरे जस्तै छन् |
09:40 | पहिले, हामी getParameter method प्रयोग गरि form parameters प्राप्त गर्छौ |
09:46 | हामी प्रत्येक एट्रीब्युटहरु सहितको युजर मोडेलको instance' को रुपमा भेरिएबल युजर इनिसियलाइज गर्छौ |
09:53 | हामी setAttribute मेथड प्रयोग गरि भेरिएबल युजर लाई रिक्वेस्ट स्कोप मा सेट गर्छौं |
10:01 | यदि फर्म भर्दा कुनै एरर नभएमा, हामी युजर टेबलमा मानहरु इन्सर्ट गर्न क्वेरी एक्जिक्युट गर्नेछौं |
10:10 | अनि हामी success user page मा जान्छौं |
10:15 | अब successUser डट jsp मा आँऊ |
10:19 | पहिले, हामीले 'युजर'डट'जाभा इम्पोर्ट गरेका छौं |
10:24 | यो कोडको लाइनलाई JSP मा डाइरेक्टिभ भनिन्छ |
10:28 | JSP डाइरेक्टिभ ओपेनिंग ट्याग लेस द्यान चिन्ह प्रतिशत चिन्ह र एट द रेट चिन्ह मा सुरु र क्लोजिंग ट्याग प्रतिशत चिन्ह र ग्रेटर द्यान चिन्ह मा अन्त हुन्छ |
10:42 | यो एउटा पेज डाइरेक्टिभ हो |
10:45 | पेज डाइरेक्टिभ ले सबै इम्पोर्टेडप्याकेजहरूको सूची समावेश गर्छ |
10:50 | हामी विशेष युजर को मान प्राप्त गर्छौ र यसलाई युजर अब्जेक्ट को रुपमा भण्डार गर्छौ |
10:57 | अनि यहाँ हामी सँग success message छ |
11:00 | यहाँ, हामीले युजरनेम पुन: प्राप्त गरेका छौं |
11:04 | हामीले रिक्वेस्ट अब्जेक्ट मा getUsername() मेथड प्रयोग गरका छौं |
11:09 | हामीले यो स्क्रीप्टलेट ट्याग प्रयोग गरि गरेका हौँ |
11:12 | अब, ब्राउजरमा फर्कौं |
11:15 | हामी एउटा पहिले नै डाटाबेसमा रहेको युजर थप्ने छौं |
11:20 | त्यसैले, म पुन harshita थप्ने छुँ |
11:24 | हामी एउटा एरर संदेश देख्न सक्छौं Please correct the following errors!! Duplicate entry 'harshita' for key username |
11:33 | अब, एउटा युजरलाई पुन एकपटक दर्ता गरौँ |
11:37 | यहाँ मैले फर्म भरिसकेको छुँ |
11:40 | मैले Age फिल्डमा एउटा गल्ति बनाएको छुँ |
11:44 | मैले एउटा मान्य नम्बरको सट्टा ab टाइप गरेको छुँ |
11:48 | अब, Add User मा क्लिक गरौँ |
11:51 | हामी एरर म्यासेज प्राप्त गर्छौं, The age must be a positive integer |
11:57 | अब यो कसरी गर्ने हेरौं |
12:00 | IDE फर्कौं |
12:03 | AddUserServlet डट java खोलौ |
12:08 | यहाँ पनि ,हामीले एउटा errorMsgs को सुची बनाएका छौं |
12:11 | अनि, हामी setAttribute method प्रयोग गरि रिक्वेस्ट स्कोप मा भेरिएबल errorMsgs सेट गर्छौ |
12:18 | अनि, हामीले इन्टिजर टाइप भएको ageUser घोषणा गरेका छौं, हामीले यसमा -1 राखेका छौं |
12:26 | try catch ब्लक भित्र हामीले parseInt method प्रयोग गरेका छौं |
12:31 | यसले दिएको एउटा स्ट्रिंग इनपुटलाई एउटा इन्टिजर फिर्ता गर्छ |
12:37 | त्यसैले यहाँ हामी age field मा मान्य पोजिटिभ इन्टिजर छ भनि पक्का गर्छौं |
12:44 | यदि पक्का नभएमा हामी errorMsgs list मा एरर संदेश थप्छौ |
12:51 | उमेर एउटा पोजिटिभ इन्टिजर हुनुपर्छ |
12:54 | त्यसैगरी, हामीले सबै अन्य फिल्डहरूमा पनि मान्य डाटा छ भनि पक्का गर्नुपर्छ |
13:01 | यदि errorMsgs सुची खाली छैन भने हामी addUser dot jsp मा errorMsgs देखाउने छौं |
13:09 | हामीले पहिले नै यो कसरी RequestDispatcher प्रयोग गरि गर्ने हेरी सक्यौं |
13:15 | अब, addUser डट jsp मा जाउँ |
13:19 | यहाँ पनि, पहिले हामीलेयुजर'डटजाभा इम्पोर्ट गरेका छौं |
13:24 | scriptlet ट्याग' भित्र, हामीले एउटा युजर टाइपको अब्जेक्ट सिर्जना गरेका छौं |
13:31 | अनि हामी getAttribute method प्रयोग गरि errorMsgs एट्रीब्युटको मान प्राप्त गर्छौ |
13:38 | हामी यो मान null बराबर छ/छैन जाच्छौँ |
13:43 | यदि यो नल को बराबर छैन भने हामीले इन्डेक्स'डट jsp को लागि गरे जस्तै एरर संदेश देखाउने छौं |
13:51 | नत्रभने, हामी User model प्रयोग गरि रिक्वेस्टबाट एट्रीब्युट युजर को मान प्राप्त गर्ने छौं |
13:59 | अनि हामीसँग फर्म छ |
14:01 | फर्म ट्याग मा एक्सनमा AddUserServlet र मेथडमा POST छ |
14:07 | पहिलो फिल्ड टेक्स्ट को रुपमा इनपुट टाइप को First Name हो, नाम मा firstName र भ्याल्यु मा user डट getFirstName छ |
14:18 | यहाँ, हामी स्ट्रिंग खाली गर्न firstName इनिसियलाइज गर्दै छौं |
14:24 | त्यसैगरी, तपाईले अन्य फिल्डहरूको लागि गर्नु पर्छ |
14:28 | हामी सँग सबमिट बटन र Add User को रुपमा मान पनि छ |
14:33 | यसरी हामी addUser.jsp मा फिल्डहरु मान्य गराउछौं |
14:38 | तपाई Add User पेज मा विभिन्न एररहरू प्रयोग गर्ने हेर्न सक्नुहुन्छ |
14:42 | अब युजर harshita डाटाबेसमा थपिएको हेरौं |
14:49 | ल अब युजर टेबलमा फर्कौं, हामी harshita डाटाबेसमा थपिएको देख्न सक्छौं |
14:56 | यो ट्यूटोरियलमा, हामीले सिक्यौ |
14:58 | डाटाबेस कनेक्टिभिटी र |
15:00 | फिल्डको मान्यता |
15:02 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट बारे थप जानकारी लिन, तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
15:07 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
15:11 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
15:15 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले |
15:17 | स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
15:20 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
15:23 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
15:29 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
15:32 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
15:38 | यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT- Intro |
15:48 | लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ |
15:57 | उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन् |
16:02 | सहभागिताको लागि धन्यवाद, नमस्कार!! |