Java/C2/Arithmetic-Operations/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00:01 | Arithmetic Operations in Javaट्युटोरीयलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी बिभिन्न Arithmetic Operations बारेमा जन्नेछौँ नामत:
Addition Subtraction Multiplication Division र तिनीहरुलाई कसरी प्रयोग गर्ने |
00:16 | यो ट्युटोरियलको लागि हामी
Ubuntu 11.10, JDK 1.6 र Eclipse 3.7प्रयोग गर्दैछौं |
00:24 | यो ट्युटोरियल अनुसरण गर्न तपाइको सिस्टममा इक्लिप्स इन्स्टल भएको हुनुपर्छ |
00:28 | र तपाईलाई इक्लिप्समा एउटा फाइल बनाउने, सेभ गर्ने र रन गर्ने ज्ञान हुनुपर्छ |
00:33 | यदि छैन भने,कृपया सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला |
00:43 | यहाँ हामीसंग अपरेटर र तिनीहरुले गर्ने गणितीय कार्यहरुको सूची छ
|
00:55 | हामी हरेकलाई बिस्तृत रुपमा हेर्नेछौं |
01:05 | यहाँ, हामीसंग इक्लिप्स IDE र बाकी कोडलाई आवश्यक स्केलेटन छ |
01:11 | हामीले Arithmetic Operationsनाममा एउटा क्लास बनाएका छौं र main मेठोड़ थपेका छौं |
01:17 | केहि भ्यारीएबलहरु थपौं |
01:22 | int x = 5; |
01:27 | 'int y = 10;
int result |
01:35 | x र yअपरेंड हुनेछन र result मा कार्यको आउटपुट भण्डार हुनेछ |
01:42 | तिनीहरुलाई जोडौं र रिजल्ट प्रिन्ट गरौं, Result= x+y; system. out. println 'प्यारेंथेसिसमा result |
02:10 | यसलाई Control S ले सेभ गरौ र control F11 ले Runरन गरौँ |
02:17 | हामी देख्छौं, जोडको आउटपुट भण्डार भएको छ र यो प्रिन्ट भएको छ |
02:25 | अब, मानहरु बदलौं, x=75,y = 15 |
02:38 | यसलाई Saveर Runगरौँ |
02:43 | हामी आउटपुट सोहीअनुसार बदलेको देख्छौं |
02:48 | अब, नेगेटिभ मान हेरौं, 'y = -25 |
02:57 | Save अनि Runगरौँ |
03:02 | हामी 75 प्लस -25को आउटपुट प्रिन्ट भएको देख्छौं |
03:11 | अब, घटाउ हेरौं, 'y = 5 र x+y लाई x-yमा बदलौं |
03:25 | यसलाई Save अनि Runगरौँ |
03:32 | हामी 75-5 को आउटपुट प्रिन्ट भएको देख्छौं |
03:39 | अब, गुणा गरौँ, minus लाई asteriskमा बदलौं |
03:47 | Save अनि Runगरौँ |
03:52 | हामी देख्छौं कि एस्ट्रीक प्रयोग गरि 75*5 गुणा गर्न सक्छौं |
03:59 | अब, divisionगरौँ, एस्ट्रीक हटाउ र स्ल्याश टाइप गरौँ |
04:08 | यसलाई Save र Runगरौँ |
04:14 | हामी देख्छौं कि आउटपुट आशा गरे जस्तै छ |
04:18 | अब, हेरौ कि यदि आशा गरेको नतिजा दशमलब नम्बर हो भने के हुन्छ |
04:24 | 5' लाई 10मा'बदलौं |
04:28 | नतिजा 7.5 हुनुपर्छ |
04:30 | नतिजालाई एउटा फलोटमा बदलौं |
04:43 | यसलाई Save र Runगरौँ |
04:51 | याद गर्नुहोस् कि आशा गरिएको नतिजा 7.5हो तर आउटपुट 7.0छ |
04:57 | यो किनभने भाग गर्दा प्रयोग भएका दुबै अपरेंडहरु इन्टिजरहरु हुन् |
05:02 | yलाई एउटा फलोट बनाऊ, y=10f |
05:16 | Save र Runगरौँ |
05:22 | अब, नतिजा सोचे अनुसार छ |
05:25 | यो ध्यानमा राख्नुहोस्, जब सोचेको नतिजा एउटा फलोट हुन्छ, चाहेको आउटपुट पाउन एउटा अपरेंड फलोट हुनुपर्छ |
05:33 | अब, एक भन्दा बढि अपरेटर भयो भने के हुन्छ हेरौं, सबै अपरेंडहरु हटाउ |
05:48 | int result= 8+4-2, यसलाई Save र runगरौँ |
06:09 | आउटपुट आशा गरे जस्तै देख्छौं |
06:13 | अब, minusलाई slashमा बदलौं |
06:20 | यदि जोड भाग भन्दा पहिले गरेमा आउटपुट 6 हुनेछ |
06:25 | वा यदि भाग जोड भन्दा पछि गरेमा यो 10हुनेछ |
06:30 | Run गरौँ र आउटपुट हेरौं |
06:38 | हामी देख्छौं आउटपुट 10 छ र भाग जोड भन्दा पहिले गरिएको छ, यो किनभने डिभिजन अपरेटर क्रमानुसार जोड अपरेटर भन्दा पहले आउँछ |
06:50 | यस्तो अवस्थामा, यदि हामीलाई प्यारेंथेसिस ओवरराइड गर्न परेमा प्यारेंथेसिस प्रयोग गर्छौं |
07:04 | प्यारेंथेसिस थपेर हामी जाबालाई भाग भन्दा पहिले जोड गर्ने निर्देशन दिन्छौं |
07:10 | अब, फाइल रन गरौँ |
07:16 | हामी देख्छौं, पहिले जोड भयो र आउटपुट सोचे जस्तै 6 छ |
07:23 | नियमको रुपमा याद राख्नुहोस् कि यदि कार्यको क्रम प्रष्ट छैन भने प्यारेंथेसिस प्रयोग गर्नुहोस् |
07:37 | यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
07:40 | हामीले सिक्यौं |
07:41 | जाबामा कसरी सामान्य गणितीय कार्यहरु गर्ने |
07:44 | अपरेटरहरुको क्रम र |
07:46 | यसलाई कसरी ओवरराइड गर्ने |
07:49 | यो ट्युटोरियलको कार्यको रुपमा, modulo अपरेटरको मतलब के हो र यसले के गर्छ पत्ता लगाउनुहोस् |
07:58 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1] |
08:03 | यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ |
08:06 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:11 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
08:12 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
08:15 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
08:18 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
08:25 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
08:29 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
08:35 | यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ |
08:39 | म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार, |