Scilab/C2/Plotting-2D-graphs/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | |
00.00 | प्लटिंग 2D ग्राफ्स विथ साइल्याबको स्पोकन ट्यूटोरियलमा स्वागत छ | |
00.05 | मानौं, तपाईको कम्प्युटरमा साइल्याब इन्स्टल गरिएको छ, हामी साइल्याबमा प्लटहरुको चर्चा गर्ने छौं | |
00.10 | साइल्याबले विभिन्न किसिमको 2D र 3D प्लटहरू सिर्जना र अनुकूलित गर्ने धेरै माध्यम प्रदान गर्छ | |
00.16 | साइल्याबले सिर्जना गर्न सक्ने विभिन्न साधारण चार्टहरू: x-y प्लट, कन्टुर प्लट, 3D प्लट, हिस्ट्रोग्राम, बार चार्ट आदि हुन | |
00.25 | अब, आफ्नो साइल्याब कन्सोल विन्डो खोलौ | |
00.28 | म कमान्डहरू कट र पेस्ट गर्न Plotting.sce फाईल प्रयोग गर्ने छु | |
00.34 | प्लट गर्नका लागि, हामीलाई पोइन्टहरूको सेट चाहिन्छ, एउटा बराबर अन्तरको पोइन्टहरुको अनुक्रम सिर्जना गरौ | |
00.40 | यो linspace कमान्ड प्रयोग गरि लिनीयर्ली इक्वली स्पेस्ड भेक्टर सिर्जना गर्न सकिन्छ | |
00.46 | उदाहरणको लागि | |
00.49 | x 1 र 10 बीचको ५ लिनियर्ली इक्वली स्पेस्ड पोइन्टहरु सहितको रो भेक्टर हो | |
00.57 | त्यसैगरी, y 1 र 20 बीचको ५ लिनियर्ली इक्वली स्पेस्ड पोइन्टहरु सहितको रो भेक्टर हो | |
01.08 | linspace सम्बन्धि थप जानकारी हेल्प डकुमेन्टेसनमा प्राप्त गर्न सकिन्छ | |
01.14 | हामी अब प्लट फंक्सन प्रयोग गरि आर्गुमेन्ट x र y को एउटा ग्राफ प्लट गरौँ | |
01.19 | यो म्याटल्याबमा प्रयोग गरेको जस्तै छ, x,y प्लट गरौ | |
01.26 | यसले x भर्सेस y को एउटा ग्राफ सिर्जना गर्छ | |
01.32 | याद गरौ, ग्राफिक्स विन्डोले '0' लेबल गरिएको छ, हामी अर्को ग्राफिक विन्डो खोल्ने छौ | |
01.39 | x ले फंक्सन सेट गर्छ, म यो बन्द गर्दैछु, xset फंक्सन कट गरौँ र साइल्याबमा पेस्ट गरौँ र इन्टर थिचौं | |
01.51 | तपाईले ग्राफिक विन्डो नम्बर 1 देख्नुहुन्छ, याद गरौँ, यो फंक्सनमा दुई आर्गुमेंटहरु पठाईएका छन्, विन्डो र 1 | |
02.03 | यो विन्डोमा अर्को ग्राफ प्लट गरिनेछ | |
02.07 | साइल्याबको लागि, 2d प्लट 2d ग्राफहरू प्लट गर्ने नेटिभ फंक्सन हो | |
02.14 | तपाई देख्नुहुन्छ, प्लट 2d कमान्डले x भर्सेस y को ग्राफ प्लट गर्छ | |
02.27 | याद गरौँ, त्यहाँ style नामक तेस्रो आर्गुमेंट छ | |
02.32 | स्टाइल आर्गुमेन्ट वैकल्पिक छ, यो प्लटको देखावट अनुकुल पार्न प्रयोग गरिन्छ | |
02.36 | स्टाइल पोजिटिभ मानको लागि, अहिलेको अवस्थामा वक्र बिभिन्न रंगहरु जस्तै हरियोमा सादा छ | |
02.44 | स्टाइलको डिफल्ट मान 1 हो | |
02.46 | नेगेटिभ मानहरुको लागि प्लटिंग गरौ र आफैं देखावटमा भिन्नता हेर्नुहोस् | |
02.52 | साथै हामी लागि x र y एक्सिसको लागि शुरू र अन्तको पोइन्टहरु चौथो आर्गुमेन्टमा पठाएर सेट गर्न सक्छौ, यसलाई रेक्ट भन्छ | |
03.08 | हामीसँग 1 देखि 10 सम्मको x- एक्सिस र 1 देखि 20 सम्म y- एक्सिस छ | |
03.15 | रेक्ट कमान्डमा आर्गुमेन्टको क्रम xmin,ymin,xmax र ymax हो | |
03.25 | टाइटल, एक्सिस र लिजेंड्स बारे सिकौ | |
03.28 | एक्सिसमा लेबल र प्लटमा टाइटल कन्फिगर गर्न, हामी टाइटल, x लेबल र y लेबल कमान्डहरू प्रयोग गर्न सक्छौ | |
03.38 | म यो कमान्डहरूको सेट कट गर्छु र कन्सोलमा पेस्ट गर्ने छु, इन्टर थिचौं | |
03.45 | तपाई देख्न हुनेछ, ग्राफमा x लाई x एक्सिसमा र y लाई y एक्सिसमा लेबल गरिएको छ र ग्राफको टाइटल माइ टाइटल हो | |
03.59 | तपाई 3 को सट्टा प्लटको टाइटल र एक्सिस एकै कमाण्डले कन्फिगर गर्न चाहनुहुन्छ भने यसको लागि हामी x टाइटल प्रयोग गर्छौ | |
04.09 | सबै ३ आर्गुमेन्टहरु सहितको कमान्ड | |
04.12 | म यो कमान्ड कट गर्छु र साइल्याबमा पेस्ट गर्नेछु, इन्टर थिचौं | |
04.19 | अब तपाई देख्नु हुन्छ, x एक्सिस लेबल X एक्सिस, Y एक्सिस र टाइटल माइ टाइटल छ | |
04.27 | तपाई देख्नसक्नुहुन्छ अहिले मैले टाइप गरिरहेको clf() फंक्सनले अब ग्राफिक विन्डो सफा गर्ने छ | |
04.37 | यो एकै ग्राफिक विंडोमा विभिन्न ग्राफ प्लट गर्दा उपयोगी हुन्छ | |
04.42 | म यो विन्डोलाई बन्द गर्ने छु | |
04.44 | कहिलेकाहीं हामीले एउटै प्लटको डाटाको दुई सेट तुलना गर्न आवश्यक हुन्छ जस्तै x डाटा को एक सेट र y डाटाको दुई सेट | |
04.52 | यसको लागि उदाहरण हेरौ, म तल स्क्रोल गर्ने छु | |
04.57 | हामी x रो भेक्टरमा linspace कमान्ड प्रयोग गरि x एक्सिस पोइन्टहरू परिभाषित गर्नेछौं | |
05.03 | एउटा फंक्सन परिभाषित गरौ | |
05.05 | y1 = x^2 | |
05.08 | x भर्सेस y1 प्लट गरौ | |
05.10 | अर्को फंक्सन परिभाषित गरौ | |
05.12 | y2 = 2*x^2 | |
05.15 | x भर्सेस y2 प्लट गरौ | |
05.19 | हामी हाम्रो ग्राफमा लेबल र टाइटल पनि दिने छौ | |
05.23 | याद गरौ, हामीले प्लट फंक्सनमा वक्रको रुप परिवर्तन गर्न थप ”o-” र ”+-”कमान्डहरू पठाएका छौं, | |
05.33 | यी आर्गुमेन्टहरू plot2d फंक्सनको अंश होइन | |
05.37 | तिनीहरू प्लट फंक्सनसँग मात्र प्रयोग गर्न सकिन्छ | |
05.41 | म कमान्डहरूको यी सेटलाई कपी गर्छु र साइल्याब कन्सोलमा पेस्ट गर्ने छु | |
05.49 | तपाई ग्राफ देख्नु हुन्छ | |
05.52 | हामीले कुन वक्र कुन फंक्सनसंग सम्बन्धित छ जानेमा ठुलो मद्दत हुन्थ्यो, हैन त? | |
05.57 | यसो लिजेण्ड कमाण्ड प्रयोग गरि गर्न सकिन्छ | |
06.09 | o- वक्रले फंक्सन y1=x^2 लाई प्रतिनिधित्व गर्छ र "+-" ले फंक्सन y2=2*x^2 लाई प्रतिनिधित्व गर्छ | |
06.20 | म यो ग्राफिक विन्डो बन्द गर्नेछु | |
06.23 | हामी अब plot2d डेमोहरु र सबप्लट फंक्सनको बारेमा चर्चा गर्नेछौं | |
06.28 | साइल्याबले यसको सबै मुख्य फंक्सनहरुको लागि डेमोहरु उपलब्ध गराउछ, plot2d को डेमो demonstration ट्याबमा हेर्न सकिन्छ | |
06.40 | ग्राफिक्समा क्लिक गरौ, 2d-3d प्लट्स क्लिक गरौ र दिएको विभिन्न डेमोहरुबाट एउटा डेमो छानौ, म plot2d मा क्लिक गर्नेछु | |
06.54 | तपाई डेमो ग्राफ देख्नुहुनेछ | |
06.56 | यो ग्राफको कोड यहाँ भ्यु कोड बटनमा क्लिक गरेर पनि हेर्न सकिन्छ | |
07.02 | यो लिन्क Mac OS मा खुल्दैन तर विन्डोज र लिनक्समा काम गर्छ | |
07.08 | तथापि म्याकमा कोड डीरेक्टरीबाट हेर्न सकिन्छ | |
07.12 | टर्मिनलमा जाँऊ | |
07.16 | अहिले म देखाए जस्तै साइल्याब 5.2 डेमोज डीरेक्टरीमा छु | |
07.22 | यस डीरेक्ट्रीको पूर्ण पाथ यहाँ देखाइएको छ | |
07.28 | तपाईं यहाँ देख्नुहुन्छ हामी उपलब्ध डेमोहरुको सूची हेर्न ls टाइप गर्नेछौं | |
07.37 | अनि हामी 2d_3d_plots डीरेकट्री छान्ने छौ र इन्टर थिचौं, sce फाईलहरूमा उपलब्ध विभिन्न डेमो कोड हेर्न ls टाइप गरौ | |
07.55 | हामीले पहिले नै हेरेको डेमोको कोडहरु हेर्नेछौ | |
08.00 | more plot2d.dem.sce टाइप गरौ र इन्टर थिचौ | |
08.12 | यहाँ तपाई plot2d फंक्सनको डेमो ग्राफको लागि कोड देख्न सक्नुहुनेछ | |
08.18 | म टर्मिनल बन्द गर्ने छु, म डेमो ग्राफ र डेमो विन्डो बन्द गर्ने छु | |
08.26 | त्यसै गरी, तपाई अन्य डेमोहरुमा पनि जान सक्नुहुन्छ र साइल्याबबारे थप जान्न सक्नुहुन्छ | |
08.30 | अब सबप्लट फंक्सनको चर्चा गरौँ | |
08.33 | subplot() फंक्सनले ग्राफिक्स विन्डोलाई म्याट्रिक्सको सब विन्डोजमा बिभाजन गर्छ | |
08.38 | यो फंक्सनको व्याख्या गर्न, हामीले साइल्याबमा 2D ग्राफहरु प्लट गर्न डेमोहरु प्रयोग गर्ने छौ | |
08.43 | उदाहरणको लागि, आफ्नो कन्सोलमा 2d टाइप गरौ र यो फंक्सनको डेमो प्लट हेरौ | |
08.59 | म यो विन्डोलाई बन्द गर्ने छु | |
09.01 | सब प्लट कमान्डले सबप्लट कमान्डको पहिलो दुई आर्गुमेंट्हरुले प्रतिनिधित्व गरेको 2 बाई 2 म्याट्रिक्सको सब- विन्डोमा टुक्राउने छ | |
09.11 | तेस्रो आर्गुमेन्टले हालको विन्डो जनाउँछ जसमा प्लट हुनेछ | |
09.16 | म यो पुरै कमान्डको सेटलाई साइल्याब कन्सोलमा कपी गरेर एक्जिक्युट गर्ने छु | |
09.25 | तपाई ४ प्लटहरू एकै प्लट विन्डोमा देख्न सक्नुहुन्छ | |
09.29 | प्राप्त प्लट कम्प्युटरमा एउटा चित्रको रूपमा सेभ गर्न सकिन्छ | |
09.33 | ग्राफिक विन्डोमा क्लिक गरौ, फाईल मेनुमा जाँऊ र एक्सपोर्ट टू छानौ | |
09.40 | आफ्नो प्लटलाई उपयुक्त टाइटल दिनुहोस्, आफ्नो फाइल सेभ गर्न एउटा गन्तव्य फोल्डर छानौ, तपाईंले आफ्नो इमेज देख्न चाहनुभएको फाइल फर्म्याट छानौ | |
9.59 | म JPEG फर्म्याट छान्नेछुँ र सेभ क्लिक गर्नेछु | |
10.05 | इमेज खोल्न डिरेक्टरीको माध्यमले ब्राउज गरौ र यो सेभ भएको छ छैन पक्का गरौँ | |
10.12 | यसरी हामी प्लटिंग इन साइल्याब स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं | |
10.16 | साइल्याबमा अन्य धेरै फंक्सनहरू छन् जुन अर्को स्पोकन ट्यूटोरियलमा चर्चा गरिने छ | |
10.20 | साइल्याब लिन्कहरु हेर्दै गरौँ | |
10.23 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICTको सहयोग रहेको छ | |
10.29 | यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा छ | |
10.33 | सहभागी हुनुभएकोमा धन्यवाद!! |