PERL/C2/Arrays/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 पर्लको Arrays स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा हामी सिक्नेछौं
00:09 array को Index'
00:11 array को लम्बाई
00:13 एरे को एलिमेंट्स प्रयोग गर्न
00:16 एरे मा लूपिंग
00:18 Sequential Array
00:20 एरे स्लाइसिंग
00:22 यहाँ, म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छुँ
00:30 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छुँ
00:34 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:37 तपाईसँग पर्लमा भेरीएबल, कमेंट र डाटा स्ट्रक्चर हरु को आधारभूत ज्ञान हुनुपर्छ
00:43 लूप र कन्डिसनल स्टेटमेन्ट हरुको ज्ञान थप उपयोगी हुनेछ
00:48 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियलमा जानुहोस्
00:54 'एरे कुनै पनि डाटा टाइप को एलिमेंट्स सहितको एउटा सामान्य data structure हो
00:59 एरे इन्डेक्स सधै जिरोबाट सुरु हुन्छ
01:03 पर्ल मा, एरे को लम्बाई घोषणा गर्न आवश्यक छैन
01:08 एरे को लम्बाई हामीले एलिमेन्टहरु थप्दा वा हटाउदा बढ्ने र घट्ने गर्छ
01:15 एरे घोषणा गर्ने सिनट्याक्स
01:18 @myArray बराबर खुल्ने ब्राकेट 1 कमा 2 कमा 3 कमा एकल उद्धरण abc एकल उद्धरण कमा 10.3 बन्द ब्राकेट सेमिकोलन
01:31 यो कमान्ड ले एरेको अन्तिम इन्डेक्स दिन्छ
01:35 $#myArray
01:38 नमुना प्रोग्राम प्रयोग गरेर हेरौं
01:42 टर्मिनल खोलौ र टाइप गरौ
01:44 gedit arrayIndex dot pl space ampersand
01:50 र इन्टर थिचौं
01:52 यसले geditor मा arrayIndex dot pl फाईल खोल्ने छ
01:57 स्क्रीनमा देखिएको कोड टाइप गरौ
02:02 यहाँ हामीले ५ एलिमेंटहरु भएको एरे घोषणा र परिभाषित गरेका छौ
02:07 एरे इन्डेक्स जिरोबाट सुरु हुदाँ, अन्तिम इन्डेक्सको मान 4 हुनेछ
02:14 मतलब: एलिमेंटको संख्या, 5 माइनस 1 हो
02:18 फाईल सेभ गर्न Ctrl+S थिचौं
02:22 अब टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
02:26 टाइप गरौ, perl arrayIndex dot pl
02:30 र इन्टर थिचौं
02:32 टर्मिनलमा आउटपुट देखिने छ
02:37 अब, पर्लमा कसरी एरेको लम्बाई प्राप्त गर्ने हेरौं
02:41 एरेको लम्बाई पत्ता लगाउने धेरै तरिकाहरू छन्
02:46 एउटा एरेको इन्डेक्स + 1 मतलब $#array + 1
02:53 पर्लमा इनबिल्ट scalar function प्रयोग गरेर मतलब scalar ओपन ब्राकेट @array क्लोज ब्राकेट
03:02 स्केलर भेरिएबल मा एरे राखौं मतलब, $arrayLength = @array
03:09 एउटा नमुना प्रोग्राम प्रयोग गरेर एरे लम्बाईको एउटा प्रदर्शनी हेरौं
03:14 टर्मिनलमा जाँऊ र टाइप गरौ
03:18 gedit arrayLength dot pl space ampersand
03:24 इन्टर थिचौं
03:27 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
03:32 यहाँ हामीले ५ एलिमेंटहरु भएको एरे घोषणा र परिभाषित गरेका छौ
03:38 ल, आउटपुटले ५ देखाउने छ
03:41 पर्लमा एरेको लम्बाइ प्राप्त गर्ने विभिन्न तरिकाहरु हाइलाइट गरिएका छन्
03:47 कृपया याद गरौ, हामीले कमा प्रयोग गरेर प्रिन्ट स्टेटमेन्टमा आउटपुट concatenate गरेका छौ
03:53 फाईल सेभ गर्न Ctrl + S थिचौं
03:57 अब, स्क्रीप्ट एक्जिक्युट गरौ
03:59 टर्मिनलमा जाँऊ र टाइप गरौ
04:02 perl arrayLength dot plइन्टर थिचौं
04:07 टर्मिनलमा आउटपुट देखिने छ
04:12 अब, एरेको प्रत्येक एलिमेंटहरु कसरी प्रयोग गर्न सकिन्छ, बुझौ
04:18 इन्डेक्सिंग एरेको एलिमेंट प्रयोग गर्न उपयोग गरिन्छ
04:22 एरेको एलिमेंट प्रयोग गर्ने एउटा उदहारण हेरौ -
04:27 पहिलो स्थान अन्तिम स्थान
04:29 कुनै पनि स्थान
04:32 टर्मिनलमा जाँऊ र टाइप गरौ
04:35 gedit perlArray dot pl space ampersand
04:42 इन्टर थिचौं
04:45 देखिएको निम्न कोड टाइप गरौ
04:49 कृपया याद गरौ -myArray @ (एट द रेट) चिन्ह प्रयोग गरि घोषणा गरिन्छ
04:54 तर, एरेको एलिमेन्ट प्रयोग गर्न, हामीले $ (dollar) चिन्ह प्रयोग गर्नुपर्छ
04:59 कुनै पनि स्थानको एलिमेन्ट प्रयोग गर्न, हामीले एरेमा index पठाउन आवश्यक छ
05:07 यहाँ myArray को पहिलो एलिमेन्ट प्रयोग गर्न
05:11 इन्डेक्स को रुपमा जिरो पठाइएको छ
05:16 myArray को अन्तिम एलिमेन्ट प्रयोग गर्न, हामीले myArray को अन्तिम index पठाएका छौं
05:24 सम्झौ, हामीले यसको बारेमा पहिले नै सिकेका थियौ
05:28 फाईल सेभ गर्न Ctrl + S थिचौं
05:30 टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
05:36 perl perlArray dot pl
05:41 इन्टर थिचौं
05:43 आउटपुट टर्मिनलमा देखिने छ
05:47 अब, कसरी एरेमा प्रत्येक एलिमेन्ट लुप गर्ने बुझौ
05:52 एउटा एरेमा लूपिंग गर्ने दुई तरिकाहरु छन्
05:56 for loop को प्रयोगले
05:58 foreach loop को प्रयोगले
06:01 अब एउटा नमुना प्रोग्राममा यी लूपहरूलाई एरेमा पुनरावृति गर्न कसरी प्रयोग गर्ने सिकौ
06:07 यसको लागि, टर्मिनलमा जाँऊ र टाइप गरौ
06:11 gedit loopingOverArray dot pl space ampersand
06:17 इन्टर थिचौं
06:20 स्क्रिनमा देखिएको कोड टाइप गरौ
06:24 यहाँ, हामी इन्डेक्स पुनरावृति गरेर एरेको प्रत्येक एलिमेन्ट प्रिन्ट गर्दै छौ
06:31 for loop i भेरिएबलको मान एरेको अन्तिम इन्डेक्स नपुगेसम्म एक्जिक्युट हुनेछ
06:38 यहाँ, foreach loop एरेको प्रत्येक एलिमेन्टको लागि एक्जिक्युट हुनेछ
06:46 एरे एकपटक आफ्नो अन्तिम एलिमेन्टमा पुगे पछि, यो foreach लुप बाहिर निस्कने छ
06:53 याद गरौ, यदि तपाईलाई forforeach लुपहरूको ज्ञान छैन भने
06:58 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
07:04 अब, फाईल सेभ गर्न Ctrl + S थिचौं
07:07 अनि टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गरौ
07:12 perl loopingOverArray dot pl
07:15 र इन्टर थिचौं
07:19 आउटपुट टर्मिनलमा देखिने छ
07:24 Perl मा, हामी यसरी sequential array घोषणा गर्न सक्छौ
07:28 @alphaArray = open bracket a dot dot d close bracket semicolon
07:37 मतलब alphaArray मा एलिमेंटहरु 'a', 'b', 'c' र 'd' हुनेछन्
07:44 त्यसैगरी, @numericArray इक्वल टू ओपन ब्राकेट 1 डट डट 5 क्लोज ब्राकेट सेमिकोलन, @numericArrayइक्वल टू ओपन ब्राकेट 1 कमा 2 कमा 3 कमा 4 कमा 5 एकै हो
08:03 पर्लले एरे स्लाइसिंग पनि गर्न दिन्छ
08:06 यो खाली एउटा एरेको केहि भाग निकालेर यसलाई नयाँ एरेमा राख्ने काम मात्र हो
08:13 @array = 19 कमा 23 कमा 56 कमा 45 कमा 87 कमा 89 क्लोज ब्राकेट सेमिकोलन
08:27 @newArray = @array ओपन स्क्वार ब्राकेट 1 कमा 4 क्लोज स्क्वार ब्राकेट सेमिकोलन
08:38 स्लाइसिंग पछि, नयाँ एरे यस्तो देखिनेछ
08:42 @newArray = open bracket 23 comma 87 close bracket semicolon
08:51 संक्षेपमा हेरौं यो ट्यूटोरियलमा, हामीले सिक्यौ
08:55 एरेको इन्डेक्स पत्ता लगाउन
08:57 एरेको लम्बाई पत्ता लगाउन
08:59 एरेको एलिमेन्ट प्रयोग गर्ने
09:01 array मा लूप
09:03 सिक्वेनसियल एरे
09:05 नमुना प्रोग्रामहरूको प्रयोगले एरे स्लाइसिंग गर्न
09:07 यहाँ, तपाईको लागि कार्य छ -
09:10 एउटा इन्द्रेणी रंगहरुको एरे घोषणा गरौ
09:13 यो एरेको चौथो एलिमेन्ट प्रिन्ट गरौ
09:16 यो एरेको लम्बाई र अन्तिम इन्डेक्स प्रिन्ट गरौ
09:19 for & foreach लुपहरू प्रयोग गरेर एरेको प्रत्येक एलिमेन्टमा लुप चलाऊ
09:25 यसरी एउटा एरे घोषणा गरौँ, @myArray= ओपन ब्राकेट 1..9 क्लोज ब्राकेट सेमिकोलन अनि एरे स्लाइसिंग प्रयोग गरेर माथिको एरेबाट बिजोड नम्बरहरूको एउटा एरे सिर्जना गरौ
09:41 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:44 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:48 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:53 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:58 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:02 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:09 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:13 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:20 यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
10:31 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10:35 म मन्दिरा बिदा हुदैछुँ
10:37 सहभागिताको लागि धन्यवाद!!नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble