C-and-C++/C2/Scope-Of-Variables/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00.01 | C र C++मा भ्यारीएबलको स्कोपको स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00.08 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं |
00.11 | भ्यारीएबलको स्कोप के हो? |
00.13 | ग्लोबल भ्यारीएबल के हो? |
00.16 | लोकल भ्यारीएबल के हो? |
00.19 | केहि उदाहरणहरु |
00.22 | हामी केहि साधारण गल्ति र तिनीहरुका समाधान पनि हेर्नेछौं |
00.27 | यो ट्युटोरीअल रेकर्ड गर्न, म |
00.30 | उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण gcc र g ++ Compiler ४.६.१ संस्करण प्रयोग गर्दैछु |
00.41 | अब, भ्यारीएबलको स्कोपको परिचयसंगै सुरु गरौँ |
00.47 | यो कोडको यस्तो क्षेत्र हो जहाँबाट भ्यारीएबलमा काम गर्न सकिन्छ |
00.54 | यसको प्रकार र परिभाषित स्थान हेरी यो दुई प्रकारमा विभाजित छ: |
00.59 | ग्लोबल भ्यारीएबल र |
01.02 | लोकल भ्यारीएबल |
01.05 | अब, हामी एउटा उदाहरण हेर्नेछौं, |
01.07 | मैले एडिटरमा पहिले नै प्रोग्राम टाइप गरिसकेकी छु, |
01.10 | यसलाई खोलौं |
01.14 | याद गर्नुहोस कि हाम्रो फायलको नाम scope.cहो |
01.19 | म अब, कोडको चर्चा गर्दैछु |
01.23 | यो हाम्रो हेडर फायल हो |
01.26 | यहाँ हामीले दुई ग्लोबल भ्यारीएबल घोषणा गरेका छौंaर b |
01.32 | र हामीले तिनीहरुलाई ५ र २ मान पठाएका छौं |
01.39 | तपाइको प्रोग्रामको सबै फंक्सनले ग्लोबल भ्यारीएबल चलाउन पाउछ |
01.44 | यो सबै फंक्सन बाहिर main() फंक्सनको माथि घोषणा गरिन्छ |
01.51 | तिनीहरुको ग्लोबल स्कोप हुन्छ |
01.53 | यहाँ हामीले फंक्सन function add बिना argumentsनै घोषणा गर्यौं |
01.59 | यहाँ, सम लोकल भ्यारी एबल हो,यो एड फंक्सन भित्र घोषणा गरिएको छ |
02.07 | एउटा लोकल भ्यारीएबल खाली त्यो फंक्सनले प्रयोग गर्न सक्छ जस भित्र यो परिभाषित हुन्छ |
02.13 | ती भ्यारीएबल एउटा ब्लक भित्र परिभाषित हुन्छन |
02.16 | तिनीहरुको local scopeहुन्छ |
02.19 | अनि a र bको योगफल सम भ्यारीएबलमा भण्डार हुनेछ, यहाँ हामी जोड प्रिन्ट गर्नेछौं |
02.29 | यो हाम्रो मेन फंक्सनहो |
02.33 | add फंक्सन कल गरिन्छ र एक्जिक्युट गरिन्छ |
02.38 | र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो |
02.40 | अब, सेभमा क्लिक गरौँ |
02.43 | प्रोग्राम एक्जिक्युट गरौँ |
02.45 | तपाइको किबोर्डबाट Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस |
02.55 | कम्पायल गर्न, |
02.56 | gcc scope.c -o sco टाइप गरि इन्टर थिच्नुहोस |
03.05 | एक्जिक्युट गर्न, |
03.06 | ./scoटाइप गरि इन्टर थिचौं |
03.10 | आउटपुट यसरी देखाईएको छ |
03.13 | Sum of a and b is 7 |
03.16 | अब, यहि प्रोग्राम कसरी C++ एक्जिक्युट गर्ने हेरौं |
03.20 | हाम्रो प्रोग्राममा फर्कौं, पहिले,किबोर्डबाट Shift,'Ctrl' र S कि एकैचोटी थिच्नुहोस |
03.31 | अब, .cpp एक्सटेन्सन राखी फायल सेभ गर्नुहोस, र सेभम अक्लिक गर्नुहोस |
03.41 | हेडर फायललाई iostreamमा बदलौं |
03.47 | अब, using राखौं र सेभमा क्लिक गरौँ |
03.58 | ग्लोबल र लोकल भ्यारीएबल दुबैको घोषणा C++मा पनि उही हो |
04.03 | त्यसैले केहि फेर्नुपर्दैन |
04.07 | अब, printf स्टेटमेन्टलाई cout स्टेटमेन्टमा बदलौं |
04.13 | format specifier र '\n' मेट्नुहोस |
04.17 | अब, अल्पबिराम मेट्नुहोस |
04.19 | दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ |
04.22 | बन्दहुने ब्राकेट मेटौं र फेरी दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ |
04.26 | र दोहोरो उद्धरण भित्र ब्याकस्ल्याश n टाइप गर्नुहोस, अब, सेभमा क्लिक गर्नुहोस |
04.35 | अब, प्रोग्राम एक्जिक्युट गरौँ |
04.39 | टर्मिनलमा फर्कौं |
04.42 | कम्पायल गर्न, g++ scope.cpp -o sco1 टाइप गरौँ |
04.52 | यहाँ, हामीसंग,./sco1छ किनकि हामी हाम्रो scope .c फायलको आउटपुट प्यारामिटर sco1 बदल्न चाहदैनौं, अब इन्टर थिचौं |
05.07 | एक्जिक्युट गर्न,./sco1 टाइप गरि इन्टर थिचौं,आउटपुट यस्तो देखिएको छ |
05.17 | Sum of a and b is 7. |
05.19 | हामी देख्न सक्छौं कि यो हाम्रो C कोडको जस्तै छ, अब हामीले गर्न सक्ने केहि गल्तिहरु हेरौं |
05.31 | हाम्रो प्रोग्राममा फर्कौं, मानौं कि हामी यहाँ, फेरी एउटा भ्यारीएबल aघोषणा गर्दैछौं |
05.41 | int a ;टाइप गर्नुहोस |
05.45 | सेभमा क्लिक गरौँ, हामीले भ्यारीएबलaमेन फंक्सन माथि र एड फंक्सन पछि घोषणा गरेका छौं,, अब के हुन्छ हेरौं |
05.57 | हाम्रो टर्मिनलमा फर्कौं |
06.01 | पहिले जसतै कम्पायल गरौँ |
06.05 | हामी गल्ति देख्छौं, Redefinition of inta , int a previously defined here,हाम्रो प्रोग्राममा फर्कौं |
06.18 | a एउटा ग्लोबल भ्यारीएबल हो |
06.20 | यसको global scopeछ |
06.22 | हामी ग्लोबलमा घोषणा गरेको भ्यारीएबललाई फेरी घोषणा गर्न सक्दैनौं |
06.27 | अब, हामी variable aलाई लोकल भ्यारीएबलको रुपमा घोषणा गर्न सक्छौं |
06.34 | अब, गल्ति ठिक गरौँ |
06.36 | यो मेटौं |
06.39 | सेभमा क्लिक गरौँ |
06.41 | फेरी एक्जिक्युट गरौँ |
06.42 | हाम्रो टर्मिनलमा फर्कौं |
06.45 | अब, पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ |
06.49 | अँ, यसले काम गर्दैछ |
06.52 | यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौँ |
06.56 | संक्षेपमा हेरौं |
06.58 | यो ट्युटोरीअलमा हामीले, |
07.00 | भ्यारीएबलको स्कोप, |
07.02 | ग्लोबल भ्यारीएबल जस्तै: int a=5 र |
07.07 | र लोकल भ्यारीएबल,जस्तै: int sum |
07.12 | कार्यको रुपमा, |
07.14 | दुई नम्बरको फरक प्रिन्ट गर्ने प्रोग्राम लेख्नुहोस |
07.19 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial |
07.22 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ |
07.25 | यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
07.30 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम |
07.32 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07.35 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07.40 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस |
07.47 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
07.52 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08.00 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
08.04 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, |
08.08 | सहभागिताको लागि धन्यवाद |