Blender/C2/Camera-View-Settings/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00.07 | ब्लेंडर ट्युटोरीअल को शृंखलामा स्वागत छ |
00.11 | यो ट्युटोरीअल क्यामेरा भ्यू को नेभिगेसन को बारेमा रहेको छ |
00.16 | हामी ब्लेंडर २.५९ मा कसरि क्यामेरा नेभिगेट गर्ने भनि जान्नेछौं |
00.21 | यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ |
00.30 | यो ट्युटोरीअल हेरेपछि, |
00.32 | हामी नयाँ क्यामेरा भ्युको लागि क्यामेराको स्थान बदल्न सक्छौं |
00.38 | कसरि रोल,प्यान,डली र क्यामेरा भ्यूलाई नियन्त्रण गर्ने; |
00.43 | र कसरि फ्लाई मोड प्रयोग गरि नयाँ क्यामेरा भ्यू छान्ने भनि सिक्नेछौं |
00.50 | म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ |
00.54 | यदि आउदैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो पहिलेको ट्युटोरीअल हेर्नुहोस |
01.02 | डिफल्टमा ब्लेंडर खुल्दा 3D भ्यू User Perspective view मा हुन्छ |
01.11 | अब क्यामेरा भ्यू बदलौं |
01.15 | 3D प्यानलको तल्लो बायाँकुनाको view tab मा जानुहोस |
01.21 | मनुको cameraमा लेफ्ट क्लिक गर्नुहोस |
01.25 | किबोर्ड शर्टकटको लागि नमप्याड 0 थिच्नुहोस |
01.29 | यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड को रुपमा प्रयोग गर्नुपर्छ |
01.36 | कसरि नमप्याड मा बदल्ने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस् |
01.45 | यो क्यामेरा भ्यू हो |
01.49 | डटभएको बक्स चालू क्यामेरा को क्षेत्र हो |
01.55 | बक्स भित्र को सबै बस्तुहरु रेंडर हुन्छ |
02.01 | रेंडर को सेटिंग पछिको ट्युटोरीअल मा हेर्नेछौं |
02.05 | ब्लेंडर ले तपाइलाई तपाइको हालको स्थिति अनुसार चालु क्यामेराको स्थान र त्यसलाई कतातिर फर्काउने भनि छान्न दिन्छ |
02.11 | अब यो कसरि गर्ने हो हेरौं |
02.15 | पर्स्पेक्टिभ भ्यू मा फेरी फर्कन नमप्याड जेरो थिच्नुहोस |
02.20 | तपाई देख्न सक्नुहुन्छ कि नमप्याड जेरो क्यामेरा भ्यूमा आउने र जाने टगल स्विच हो |
02.26 | माउस व्हिल वा MMB थिची राखी माउसलाई त्यो स्थान मा घुमाउनुहोस जहाँ तपाई क्यामेरालाई राख्न चाहनुहुन्छ |
02.36 | मैले यो स्थान छानेकी छु |
02.40 | कन्ट्रोल,अल्ट र नमप्याड जिरो थिच्नुहोस |
02.46 | क्यामेरा भ्यू नयाँ स्थानमा पुग्छ |
02.49 | त्यहि समयमा 3D भ्यू, क्यामेरा भ्यूमा सर्छ |
02.54 | ब्लेंडर ले तपाइलाई केहि क्यामेरा नेभिगेसनका कार्यहरु पनि गर्न दिन्छ जस्तै रोलिंग ,प्यानिंग , ट्रयाकिंग आदि |
03.03 | अब हामी यसमा हेर्नेछौं |
03.05 | क्यामेरा छान्न डटको बक्समा राइट क्लिक गर्नुहोस |
03.10 | अब यहाँ देखि तपाई क्यामेरा लाई अरु कुनै बस्तु झैँ हेरफेर गर्न सक्नुहुन्छ |
03.17 | सम्झिनुहोस कि यी कार्यहरु क्यामेरा भ्यूमा गरिनुपर्छ |
03.22 | हामीले देख्ने पहिलो कार्य भनेको क्यामेरा भ्यू रोल गर्ने हो |
03.26 | बस्तुलाई घुमाउन किबोर्ड को Rकि थिच्नुहोस |
03.32 | अब तपाइको माउस बायाँ देखि दायाँ र तल र माथि गर्नुहोस |
03.42 | डिफल्टमा यसले क्यामेरालाई स्थानीय Z अक्षमा घुमाउछ, मतलब त्यो अक्ष तिर जहाँ क्यामेरा भ्यू जाने र आउने गर्छ |
03.53 | कार्य रोक्न स्क्रिनमा राइट क्लिक गर्नुहोस वा किबोर्डको Esc कि थिच्नुहोस |
03.58 | यसले तपाइलाई पहिलेको क्यामरा भ्यू मा फेरी लैजान्छ |
04.04 | अब, हामीले हेर्ने अर्को कार्य भनेको क्यामेरा भ्यूको प्यानिंग गर्ने हो |
04.09 | प्यानिंग २ दिशामा हुन्छ – बायाँ देखि दायाँ वा माथि देखि तल |
04.15 | बस्तुलाई घुमाउन Rथिच्नुहोस, X दुई चोटी थिच्नुहोस |
04.22 | पहिलो Xले ग्लोबल x अक्षमा घुमाउछ |
04.26 | दोस्रो Xले लोकल x अक्षमा घुमाउछ |
04.31 | हामी अन्य ट्युटोरीअलमा ग्लोबल र लोकल रुपान्तर अक्षको बारेमा बिस्तृत रुपमा बर्णन गर्नेछौं</p> |
04.38 | अब माउस माथि र तल सार्नुहोस |
04.42 | क्यामेरा भ्यू माथि र तल सर्छ |
04.47 | अब दुई चोटी Y थिच्नुहोस |
04.51 | पहिलो y ले ग्लोबल y अक्ष मा घुमाउछ |
04.56 | दोस्रो y ले लोकल y अक्षमा घुमाउछ |
05.00 | अब माउस बायाँ बात दायाँ सार्नुहोस |
05.05 | क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ सर्छ |
05.12 | क्यामेरा भ्यू मा फर्कन राइट क्लिक गर्नुहोस |
05.16 | अर्को भनेको हामी क्यामेरा डली गर्नेछौं, यसो गर्ने दुई तरिकाहरु छन |
05.21 | पहिले, क्यामेरा ग्र्याब गर्न G थिच्नुहोस |
05.25 | माउस व्हिल वा MMB थिची राखी माउसलाई माथि र तल गर्नुहोस |
05.43 | दोस्रो तरिका भनेको तपाई क्यामेरालाई यसको लोकल x अक्षमा सार्नुहोस, र G थिच्नुहोस |
05.53 | त्यसपछि, क्यामेरालाई लोकल z अक्षमा लक् गर्न दुइचोटी Z थिच्नुहोस |
05.59 | अब माउसलाई तल र माथि गरेमा उस्तै असर देखिन्छ |
06.11 | क्यामेरा भ्यूमा फेरी फर्कन राइट क्लिक गर्नुहोस |
06.15 | क्यामरालाई बायाँ देखि दायाँ वा माथि र तल गर्न हामी यसलाई लोकल X वा Y अक्षमा सार्छौं |
06.24 | G थिच्नुहोस, X दुइचोटी थिच्नुहोस र माउस बायाँ देखि दायाँ सार्नुहोस |
06.35 | क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ गर्छ |
06.42 | अब Y दुइचोटी थिच्नुहोस र माउसलाई माथि र तल सार्नुहोस |
06.48 | क्यामेरा भ्यू माथि र तल गर्छ |
06.53 | क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस |
06.59 | ब्लेंडरमा क्यामेराको लागि फ्लाई मोड पनि हुन्छ |
07.05 | फ्लाई मोडमा जान Shift, F' थिच्नुहोस |
07.10 | अब तपाई क्यामेरा भ्यू तिन तरिकाले सार्नुहोस |
07.14 | पहिलो किबोर्डको सर्टकट किहरु प्रयोग गर्ने हो |
07.19 | जूम गर्न किबोर्डमा W थिच्नुहोस |
07.30 | जूम आउट गर्न S थिच्नुहोस |
07.40 | बायाँ जान A थिच्नुहोस |
07.51 | दायाँ जान Dथिच्नुहोस |
08.02 | क्यामेरा भ्युमा फर्कन राइट क्लिक गर्नुहोस |
08.05 | दोस्रो तरिका भनेको माउस व्हिल लाई फ्लाई मोड मा क्यामेरा भ्यू बाट जूम इन वा जूम आउट गर्न प्रयोग गने हो |
08.13 | फ्लाई मोड मा जान Shift, F थिच्न्नुहोस |
08.18 | जुम इन गर्न माउस व्हिल माथितिर घुमाउनुहोस |
08.25 | सर्टकटको लागि ,नमप्याड +थिच्नुहोस |
08.30 | जुम आउट गर्न माउस व्हिल तलतिर घुमाउनुहोस |
08.38 | सर्टकटको लागि, नमप्याड -थिच्नुहोस |
08.43 | क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस |
08.49 | अन्तिम तरिका भनेको फ्लाई मोड मा माउस व्हिल प्रयोग गर्ने हो |
08.53 | क्यामेरा भ्यूलाई बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्न |
08.59 | फ्लाई मोड मा Shift, F इन्टर गर्नुहोस |
09.04 | D थिच्नुहोस र माउस व्हिल माथि र तल गर्नुहोस |
09.13 | क्यामेरा भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्छ |
09.28 | क्यामेरा भ्यू लाई लक् गर्न स्क्रिन म अलेफ्त क्लिक गर्नुहोस |
09.33 | अब , यो क्यमेरा भ्यू हो |
09.38 | यसरी हाम्रो क्यामेरा भ्यू को नेभिगेसन ट्युटोरीअल समाप्त हुन्छ |
09.43 | अब एउटा फायलमा, |
09.45 | क्यामेरा को स्थान बदल्नुहोस र क्यामेरा भ्यू, रोल , प्यान,डली र तपाइको क्यामेरा ट्रयाक गर्नुहोस |
09.54 | र नया क्यामेरा भ्यू छान्न फ्लाई मोड प्रयोग गर्नुहोस |
10.00 | यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
10.08 | थप जानकारी तलका लिंक हरुमा उपलब्ध रहेका छन
oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro. |
10.27 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम |
10.30 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ |
10.33 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10.38 | बिस्तृत जानकारी को लागि कन्ट्याक्ट @स्पोकन हाईफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोला |
10.45 | साथ दिनुभएकोमा धन्यबाद |
10.47 | र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार |