Java-Business-Application/C2/Database-and-validation/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Database and validation स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00:06 | यो ट्यूटोरियलमा हामी सिक्ने छौं |
00:08 | डाटाबेस सँगको अन्तरक्रिया |
00:10 | फिल्डहरू मान्य गर्न |
00:12 | यहाँ हामी प्रयोग गर्दै छौं |
00:13 | उबुन्टु संस्करण १२.०४ |
00:15 | नेटबिंस IDE ७.३ |
00:19 | JDK १.७ |
00:21 | फायरफक्स वेब-ब्राउजर २१.० |
00:24 | तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नु हुन्छ |
00:28 | यो ट्यूटोरियल अनुसरण गर्न, तपाई सँग यी ज्ञान हुनु पर्छ |
00:31 | जाभा सर्भेलेट र JSP को आधारभूत |
00:35 | नेटबिंस IDE बाट MySQL डाटा सँग कनेक्ट गर्न |
00:39 | डाटाबेस र टेबलहरु सिर्जना गर्न |
00:42 | यदि छैन भने सान्दर्भिक ट्यूटोरियल लागि कृपया हाम्रो वेबसाइट हेरौ |
00:47 | अब, नेटबिंस IDE मा जाँऊ |
00:52 | मैले MySQL सर्भर सुरु गरेको छुँ |
00:55 | मैले यसमा लाइब्रेरी नामक एउटा डाटाबेस सिर्जना गरेको छुँ |
01:00 | मैले यसमा युजर्स नामक एउटा टेबल सिर्जना गरेको छुँ |
01:04 | मैले पहिले नै यो टेबलमा केहि मानहरु इन्सर्ट गरेको छुँ |
01:08 | म यसलाई अब देखाउने छुँ |
01:10 | त्यसको लागि. युजर्स मा राइट क्लिक गरौँ र भ्यु डाटा मा क्लिक गरौँ |
01:15 | तलको आउटपुट बटनमा क्लिक गरौँ |
01:19 | हामी त्यहाँ १५ युजरहरू भएको देख्छौं |
01:23 | हामी FirstName, Surname, Age, Gender, Email, Username र Password देख्न सक्छौं |
01:31 | अब, JDBC ड्राइभर मतलब Java Database Connectivity Driver लोड गरौं |
01:39 | त्यसको लागि, प्रोजेक्टस् ट्याब मा क्लिक गरौँ |
01.42 | Libraries मा राइट क्लिक गरौँ र Add Library मा क्लिक गरौँ |
01.46 | अनि MySQL JDBC Driver मा क्लिक गरौँ |
01.50 | र Add Library मा क्लिक गरौँ |
01.53 | यसले JDBC Driver लोड गर्ने छ |
01.56 | पहिले गरेजस्तै प्रोजेक्ट रन गरौँ |
02.00 | अब, युजरनेम मा arya र पासवर्ड मा arya123* टाइप गरौँ |
02.06 | अनि Sign In मा क्लिक गरौँ |
02.08 | हामी successGreeting पेज देख्न सक्छौ |
02.12 | लगआउट गर्न here मा क्लिक गरौँ |
02.15 | अब, फेरी IDE मा जाँऊ |
02.17 | हामी GreetingServlet डट जाभा मा जाने छौं |
02.21 | doPost मेथडमा आऊ |
02.23 | पहिले, हामी रिक्वेस्ट बाट getParameter मेथड प्रयोग गरि युजरनेम र पासवोर्ड प्राप्त गर्छौ |
02.31 | अनि, हामी JDBC कनेक्सन को लागि कोड हेर्ने छौं |
02.35 | हामीले Connection object, PrepareStatement object र Resultset object मा null राखेका छौं |
02.44 | अनि हामी हाम्रो प्रोग्राममा ड्राइभर रजिस्टर गर्ने छौं |
02.48 | अनि हामी डाटाबेस' सँग एउटा कनेक्सन सिर्जना गर्छौ |
02.52 | अनि, हामी Connection object मा prepareStatement method एक्जिक्युट गर्छौ |
02.58 | हामी युजर्स टेबल बाट युजरको विवरण प्राप्त गर्न क्वेरी दिन्छौं |
03.03 | हामीले युजरनेम र पासवर्ड जाच्यौं भने हामीले फर्ममा इन्टर गरेको नै छ |
03.09 | यहाँ, प्रश्न चिन्हले डाटाबेसको हरेक फिल्डलाई जनाउँछ |
03.15 | प्रश्न चिन्ह को स्थानमा मानहरु राख्नेछौं, हामी 'setString मेथड एक्जिक्युट गर्नेछौं |
03.22 | हामी यसो गर्न PreparedStatement object प्रयोग गर्छौ |
03.26 | त्यसपछि, हामी executeQuery मेथड लाई Prepared statement अब्जेक्टमा एक्जिक्युट गर्छौ |
03.33 | हामी परिणाम ResultSet अब्जेक्टमा भण्डार गर्छौ |
03.37 | सफल लगइन हुदाँ, हामी successGreeting पेज देख्छौं |
03.43 | यसको लागि, हामी RequestDispatcher interface प्रयोग गर्छौ |
03.48 | हामी रिक्वेस्ट मा RequestDispatcher' अब्जेक्ट प्राप्त गर्न getRequestDispatcher मेथड प्रयोग गर्छौ |
03.56 | हामी अनि RequestDispatcher. अब्जेक्टमा forward मेथड कल गर्छौं |
04.02 | यसरी, हामी successGreetingडटjsp तिर अगाडी बढ्छौ |
04.07 | अब, स्लाइडहरूमा फर्कौ |
04.10 | RequestDispatcher interface बारे केहि सिकौ |
04.15 | यो इन्टरफेसले अर्को रिसोर्सको लागि रिक्वेस्ट पठाउने सुविधा प्रदान गर्छ |
04.22 | रिसोर्स html, servlet, वा jsp हुन सक्छ |
04.26 | अब फेरी IDE मा फर्कौं |
04.29 | successGreeting डटjsp.मा आँऊ |
04.33 | यहाँ, हामीले You have successfully logged in सन्देश देखाइरहेका छौं |
04:38 | अब, फेरी ब्राउजर मा फर्कौं |
04.41 | हामीले डाटाबेस मा समावेश नगरेको युजर नेम र पासवर्ड टाइप गरौँ |
04.47 | त्यसैले, युजरनेम मा abc र पासवोर्ड मा abc123* टाइप गरौँ |
04.56 | अनि Sign In मा क्लिक गरौँ |
04.59 | हामीले सोहि पेजमा error message प्राप्त गर्छौ |
05.03 | 'कृपया निम्न गल्ति सच्याउनुहोस्!!! गलत युजरनेम वा पासवर्ड ' |
05.09 | अब यसको लागि कोड हेरौ |
05.12 | ल अब IDE मा जाँऊ |
05.14 | GreetingServlet डट जाभा मा जाऊ |
05.17 | भ्यालीडेसन असफल भएमा हामीले एरर मेसेज हरु देखाउनु पर्छ |
05.22 | पहिले, हामीले एउटा errorMsgs को सुची इनिसियलाइज गर्छौ |
05.27 | हामी भेरिएबल errorMsgs लाई request scope मा setAttribute मेथड प्रयोग गरि सेट गर्छौ |
05.35 | यहाँ, errorMsgs एट्रीब्युट नेम हो |
05.39 | हामीले एउटा String variable id मा null राखेका छौं |
05.44 | अनि, हामी युजर डाटाबेसमा छ /छैन जाच्छौ |
05.48 | छ भने, हामी मान id भेरिएबलमा भण्डार गर्छौ |
05.53 | नत्रभने, हामी Invalid username or password एरर errorMsgs list मा थप्छौ |
06.00 | यदि errorMsgs सुची खाली छैन भने हामी इन्डेक्सडट'jsp मा एरर मेसेज हरु देखाउने छौं |
06.09 | त्यसैले, हामीले इन्डेक्सडटjsp तिर पुन जानुपर्छ |
06.13 | हामीले पहिले नै RequestDispatcher प्रयोग गरि कसरी अर्को पेजमा लैजाने हेरि सक्यौं |
06.20 | याद गरौँ, हामीले यो कोडलाई अपवादका स्थितिहरू सामना गर्ने try catch block मा समाबेस गरेका छौं |
06.27 | अब, हामी कसरी errorMsgs भेरिएबललाई index dot jsp मा खोज्ने हेर्ने छौं |
06.34 | पहिले, हामी attribute errorMsgs को मान प्राप्त गर्छौ |
06.38 | यो रिक्वेस्टमा getAttribute मेथड को प्रयोगले गरिन्छ |
06.44 | याद गरौँ, हामीले ओपेनिंग ट्याग जुन लेस द्यान चिन्ह प्रतिशत चिन्ह हो र क्लोजिंग ट्याग अन्तर्गत प्रतिशत चिन्ह र ग्रेटर द्यान चिन्ह भित्र जाभा कोड समाबेस गरेका छौं |
06.57 | यो कोडको ब्लकलाई scriptlet भनिन्छ |
07.02 | यसमा जाभा कोड छ जुन हरेक पटक JSP कल गर्दा एक्जिक्युट हुन्छ |
07.08 | यदि errorMsgs को मान नल छैन भने हामी यो संदेश देखाउने छौं |
07.15 | Please correct the following errors. |
07:18 | अनि हामी errorMsgs को सुचीमा पुनरावृति गर्नेछौं |
07.23 | हामी अनि सुचीको रुपमा एरर संदेश देखाउने छौं |
07.27 | यसरी हामी इन्डेक्स'डट'jsp'मा एरर संदेश देखाउछौं |
07.32 | अब, डाटाबेस मा युजर कसरी थप्ने हेरौं |
07.37 | डाटाबेस मा युजर थप्नु अघि, हामीलाई युजर टेबल को लागि एउटा नमुना सिर्जना गर्नु पर्छ |
07.44 | अब, एउटा मोडल के हो हेरौं |
07.48 | एउटा मोडल ले |
07.49 | सफ्टवेयर एप्लीकेसन मा रहेको डाटाको मूल लजिकल संरचनाको प्रतिनिधित्व गर्छ |
07.55 | तिनीहरुको लागि एट्रीब्युटहरु , सेटर र गेटर सहितको एउटा जाभा क्लास |
08.00 | यसरी, हामी प्रत्येकको मोडल भन्दा पनि एउटा सम्पूर्ण मोडेल को बारे विचार गर्न सक्छौ |
08.07 | अब, नेटबिंस IDE मा जाँऊ |
08.11 | मैले पहिले नै युजर'डट'जाभा बनाएको छुँ |
08.16 | याद गरौँ, हामीले प्याकेज org डट स्पोकन ट्यूटोरियलdot model भित्र जाभा क्लास' बनाएका छौं |
08.24 | हामीसँग निम्न एट्रीब्युटहरु छन् firstName, surname, age, gender, email, username, password |
08.33 | हामीले तिनीहरुमा खाली मान राखेका छौं |
08.37 | अनि हामी सँग parameterized constructor छ |
08.41 | हामी सँग default constructor पनि छ |
08.44 | हामी getFirstName method परिभाषित गर्छौ |
08.47 | हामी setFirstName method लाई पनि परिभाषित गर्छौ |
08.51 | त्यसैगरी, हामी हरेक attributes मा सेट र गेट मेथड्स लाई परिभाषित गर्छौ |
08.57 | ब्राउजर'मा आऊ |
08.59 | अब, दर्ता गर्न here लिंक मा क्लिक गरौँ |
09.03 | Registration Page मा सबै फिल्डहरू टाइप गरौँ |
09.07 | अनिAdd Userमा क्लिक गरौँ |
09.10 | हामी Add User Success Page प्राप्त गर्छौ |
09.14 | हामी Your request to add harshita was successful संदेश प्राप्त गर्छौ |
09.20 | यहाँ, हामीले दिएको युजरनेम harshita थियो |
09.24 | अब, यो कसरी गरिन्छ हेरौं |
09.28 | ल अब IDE मा फर्कौं |
09.30 | AddUserServlet डट जाभा मा जाँऊ |
09.35 | कदमहरु हामीले GreetingServlet डट जाभा मा अनुसरण गरे जस्तै छन् |
09.40 | पहिले, हामी getParameter method प्रयोग गरि form parameters प्राप्त गर्छौ |
09.46 | हामी प्रत्येक एट्रीब्युटहरु सहितको युजर मोडेलको instance' को रुपमा भेरिएबल युजर इनिसियलाइज गर्छौ |
09.53 | हामी setAttribute मेथड प्रयोग गरि भेरिएबल युजर लाई रिक्वेस्ट स्कोप मा सेट गर्छौं |
10.01 | यदि फर्म भर्दा कुनै एरर नभएमा, हामी युजर टेबलमा मानहरु इन्सर्ट गर्न क्वेरी एक्जिक्युट गर्नेछौं |
10.10 | अनि हामी success user page मा जान्छौं |
10.15 | अब successUser डट jsp मा आँऊ |
10.19 | पहिले, हामीले 'युजर'डट'जाभा इम्पोर्ट गरेका छौं |
10.24 | यो कोडको लाइनलाई JSP मा डाइरेक्टिभ भनिन्छ |
10.28 | JSP डाइरेक्टिभ ओपेनिंग ट्याग लेस द्यान चिन्ह प्रतिशत चिन्ह र एट द रेट चिन्ह मा सुरु र क्लोजिंग ट्याग प्रतिशत चिन्ह र ग्रेटर द्यान चिन्ह मा अन्त हुन्छ |
10.42 | यो एउटा पेज डाइरेक्टिभ हो |
10.45 | पेज डाइरेक्टिभ ले सबै इम्पोर्टेडप्याकेजहरूको सूची समावेश गर्छ |
10.50 | हामी विशेष युजर को मान प्राप्त गर्छौ र यसलाई युजर अब्जेक्ट को रुपमा भण्डार गर्छौ |
10.57 | अनि यहाँ हामी सँग success message छ |
11.00 | यहाँ, हामीले युजरनेम पुन: प्राप्त गरेका छौं |
11.04 | हामीले रिक्वेस्ट अब्जेक्ट मा getUsername() मेथड प्रयोग गरका छौं |
11.09 | हामीले यो स्क्रीप्टलेट ट्याग प्रयोग गरि गरेका हौँ |
11.12 | अब, ब्राउजरमा फर्कौं |
11.15 | हामी एउटा पहिले नै डाटाबेसमा रहेको युजर थप्ने छौं |
11.20 | त्यसैले, म पुन harshita थप्ने छुँ |
11.24 | हामी एउटा एरर संदेश देख्न सक्छौं Please correct the following errors!!
Duplicate entry 'harshita' for key username |
11.33 | अब, एउटा युजरलाई पुन एकपटक दर्ता गरौँ |
11.37 | यहाँ मैले फर्म भरिसकेको छुँ |
11.40 | मैले Age फिल्डमा एउटा गल्ति बनाएको छुँ |
11.44 | मैले एउटा मान्य नम्बरको सट्टा ab टाइप गरेको छुँ |
11.48 | अब, Add User मा क्लिक गरौँ |
11.51 | हामी एरर म्यासेज प्राप्त गर्छौं, The age must be a positive integer |
11.57 | अब यो कसरी गर्ने हेरौं |
12.00 | IDE फर्कौं |
12.03 | AddUserServlet डट java खोलौ |
12.08 | यहाँ पनि ,हामीले एउटा errorMsgs को सुची बनाएका छौं |
12.11 | अनि, हामी setAttribute method प्रयोग गरि रिक्वेस्ट स्कोप मा भेरिएबल errorMsgs सेट गर्छौ |
12.18 | अनि, हामीले इन्टिजर टाइप भएको ageUser घोषणा गरेका छौं, हामीले यसमा -1 राखेका छौं |
12.26 | try catch ब्लक भित्र हामीले parseInt method प्रयोग गरेका छौं |
12.31 | यसले दिएको एउटा स्ट्रिंग इनपुटलाई एउटा इन्टिजर फिर्ता गर्छ |
12.37 | त्यसैले यहाँ हामी age field मा मान्य पोजिटिभ इन्टिजर छ भनि पक्का गर्छौं |
12.44 | यदि पक्का नभएमा हामी errorMsgs list मा एरर संदेश थप्छौ |
12.51 | उमेर एउटा पोजिटिभ इन्टिजर हुनुपर्छ |
12.54 | त्यसैगरी, हामीले सबै अन्य फिल्डहरूमा पनि मान्य डाटा छ भनि पक्का गर्नुपर्छ |
13.01 | यदि errorMsgs सुची खाली छैन भने हामी addUser dot jsp मा errorMsgs देखाउने छौं |
13.09 | हामीले पहिले नै यो कसरी RequestDispatcher प्रयोग गरि गर्ने हेरी सक्यौं |
13.15 | अब, addUser डट jsp मा जाउँ |
13.19 | यहाँ पनि, पहिले हामीलेयुजर'डटजाभा इम्पोर्ट गरेका छौं |
13.24 | scriptlet ट्याग' भित्र, हामीले एउटा युजर टाइपको अब्जेक्ट सिर्जना गरेका छौं |
13.31 | अनि हामी getAttribute method प्रयोग गरि errorMsgs एट्रीब्युटको मान प्राप्त गर्छौ |
13.38 | हामी यो मान null बराबर छ/छैन जाच्छौँ |
13.43 | यदि यो नल को बराबर छैन भने हामीले इन्डेक्स'डट jsp को लागि गरे जस्तै एरर संदेश देखाउने छौं |
13.51 | नत्रभने, हामी User model प्रयोग गरि रिक्वेस्टबाट एट्रीब्युट युजर को मान प्राप्त गर्ने छौं |
13.59 | अनि हामीसँग फर्म छ |
14.01 | फर्म ट्याग मा एक्सनमा AddUserServlet र मेथडमा POST छ |
14.07 | पहिलो फिल्ड टेक्स्ट को रुपमा इनपुट टाइप को First Name हो, नाम मा firstName र भ्याल्यु मा user डट getFirstName छ |
14.18 | यहाँ, हामी स्ट्रिंग खाली गर्न firstName इनिसियलाइज गर्दै छौं |
14.24 | त्यसैगरी, तपाईले अन्य फिल्डहरूको लागि गर्नु पर्छ |
14.28 | हामी सँग सबमिट बटन र Add User को रुपमा मान पनि छ |
14.33 | यसरी हामी addUser.jsp मा फिल्डहरु मान्य गराउछौं |
14.38 | तपाई Add User पेज मा विभिन्न एररहरू प्रयोग गर्ने हेर्न सक्नुहुन्छ |
14.42 | अब युजर harshita डाटाबेसमा थपिएको हेरौं |
14.49 | ल अब युजर टेबलमा फर्कौं, हामी harshita डाटाबेसमा थपिएको देख्न सक्छौं |
14.56 | यो ट्यूटोरियलमा, हामीले सिक्यौ |
14.58 | डाटाबेस कनेक्टिभिटी र |
15.00 | फिल्डको मान्यता |
15.02 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट बारे थप जानकारी लिन, तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस् |
15.07 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
15.11 | यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
15.15 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले |
15.17 | स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
15.20 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
15.23 | विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
15.29 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
15.32 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
15.38 | यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
15.48 | लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ |
15.57 | उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन् |
16.02 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!! |