Java/C2/Arithmetic-Operations/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Arithmetic Operations in Javaट्युटोरीयलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी बिभिन्न Arithmetic Operations बारेमा जन्नेछौँ नामत:

Addition Subtraction Multiplication Divisionतिनीहरुलाई कसरी प्रयोग गर्ने

00:16 यो ट्युटोरियलको लागि हामी

Ubuntu 11.10, JDK 1.6Eclipse 3.7प्रयोग गर्दैछौं

00:24 यो ट्युटोरियल अनुसरण गर्न तपाइको सिस्टममा इक्लिप्स इन्स्टल भएको हुनुपर्छ
00:28 र तपाईलाई इक्लिप्समा एउटा फाइल बनाउने, सेभ गर्ने र रन गर्ने ज्ञान हुनुपर्छ
00:33 यदि छैन भने,कृपया सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
00:43 यहाँ हामीसंग अपरेटर र तिनीहरुले गर्ने गणितीय कार्यहरुको सूची छ

जोडको लागि प्लस घटाउको लागि माइनस गुणाको लागि एस्ट्रीक भागको लागि फ्रन्ट स्ल्याश

00:55 हामी हरेकलाई बिस्तृत रुपमा हेर्नेछौं
01:05 यहाँ, हामीसंग इक्लिप्स IDE र बाकी कोडलाई आवश्यक स्केलेटन छ
01:11 हामीले Arithmetic Operationsनाममा एउटा क्लास बनाएका छौं र main मेठोड़ थपेका छौं
01:17 केहि भ्यारीएबलहरु थपौं
01:22 int x = 5;
01:27 'int y = 10; int result
01:35 xyअपरेंड हुनेछन र result मा कार्यको आउटपुट भण्डार हुनेछ
01:42 तिनीहरुलाई जोडौं र रिजल्ट प्रिन्ट गरौं, Result= x+y; system. out. println 'प्यारेंथेसिसमा result
02:10 यसलाई Control S ले सेभ गरौ र control F11 ले Runरन गरौँ
02:17 हामी देख्छौं, जोडको आउटपुट भण्डार भएको छ र यो प्रिन्ट भएको छ
02:25 अब, मानहरु बदलौं, x=75,y = 15
02:38 यसलाई SaveRunगरौँ
02:43 हामी आउटपुट सोहीअनुसार बदलेको देख्छौं
02:48 अब, नेगेटिभ मान हेरौं, 'y = -25
02:57 Save अनि Runगरौँ
03:02 हामी 75 प्लस -25को आउटपुट प्रिन्ट भएको देख्छौं
03:11 अब, घटाउ हेरौं, 'y = 5 र x+y लाई x-yमा बदलौं
03:25 यसलाई Save अनि Runगरौँ
03:32 हामी 75-5 को आउटपुट प्रिन्ट भएको देख्छौं
03:39 अब, गुणा गरौँ, minus लाई asteriskमा बदलौं
03:47 Save अनि Runगरौँ
03:52 हामी देख्छौं कि एस्ट्रीक प्रयोग गरि 75*5 गुणा गर्न सक्छौं
03:59 अब, divisionगरौँ, एस्ट्रीक हटाउ र स्ल्याश टाइप गरौँ
04:08 यसलाई SaveRunगरौँ
04:14 हामी देख्छौं कि आउटपुट आशा गरे जस्तै छ
04:18 अब, हेरौ कि यदि आशा गरेको नतिजा दशमलब नम्बर हो भने के हुन्छ
04:24 5' लाई 10मा'बदलौं
04:28 नतिजा 7.5 हुनुपर्छ
04:30 नतिजालाई एउटा फलोटमा बदलौं
04:43 यसलाई SaveRunगरौँ
04:51 याद गर्नुहोस् कि आशा गरिएको नतिजा 7.5हो तर आउटपुट 7.0छ
04:57 यो किनभने भाग गर्दा प्रयोग भएका दुबै अपरेंडहरु इन्टिजरहरु हुन्
05:02 yलाई एउटा फलोट बनाऊ, y=10f
05:16 Save Runगरौँ
05:22 अब, नतिजा सोचे अनुसार छ
05:25 यो ध्यानमा राख्नुहोस्, जब सोचेको नतिजा एउटा फलोट हुन्छ, चाहेको आउटपुट पाउन एउटा अपरेंड फलोट हुनुपर्छ
05:33 अब, एक भन्दा बढि अपरेटर भयो भने के हुन्छ हेरौं, सबै अपरेंडहरु हटाउ
05:48 int result= 8+4-2, यसलाई Save र runगरौँ
06:09 आउटपुट आशा गरे जस्तै देख्छौं
06:13 अब, minusलाई slashमा बदलौं
06:20 यदि जोड भाग भन्दा पहिले गरेमा आउटपुट 6 हुनेछ
06:25 वा यदि भाग जोड भन्दा पछि गरेमा यो 10हुनेछ
06:30 Run गरौँ र आउटपुट हेरौं
06:38 हामी देख्छौं आउटपुट 10 छ र भाग जोड भन्दा पहिले गरिएको छ, यो किनभने डिभिजन अपरेटर क्रमानुसार जोड अपरेटर भन्दा पहले आउँछ
06:50 यस्तो अवस्थामा, यदि हामीलाई प्यारेंथेसिस ओवरराइड गर्न परेमा प्यारेंथेसिस प्रयोग गर्छौं
07:04 प्यारेंथेसिस थपेर हामी जाबालाई भाग भन्दा पहिले जोड गर्ने निर्देशन दिन्छौं
07:10 अब, फाइल रन गरौँ
07:16 हामी देख्छौं, पहिले जोड भयो र आउटपुट सोचे जस्तै 6 छ
07:23 नियमको रुपमा याद राख्नुहोस् कि यदि कार्यको क्रम प्रष्ट छैन भने प्यारेंथेसिस प्रयोग गर्नुहोस्
07:37 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
07:40 हामीले सिक्यौं,जाबामा कसरी सामान्य गणितीय कार्यहरु गर्ने
07:44 अपरेटरहरुको क्रम र
07:46 यसलाई कसरी ओवरराइड गर्ने
07:49 यो ट्युटोरियलको कार्यको रुपमा, modulo अपरेटरको मतलब के हो र यसले के गर्छ पत्ता लगाउनुहोस्
07:58 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1]
08:03 यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ
08:06 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले ,स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:15 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
08:18 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
08:29 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:35 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
08:39 म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार,

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble