GIMP/C2/Setting-Up-GIMP/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00.21 | Meet the GIMP को Setting up the Gimp स्पोकन टुटोरियलमा स्वागत छ |
00.25 | आज म तपाइले पहिलोपटक GIMP प्रयोग गर्दा कसरी सेट गर्ने देखाउन चाहन्छु |
00.30 | GIMP ले विन्डोज र म्याकिनटोषको जस्तो एउटा ठुलो विन्डोको सट्टामा धेरै साना विन्डोहरु प्रयोग गर्छ |
00.39 | यो Unix को संसारको एउटा इतिहास हो र Unix प्रयोगकर्ताहरु साना विन्डोहरु स्क्रिनमा छरिएको र एकैपटक धेरै प्रोग्रामहरु रन भएको मन पराउछन |
00.49 | यदि तपाई साच्चै यो फरक विन्डोमा कम गर्न सक्नुहुन्न्न भने तपाईले GIMPshop मा हेर्नुपर्छ |
00.57 | यो एउटा प्रोग्राम हो जसले GIMP प्रयोग गर्छ र एउटा नयाँ युजर इन्टरफेस दिन्छ जसले अलि फोटोसप जस्तै बनाउनेछ |
01.05 | म GIMP प्रयोग गर्नेछु किनकि सबै नयाँ र राम्रा टूलहरु GIMP मा छन |
01.12 | यो आजको टिप हो जसले उपयोगी जानकारीहरु र टिप्स दिन्छ |
01.17 | अहिलेको लागि त्यहाँ Undo विकल्पको बारेमा एउटा जानकारी रहेको छ, तपाई केहि कामहरु गरेर फेरि त्यसलाई Undo ले फर्काउन सक्नुहुन्छ |
01.26 | यसले प्राय जसो काम गर्छ |
01.28 | यदि तपाईले केहि भिन्न गर्दा यसलाई सेभ गर्नु राम्रो हुन्छ |
01.33 | अब अन्य टूलहरु हेरौं |
01.36 | यो GIMP को मेन विन्डो हो, Command Central |
01.41 | र यहाँ माथि Toolbox छ |
01.45 | अनि हामीसँग Color box छ जहाबाट हामी रंगहरु छान्न सक्छौं र तल Toolbox मा हाम्रो लागि विभिन्न टुलका विकल्पहरु छन |
01.53 | यसलाई अलि फराकिलो पारौं |
01.56 | यहाँ हामीसँग डाइलग बक्सहरु छन Layers, Channels, Color Channels, Path र Undo History को लागि |
02.09 | तल यो Colour Selection डाइलग हो जहाँ तपाई बिभिन्न रंगहरु छान्न सक्नुहुन्छ |
02.15 | त्यहाँ थप डाइलगहरु जस्तै Brushes, Patterns, Gradient र आदि छन |
02.21 | म यी केहि डाइलगहरु Toolbox मा सामबेश गर्न चाहन्छु, यसो गर्न धेरै सजिलो छ |
02.28 | डाइलग बक्सको टाइटलमा word Layers मा क्लिक गरौँ र यसलाई टूलबार मुनि, यहाँ Color Picker शब्द माथि तानौं |
02.39 | र मैले एउटा ट्याबड डाइलग बक्स पाउनेछु |
02.43 | म यसलाई Channel सहित गर्नेछौं |
02.46 | म यसलाई Path सहित हेर्नेछु |
02.52 | र म यो Undo History सहित गर्नेछु |
02.54 | मलाई लाग्दैन कि मलाई Brushes टूल चाहिन्छ किनकि यदि एउटा टूलमा ब्रस छ भने यो यहाँ देखापर्छ र म यसलाई छान्न सक्छु |
03.09 | तर म Colours चाहन्छु त्यसैले म यसमा क्लिक गर्नेछु र यसलाई Undo History तिर तान्नेछु |
03.16 | र यो विन्डो बन्द गर्न सकिन्छ |
03.23 | म सबै डाइलगबक्सहरु चलाउन सक्छु File >> Dialogs |
03.30 | तपाई यहाँ देख्न सक्नुहुन्छ, त्यहाँ केहि डाइलग बक्सहरु छन जुन हाम्रो Toolbox मा छैन र हामीलाई तिनीहरु मध्ये एक चाहिएको छ जुन Tools हो |
03.38 | मेरो टूलबक्समा केहि टूलहरु छन जुन मैले कहिले पनि प्रयोग गरेको छैन र म तिनीहरुलाई मैले प्रयोग गर्न चाहेको टूलहरुले बदल्न चाहन्छु |
03.48 | मैले चाहेको टूलहरु सहित सुरु गरौँ |
03.51 | म Curves, Levels, Threshold राख्न चाहन्छु, Brightness र Contrast म छान्न चाहन्न |
03.58 | मलाई न त Perspective Clone चाहिन्छ न Ink वा Airbrush चाहिन्छ |
04.05 | र मलाई बाकीं अन्य सबै टूलहरु चाहिन्छ |
04.08 | म कति ठाउँ छ जाँची यसलाई पछि हेर्नेछुँ |
04.16 | अब म File and Preferences मा जानेछु |
04.26 | म Environment लाई यसै छोड्नेछु, र इन्टरफेसलाई पनि |
04.32 | Theme मा, म स्मल छान्नेछुँ |
04.35 | र जब मैले यो विन्डो अलग राख्छु, तपाई सबै आइकनहरु खुम्चिएको देख्नुहुनेछ र त्यहाँ जानकारीका टूलहरुको बढि ठाउँ छ |
04.45 | Tool अप्सनमा जाउँ र Default Interpolation लाई SINC मा बदलौं , यो रिसाइज र रोटेट गर्नको लागि सबैभन्दा राम्रो प्रक्षेपण हो |
05.00 | अन्य सबै विकल्पहरु यसै छोडौं |
05.03 | Toolbox मा जाउँ र यदि तपाई यी विकल्पहरु चाहनुहुन्छ भने छानौं या नचाहे नछानौं |
05.12 | तपाईसँग Colors छ जहाँ तपाई अग्रभूमि र पृष्ठभूमिको रंग बदल्न सक्नुहुन्छ |
05.19 | तपाई Brush र Gradient टूलहरु प्रयोग गर्न सक्नुहुन्छ, यहाँ तपाई सानो इमेज पाउनुहुनेछ वा चालु इमेजको थम्बनेल |
05.29 | मलाई यो चाहिदैन त्यसैले म यो डी-सेलेक्ट गर्दैछुँ, तपाई यो चाहनुहुन्छ वा हुदैन यो तपाईमा भरपर्छ |
05.36 | म Default इमेज त्यसै छोड्दै छुँ, Default grid र Default image विन्डो त्यसै छन |
05.42 | मैले Preferences को कम गरें |
05.45 | र |
05.47 | मैले Path बदलेको छैन त्यसैले म यसलाई यहाँ प्रयोग गर्न सक्छु |
05.52 | अब मैले यहाँ खाली एउटा टूल बाट मात्रै छुटकारा पाउनुपर्छ तर पहिले म यसलाई अलि फराकिलो पार्नेछु |
06.01 | तपाई देख्न सक्नुहुन्छ टूलबक्स डाइलग बक्स अलि साँघुरो छ |
06.06 | यसलाई मात्रै यहाँ सारौँ |
06.08 | मलाई लाग्छ म यहाँ अर्को नयाँ हरफ नथपी थप ३ नयाँ टूलहरु थप्न सक्छु |
06.19 | त्यसैले म Brightness, Hue-Saturation र Color Balance थप्दै छुँ |
06.24 | यहाँ नदेखाएका सबै टूलहरु File र Dialogs मा क्लिक गरि प्रयोग गर्न सकिन्छ |
06.39 | र हामी हाम्रो कार्यको लागि सेट गर्न सुरु गरेका छौं |
06.42 | जब तपाई GIMP बन्द गर्नुहुन्छ, सबै अप्सनहरु स्वत सेभ हुनेछन र यिनीहरु यसैगरि सेभ गरे अनुसार नै खुल्ने छन |
06.52 | र साथै म डेभलपमेन्ट संस्करण प्रयोग गर्दैछु, GIMP 2.3.18 जुन एउटा अस्थिर संस्करण हो |
07.02 | मैले भर्खरै देखे 2.3.19 आज रिलिज भएको छ |
07.07 | यसलाई 'unstable' भनिन्छ तर GIMP यस्तो अवस्थामा पुग्दैछ जहाँ 2.4 अर्को एउटा स्थिर संस्करण हो र यो बर्ष यो अन्य कुनैपनि सफ्टवेयर सरह स्थिर छ |
07.22 | GIMP सेटिंगको लागि यति नै |
07.25 | स्पोकन टुटोरियल प्रोजेक्टको लागि म मन्दिरा बिदा हुदैछुँ नमस्कार |