PERL/C2/Arrays/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:51, 15 June 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue
Narration
00.01 पर्लको Arrays स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा हामी सिक्नेछौं
00.09 array को Index'
00.11 array को लम्बाई
00.13 एरे को एलिमेंट्स प्रयोग गर्न
00.16 एरे मा लूपिंग
00.18 Sequential Array
00.20 एरे स्लाइसिंग
00.22 यहाँ, म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छुँ
00.30 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छुँ
00.34 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00.37 तपाईसँग पर्लमा भेरीएबल, कमेंट र डाटा स्ट्रक्चर हरु को आधारभूत ज्ञान हुनुपर्छ
00.43 लूप र कन्डिसनल स्टेटमेन्ट हरुको ज्ञान थप उपयोगी हुनेछ
00.48 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियलमा जानुहोस्
00.54 'एरे कुनै पनि डाटा टाइप को एलिमेंट्स सहितको एउटा सामान्य data structure हो
00.59 एरे इन्डेक्स सधै जिरोबाट सुरु हुन्छ
01.03 पर्ल मा, एरे को लम्बाई घोषणा गर्न आवश्यक छैन
01.08 एरे को लम्बाई हामीले एलिमेन्टहरु थप्दा वा हटाउदा बढ्ने र घट्ने गर्छ
01.15 एरे घोषणा गर्ने सिनट्याक्स
01.18 @myArray बराबर खुल्ने ब्राकेट 1 कमा 2 कमा 3 कमा एकल उद्धरण abc एकल उद्धरण कमा 10.3 बन्द ब्राकेट सेमिकोलन
01.31 यो कमान्ड ले एरेको अन्तिम इन्डेक्स दिन्छ
01.35 $#myArray
01.38 नमुना प्रोग्राम प्रयोग गरेर हेरौं
01.42 टर्मिनल खोलौ र टाइप गरौ
01.44 gedit arrayIndex dot pl space ampersand
01.50 र इन्टर थिचौं
01.52 यसले geditor मा arrayIndex dot pl फाईल खोल्ने छ
01.57 स्क्रीनमा देखिएको कोड टाइप गरौ
02.02 यहाँ हामीले ५ एलिमेंटहरु भएको एरे घोषणा र परिभाषित गरेका छौ
02.07 एरे इन्डेक्स जिरोबाट सुरु हुदाँ, अन्तिम इन्डेक्सको मान 4 हुनेछ
02.14 मतलब: एलिमेंटको संख्या, 5 माइनस 1 हो
02.18 फाईल सेभ गर्न Ctrl+S थिचौं
02.22 अब टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
02.26 टाइप गरौ, perl arrayIndex dot pl
02.30 र इन्टर थिचौं
02.32 टर्मिनलमा आउटपुट देखिने छ
02.37 अब, पर्लमा कसरी एरेको लम्बाई प्राप्त गर्ने हेरौं
02.41 एरेको लम्बाई पत्ता लगाउने धेरै तरिकाहरू छन्
02.46 एउटा एरेको इन्डेक्स + 1 मतलब $#array + 1
02.53 पर्लमा इनबिल्ट scalar function प्रयोग गरेर मतलब scalar ओपन ब्राकेट @array क्लोज ब्राकेट
03.02 स्केलर भेरिएबल मा एरे राखौं मतलब, $arrayLength = @array
03.09 एउटा नमुना प्रोग्राम प्रयोग गरेर एरे लम्बाईको एउटा प्रदर्शनी हेरौं
03.14 टर्मिनलमा जाँऊ र टाइप गरौ
03.18 gedit arrayLength dot pl space ampersand
03.24 इन्टर थिचौं
03.27 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
03.32 यहाँ हामीले ५ एलिमेंटहरु भएको एरे घोषणा र परिभाषित गरेका छौ
03.38 ल, आउटपुटले ५ देखाउने छ
03.41 पर्लमा एरेको लम्बाइ प्राप्त गर्ने विभिन्न तरिकाहरु हाइलाइट गरिएका छन्
03.47 कृपया याद गरौ, हामीले कमा प्रयोग गरेर प्रिन्ट स्टेटमेन्टमा आउटपुट concatenate गरेका छौ
03.53 फाईल सेभ गर्न Ctrl + S थिचौं
03.57 अब, स्क्रीप्ट एक्जिक्युट गरौ
03.59 टर्मिनलमा जाँऊ र टाइप गरौ
04.02 perl arrayLength dot plइन्टर थिचौं
04.07 टर्मिनलमा आउटपुट देखिने छ
04.12 अब, एरेको प्रत्येक एलिमेंटहरु कसरी प्रयोग गर्न सकिन्छ, बुझौ
04.18 इन्डेक्सिंग एरेको एलिमेंट प्रयोग गर्न उपयोग गरिन्छ
04.22 एरेको एलिमेंट प्रयोग गर्ने एउटा उदहारण हेरौ -
04.27 पहिलो स्थान
04.28 अन्तिम स्थान
04.29 कुनै पनि स्थान
04.32 टर्मिनलमा जाँऊ र टाइप गरौ
04.35 gedit perlArray dot pl space ampersand
04.42 इन्टर थिचौं
04.45 देखिएको निम्न कोड टाइप गरौ
04.49 कृपया याद गरौ -
04.50 myArray @ (एट द रेट) चिन्ह प्रयोग गरि घोषणा गरिन्छ
04.54 तर, एरेको एलिमेन्ट प्रयोग गर्न, हामीले $ (dollar) चिन्ह प्रयोग गर्नुपर्छ
04.59 कुनै पनि स्थानको एलिमेन्ट प्रयोग गर्न, हामीले एरेमा index पठाउन आवश्यक छ
05.07 यहाँ myArray को पहिलो एलिमेन्ट प्रयोग गर्न
05.11 इन्डेक्स को रुपमा जिरो पठाइएको छ
05.16 myArray को अन्तिम एलिमेन्ट प्रयोग गर्न, हामीले myArray को अन्तिम index पठाएका छौं
05.24 सम्झौ, हामीले यसको बारेमा पहिले नै सिकेका थियौ
05.28 फाईल सेभ गर्न Ctrl + S थिचौं
05.30 टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
05.36 perl perlArray dot pl
05.41 इन्टर थिचौं
05.43 आउटपुट टर्मिनलमा देखिने छ
05.47 अब, कसरी एरेमा प्रत्येक एलिमेन्ट लुप गर्ने बुझौ
05.52 एउटा एरेमा लूपिंग गर्ने दुई तरिकाहरु छन्
05.56 for loop को प्रयोगले
05.58 foreach loop को प्रयोगले
06.01 अब एउटा नमुना प्रोग्राममा यी लूपहरूलाई एरेमा पुनरावृति गर्न कसरी प्रयोग गर्ने सिकौ
06.07 यसको लागि, टर्मिनलमा जाँऊ र टाइप गरौ
06.11 gedit loopingOverArray dot pl space ampersand
06.17 इन्टर थिचौं
06.20 स्क्रिनमा देखिएको कोड टाइप गरौ
06.24 यहाँ, हामी इन्डेक्स पुनरावृति गरेर एरेको प्रत्येक एलिमेन्ट प्रिन्ट गर्दै छौ
06.31 for loop i भेरिएबलको मान एरेको अन्तिम इन्डेक्स नपुगेसम्म एक्जिक्युट हुनेछ
06.38 यहाँ, foreach loop एरेको प्रत्येक एलिमेन्टको लागि एक्जिक्युट हुनेछ
06.46 एरे एकपटक आफ्नो अन्तिम एलिमेन्टमा पुगे पछि, यो foreach लुप बाहिर निस्कने छ
06.53 याद गरौ, यदि तपाईलाई forforeach लुपहरूको ज्ञान छैन भने
06.58 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
07.04 अब, फाईल सेभ गर्न Ctrl + S थिचौं
07.07 अनि टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
07.12 perl loopingOverArray dot pl
07.15 र इन्टर थिचौं
07.19 आउटपुट टर्मिनलमा देखिने छ
07.24 Perl मा, हामी यसरी sequential array घोषणा गर्न सक्छौ
07.28 @alphaArray = open bracket a dot dot d close bracket semicolon
07.37 मतलब alphaArray मा एलिमेंटहरु 'a', 'b', 'c' र 'd' हुनेछन्
07.44 त्यसैगरी, @numericArray इक्वल टू ओपन ब्राकेट 1 डट डट 5 क्लोज ब्राकेट सेमिकोलन, @numericArrayइक्वल टू ओपन ब्राकेट 1 कमा 2 कमा 3 कमा 4 कमा 5 एकै हो
08.03 पर्लले एरे स्लाइसिंग पनि गर्न दिन्छ
08.06 यो खाली एउटा एरेको केहि भाग निकालेर यसलाई नयाँ एरेमा राख्ने काम मात्र हो
08.13 @array = 19 कमा 23 कमा 56 कमा 45 कमा 87 कमा 89 क्लोज ब्राकेट सेमिकोलन
08.27 @newArray = @array ओपन स्क्वार ब्राकेट 1 कमा 4 क्लोज स्क्वार ब्राकेट सेमिकोलन
08.38 स्लाइसिंग पछि, नयाँ एरे यस्तो देखिनेछ
08.42 @newArray = open bracket 23 comma 87 close bracket semicolon
08.51 संक्षेपमा हेरौं
08.52 यो ट्यूटोरियलमा, हामीले सिक्यौ
08.55 एरेको इन्डेक्स पत्ता लगाउन
08.57 एरेको लम्बाई पत्ता लगाउन
08.59 एरेको एलिमेन्ट प्रयोग गर्ने
09.01 array मा लूप
09.03 सिक्वेनसियल एरे
09.05 नमुना प्रोग्रामहरूको प्रयोगले एरे स्लाइसिंग गर्न
09.07 यहाँ, तपाईको लागि कार्य छ -
09.10 एउटा इन्द्रेणी रंगहरुको एरे घोषणा गरौ
09.13 यो एरेको चौथो एलिमेन्ट प्रिन्ट गरौ
09.16 यो एरेको लम्बाई र अन्तिम इन्डेक्स प्रिन्ट गरौ
09.19 for & foreach लुपहरू प्रयोग गरेर एरेको प्रत्येक एलिमेन्टमा लुप चलाऊ
09.25 यसरी एउटा एरे घोषणा गरौँ, @myArray= ओपन ब्राकेट 1..9 क्लोज ब्राकेट सेमिकोलन अनि एरे स्लाइसिंग प्रयोग गरेर माथिको एरेबाट बिजोड नम्बरहरूको एउटा एरे सिर्जना गरौ
09.41 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09.44 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09.48 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09.53 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09.58 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.02 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10.09 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10.13 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.20 यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
10.31 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10.35 म मन्दिरा बिदा हुदैछुँ
10.37 सहभागिताको लागि धन्यवाद!!

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble